Suvadin, Home

‘अदालतमा नेपाली भाषा प्रष्ट बनाऔँ’

बलेवा, १८ असोज – बागलुङ अदालतमा प्रयोग हुने भाषालाई जटिल र क्लिष्ट बनाइयो भने भविष्यसम्म रहने नजीरमा समस्या हुन्छ। फैसला हुँदा हारजीत हुनेले पनि आफू के कारणले हारेको वा जितेको भन्ने समेत प्रष्ट नहुने खतरा रहन्छ। अदालतमा यस्ता उदाहरण धेरै भएका छन्। त्यसैले सर्वोच्च अदालतबाटै भाषामा शुद्धता ल्या...
Binita Karki   484   0
Oct 04, 2018
‘अदालतमा नेपाली भाषा प्रष्ट बनाऔँ’

कलङ्की–नागढुङ्गा सडक विस्तारको माग

काठमाडौं, १२ असोज – चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज उक्त क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्।  सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन। गतवर्ष सर...
Binita Karki   414   0
Sep 28, 2018
कलङ्की–नागढुङ्गा सडक विस्तारको माग

प्रकाण्डलाई दाङबाट आज काठमाडाैं ल्याइयो

लमही, २८ भदौ – नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई दाङबाट आज काठमाडाैं ल्याइएको छ। आज बिहान दाङबाट काठमाडाैं लगिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए। शुक्रबार भोजपुरबाट दाङ ल्याइएका विकलाई स...
Ukita Dahal   679   0
Sep 13, 2018
प्रकाण्डलाई दाङबाट आज काठमाडाैं ल्याइयो

नेकपा(विप्लव) समूहका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चमा ल्याइदैं

काठमाडाैं, २७ भदौ – नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडाैं ल्याइने भएको छ। विश्वकर्माको गिरफ्तारीविरूद्ध उनका भाइले आइतबार सर्वोच्चमा दायर गरेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटको सुनुवाइ गर्दै ४८ घण्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित...
Milan Adhikari   470   0
Sep 12, 2018
नेकपा(विप्लव) समूहका प्रवक्ता प्रकाण्डलाई सर्वोच्चमा ल्याइदैं

न्यायाधीश जोशी पुनः सर्वोच्चमा फर्किए

काठमाडौं, २६ भदौ – प्रस्तावित प्रधानन्यायाधीशमा संसदीय सुनुवाइ समितिले नाम अनुमोदन नगरेपछि बिदामा बसेका थिए। न्यायाधीश दीपकराज जोशी आजबाट सर्वोच्च अदालतमा काममा फर्केका छन्।  जोशीको संसदीय सुनुवाइ समितिले गत साउन १८ गते प्रस्तावित प्रधानन्यायाधीशका लागि सुनुवाइ गरेको थियो। सुनुवाइ...
Ukita Dahal   867   0
Sep 11, 2018
न्यायाधीश जोशी पुनः सर्वोच्चमा फर्किए

प्रधानन्यायाधीशमा मिश्र अनुमोदत, शितलनिवासमा सपथ ग्रहणको तयारी

काठमाडाैं, २५ भदाै – संसदीय सुनुवाई विशेष समितिले प्रधानन्यायाधीशमा ओम प्रकाश मिश्रको नाम अनुमोदन गरेको छ। संवैधानिक परिषदले प्रधानन्यायाधीशका लागि सिफारिस गरेका ओम प्रकाश मिश्रले सोमबारै राष्ट्रपतिबाट सपथ अाजै लिने भएका छन्।  संसदीय सुनुवाई समितिले सोमबार मिश्रको सुनुवाई गर्दै सर्वसम्मत अनुमोदन...
Ukita Dahal   687   0
Sep 10, 2018
प्रधानन्यायाधीशमा मिश्र अनुमोदत, शितलनिवासमा सपथ ग्रहणको तयारी

बर्खास्त गरिएका दिगम्बर झा फेरि प्राधिकरणको अध्यक्ष नियुक्त

काठमाडौं, २२ भदाै – नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झा नियुक्त भएका छन्। बिहीबारको मन्त्रिपरिषद बैठकले ४ वर्षका लागि झालाई प्राधिकरणको अध्यक्ष पदमा नियुक्त गरेको हो। सञ्चार, सूचना तथा प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङ संयोजक रहेको सिफारिस समितिले गरेको सिफारिसअनुसार झा प्रा...
Binita Karki   807   0
Sep 07, 2018
बर्खास्त गरिएका दिगम्बर झा फेरि प्राधिकरणको अध्यक्ष नियुक्त

