Suvadin, Home

थारू समुदायकाे मौलिक खाना घुँगीकाे संरक्षणमा जुटे स्थानीय!

नारायण ढुंगाना/रासस, चितवन, ३०  पुस – थारू समुदायको मौलिक खाना हो घुँगी। झट्ट हेर्दा चिप्ले कीरा प्रजातिमा पर्ने यो त्यस्तै देखिए पनि निक्कै फरक हुन्छ।  घोल, दबदवे हिलो, पोखरी, धानखेतमा बढी पाइने घुँगी थारूहरु सम्भव भएसम्म सधैँ खान्छन् । अझै यसको महत्व महत्वपूर्ण चाडबाडका बेलामा ह...
Suvadin Correspondent    711   0
Jan 14, 2018
थारू समुदायकाे मौलिक खाना घुँगीकाे संरक्षणमा जुटे स्थानीय!

गाउँको स्कूलमा शहरका विद्यार्थीको घुइँचो!

कञ्चनपुर, २८ पुस – नेपालमा दक्ष प्राविधिक जनशक्तिको सीमितता पनि विकासमा पछि पर्नुको एउटा महत्वपूर्ण कारण हो। यसलाई राज्यकै निकायले पनि यसलाई स्वीकार्छन्। कृषिप्रधान भनिएको नेपालमा कृषिकै प्राविधिक त धेरै नै कम छन्। त्यसैले पनि कृषिमा रहेको पछौटे अझैसम्म यथावत नै रहेको हो। तर, नेपालमा पनि शह...
Ukita Dahal   756   0
Jan 13, 2018
गाउँको स्कूलमा शहरका विद्यार्थीको घुइँचो!

व्यक्तिगत लगानीमै विद्यालयकाे भाैतिक संरचना निर्माण!

तेजन खड्का, उर्लाबारी, २४ पुस – मोरङ उर्लाबारी–९ भोटेपुल घर भई काठमाडाैंमा हाउजिङ व्यवसाय गर्दै आएका समाजसेवी सुन्दर श्रेष्ठले निजी लगानीमा स्थानीय एक विद्यालयमा भौतिक संरचना निर्माण गरेका छन्। उनले उर्लाबारी–९ स्थित खोपिडाँडामा रहेको प्रभात आधारभूत विद्यालयमा दुई लाख ७४ हजार ३८...
Suvadin Correspondent    872   1
Jan 08, 2018
व्यक्तिगत लगानीमै विद्यालयकाे भाैतिक संरचना निर्माण!

धुर्मुससुन्तली अर्थात् कर्म गर, फलकाे अाशा नगर!

काठमाडौं, २२ पुस – नेपालीमा एउटा उखान निकै चर्चित छ – 'कर्म गर, फलकाे अाशा नगर!' नेपाली सिनेजगतका सर्वाधिक सफल कलाकार दम्पति सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुससुन्तली) पनि यही पथमा छन्, जसलार्इ न पैसाकाे लाेभ छ, न सुखसयलकाे अाफूले कमाएकाे सबै रकम समाजसेवा लगाइरहेका छन्। &nb...
Binita Karki   712   0
Jan 06, 2018
धुर्मुससुन्तली अर्थात् कर्म गर, फलकाे अाशा नगर!

बुद्धिज्म र ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्टमा विद्यार्थीकाे अाकर्षण!

रुपन्देही, मंसिर १५ – पछिल्लाे समय विद्यार्थी माझ पर्यटनसम्बन्धी विषय लाेकप्रिय बनिरहेकाे छ। अार्थिकाेपार्जन र अलग–अलग परिवेशलार्इ नियाल्न पाइँने भएकाले पनि पर्यटन विषय लाेकप्रिय भएकाे हाे। लुम्बिनी बौद्ध विश्वविद्यालयले पर्यटनसँग सम्बन्धित विषय थप गरी शैक्षिक कार्यक्रम विस्तार गरेको...
Ukita Dahal   966   3
Dec 02, 2017
बुद्धिज्म र ट्राभल एण्ड टुरिज्म म्यानेजमेन्टमा विद्यार्थीकाे अाकर्षण!

