Suvadin, Home

अन्तरिक्षकाे अध्ययन गर्न अमेरिका पुगिन् राेजिता

काठमाडौं, साउन ३१ – समर इन्टर्नशीपमा पर्न सफल भएकी रोजिता बुद्धाचार्य अहिले संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा छिन्। विज्ञान विषय अध्ययन गर्ने विश्वभरिका ५ सय जना विद्यार्थीलाई पछि पार्दै रोजिना इन्टर्नशीपमा पर्न सफल भएकी हुन्। रोजिता विज्ञानकी विद्यार्थी हुन्। काठमाडौंको ठमेलस्थ...
Dammar Giri   1.2k   1
Aug 15, 2017
अन्तरिक्षकाे अध्ययन गर्न अमेरिका पुगिन् राेजिता

लक्ष्मीनियाँका किसान तरकारीखेतीले उत्साहित

धनवीर महतो महोत्तरी, साउन २९–गौशाला नगगरपालिका– १२ साविकका लक्ष्मिनियाँ गाविस– ७ का ६५ वर्षिय रामचन्द्र महतो आजभोलि खेतीपाती गरेर वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती दिएका छन्।  केही वर्ष अगाडिमात्रै शिक्षक सेवाबाट अवकास प्राप्त गर्नुभएका महतोले वैज्ञानिक विधिद्वारा आफ्नै खेतमा हरियो तरकारी उत...
Suvadin Desk   807   0
Aug 13, 2017
लक्ष्मीनियाँका किसान तरकारीखेतीले उत्साहित

दाहिने खुट्टाको भरमा छमछमी नाच्ने रोमाको जीवनगाथा

काठमाडाैं, साउन २७–उनी वैशाखीको सहाराले हिँडछिन्। तर, छमछमी नाच्छिन्। नेपालमा मात्र होइन् १७ मुलुकमा आफ्नो नृत्य देखाइसकेकी छन् रोमा न्यौपानेले।  स्टेज कार्यक्रममा व्यस्त रहने रोमा दाहिने खुट्टाको साहरामा छमछमी नाच्छिन्। कतिसम्म भने उनकै शव्दमा ‘नृत्य गर्न थालेपछि आफ्नो एउटै मात्...
Yam Bahadur Bam   2.9k   31
Aug 11, 2017
दाहिने खुट्टाको भरमा छमछमी नाच्ने रोमाको जीवनगाथा

आरन व्यवसायलाई आधुनिकीकरण गरिँदै 

पर्वत, साउन २५– कुश्मा नगरपालिका– १२ ठूलीपोखरीको विश्वकर्मा समुदाय पुख्र्यौली आरन व्यवसायलाई आधुनिकीकरण गर्ने अभियानमा जुटेको छ ।       बाबुबाजेको पालादेखि गर्दै आएको आरन व्यसायलाई सुधार गरी छोटो समयमा धेरै औजार बनाउनतर्फ उनीहरू जुटेका छन् । घरेलु तथा साना उद्योग वि...
Suvadin Desk   1.3k   0
Aug 09, 2017
आरन व्यवसायलाई आधुनिकीकरण गरिँदै 

स्नातक उत्तिर्ण, कतै जागिर नपाएपछि मौरीपालन

निमदत्त सुवेदी   पोखरा, साउन २४–पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका–३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बनेका छन्। सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार उद्योग सञ्चालन गरी मौरीपालन व्यवसायबाट वार्...
Yam Bahadur Bam   636   0
Aug 08, 2017
स्नातक उत्तिर्ण, कतै जागिर नपाएपछि मौरीपालन

वीरगञ्जकाे दूध भारतमा निर्यात

वीरगन्ज, साउन २३– गाईभैँसीमा कृत्रिम गर्भाधान कार्यक्रम लागू भएपछि बारामा दूध उत्पादनमा वृद्धि भएको छ।  यहाँका किसानले गाईभैँसीमा कृत्रिम गर्भाधान गराउन थालेपछि दूध उत्पादनमा वृद्धि भएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ।  आर्थिक वर्ष २०७२-०७३ को तुलनामा आर्थिक वर्ष २०७३-...
Suvadin Desk   555   0
Aug 07, 2017
वीरगञ्जकाे दूध भारतमा निर्यात

