Suvadin, Home

दुई पूर्वआईजीपीसहित चार प्रहरी अधिकारी जेल चलान

काठमाडाैं, असार १–सुडान घोटालामा सर्वोच्च अदालतद्वारा दोषि ठहर भएका दुई पूर्वआईजीपी सहित चार जना जेल चलान भएका छन्।   सर्वाेच्चद्वारा जेल सजाय तोकेका तीन पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणा तथा  एआईजी दीपक छ्याङदेन र डीआईजी दीपक श्रेष्ठले बुधबार सर्वाेच्च अदालतमा आत्म...
Suvadin Desk   532   0
Jun 21, 2017
दुई पूर्वआईजीपीसहित चार प्रहरी अधिकारी जेल चलान

भरतपुर प्रकरणः निर्वाचन आयोगको निर्णय सदर वा बदर?

काठमाडाैं, असार ६–चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतपत्र च्यातिएको घटना पश्चात निर्वाचन आयोगले पुनः मतदान गराउने निर्णय गरेपछि त्यसविरुद्ध सर्वाेच्च अदालतमा दायर रिटमाथि आज सुनुवाई  भइरहेको छ। उक्त रिटको पेशी कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश हरिकृष्ण कार...
Suvadin Desk   589   0
Jun 20, 2017
भरतपुर प्रकरणः निर्वाचन आयोगको निर्णय सदर वा बदर?

भरतपुर मतगणना विवाद प्रकरणकाे सुनुवाइ असार ६ मा

काठमाडाैं, जेठ ३१–भरतपुर महानगर–१९ मा पुन: मतदान गराउने निर्वाचन अायाेगकाे निर्णयविरुद्ध परेकाे रिटकाे सुनुवाइ गामी असार ६ गते हुने भएको छ।  कामु प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलास सो मुद्दाको सुनुवाइ राखिए पनि हेर्न नभ्याइने भएपछि असार ६ गते सुनुवाइ तय भएको सर्वोच्च...
Suvadin Desk   252   0
Jun 14, 2017
भरतपुर मतगणना विवाद प्रकरणकाे सुनुवाइ असार ६ मा

स्थानीय तहको संख्या विवादः सरकारको भ्याकेट सर्वोच्चद्वारा दरपीठ

काठमाडाैं, जेठ ३०– स्थानीय तहको संख्या नबढाउन भन्दै सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश रद्दको माग गर्दै सरकारले दिएको निवेदन सर्वोच्च प्रशासनले दरपीठ गरिदिएको छ। सरकारकातर्फबाट संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारको भ्याकेट निवेदन लिएर महान्यायाधिवक्ता रमणकुमार...
Suvadin Desk   431   0
Jun 13, 2017
स्थानीय तहको संख्या विवादः सरकारको भ्याकेट सर्वोच्चद्वारा दरपीठ

सर्वोच्चको आदेश विरुद्ध सरकारको भ्याकेट

काठमाडौं, जेठ २८  – स्थानीय तहको संख्या नबढाउन भन्दै सर्वोच्च अदालतले गरेको अन्तरिम आदेश खारेज गर्न सरकारले निवेदन (भ्याकेट) दिएको छ।सर्वोच्चको उक्त आदेशविरुद्ध सरकार जेठ २२ गते नै भ्याकेटका लागि सर्वोच्च गएको महान्यायाधीवक्ता रमणकुमार श्रेष्ठले जानकारी दिए।  सर्वोच्च...
Dammar Giri   320   0
Jun 11, 2017
सर्वोच्चको आदेश विरुद्ध सरकारको भ्याकेट

भरतपुर महानगरको विवाद सर्वोच्चमा आज सुनुवाई हुँदै

काठमाडौं, जेठ २८– चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयबारे सर्वोच्च अदालतमा  सुनुवाई हुँदैछ। मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि १९ नम्बर वडामा फेरि मतदान गर्ने भनि निर्वाचन आयोगले गरेको निर्णय बदर ग...
Dammar Giri   528   0
Jun 11, 2017
भरतपुर महानगरको विवाद सर्वोच्चमा आज सुनुवाई हुँदै

