Suvadin, Home

‘अदालतमा भ्रष्टाचारी र बिचौलियाको प्रवेश निषेध गर्न गोप्य संयन्त्र निर्माण गर्छु’

काठमाडौं, २५ भदौ – प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा मिश्रले अदालतमा हुने गरेको भ्र...
Suvadin Correspondent   1.7k   0
Sep 10, 2018
‘अदालतमा भ्रष्टाचारी र बिचौलियाको प्रवेश निषेध गर्न गोप्य संयन्त्र निर्माण गर्छु’

नेकपाका प्रवक्ता प्रकाण्ड फेरि पक्राउ, भोजपुर बमकाण्डमा अभियुक्त बनाइयो

काठमाडौं, ७ भदौ – सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको केही समयपछि नै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड पक्राउ परेका छन्। सर्वोच्च अदालतले प्रकाण्डलाई रिहा गर्न आदेश दिएलगत्तै उनलाई पक्राउ गरिएको हो। भोजपुरमा भएको बम विष्फोटको घ...
Suvadin Correspondent   921   0
Aug 23, 2018
नेकपाका प्रवक्ता प्रकाण्ड फेरि पक्राउ, भोजपुर बमकाण्डमा अभियुक्त बनाइयो

ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिश

काठमाडौँ, ७ भदौ – संवैधानिक परिषद्ले कायमुकामम प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा आज सिफारिश गरेको छ।  परिषद्को आजको बैठकले सो सिफारिश गरेको कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले जानकारी दिएका छन्। तत्कालीन कामु प्रधानन्यायाधीश दीपकराज जोशीको नामलाई...
Suvadin Correspondent   1.6k   0
Aug 23, 2018
ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिश

नेकपाका प्रवक्ता प्रकाण्ड आज अदालतमा उपस्थित हुँदै

काठमाडौं, ७ भदौ – सर्वोच्च अदालतले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन भनेको छ।  विश्वकर्मा ढिला गरी सर्वोच्च अदालतमा उपस्थित भएको हुँदा इजलास तोकेर बहस गर्ने समय नभएका क...
Suvadin Correspondent   803   0
Aug 23, 2018
नेकपाका प्रवक्ता प्रकाण्ड आज अदालतमा उपस्थित हुँदै

कमलपोखरी संरक्षणमा स्थानीयबासीकै पहल

भक्तपुर, १० साउन – व्यक्तिको नाममा नामसारी भएर बिक्री भइसकेको मध्यपुरथिमि नगरपालिका–८ बोडेको ऐतिहासिक कमलपोखरी अदालतद्वारा सार्वजनिक पोखरी नै कायम हुने फैसलासँगै स्थानीय बासिन्दा पोखरी जोगाउन जुटेका छन्।  पोखरीको संरक्षण गर्दै बोट चलाएर आन्तरिक पर्यटकको गन्तव्य स्थलको रुपमा विकास...
Suvadin Correspondent   405   0
Jul 26, 2018
कमलपोखरी संरक्षणमा स्थानीयबासीकै पहल

सरकारको निर्णय उल्टाउने सर्वोच्चको अादेश, कार्यस्थल फर्किदै साउद

काठमाडाैं, ३१ असार – सरकारले पदमुक्त गरेका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई काममा फर्काउन सर्वोच्च अदालतले आदेश दिएको छ। आइतबार सर्वोच्च अदालतका न्यायाधीश डम्बर बहादुर शाहीको एकल इजलासले अन्तरिम आदेश जारी गरेको हो। सरकारले आफूलाई गैरकानूनी ढंगले पदमुक्त गरेक...
Binita Karki   852   0
Jul 15, 2018
सरकारको निर्णय उल्टाउने सर्वोच्चको अादेश, कार्यस्थल फर्किदै साउद

