Suvadin, Home

हिमपातले सुदूर तथा मध्यपश्चिमको जनजीवन कष्टकर

काठमाडौं,१७ फागुन-भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिमको  जनजीवन कष्टकर बनेको छ। कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ। त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी र डडेलधुरामा समेत भारी हिमपात भएको छ।...
Dammar Giri   386   0
Mar 01, 2019
हिमपातले सुदूर तथा मध्यपश्चिमको जनजीवन कष्टकर

विभेदले थिचिएकी लोकगायिका डिक्रा

काठमाडौँ, १ फागुन  “बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु  साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।”  दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुन सक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन्। सुरिल...
Dammar Giri   562   0
Feb 27, 2019
विभेदले थिचिएकी लोकगायिका डिक्रा

सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

धनगढी,८ फागुन -प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै छन्। अहिले केही बेरमा बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले यसअघि प्रदेश १, २, ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गरी सकेका छन्। कर्णाल...
Dammar Giri   305   0
Feb 20, 2019
सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

डोटी, ४ फागनु-सुदूरपश्चिम प्रदेशका स्थानीय तहमा जनप्रतिनिधि आएपछि अनियमितता र भ्रष्टाचारका उजुरी बढी पर्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । विगतमा शिक्षा क्षेत्रसँग सम्बन्धित उजुरी बढी पर्ने गरेकामा पछिल्लो समय स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई लिएर उजुरीको संख्या बढेको छ ।&n...
Dammar Giri   305   0
Feb 16, 2019
सुदूरपश्चिम अख्तियारमा उजुरी बढ्दो

औद्योगिक क्षेत्रको विकासमा सबैलाई लाग्न राज्यमन्त्री रावलको जोड 

लोक देउवा  लम्की,२९ माघ -सुदूरपश्चिम प्रदेशलाई सम्बृद्ध प्रदेश बनाउन औद्योगिक क्षेत्रको विकासमा सबै लाग्नु पर्ने उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले जोड दिएका छन्र।  कैलालीको लम्कीचुहा-८ गप्कामा सञ्चालनमा आएको सगरमाथा जडिबुटी प्रशोधन उद्योगको उद्घाटन गदै सुदूरपश्चिम...
Dammar Giri   768   0
Feb 12, 2019
औद्योगिक क्षेत्रको विकासमा सबैलाई लाग्न राज्यमन्त्री रावलको जोड 

३ दिनसम्म देशभरको मौसममा बदली 

काठमाडौं,१५ माघ-देशभरको मौसममा पूर्ण सुधार आउन अझै केही दिन लाग्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार, अबको ३ दिन देशभरको मौसममा बदली भई हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ। महाशाखाका अनुसार मंगलबार दिउँसो देशका पहाडी भेगहरुमा आंशिक बदली हुने छ। पूर्वी र मध्य पहाडी भेगका केही स्थान...
Dammar Giri   520   0
Jan 29, 2019
३ दिनसम्म देशभरको मौसममा बदली 

पश्चिमी वायुको प्रभावः मौसममा सुधार आइतबारदेखि मात्रै

काठमाडौं,१२ माघ- सुदूरपश्चिमका केही भूभागबाहेक देशका सबैजसो ठाउँमा गए रातिदेखि पानी परिरहेको छ। हिउँदे वर्षा गराउने पश्चिमी वायुको प्रभावका कारण काठमाडौंसहित सबै ठाउँमा पानी परिरहेको मौसविद् मन्जु बासीले जानकारी दिइन्। उनका अनुसार शनिबार दिउँसो पनि मध्य र पूर्वी भेगको मौसम पूर्ण तथा आंशिक बदली भई...
Dammar Giri   407   0
Jan 26, 2019
पश्चिमी वायुको प्रभावः मौसममा सुधार आइतबारदेखि मात्रै

सुदूरपश्चिम प्रदेशमा आजदेखि श्रम स्वीकृति सेवा

धनगढी, ११ माघ-वैदेशिक रोजगारसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको सरकारले आज (शुक्रबार)देखि सुदूरपश्चिम प्रदेशको धनगढीबाट पनि श्रम स्वीकृति प्रदान गर्न लागिएको छ। वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरूपमा उपलब्ध गराउने उद्देश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षाम...
Dammar Giri   423   0
Jan 25, 2019
सुदूरपश्चिम प्रदेशमा आजदेखि श्रम स्वीकृति सेवा

हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

अमरगढी, ८ माघ-डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ।  दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार रातिदेखि यातायात सेवा चलेको छैनन्। डडेल्धुरा जिल्लाअन्तर्गत पर्ने भीमदत...
Dammar Giri   1.5k   0
Jan 22, 2019
हिमपातका कारण भीमदत्त राजमार्ग अवरुद्ध