पराजुलीलाई प्रधानन्याधीश बन्ने बाटो खुल्याे

काठमाडौं, जेठ २५– कामु प्रधानन्यायाधीश गोपाल पराजुलीलाई प्रधानन्यायाधीश पदमा सिफारिस नगर्न मागसहित दायर रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ। न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले पराजुलीको शैक्षिक प्रमाणपत्र र उमेरका सम्बन्धमा कुनै पनि प्रमाणित आधार नभेटिएको भन्दै बिहीबार रिट निवेदन खा...
Suvadin Desk   294   0
Jun 08, 2017
पराजुलीलाई प्रधानन्याधीश बन्ने बाटो खुल्याे

ओलीको आरोपको यसरी खण्डन गरे देउवाले

काठमाडाै., जेठ २३–एमाले अध्यक्ष केपी शर्मा ओलीले लगाएको आरोपको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खण्डन गरेका छन्। मंगलबार संसदमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रधानन्यायाधीशविरुद्ध लगाइएको महाभियोग, भरतपुर घटनाबारे धारणा राखेका थिए। भरतपुरमा मतपत्र च्यातिएको घटना र आयोगको निर्णयब...
Suvadin Desk   340   0
Jun 06, 2017
ओलीको आरोपको यसरी खण्डन गरे देउवाले

बिना तामझाम सर्वाेच्चबाट विदा भइन् प्रधानन्यायाधीश कार्की  

काठमाडाैं, जेठ २३–प्रधानन्यायाधीश सुशीला कार्की सर्वाेच्च अदालतबाट विदा भएकी छन्। प्रधानन्यायाधीश कार्की आफ्नो कार्यकाल सकिन एक दिन अघि नै बिना तामझाम सर्वाेच्चबाट विदा भएकी हुन्। यसअघिका प्रधानन्यायाधीश फूलमाला र खादासहित विदा हुन्थे। ६५ वर्षीय उमेरहदका कारण प्रधानन्यायाधीश कार्कीले बुध...
Suvadin Desk   466   0
Jun 06, 2017
बिना तामझाम सर्वाेच्चबाट विदा भइन् प्रधानन्यायाधीश कार्की  

भरतपुरमा तत्काल मतदान नगराउनू : सर्वाेच्च अदालत

काठमाडाैं, जेठ २२–निर्वाचन आयोगको निर्णय तीन दिन सर्वाेच्च अदालतले भरतपुर महानगरपालिका–१९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय ६ दिनसम्मका लागि यथास्थितिमा राख्न आदेश जारी गरेको छ। निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्चले सोमबार सुनुवाई गर्दै ‘हालको...
Suvadin Desk   959   0
Jun 05, 2017
भरतपुरमा तत्काल मतदान नगराउनू : सर्वाेच्च अदालत

भरतपुर प्रकरणमा आज सर्वोच्चमा बहस हुँदै

काठमाडाैं, जेठ २२–भरतपुर महानगरमा मतपत्र च्यातिएको प्रकरण निर्वाचन आयोगले निर्णयविरुद्ध परेको रिटमा आज सर्वाेच्च अदालतमा सुनुवाई हुँदैछ। भरतपुरमा १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध  एमालेका वडा सदस्य उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले दायर गरेको रिटमा आज सुनुवाई...
Suvadin Desk   351   0
Jun 05, 2017
भरतपुर प्रकरणमा आज सर्वोच्चमा बहस हुँदै

प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव फिर्ता

काठमाडाैं, जेठ १५–अन्ततः प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाभियोगको प्रस्ताव फिर्ता भएको छ।  महाभियोग प्रस्तावका प्रस्तावक सांसद मीनबहादुर विश्वकर्मा र समर्थक टेकबहादुर बस्नेतले सभामुख ओनसरी घर्तीलाई  प्रस्ताव फिर्ताको लिखित जानकारी गराएका हुन्। ‘संविधान कार्यान्वय...
Suvadin Desk   846   0
May 29, 2017
प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव फिर्ता

सर्वाेच्चले भन्यो, ‘स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्नू’