अमृताको बलात्कारपछि हत्याका अभियुक्तलाई सर्वश्वसहित जन्मकैद

काठमाडौं, २८ जेठ – काठमाडाैं जिल्ला अदालतले काठमाडौंको डल्लुकी १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गर्ने विश्वराम रनपहेँलीलाई सर्वश्वसहति जन्मकैदको फैसला सुनाएको छ। वि.सं. २०७४ साल जेठ ५ गते बालिका अमृता नेपालीलाई बलात्कारपछि हत्या गरेको अभियोग पुष्टि गर्दै अदालतका न्यायाधीश राजेन्द्...
Suvadin Correspondent   1.2k   0
Jun 11, 2018
अमृताको बलात्कारपछि हत्याका अभियुक्तलाई सर्वश्वसहित जन्मकैद

सर्वोच्च अदालतद्वारा वीपी राजमार्गमा ठूला गाडी गुडाउन पुनः रोक

सिन्धुली, २४ जेठ – वीपी राजमार्गमा ठूला गाडी गुडाउन आजदेखि पूर्णरुपमा रोक लगाइएको छ। बनेपादेखि बर्दिबाससम्मको राजमार्गमा ठूला सवारी साधन सञ्चालन नगर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। सर्वोच्च अदालतले वीपी राजमार्गमा ठूला गाडीलाई इजाजत दिने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नगर्न अन्तरिम...
Suvadin Correspondent   1.6k   0
Jun 07, 2018
सर्वोच्च अदालतद्वारा वीपी राजमार्गमा ठूला गाडी गुडाउन पुनः रोक

निजी मेडिकल कलेजले मनपरी शुल्क लिन नपाउने, सर्वोच्चको यस्तो निर्णय

काठमाडौं, ९ जेठ – सर्वोच्च अदालतले चिकित्सा शिक्षा संकायमा स्नातकोत्तर तहको शुल्क बढाउन पाउनु पर्ने माग राखेर निजी मेडिकल कलेजका सञ्चालकहरूले दायर गरेको मुद्दामा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गरेको छ। वैशाख तेश्रो सातामा परेको मुद्दाको अन्तिम बहसपछि सर्वोच्च अदालतले निजी मेडिकल कलेजका स...
Suvadin Correspondent   927   1
May 23, 2018
निजी मेडिकल कलेजले मनपरी शुल्क लिन नपाउने, सर्वोच्चको यस्तो निर्णय

निडर न्यायमूर्ति

काठमाडौं, ११ वैशाख – ठिक एक वर्षअघि सर्वोच्च अदालतको माहोल निकै फरक थियो। प्रधानन्यायाधीशको जिम्मेवारीमा थिइन्, सुशीला कार्की। नेपाली न्यायालयको इतिहासमा पहिलो महिला प्रधानन्यायाधीशका रुपमा पुगेकी कार्कीको काम पनि ऐतिहासिक रुपमै अघि बढिरहेको थियो। वि.सं. २०७४ साल वैशाख १७ गतेको एउटा फैसलाले...
Ukita Dahal   2.4k   1
Apr 24, 2018
निडर न्यायमूर्ति

सर्वोच्चकाे अादेशमा २ जना कैदी थुनामुक्त

नुवाकोट, चैत १९ – फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन्।  पञ्चकन्या गाउँपालिका वडा नम्बर–४ थप्रेकका भीमबहादुर तामाङ र वडा नम्बर–५ भदु्रटारका सानुवीरे तामाङलाई सर्वोच्च अदालतका न्या...
Binita Karki   483   0
Apr 02, 2018
सर्वोच्चकाे अादेशमा २ जना कैदी थुनामुक्त

न्याय परिषदद्वारा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त (हेर्नुहाेस् विज्ञप्ती)

काठमाडौं, फागुन ३० – न्याय परिषद् सचिवालयले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई अवकाश भइसकेको जानकारी गराएको छ। सचिव नृपध्वज निरौलाले हस्ताक्षर गरी बुधबार पराजुलीलाई बुझाएको पत्रमा २०७४ साउन २१ गते नै अवकाश भइसकेको जानकारी दिइएको छ। पत्रमा भनिएको छ, 'सम्माननीय महोदयको ६५ (पैसट्ठी)...
Suvadin Correspondent   1.1k   2
Mar 14, 2018
न्याय परिषदद्वारा प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली पदमुक्त (हेर्नुहाेस् विज्ञप्ती)