खाजा खर्च संकलन गरी नमूना गाउँ बनाउने अभियानमा प्रवासी

रुपेश अधिकारी, युएई, मंसिर ६ – विभिन्न जिल्लाबाट विदेशमा पुगेर बसोबास गर्ने नेपालीहरू संगठित हुने क्रममा बढ्दो छ। उनीहरु संगठित हुनुको कारण एकअर्कामा सहयोग अादानप्रदान र आफ्नो गाउँठाउँको विकासमा योगदान दिने उद्देश्य नै हाे। यिनै संस्थाहरुको भिडमा रहेको ताप्लेजुङ समाजमा आवद्ध रहेका नाङ्खोल्य...
Rupesh Adhikari   802   0
Nov 22, 2017
खाजा खर्च संकलन गरी नमूना गाउँ बनाउने अभियानमा प्रवासी

पर्वतमा मोरिंगाको खेती 

पर्वत, कात्तिक २९– अपहेलित बालीका रुपमा चिनिने मोरिंगा (शीतल चिनी) गत वर्षदेखि जिल्लामा लगाउन शुरु गरिएको छ।  फलेवास नगरपालिका–४ मुडिकुवा र वडा नं ५ देवीस्थान लगायतका ठाउँमा मोरिंगा लगाउन थालिएको हो। मोरिङ्गाबाट खाद्य पदार्थ, औषधिसमेत बनाउन सकिन्छ। तराईतिर सोहिजन, सैजन, सजिउन, मु...
Suvadin Desk   2.1k   0
Nov 15, 2017
पर्वतमा मोरिंगाको खेती 

खाडीबाट फिरेर गाउँमै कुखुरापालन, मासिक ३५ हजार बचत

तेह्रथुम, कात्तिक २७– तेह्रथुममा वर्षेनी युवा रोजगारीका लागि विदेसिने क्रम बढ्दो छ। परदेशमा मनग्य कमाइ हुन्छ भन्ने सोच सबैमा देखिन्छ।   विदेशमा नेपालमा भन्दा दुःखकष्ट बढी भोग्नुपर्छ। तर विदेशको जस्तो दुःखकष्ट आफ्नै देशमा भोगेपछि नेपालमै कमाउन सकिन्छ भनेर फर्किने पनि भेटिन्छन्। स्वदेश फ...
Suvadin Desk   597   0
Nov 13, 2017
खाडीबाट फिरेर गाउँमै कुखुरापालन, मासिक ३५ हजार बचत

स्वदेशमै टर्कीपालन गरी आयआर्जन

कपिलवस्तु, कात्तिक २४–कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन्।  २० प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यवद्र्र्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन्।...
Suvadin Desk   781   0
Nov 10, 2017
स्वदेशमै टर्कीपालन गरी आयआर्जन

एनजीओको जागिर त्यागेर पुष्प व्यावसायमा

सन्देश पौडेल लमजुङ, कात्तिक २३– ढकमक्क फूलबारी। बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन्। ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन।  बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लागेकी गुरुङको जीवनशैली नै परिवर्तन...
Suvadin Desk   572   0
Nov 09, 2017
एनजीओको जागिर त्यागेर पुष्प व्यावसायमा

विश्व प्रसिद्ध सांगीतिक प्रतिस्पर्धामा नेपाली मुलका किशोर (भिडियोसहित)

बासुदेव भट्टराई, अमेरिका, कात्तिक २२ – क्यानाडाको टोरन्टोमा हुन गइरहेको ब्याटल अफ द बिट मेकर्स म्युजिक कम्पिटिसनमा हाल संयुक्त अमेरिकाको नर्थ क्यारोलिना बस्दै आएका १७ वर्षीय किशोर अभि बस्ताकोटी (कुरटिस वार्टस्) छनोटमा परेका छन्। नोभेम्बर ९ देखि ११ मा हुन गइरहेको उक्त प्रतिस्प...
Suvadin Desk   841   0
Nov 08, 2017
विश्व प्रसिद्ध सांगीतिक प्रतिस्पर्धामा नेपाली मुलका किशोर (भिडियोसहित)

बलिउडका सात ‘हिरो’ नायिकाहरू

काठमाडौं, कात्तिक २० – एकताका बलिउड फिल्ममा जसले हिरो (नायक) काे भूमिका निर्वाह गर्थे उही नै हिरो बन्थे। मुख्य भूमिकामा नायकको नै अभिनय हुन्थ्यो। हिरोइन (नायिका) केवल नृत्य, घरायसी व्यवहार लगायतका भूमिकामा रहन्थे। उनीहरूकाे  अभिनय सहायक भूमिकामा रहन्थ्याे। तर, जमाना बदलिएको छ। हाल आ...
Suvadin Desk   644   0
Nov 06, 2017
बलिउडका सात ‘हिरो’ नायिकाहरू