काठमाडाैं, जेठ १२–सर्वोच्च अदालतले स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय  कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेकाे छ।  सर्वोच्च अदालतका न्यायाधीश ईश्वर खतिवडा र सपना मल्ल प्रधानको शुक्रबारको संयुक्त इजलासले  स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएक...
Suvadin Desk   326   0
May 26, 2017
सर्वाेच्चले भन्यो, ‘स्थानीय तहको संख्या थप्ने निर्णय कार्यान्वयन नगर्नू’

सर्वाेच्चद्वारा टीकापुर घटनाबारे अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैं, जेठ ८– टीकापुरसहित तराई–मधेसमा भएका घटनाको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वाेच्च अदालतले अन्तिम आदेश दिन अस्वीकार गरेको छ। टीकापुरसहितका घटनाको मुद्दाको टुंगो नलागुन्जेल मुद्दा फिर्ताको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै...
Yam Bahadur Bam   1.1k   0
May 22, 2017
सर्वाेच्चद्वारा टीकापुर घटनाबारे अन्तरिम आदेश दिन अस्वीकार

टीकापुर घटनाको मुद्दा फिर्ताको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

काठमाडाैं, जेठ ७–टीकापुरसहित तराई–मधेसमा भएका घटनाको मुद्दा फिर्ता लिने प्रक्रिया अगाडि बढाउने सरकारकाे निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर भएको छ। जेठ ४ गते बसेको मन्त्रिपरिषद् बैठकले थरुहट आन्दोलन र मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनको रुपमा स्वीकार गर्ने निर्णय गरी त्यसमा संलग्न...
Yam Bahadur Bam   1.3k   0
May 21, 2017
टीकापुर घटनाको मुद्दा फिर्ताको निर्णयविरुद्ध सर्वाेच्चमा रिट

आईजिपी नियुक्तिसम्बन्धीको रिट फेरि स्थगित

काठमाडाैं, वैशाख २८–नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिसम्बन्धीको रिटको सुनुवाई फेरि सरेको छ। सरकारले डीआईजी प्रकाश अर्याललाई आईजीपीमा नियुक्त गरेपछि परेको रिटमाथि बिहीबार सुनुवाई हुने भनिएपनि पुनःसरेको छ।डीआईजी नवराज सिलवालले दायर गरेको रिटमा गत वैशाख १९ गतेका लागि पेशी तोक...
Suvadin Desk   875   0
May 11, 2017
आईजिपी नियुक्तिसम्बन्धीको रिट फेरि स्थगित

तीनवटै निकाय संवैधानिक दायरामा रहनुपर्छ : सभामुख 

काठमाडाैं, वैशाख २४ : सभामुख ओनसरी घर्तीले तीनवटै निकाय संवैधानिक दायरामा रहनुपर्ने बताएकी छन्। आइतबारको संसद बैठक जेठ ४ गतेसम्मका लागि स्थगित गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभामुख घर्तीले संविधानले शक्ति पृथकीकरण अन्तर्गत कार्यपालिका न्यायपालिका र  व्यवस्थापिका काम कारवाही प्रस्ट व्यवस्था...
Suvadin Desk   684   1
May 07, 2017
तीनवटै निकाय संवैधानिक दायरामा रहनुपर्छ : सभामुख 

महाअभियोग प्रकरणले राजनीतिमा पहिराे

बिप्लव मरासिनी काठमाडौं, बैशाख १९– सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले प्रधानन्यायाधीश सुशीला कार्कीबवरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता गरेपछि त्यसको चर्को विरोध हुन थालेको छ। आफ्नो कार्यकालमा भ्रष्टाचारबिरुद्धका चर्चित मुद्धाको न्यायीक निरुपण गरेर निष्कलंक छबि बनाएकी क...
Suvadin Desk   1.9k   0
May 02, 2017
महाअभियोग प्रकरणले राजनीतिमा पहिराे

किन स्थगित भयाे आईजीपी सुनुवाई ?

काठमाडौं, वैशाख १९– नेपाल प्रहरीको आईजीपीसम्बन्धीकाे रिटकाे सुनुवाई स्थगित भएको छ। अदालतको पूर्ण इजलासमा मंगलवबर मुद्दाको सुनुवाइ तोकिएको थियो। यसबीच भएका बिभिन्न घटनाक्रमको प्रभावले मंगलवार तय भएको सुनुवाई रोकिएको हो। सत्तारुढ कांग्रेस र माओवादी केन्द्रका सांसदले प्रधानन्यायाधीशमाथि नै महा...
Suvadin Desk   1.2k   0
May 02, 2017
किन स्थगित भयाे आईजीपी सुनुवाई ?