गैरकानूनी रुपमा मदिराजन्य पदार्थ बिक्रीवितरण रोक्न सर्वाेच्चकाे आदेश

काठमाडौं, १९ भदौ – सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ। न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले साेमबार गैरकानूनी रुपमा मदिराजन्य पदार्थको उत्पादन तथा बिक्रीवितरण रोक्न सरकारका नाममा आदेश जारी गर...
Ukita Dahal   217   0
Sep 04, 2018
गैरकानूनी रुपमा मदिराजन्य पदार्थ बिक्रीवितरण रोक्न सर्वाेच्चकाे आदेश

सर्वोच्चले दियो प्रमुख चार आयुक्तलाई योग्यतासम्बन्धी मुद्दामा सफाइ 

काठमाडौं, साउन २२ – अवकाशप्राप्त तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातसहित चार आयुक्तलाई योग्यतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले सफाइ दिएको छ। तत्कालीन अन्तरिम संविधानले तोकेको योग्यता चार आयुक्तमा नरहेका भन्दै २०७३ मंसिर १ गते सर्वोच्चमा सार्वजनिक सरोकारको रिट दायर भएको थियो। रिट दायर भएको कर...
Ukita Dahal   579   0
Aug 07, 2018
सर्वोच्चले दियो प्रमुख चार आयुक्तलाई योग्यतासम्बन्धी मुद्दामा सफाइ 

फौजदारी मुद्धा लागेका सांसदको पद कायम रहने नियमावली बदर गर्न सर्वोच्चमा रिट दायर

काठमाडौं, ३१ असार – प्रतिनिधि सभा सञ्चालन नियमावलीको नियम २४४ को ३ र ४ बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ। अधिवक्ता रामचन्द्र आरसी गौतम र अधिवक्ता लोकेन्द्रबहादुर ओलीले नेपालको संविधानमा रहेको व्यवस्थासँग सो नियमावलीको नियम बाझिएको भन्दै उक्त नियम खारेज गर्न रित दायर गरेका...
Binita Karki   603   0
Jul 15, 2018
फौजदारी मुद्धा लागेका सांसदको पद कायम रहने नियमावली बदर गर्न सर्वोच्चमा रिट दायर

सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा रोक लगाउनेविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं, २१ असार – सर्वोच्च अदालतमा सार्वजनिक स्थानमा सभा, जुलुस वा प्रदर्शनमा रोक लगाउने काठमाडौं जिल्ला सुरक्षा परिषद्को निर्णय बदर गर्न माग गर्दै रिट निवेदन दायर गरिएको छ।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृहमन्त्रालय र काठमाडौं जिल्ला प...
Ukita Dahal   642   0
Jul 05, 2018
सार्वजनिक स्थानमा विरोध प्रदर्शनमा रोक लगाउनेविरुद्ध सर्वोच्चमा रिट

विपक्षी नेता जियाको जमानत अस्वीकार

ढाका, चैत ५ – बंगलादेशको उच्च अदालतले थुनामा रहेकी यहाँकी विपक्षी दलकी नेत्री खालिदा जियाले गरेकाे जमानतमा रिहाइको अपिल अस्वीकार गरेको छ।  सोमबार उक्त अदालतले उक्त अपिल अस्वीकार गरेको हो। उनलाई हाल भ्रष्टाचारको अभियोगमा अनुसन्धानका लागि थुनामा राखिएको छ।  अदालतको यो निर्णयसँगै...
Ukita Dahal   1.2k   0
Mar 19, 2018
विपक्षी नेता जियाको जमानत अस्वीकार

न्यायाधीश राणाद्वारा इजलास बहिष्कार

काठमाडाैं, २८ फागुन– सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्र शमशेर राणा सोमबार इजलास बहिष्कार गरेका छन। प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताअनुसार गत साउनमै ६५ वर्षको उमेर हद सकिएको र प्रधानन्यायाधीशका रुपमा कार्यकाल सकिएको भन्दै उनले तोकेको इजलासमा बस्न अस्वीकार गरेका हुन्। ड...
Jiwan Poudyal   739   0
Mar 12, 2018
न्यायाधीश राणाद्वारा इजलास बहिष्कार

सुमार्गीकाे रकम फिर्ता गर्न सर्वाेच्चकाे अादेश

काठमाडौं, २४ माघ – मुक्ति श्री कम्पनिका अध्यक्ष अजयराज सुमार्गीको विदेशबाट आएको करिब सवा २ अर्ब रुपैयाँ राष्ट्र बैंकले रोक्का गरेकाे थियाे। उनलाई उक्त रकम भुक्तानी दिनका लागि सर्वाेच्च अदालतले नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको छ। सुमार्गीको कम्पनी नेपाल स्याटेलाइट टेलिकम प्रालिले हालेको...
Binita Karki   460   0
Feb 07, 2018
सुमार्गीकाे रकम फिर्ता गर्न सर्वाेच्चकाे अादेश