कपाल काटेरै घडेरी जोडे दाजुभाइले

काठमाडौं, कात्तिक ८– गाउँघरमा काम पाइँदैन, हातमा सीप पनि छैन। अनि कयौं युवा पैसा कमाउनका लागि विदेश हानिन्छन्। तर, भनेजस्तो कहाँ छ र?  विदेश ‘अनेकन दुःख हन्टर खानुपर्छ,’ यस्तै सुनाउछन् भुक्तभोगीहरू। जाँगर नचलाउने र कामलाई सानो भन्नेका लागि कैलालीको घोडाघोडी नगरपालिका–...
Yam Bahadur Bam   1.5k   4
Oct 25, 2017
कपाल काटेरै घडेरी जोडे दाजुभाइले

देउसी–भैलोको रकम फजुल खर्चमा होइन, सामाजिक कार्यमा 

काठमाडौं, कात्तिक ७– तिहारको अवसरमा खेलिने देउसी–भैलीबाट संकलित रकम सामाजिक कार्यमा खर्च गर्ने प्रचलन बढ्दै गएको छ। देउसी–भैलो खेलेर बनभोज जाने तथा अन्य मनोरञ्जनात्मक कार्यमा खर्च गर्ने गरिएकोमा पछिल्लो समयमा उक्त रकम विद्यालयमा सौर्य बत्ति जडान,  विद्यालयलाई सहयोग तथा...
Suvadin Desk   746   0
Oct 24, 2017
देउसी–भैलोको रकम फजुल खर्चमा होइन, सामाजिक कार्यमा 

पाँच दिनसम्म यसरी मनाइन्छ ‘उज्यालो पर्व’ तिहार 

काठमाडाैं, कात्तिक २– विजयादशमीपछिको अर्का ठूलो चाड तिहार नेपालीहरूको घरआँगनमा छ। आज तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजा। यमपञ्चकलाई प्रचलित नेपालीमा तिहार र काठमाडौंको परम्परागत नेवारी भाषामा स्वांतिचह्रे पनि भनिएको पाइन्छ। तिहारसँग सम्बन्धित विभिन्न कथनहरूमध्ये एउटाको सम्बन्ध यमरा...
Suvadin Desk   1.4k   0
Oct 19, 2017
पाँच दिनसम्म यसरी मनाइन्छ ‘उज्यालो पर्व’ तिहार 

नेपाली कला र संस्कृति सिक्दै स्वीडेनकी बालिका लेया नेरो

काठमाडौं, कात्तिक १ – संसार एउटा पाठशाला हो। मानिस अन्तर्राष्ट्रिय जाति हुन्। विश्व हामी सबैको साझा घर हो। विविधतायुक्त संसारमा फुल्ने मानव रुपी फूलको आ–आफ्नै रङ्ग र आ–आफ्नै सुगन्ध हुन्छ। भूगोल र प्राकृतिक संरचनाका कारण आ–आफ्नै रुपरङ्ग र विशेषता पनि छ। तर, कहिलेकाही परिवेश...
Ashok Adhikari   743   2
Oct 18, 2017
नेपाली कला र संस्कृति सिक्दै स्वीडेनकी बालिका लेया नेरो

म्यादी प्रहरीमा बढ्दो मोह

काठमाडाैं, असाेज ३१–सरकारले आसन्न निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरीमा दरखास्त आह्वान गरेपछि कञ्चनपुरको शुक्लाफाँटाका ४७ वर्षीय गोविन्दा रानाले आवेदन दिएका छन्।  २०४८ मा म्यादी प्रहरी भएका रानालाई फेरि म्यादीमा मोह जाग्यो र स्थानीय तहको निर्वाचनमा पनि म्यादी बने।  अहिले फेरि म्या...
Suvadin Desk   359   0
Oct 17, 2017
म्यादी प्रहरीमा बढ्दो मोह

विद्यार्थी आकर्षित गर्न दिवा खाजाको व्यवस्था

पर्वत, असोज २९–  सामुदायिक विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएका बेला महाशिलाका विद्यार्थी आकर्षित गर्न खाजा खुवाउने व्यवस्था मिलाएको छ।  महाशिला गाउँपालिकाले सबै सामुदायिक विद्यालयमा १ देखि ३ कक्षासम्म पढ्ने विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको हो। गाउँपालिकाले गाउँ प...
Suvadin Desk   871   0
Oct 15, 2017
विद्यार्थी आकर्षित गर्न दिवा खाजाको व्यवस्था

