Suvadin, Home
Nepal Telecom 2.262M

#Sunday

जापानको केन्द्रीय प्रान्त हेलिकोप्टर दुर्घटना तीनको मृत्यु

टोक्यो, फागुन २२ - नौ जना प्राविधिक कर्मचारी सवार रहेका एक सानो हेलिकोप्टर जापानको केन्द्रीय प्रान्त नागानोमा आइतबार अपराह्न दुर्घटनाग्रस्त भएको छ। यस दुर्घटनामा परी तीन व्यक्तिको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनाग्रस्त क्षेत्रमा पाँच व्यक्ति फेला परेकोमा तीन जनाको भने मृत्यु भएको पुष्टि भएको छ...
Suvadin Desk   180   0
Mar 05, 2017
जापानको केन्द्रीय प्रान्त हेलिकोप्टर दुर्घटना तीनको मृत्यु

बङ्गलादेशमा बस दुर्घटना, एघार जनाको ज्यान गयो 

ढाका, फागुन  १ - बङ्गलादेशको नर्सिङगदी जिल्लामा दुई वटा यात्रुबाहक बस एक आपसमा ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा ११ जनाको मृत्यु भएको छ।  यस घटनामा परी अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी प्रमुख अमेना बेगमले जानकारी दिएका छन्। दुई बालबालिका र चार महिलासहित एघार यात्रुको घटनास्थलमै...
Suvadin Correspondent    157   0
Feb 12, 2017
बङ्गलादेशमा बस दुर्घटना, एघार जनाको ज्यान गयो 

मधेसबिनाको काठमाडौं कल्पना हुनै सक्दैन : प्रधानमन्त्री

काठमाडौं, माघ ३ प्रधानमन्त्री पुष्पकमल दाहालले मधेसबिनाको काठमाडौंको कल्पना हुनै नसक्ने बताएका छन्। आइतबार राति अबेर दुबईमा प्रवासी नेपालीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पहाड र मधेसका नाममा क्षेत्रीय ध्रुवीकरण बढ्न नहुनेमा जोड दिएको सरकारी संचार संस्था राससले जनाएको छ। &lsquo...
Suvadin Desk   222   0
Jan 16, 2017
मधेसबिनाको काठमाडौं कल्पना हुनै सक्दैन : प्रधानमन्त्री

कर नतिर्दासम्म एनसेललाई प्रतिवन्द लगाऊ  : लेखा समिति  

काठमाडौं माघ २  व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिले एनसेलसँग पूँजीगत लाभांश कर तत्काल उठाउन सरकारलाई निर्देशन दिएको छ । समितिको आइतबार बसेको बैठकले एनसेलबाट पूँजीगत लाभांश कर तीन महिना भित्र चुक्ता गरी सक्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो । समितिले एनसेलले १५ प्रतिशत र ए...
Govinda Luitel   987   0
Jan 15, 2017
कर नतिर्दासम्म एनसेललाई प्रतिवन्द लगाऊ  : लेखा समिति  

सर्वोच्च अदालतबाट लोकमान बर्खास्त, अख्तियार प्रमुख हुन योग्यता नपुगेको फैसला

काठमाडौं, पुस २४ सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की अख्तियार प्रमुख हुन आयोग्य रहेको फैसला सुनाएको छ। कार्कीको योग्यतासम्बन्धी रिटउपर न्याधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासले अख्तियार प्रमुख हु...
Khilanath Dhakal   6.5k   0
Jan 08, 2017
सर्वोच्च अदालतबाट लोकमान बर्खास्त, अख्तियार प्रमुख हुन योग्यता नपुगेको फैसला

गणेशको गनगन

२/४ सय मूल्य तिरेर हातमा बाँधेको त्यो निर्जिव घडी हराउँदा त सयौंपटक हात हेर्न पुगिन्छ भने पहिलो प्रेम त मनभित्र सजाएको बहुमूल्य माया हो, तेती सजिलै कहाँ भुल्न सकिन्छ र!
Ganesh Gnawali (Entertainer and Writer)   217   0
Jan 08, 2017
गणेशको गनगन