सर्वाेच्च अदालतमै उठ्याे गाेपालप्रसाद पराजुलीमाथि संगीन प्रश्न, न्यायाधीश नै उभिए विपक्षमा

काठमाडाैं, फागुन २८ – एकपछि अर्काे विवादमा मुछिएका सर्वोच्च अदालतका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीमाथि अाफ्नै सहकर्मीले संगीन प्रश्न उठाएका छन्। न्यायाधीश चोलेन्द्रशमशेर राणा सोमबार इजलास बहिष्कार गरेर पराजुलीमाथि नैतिक रूपमा प्रश्न उठाएका हुन्। प्रधानन्यायाधीश गोपाल पराजुलीको नागर...
Suvadin Correspondent   1.2k   4
Mar 12, 2018
सर्वाेच्च अदालतमै उठ्याे गाेपालप्रसाद पराजुलीमाथि संगीन प्रश्न, न्यायाधीश नै उभिए विपक्षमा

महासंघद्वारा कान्तिपुर दैनिकविरुद्धको मानहानीको मुद्दा सच्याउन आग्रह

काठमाडौं, फागुन १६ – नेपाल पत्रकार महासंघले सर्वोच्च अदालतले कान्तिपुर दैनिकविरुद्ध चलिरहेको मानहानीको मुद्दामाथि दिएको आदेश प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मान्यताविपरीत भएकाले त्यसलाई सच्याउन आग्रह गरेको छ।  महासंघले बुधबार एक विज्ञप्तिमार्फत सञ्चारमाध्यमलाई कुनै पनि निकायबाट समाच...
Binita Karki   304   0
Feb 28, 2018
महासंघद्वारा कान्तिपुर दैनिकविरुद्धको मानहानीको मुद्दा सच्याउन आग्रह

गाेपाल पराजुली भ्रष्ट, माफिया र अपराधी हुन्ः प्रा.डा. केसी (हेर्नुहाेस् भिडियाे)

काठमाडाैं, फागुन १२ – वरिष्ठ चिकित्सक प्रा.डा. गाेविन्द केसीले सर्वाेच्च अदालतका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुली नैतिक रूपमा पतन भइसकेकाे बताएका छन्। प्रा.डा केसीले माफियागिरी, भ्रष्टाचार र अपराधकाे प्रमाण पेश गर्दै सर्वाेच्चका प्रधानन्यायाधीश पराजुली माफिया नै रहेकाे बताएका हुन्। क...
Jiwan Poudyal   1k   0
Feb 24, 2018
गाेपाल पराजुली भ्रष्ट, माफिया र अपराधी हुन्ः प्रा.डा. केसी (हेर्नुहाेस् भिडियाे)

हाम्राे लडाइँ स्वतन्त्र न्यायालयकाे पक्षमा हाेः रञ्जु दर्शना (भिडियाेसहित)

काठमाडाैं, फागुन १२ – विवेकशील साझा पार्टीकी युवा नेतृ रञ्जु दर्शनाले न्यायपालिका कमजाेर भएकाले यसकाे सुधारका लागि लडिरहनु परेकाे बताएकी छिन्। साेलिडारिटी फर डा. गाेविन्द केसी अलाइन्सले गरेकाे बृहत दबाब र्याली तथा काेणसभामा बाेल्दै नेतृ दर्शनाले सर्वाेच्च अदालतका निर्णयहरू कार्यान्वयन नहुनु...
Jiwan Poudyal   549   0
Feb 24, 2018
हाम्राे लडाइँ स्वतन्त्र न्यायालयकाे पक्षमा हाेः रञ्जु दर्शना (भिडियाेसहित)