हुनेवाला कामु प्रधानन्यायाधीश गोपाल पराजुलीका गतिविधि न्यायक्षेत्रमा विरलै

खिलानाथ ढकाल/अशोक अधिकारी काठमाडौं, वैशाख १७- महाअभियोग सिफारिससँगै अब प्रधानन्यायाधीश सुशीला कार्की सर्वोच्च अदालत फर्किन पाउने छैनन्। उनीमाथि महाअभियोग दर्ता भएपछि अब सर्वोच्चकै वरिष्ठतम् न्यायाधीश कामु प्रधानन्यायाधीश बन्दैछन्। वरिष्ठताका हिसाबले अब कामु प्रधानन्यायाधीश गोपाल पराजुली हुन...
Khilanath Dhakal   10.3k   0
Apr 30, 2017
हुनेवाला कामु प्रधानन्यायाधीश गोपाल पराजुलीका गतिविधि न्यायक्षेत्रमा विरलै

सुडान काण्डमा तीन पूर्वआइजीपीलाई कैद फैसला

काठमाडौँ, वैशाख १७- सर्वोच्च अदालतले सुडानको डार्फरमा प्रहरीलाई चाहिने एपिसीलगायतका सामान खरिदमा घोटाला गरेको आरोपमा तीन पूर्वप्रहरी प्रमुख ओमविक्रम राणा, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरीलाई जरिवाना र कैद सजायको फैसला सुनाएको छ ।  प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भर श्र...
Suvadin Desk   374   1
Apr 30, 2017
सुडान काण्डमा तीन पूर्वआइजीपीलाई कैद फैसला

डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

काठमाडौं, वैशाख ११ - डिआइजी नवराज सिलवाललाई दिउँसो नै सर्वोच्च अदालतले रजिष्ट्रार र वरिष्ठ अधिवक्ता शम्भु थापाको रोहवरमा मुक्त गर्न आदेश दियो। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले अदालतमा विचाराधीन मुद्दासमेत प्रभावित हुनेगरी बन्दी बनाइएको भन्दै सिलवाललाई मुक्त गर्न आदेश दिएको थियो।  अदाल...
Khilanath Dhakal   8.9k   0
Apr 24, 2017
डिआइजी सिलवाल दिनभर प्रहरी कब्जामा

डिआइजी नवराज सिलवाललाई मुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ११- सर्वोच्च अदालतले डिआइजी नवराज सिलवालाई तुरुन्त थुनामुक्त गर्न आदेश दिएको छ। प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासले सिलवाललाई थुनामुक्त गर्न आदेश दिएको हो।  सोमबार बिहान प्रहरीले अधिवक्ता शम्भु थापाको निवासबाट सिलवाललाई पक्राउ गरेको थियो। प्रहरी प्रधान कार्यालय लगिएका सिल...
Khilanath Dhakal   1.3k   2
Apr 24, 2017
डिआइजी नवराज सिलवाललाई मुक्त गर्न सर्वोच्चको आदेश

नवराज सिलवालको रिट प्रधानन्यायाधीशको बेञ्चमा

काठमाडौं, वैशाख ११ - आफूलाई गैरकानुनी तरिकाले पक्राउ गरेको भन्दै डिआइजी नवराल सिलवालले दायर गरेको रिटमाथि बहस सुरू भएको छ। सिलवालका वारेस कानुन व्यवसायी पूर्णप्रसाद राजवंशीले सोमबारै दायर गरेको रिट प्रधानन्यायाधीश सुशीला कार्कीको इजलासमा सुनुवाइ भइरहेको हो। वरिष्ठ अधिवक्ता शम्भु थापाको बालुवाटारस...
Suvadin Desk   1.3k   0
Apr 24, 2017
नवराज सिलवालको रिट प्रधानन्यायाधीशको बेञ्चमा