नाबालिग श्रीमतीसँगको यौनसम्बन्ध बलात्कार

काठमाडौं, असोज २६–भारतको सर्वोच्च अदालतले नाबालिग श्रीमतीसँगको शारीरिक सम्बन्धलाई अपराध ठहर गर्दै सम्बन्ध राखे बलात्कार ठहरिने आदेश जारी गरेको छ। सर्वोच्चले १८ वर्षमुनिको श्रीमतीसँगको शारीरिक सम्बन्धलाई अपराध ठहर गर्दै नाबालिग श्रीमतीले १ वर्षभित्र मुद्दा दर्ता गर्न अधिकार दिएको छ। बलात्...
Suvadin Desk   746   0
Oct 12, 2017
नाबालिग श्रीमतीसँगको यौनसम्बन्ध बलात्कार

न्यायपालिकाविरुद्ध कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी

काठमाडौं, असोज २३ – स्वास्थ्य क्षेत्रमा सुधारका लागि आमरण अनसन बस्दै आएका डाक्टर गोविन्द केसीले पछिल्लो समय भ्रष्टाचार आरोपितलाई बचाउनेगरी सर्वोच्च अदालतबाट फैसला आउन थालेको भन्दै न्यायपालिकाविरुद्ध कडा आन्दोलनको चेतावनी दिएका छन्। सर्वोच्च अदालतले भ्रष्टाचारको आरोपमा नेपाल आयल निगमका...
Dammar Giri   445   0
Oct 09, 2017
न्यायपालिकाविरुद्ध कडा आन्दोलन गर्ने डा. केसीको चेतावनी

आइजिपी मुद्दा प्रभावित पार्न शेरबहादुर देउवा र महान्यायाधीवक्ता रमण श्रेष्ठको सक्रियता

काठमाडौं, जेठ ५ - सर्वोच्च अदालतमा विचाराधीन प्रहरी महानिरीक्षक नियुक्तिको रिट प्रभावित पार्न कांग्रेस सभापति शेरबहादुर देउवा र महान्यायाधीवक्ता रमण श्रेष्ठले चलखेल बढाएका छन्। उच्च स्रोतका अनुसार प्रधानन्यायाधीश सुशीला कार्कीको कार्यकालसम्म उक्त मुद्दा अल्झाउन सके सरकारको पक्षमा फैसला आउनसक्ने...
Khilanath Dhakal   17.9k   38
May 19, 2017
आइजिपी मुद्दा प्रभावित पार्न शेरबहादुर देउवा र महान्यायाधीवक्ता रमण श्रेष्ठको सक्रियता

डिआइजी सिलवालको मुद्दा जेठ ११ गते पूर्ण इजलासमा

शुभदिन संवाददाता  काठमाडौं, जेठ ४ - डिआइजी नवराज सिलवालले दायर गरेको रिटमा जेठ ११ गते सुनुवाइ हुने भएको छ। बिहीबारका लागि तोकिएको पूर्ण इजलासमा सुनुवाइ हुन नसकेपछि सर्वोच्चले एक सातापछिका लागि मुद्दाको पेशी सारेको हो। बिहीबार राखिएको सुनुवाइमा न्यायाधीश सिलवालका आफन्त पर्ने भन्दै महान्यायाध...
Suvadin Desk   1.4k   0
May 18, 2017
डिआइजी सिलवालको मुद्दा जेठ ११ गते पूर्ण इजलासमा

सिलवालको मुद्दामा सुनुवाइ रोकियो

काठमाडौं, जेठ ४ - सर्वोच्च अदालतको बिहीबारको कार्यसूचीमा रहेको प्रहरी नायब महानिरीक्षक नवराज सिलवालको मुद्दाको सुनुवाइ रोकिएको छ। बिहीबार सुनुवाइका लागि न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ, चोलेन्द्र शमसेर जबरा, जगदीश शर्मा पौडेल, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, सपना प्रधान मल्ल र तेजबहादुर के...
Suvadin Desk   1.2k   0
May 18, 2017
सिलवालको मुद्दामा सुनुवाइ रोकियो

नवराज सिलवालको मुद्दामा को-को तोकिए न्यायाधीश?

शुभदिन संवाददाता काठमाडौं, जेठ ४- प्रहरी महानिरीक्षक नियुक्तिविरूद्ध परेको रिटउपर सुनुवाइका लागि सर्वोच्च अदालतले सात जना न्यायाधीशको बृहत पूर्ण इजलास तोकेको छ। प्रहरी महानिरीक्षकमा प्रकाश अर्यालको नियुक्ति गैरकानुनी भन्दै डिआइजी नवराज सिलवालले दायर गरेको रिटमा सर्वोच्चले बृहत पूर्ण इजलास तोकेको हो।...
Suvadin Desk   1.9k   0
May 18, 2017
नवराज सिलवालको मुद्दामा को-को तोकिए न्यायाधीश?