२९० होटल र रेष्टुराका मालिक भवन भट्टकाे चुनावी दाैड

काठमाडौं, असोज २७– गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचन आगामी असोज ३० गते हुँदैछ। उक्त निर्वाचनका लागि निर्वाचन समितिले आचारसंहितासहित उम्मेदवारकाे  मापदण्ड सार्वजनिक गरिसकेको छ। आगामी कार्यकाल अर्थात २०१७–२०१९ को लागि विभिन्न ३५ पदको लागि सय भन्दा वढी उमेदवारहरुल...
Dammar Giri   1.5k   8
Oct 13, 2017
२९० होटल र रेष्टुराका मालिक भवन भट्टकाे चुनावी दाैड

साहसबाट मिलेको जीवन

काठमाडौं, असोज २६ –सम्झिदा आँखा रसाउँछ, जीवन एउटा खेल जस्तो रहेछ। त्यो समय र अहिले कस्तो भएको छ। सवैभन्दा भन्दा ठूलो कुरा समय हाे, समयले कति ठाउँमा लडायो, कति ठाउँमा रुवायो बिगतलाई निर्मला पौडेलले सम्झिदै भनिन्–‘अन्धकार लाग्थ्यो जीवन तर आज केही उज्यालोको घेराहरु देख्दैछु जीवनम...
Dammar Giri   1.2k   0
Oct 12, 2017
साहसबाट मिलेको जीवन

कोसेली बन्दै छथरको अकबरे खुर्सानी 

तेह्रथुम, असोज २५–  तेह्रथुमको छथर गाउँपालिकामा उत्पादन भएको अकबरे खुर्सानी कोसेलीको रुपमा परिचित बन्दै गएको छ।  यहाँ आएर फर्किने तथा देश विदेशमा रहनेले अकबरे खुर्सानी र यसका परिकारलाई कोसेलीको रुपमा प्रयोग गर्न थालेका हुन्। कृषकले व्यावसायिक रुपमा अकबरेखेती गर्न थालेपछि स्थानीयस्...
Suvadin Desk   1.3k   0
Oct 11, 2017
कोसेली बन्दै छथरको अकबरे खुर्सानी 

८० घण्टा चार मिनेट भाषण गरेर विश्वकीर्तिमान बनाए अनन्तरामले

काठमाडौं, असोज २३–नुवाकोटको चिसापानीका अनन्तराम केसीले लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएका छन्।  राजधानीको  मित्रपार्कस्थित टेक्सास इन्टरनेशनल कलेजमा केसीले  असोज १९ गते विहान ६ बजेदेखि आइतबार दिउँसो ३ बजेर २ मिनेटसम्म भाषण गरेका हुन्। विश्व दर्शन अभि...
Suvadin Desk   575   2
Oct 09, 2017
८० घण्टा चार मिनेट भाषण गरेर विश्वकीर्तिमान बनाए अनन्तरामले

काेहलपुर–गड्डाचौकी रेलमार्गका लागि डीपीआर निर्माणकाे काम सुरु

काठमाडौं, असोज २४ – कोहलपुरदेखि कञ्चनपुरको गड्डाचौकीसम्म रेलमार्ग निर्माणको लागि डीपीआर (विस्तृत परियोजना प्रतिवेदन) निर्माण कार्य शुरु भएको छ। कोहलपुरदेखि कैलालीको सुडसम्म पहिलो खण्ड र सुख्खडदेखि कञ्चनपुरको गड्डाचौकीसम्म दोस्रो खण्ड विभाजन गरि डीपीआर निर्माण कार्य अघि बढाएको रेल...
Dammar Giri   1.2k   2
Oct 10, 2017
काेहलपुर–गड्डाचौकी रेलमार्गका लागि डीपीआर निर्माणकाे काम सुरु

राँगोको कमाई वार्षिक एक लाख

विनोदसिंह विष्ट बैतडी,  असोज २२– सामान्य जीवनयापनकै लागि विदेशीने युवालाई चुनौती दिँदै बैतडीका एक युवकले उदाहरणीय रुपमा राँगोपालन गरी राम्रो कमाई गरिरहेका छन्।  जिल्लाको दोगडाकेदार गाउँपालिका ३ श्रीकोटका मानसिंह विष्टले पालेको राँगोले वार्षिक एक लाखभन्दा बढी कमाइ गर्ने गरेको छ।...
Suvadin Desk   1.7k   0
Oct 08, 2017
राँगोको कमाई वार्षिक एक लाख