नवराज सिलवाललाई समात्न मन्त्रिपरिषदको आदेश 

काठमाडौं, वैशाख ११ - केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले डिआइजी नवराज सिलवालाई समात्न आदेश दिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरकारले नक्कली कार्यसम्पादन मूल्यांकन पेशेर प्रकाश अर्याललाई प्रहरी महानिरीक्षक बनाएको भन्दै सर्वोच्चमा रिट हालेपछि सिलवालाई समात्न मन्त्रिपरिषद बैठकमा छलफल भएको बुझि...
Khilanath Dhakal   1.7k   0
Apr 24, 2017
नवराज सिलवाललाई समात्न मन्त्रिपरिषदको आदेश 

न्यायप्रणालीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा जितेका वकिल

काठमाडौं, वैशाख ७ - २०६९ माघ १६ गते हेटौडामा भएको माओवादी अधिवेशनमा अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार गठन गर्ने उद्घोष गरे। २०६९ फागुन १४ गते रेग्मीले दाहालको उक्त अभिव्यक्तिप्रति सर्वोच्च अदालत सकारात्मक रहेको आशय बोकेको विज्ञप्ति जारी गरे...
Suvadin Media   40.2k   77
Apr 20, 2017
न्यायप्रणालीको इतिहासमै सबैभन्दा ठूलो मुद्दा जितेका वकिल

नवराज सिलवालको निवेदनमा सर्वोच्चले के भन्यो?

काठमाडौं, चैत ३०- ‘वस्तुतः अदालतबाट भएको निर्णयादेश (फैसला) विपरीत वा कानुन वा न्यायका मान्य सिद्धान्तप्रतिकूल यदि विपक्षीहरूबाट निर्णय भएको प्रमाणित हुन आएमा त्यस्तो निर्णयले मान्यता पाउन नसक्ने कुरा प्रष्टै छ,’ न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले बुधबार डिआइजी नवराज सिलवालको निवेदनम...
Khilanath Dhakal   18.6k   0
Apr 12, 2017
नवराज सिलवालको निवेदनमा सर्वोच्चले के भन्यो?

आइजिपी नियुक्तिमा सर्वोच्चले फेरि बोलायो पूर्ण इजलास

काठमाडौं, चैत ३०- प्रहरी महानिरीक्षक नियुक्तिविरूद्ध परेको निवेदनमा सर्वोच्च अदालतले सरकारको नाममा कारण देखाउ आदेश गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले वैशाख १५ गतेभित्र सरकारलाई जवाफ बुझाउन आदेश पनि गरेको छ। मुद्दाको अर्को पेशी वैशाख १९ गतेलाई तोकिएको छ। सो दिन पूर्ण इजलासमा अन्तिम सु...
Khilanath Dhakal   1.2k   0
Apr 12, 2017
आइजिपी नियुक्तिमा सर्वोच्चले फेरि बोलायो पूर्ण इजलास

नवराज सिलवालको निवेदन न्यायाधीश ईश्वर खतिवडाको बेञ्चमा

शुभदिन संवाददाता काठमाडाैं, चैत ३० - प्रकाश अर्यालको नियुक्ति बदर गर्न माग गर्दै प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले दायर गरेको निवेदनउपर सर्वोच्च अदालतमा बहस सुरू भएको छ। न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासमा उक्त निवेदनमा बहस सुरू भएको हो। वरियताक्रममा दोस्रो नम्बरमा रहेका अर्याललाई सरकारल...
Suvadin Desk   1.2k   0
Apr 12, 2017
नवराज सिलवालको निवेदन न्यायाधीश ईश्वर खतिवडाको बेञ्चमा

शेरबहादुर देउवालाई १० दिनभित्र लिखित जवाफ बुझाउन आदेश

काठमाडौं, चैत २४ - नेपाली कांग्रेसले चैत १५ गते गरेको निर्णयको छ नम्बर बुँदामा परेको रिटमाथि सर्वोच्च अदालत कारण देखाउ आदेश गरेको छ। बिहीबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले विपक्षीलाई दस दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो। अधिवक्ता हरिप्रसाद मैनालीले दायर गरेको निवेदनमा कांग्...
Khilanath Dhakal   7.4k   72
Apr 06, 2017
शेरबहादुर देउवालाई १० दिनभित्र लिखित जवाफ बुझाउन आदेश