असंवैधानिक रुपमा आफूहरुलाई राष्ट्रिय सभामा मनोनीत नगरिएको भन्दै रिट दायर

काठमाडौं, फागुन ११ – सर्वोच्च अदालतमा राष्ट्रिय सभा सदस्यका लागि पूर्वसरकारबाट सिफारिशमा परेका तीन व्यक्तिले असंवैधानिक रुपमा आफूहरुलाई मनोनीत नगरिएको भन्दै शुक्रबार रिट निवेदन दायर गरेका छन्।  राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतलाई विपक्षी बनाई शुक्र...
Binita Karki   421   0
Feb 23, 2018
असंवैधानिक रुपमा आफूहरुलाई राष्ट्रिय सभामा मनोनीत नगरिएको भन्दै रिट दायर

'कीर्तेमा कीर्तिमान, सर्वाेच्चका पराजुली बेइमान' नारासहित २ हजार नागरिक सडकमा अाउँदै

काठमाडाैं, फागुन १० – जागिरकाे समयावधि बढाउन नियतले पाँच पटकसम्म अाफ्नाे जन्ममिति फेरबदल गरेका सर्वाेच्च अदालतका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीमाथि अनुसन्धानकाे माग गर्दै शनिबार प्रदर्शन गरिने भएकाे छ।  साेलिडारिटी फर डा. गाेविन्द केसी अलाइन्सले कीर्ते गरी जागिरकाे अवधि बढाएका पर...
Umesh Dahal   2.1k   1
Feb 22, 2018
'कीर्तेमा कीर्तिमान, सर्वाेच्चका पराजुली बेइमान' नारासहित २ हजार नागरिक सडकमा अाउँदै

गोपाल पराजुलीज्यू, अलिकति नैतिकता बाँकी भए राजीनामा दिनुस्

गोपालप्रसाद पराजुलीज्यू, तपाईमा अलिकति पनि नैतिकता बाँकी छ भने तत्काल राजीनामा दिनुस्। सर्वोच्च अदालतको गरिमामय प्रधानन्यायाधीशको पदमा तपाई हुनुहुन्छ। तर, तपाईलाई श्रीमान् अथवा प्रधानन्यायाधीशज्यू भनेर सम्बोधन गर्न मनै मानेन। किनभने तपाईले न्यायसेवामा रहँदा गरेका तमाम कर्तुतहरुले ‘श्रीमान्&rsq...
Ashok Adhikari   13.9k   0
Feb 12, 2018
गोपाल पराजुलीज्यू, अलिकति नैतिकता बाँकी भए राजीनामा दिनुस्

गाेपाल पराजुलीले पद र शक्तिकाे दुरुपयाेग गरेकाे डा. केसीकाे टिप्पणी (हेर्नुहाेस् भिडियाे)

काठमाडौं, १७ माघ – प्रा.डा. गोविन्द केसीले सर्वाेच्च अदालतका प्रधान न्यायाधीश गोपाल पराजुलीले अधिकारको गम्भीर दुरूपयोग गरेको बताएका छन्। बुधबार जिल्ला प्रशासनमा पराजुलीकाे नागरिकताकाे प्रतिलिपिका सम्बन्धमा मुद्धा दर्ता गर्न पुगेका केसीले पराजुलीले पद र शक्तिकाे दुरुपयाेग गरेकाे टि...
Kusum Poudyal   1k   0
Jan 31, 2018
गाेपाल पराजुलीले पद र शक्तिकाे दुरुपयाेग गरेकाे डा. केसीकाे टिप्पणी (हेर्नुहाेस् भिडियाे)