मौसममा बदली,पश्चिमी क्षेत्रमा पानी पर्नसक्ने सम्भावना 

काठमाडौं,७ माघ – पश्चिमी वायुको प्रभावले सोमबार पश्चिमी भूभागसहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  सुदूर र मध्य पश्चिममा दिउँसो आंशिक बदली हुने र छिटफुट पानी पर्न सक्ने महाशाखाका मौसमविद् समिर श्रेष्ठले जानकारी दिए। पश्चिमी वायुको प्रभाव मध्य क्षेत्र...
Dammar Giri   419   0
Jan 21, 2019
मौसममा बदली,पश्चिमी क्षेत्रमा पानी पर्नसक्ने सम्भावना 

खप्तड आउने पर्यटक वृद्धि 

डोटी, ३ माघ-सुदूरपश्चिमको पर्यटकको आकर्षणको केन्द्र मानिएको खप्तड राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको छ। चालू आर्थिक वर्षको हालसम्म २९ विदेशी पर्यटकले निकुन्ज अवलोकन गरेकामा एक हजारभन्दा बढी स्वदेशी पर्यटकले अवलोकन गरेको निकुञ्जका सहायक संरक्षक अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए। ...
Dammar Giri   369   0
Jan 17, 2019
खप्तड आउने पर्यटक वृद्धि 

बाजुरामा ४ रिक्टरको भूकम्प

बाजुरा २९, असार– शुक्रकार बिहान  ८ बजेर ५८ मिनेटमा ४ दशमलव १ रिक्टरको भूकम्प गएको छ।  भूकम्पमापन केन्द्रका भूकम्पविद् चिन्तन तिम्सीनाले जिल्लाको उत्तरी भेगमा रहेको बूढीनन्दा नगरपालिकाको कोल्टीदेखि पूर्वमा केन्द्रविन्दु बनाएर उक्त भूकम्प गएको जानकारी दिँदै सबैलाई सतर्क रह...
Anoj Rijal   662   0
Jul 13, 2018
बाजुरामा ४ रिक्टरको भूकम्प

 सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

बैतडी, असोज १२ – बैतडी केन्द्रबिन्दु भएर बुधवार राती गएको भूकम्पको धक्का बैतडीसहित सुदूरपश्चिमका अधिकांश जिल्लामा महशुस गरिएको छ।  भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताका अनुसार बैतडीको गोकुलेश्वर क्षेत्र आसपास केन्द्र बनाएर बुधवार राती ९ बजेर ४३ मिनेटमा ३ दशमलव ८ रि...
Dammar Giri   573   0
Sep 28, 2017
 सुदूरपश्चिममा भूकम्पको धक्का महसुस

युवाहरुको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुखमा केपि

कैलाली, भदौ ७ –‘समाज परिवर्तनमा सिर्जनशिल युवाहरूको हातहरु’ भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपमा गठन हुँदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल  प्रमुख मा बुधवार  सामर्थ्य नेपालको केन्द्रिय समितीले सुदूरपश्चिमका सक्रिय युवा केपि खनाललाई नियुक्त गरिएक...
Dammar Giri   818   12
Aug 23, 2017
युवाहरुको संस्था सामर्थ्य नेपालको पश्चिम नेपाल प्रमुखमा केपि

देउडा तथा दोहोरी गायक दानी सुदूरपश्चिमको संरक्षणमा जुट्दै 

काठमाडौ, असार ९–पछिल्लो समय सुदूरपश्चिमका कलाकारहरु राजधानी आउने क्रम बढेको छ। सुदूरपश्चिमबाट राजधानी आएर विभिन्न मिडिया तथा रेडिया, टेलिभिजनमा  आफ्नो जीवनगाथा पोख्न भ्याईनभ्याई छन्। त्यसै मध्येका सुदूरपश्चिमको बाजुरा जिल्लामा जन्मेका देउडा तथा दोहोरी गायक रामबहादुर दानी पनि एक हुन्। स...
Dammar Giri   1.3k   3
Jun 23, 2017
देउडा तथा दोहोरी गायक दानी सुदूरपश्चिमको संरक्षणमा जुट्दै 

महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिता: सेमिफाइनल समीकरण पूरा

काठमाडाैं, फागुन २२ - इटहरीमा जारी महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिताकाे सेमिफाइनल समीकरण पूरा भएकाे छ। एपीएफ,पश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र पूर्वाञ्चल प्रतियाेगिताकाे सेमिफाइनमा साेमबार प्रतिस्पर्धा गर्ने भएका छन्। अाइतबार भएकाे पहिलाे खेलमा सुदूरपश्चिमाञ्चलले मध्यमाञ्चललार्इ २ विकेटले पराजित...
Suvadin Media   1.5k   0
Mar 05, 2017
महिला राष्ट्रिय क्रिकेट प्रतियाेगिता: सेमिफाइनल समीकरण पूरा