प्रवासमा पसिना बगाएर स्वदेशमा समाजसेवा गर्दै राधिका

काठमाडाैं, असाेज २०– तेह्रथुममा जन्मेर अष्ट्रेलियामा बसोबास गर्दै आएकी राधिका पोखरेल प्रवासमा पसिना बगाएर स्वदेशमा समाजसेवामा खर्च गर्दै आइरहेकी छिन्। युवा अवस्थामा एमालेको भाृत संगठन अनेरास्ववियुमा सक्रिय राधिका हाल अस्ट्रेलियामा बसोबास गर्छिन्। ट्रस्ट खडा गरेर समाजसेवामा लागेकी राधिक...
Dammar Giri   544   0
Oct 06, 2017
प्रवासमा पसिना बगाएर स्वदेशमा समाजसेवा गर्दै राधिका

अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन

चितवन, असोज १९–खसी बोकाका लागि भारतीय बजारमा निर्भर रहेको नेपालमा पछिल्लो समय विदेशबाट आयात गरी उन्नत जातका बाख्रापालन शुरु भएको छ। जसका कारण नेपालमा हुने खसी बोकाको माग परिपूर्ति गर्न सहज हुने अपेक्षा गरिएको छ।  विश्व बजारमै उत्कृष्ट मानिएको बोयर जातको बाख्रा नेपालमा भित्र्याउने क्रम...
Suvadin Desk   684   0
Oct 05, 2017
अष्ट्रेलियाबाट आयात गरी उन्नत जातको बाख्रापालन

खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री 

नुवाकोट, असोज ९– दशैँलाई लक्षित गरी तुप्चेको सोलबजारमा भएको खसीबजार मेलामा लाखौँको खसीबोका बिक्री भएको छ।  विदुर नपा–७ तुप्चेमा आयोजित खसीबजार मेलामा १३५ वटा खसीबोका बिक्री भएको र यसबाट किसानले १६ लाख भन्दा बढी आम्दानी गर्न सफल भएको आयोजकले जनाएको छ।  हाम्रो सहकारी संस्था...
Suvadin Desk   545   0
Sep 25, 2017
खसीबजार मेलामा सोह्र लाखको खसी बिक्री 

दशैंका १० गीत: १० गायक र गीतकार

काठमाडौं, असोज १०– दशैं आउनु अगावै रेडियो र टिभीमा मंगल धुन बज्न थाल्दछन् । बजारमा आएका नयाँ दशैंका गीतले झनै दशैंमा रौनकता थपिदिन्छ। नेपाली गीतसंगीतको इतिहासमा दशैंसम्बन्धी गीतले ठूलो महत्व राखेको छ। संगीत क्षेत्रमा लागेका अधिकांशले  चाडपर्वसँगसम्बन्धी गीत गाउने गरेका छ...
Santosh Raj Panday   638   0
Sep 26, 2017
दशैंका १० गीत: १० गायक र गीतकार

'बाेधी छाँया'की यशाेधराः नवाेदित कलाकार राेश्नी कार्की

काठमाडौं, असाेज ५ - अमेरिकी हास्यपत्रकार राेबर्ट काेलिनले भनेका छन्, 'अभिनय भावनात्मक बन्नु हाेइन, कुनै पनि भावलार्इ प्रस्तुतिमार्फत उतार्नु हाे।' वास्तवमै भावनालार्इ अभिनयमार्फत समाजमा प्रस्तुत गर्ने कार्य त्यति सहज छैन। तर, दृढ इच्छाशक्ति र अात्मविश्वास भएमा असम्भव भन्ने पनि केही हुँदैन...
Santosh Raj Panday   2.3k   38
Sep 21, 2017
'बाेधी छाँया'की यशाेधराः नवाेदित कलाकार राेश्नी कार्की

राइफल बोक्ने हात मौरीपालन कर्ममा

काठमाडौं, असोज ४ – शैक्षिक बेरोजगारीको संख्या दिनानुदिन बढ्दो छ। पढेलेखेका युवा पनि विदेश पलायन भइरहेका छन्। तर, कैलालीको गौरिगंगा नगरपालिका मसुरिया क्षेत्रका किसान मौरीपालनबाट मनग्गे आम्दानी गरिरहेका छन्। मसुरिया मह उत्पादनका लागि कैलालीमा एक नम्बरमा रहेको छ। तीमध्येका एक हुन्, युवा व्यवसा...
Santosh Raj Panday   1.6k   0
Sep 20, 2017
राइफल बोक्ने हात मौरीपालन कर्ममा