प्रधानन्यायाधीश पराजुलीद्वारा वरिष्ठ अधिवक्तालार्इ ज्यान मार्ने धम्की

काठमाडाैं, १७ माघ – प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीले पदीय मर्यादा र अाचरण विपरीत वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलार्इ 'ज्यान लिने' धम्की दिएका छन्। साथै वरिष्ठ अधिवक्ता भण्डारीले प्रधानन्यायाधीश पराजुलीबाट ज्यान लिने धम्की अाएकाे उल्लेख गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडाैंमा शान्ति सुर...
Suvadin Correspondent    2.9k   0
Jan 31, 2018
प्रधानन्यायाधीश पराजुलीद्वारा वरिष्ठ अधिवक्तालार्इ ज्यान मार्ने धम्की

राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, गणेश लामालार्इ सफाइ

 काठमाडौं, २ माघ – सर्वोच्च अदालतले मनाङबाट एमालेकाे अप्रत्यक्ष समर्थनमा प्रदेश सभा सांसद बनेका दीपक मनाङ्गे भनेर चिनिने राजीव गुरुङलाई पाँच वर्ष जेल सजाय सुनाएको छ। कर्तव्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले गरेको फैसलालाई सदर गरेको सर्वोच्चले म...
Ukita Dahal   2.4k   0
Jan 16, 2018
राजीव गुरुङ उर्फ दीपक मनाङ्गेलाई पाँच वर्ष जेल सजाय, गणेश लामालार्इ सफाइ

प्रहरी हिरासतबाट प्रा.डा. गाेविन्द केसीले अामालार्इ लेखेकाे हृदयस्पर्सी पत्र!

प्यारी आमा, सेवा ढाेग! आमा म आज एउटा अपराधको आरोपमा प्रहरी खोरमा बसेर यो चिट्ठी लेखिरहेछु। तर, मलाई प्रहरी खोरमा भएपनि कुनै हीनताबोध र लज्जा छैन आमा। म शिर उचो गरेर बसेको छु। मेरो कसुर न्याय र समानताको लागि बोल्नु हो। दीनहीनको पक्षमा आवाज मुखरित गर्नु हो। म यो हिरासतको चिसो भुइँमा बसेर पनि गर्व ग...
Suvadin Desk   13.6k   78
Jan 10, 2018
प्रहरी हिरासतबाट प्रा.डा. गाेविन्द केसीले अामालार्इ लेखेकाे हृदयस्पर्सी पत्र!

सर्वोच्च अदालतद्वारा प्रा.डा. गोविन्द केसीलाई बिना धरौटी तारेखमा रिहा

काठमाडौं, २६ पुस – सर्वोच्च अदालतले डा. गोविन्द केसीलाई बिनाधरौटी तारेखमा रिहा गरेको छ। सर्वाेच्चद्वारा जारी संक्षिप्त आदेशमा डा. केसीलाई उनका कानुन व्यवसायी एवम् वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीको जिम्मा लगाउन अादेश गरिएकाे छ। साथै, अदालतले प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको प...
Umesh Dahal   547   0
Jan 10, 2018
सर्वोच्च अदालतद्वारा प्रा.डा. गोविन्द केसीलाई बिना धरौटी तारेखमा रिहा

प्रा.डा. गाेविन्द केसीलार्इ राख्न वीर अस्पतालमै 'हिरासत'!

काठमाडाैं, २५ पुस – अदालतको मानहानी मुद्दामा पक्राउ परेका प्रा.डा. गोविन्द केसी मंगलबार राति वीर अस्पताल लगिएकाे छ। केसीलार्इ बुधबारसम्म हिरासतमै राखिने निर्णय अदालतकाे रहेकाे छ।  अदालत अवहेलनाकाे अारोपमा पक्राउ परेका केसीलार्इ साेमबार राति सिंहदरबारस्थित हिरासतमा राखिएकाे थियाे। ...
Umesh Dahal   482   0
Jan 09, 2018
प्रा.डा. गाेविन्द केसीलार्इ राख्न वीर अस्पतालमै 'हिरासत'!

जस्ताे प्रश्न त्यस्तै उत्तर, हेर्नुहाेस्, के भनेका छन् प्रा.डा. केसी अाफ्नाे बयानमा! (लिखितसहित)

काठमाडाैं २५ पुस – वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसीले सर्वाेच्च अदालतका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीमाथि केही संगीन अाराेप लगाएका छन्।  सर्वाेच्च अदालतमा दिएकाे बयानमा प्रा.डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि छानवीन गर्नुपर्ने बताएका छन्। अदालतको मानहानी गर्ने आफ्नो नियत नभए...
Suvadin Correspondent    666   0
Jan 09, 2018
जस्ताे प्रश्न त्यस्तै उत्तर, हेर्नुहाेस्, के भनेका छन् प्रा.डा. केसी अाफ्नाे बयानमा! (लिखितसहित)

प्रा.डा. केसीकाे मुद्दा 'हेर्दाहेर्दैमा', अाज पनि हिरासतमै राखिने!

काठमाडौं, २५ पुस – अदालतको मानहानी मुद्दामा पक्राउ परेका प्रा.डा. गोविन्द केसीको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। केसीलार्इ बुधबारसम्म हिरासतमै राखिने छ।  अदालत अवहेलनाकाे अारोपमा पक्राउ परेका केसीलार्इ साेमबार राति सिंहदरवारस्थित हिरासतमा राखिएकाे थियाे। मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराएर...
Umesh Dahal   478   0
Jan 09, 2018
प्रा.डा. केसीकाे मुद्दा 'हेर्दाहेर्दैमा', अाज पनि हिरासतमै राखिने!

प्रा.डा केसीकाे बयान – 'मैले हाेइन, गाेपाल पराजुलीले अदालतकाे अवहेलना गरे'

काठमाडाैं, २५ पुस – त्रिवि शिक्षण अस्पतालका वरिष्ठ प्रा.डा. गोविन्द केसीले आफूले अदालतकाे सम्मान गर्ने बताएका छन्। अदालतकाे अवहेलनाका सम्बन्धमा बयान दिँदै केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले अदालतको अवहेलना गरेको बताएका हुन्। केसीले अाफूबाट अदालतकाे अवहेलना नभएकाे प्रष्ट पारेका छन्। उनका...
Suvadin Correspondent    475   0
Jan 09, 2018
प्रा.डा केसीकाे बयान – 'मैले हाेइन, गाेपाल पराजुलीले अदालतकाे अवहेलना गरे'

डा. गाेविन्द केसीलार्इ तत्काल रिहा गरियाेस्ः गगन थापा (भिडियाेसहित)

काठमाडौं, २५ पुस – नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले प्रा.डा. गोविन्द केसीको पक्षलाई पक्राउ गरेकोप्रति आपत्ति जनाएका छन्। नेता थापाले केसीको अभिव्यक्ति कुनै व्यक्ति विशेषसँग सम्बन्धित नभएर अदालतप्रति सम्मान रहनुपर्ने मूल्यमाथि धावा बोलिएको प्रतिरोध भएको बताएका छन्।  माइ...
Suvadin Correspondent    646   0
Jan 09, 2018
डा. गाेविन्द केसीलार्इ तत्काल रिहा गरियाेस्ः गगन थापा (भिडियाेसहित)

सर्वाेच्चका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीका कर्तुतकाे फेहरिस्त!

कृष्ण ज्ञवाली, (खोज पत्रकारिता केन्द्रका लागि) काठमाडाैं, २५ पुस – युनिभर्सल मेडिकल कलेजका प्रशासन प्रमुख ध्रुव पौडेलले ‘मेडिकल कलेजहरुले पैसा खुवाएर अदालतबाट मुद्धा जित्छन् र अहिले पनि न्यायाधीशहरु लाइनमै छन्’ भनेपछि न्याय परिषदले २१ भदौ २०७१ मा ‘मेडिकल कलेज सम्बन्धि मुद्धाम...
Suvadin Correspondent    2.6k   4
Jan 09, 2018
सर्वाेच्चका प्रधानन्यायाधीश गाेपालप्रसाद पराजुलीका कर्तुतकाे फेहरिस्त!