तेह्रथुमका महिला उद्यमशिलतामा

तेह्रथुम, साउन २२– गत आर्थिक वर्षमा तेह्रथुममा ३५६ जना नयाँ लघु उद्यमी थपिएका छन्।  म्याङलुङ्ग नगरपालिकासहित छथर र आठराई गाउँपालिकामा ढाका, मुढा, वनस्पति कोइला निर्माण, दुग्ध परिकार उत्पादन, ऊनी झोला, हौजियारी, सिलाइकटाइलगायत विभिन्न विषयका २५१ महिलासहित ३५६ जना लघु उद्यमी थपिएका...
Suvadin Desk   471   0
Aug 06, 2017
तेह्रथुमका महिला उद्यमशिलतामा

नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै

नवलपरासी, साउन १९– नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै गएको छ। ६ लाख ९० हजार जनसंख्या रहेको जिल्लामा आर्थिक वर्ष २०७३÷७४ मा ६९ हजार १०५ मेट्रिक टन दूध उत्पादन भएको थियो। जिल्लामा औसतमा प्रतिव्यक्ति ९८ लिटर दूध पुग्ने अवस्था रहेको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिव आचार्यले जानकारी दिए। ...
Suvadin Desk   541   0
Aug 03, 2017
नवलपरासी दूध र मासुमा आत्मनिर्भर बन्दै

‘म बूढानीलकण्ठको मूर्ति बनाउछु, मलाई भगवानले पालेको छ’

श्याम रिमाल काठमाडौँ, साउन १८– मूर्तिकार रामकृष्ण भण्डारीले बूढानीलकण्ठको आठ वटा ढुङ्गाको मूर्ति बनाइसकेका छन्।  २०५०–५१ मा पिता कुलमानसिंह भण्डारीसँग नारायणस्थान पुगेका रामकृष्णले १ देखि ३ फिटसम्मको बूढानीलकण्ठको मूर्ति बनाइसकेका छन्। ‘सुरुमा बुवाले मूर्तिको स्केच तयार गर...
Suvadin Desk   397   0
Aug 02, 2017
‘म बूढानीलकण्ठको मूर्ति बनाउछु, मलाई भगवानले पालेको छ’

१० महिना काराबास, २२ वर्ष शिक्षक र अहिले सुपारीखेतीमा

काठमाडौं साउन १६- युवाहरु दैनिक जसो विदेश पलायन भइरहेका छन्। आफ्नो देशमा सम्भावना नभएकाे भन्दै विदेश जाने युवा जमात निकै बढ्दै गएको छ। तर, झापाका एक वृद्ध भने ती विदेशिने युवालाई चुनाैती दिँदै सुपारीखेती गर्दै अाएका छन्। झापाको शान्तिनगरका देविप्रसाद खतिवडा जसले पुर्खाले गर्दौ आएका...
Santosh Raj Panday   2.3k   7
Jul 31, 2017
१० महिना काराबास, २२ वर्ष शिक्षक र अहिले सुपारीखेतीमा

फिस किङ अर्थात बौएलाल मुखियाः जसले ९००रूपैयाँबाट माछापालन थालेका थिए 

अजयकुमार साह  धनुषा, साउन १५–माछापालनबाट वार्षिक ३० लाख आम्दानी गर्न सफल भएका बौएलाल मुखिया अहिले फिस किङ अर्थात् ‘माछाको राजा’ भनेर चिनिन थालेका छन्।  कुनै बेला चरम गरिबीमा बाँचिरहेका मुखिया माछापालनबाट नेपालमै निजी क्षेत्रमा सबैभन्दा बढी माछाका भुरा उत्पादन गरी बिक्...
Suvadin Desk   649   0
Jul 30, 2017
फिस किङ अर्थात बौएलाल मुखियाः जसले ९००रूपैयाँबाट माछापालन थालेका थिए 

आयआर्जनको माध्यम बन्दै कबुलियती वन

पाल्पा, साउन १३– पाल्पामा कबुलियती वन कार्यक्रम आयआर्जनको माध्यम बन्दै गएको छ।  विपन्न वर्गका कृषकको जीवनस्तर सुधार गर्ने उद्देश्यले लागू गरिएको कबुलियती वन कार्यक्रमबाट यहाँका कृषक मनग्य आम्दानी गर्न सफल भएका छन्।  जिल्ला वन कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा उपयोगमा ल्याउन नसकिएका वनमा...
Suvadin Desk   843   0
Jul 28, 2017
आयआर्जनको माध्यम बन्दै कबुलियती वन

किसान व्यावसायिक बाख्रापालनतर्फ 

भद्रपुर, साउन १२–बुद्धशान्ति–१ बुधबारेका कुमार श्रेष्ठ बाख्रापालन व्यवसायबाट सन्तुष्ट छन्। पाँच वर्षअघि उनले विशाल कृषि फार्म स्थापना गरेका हुन्। अहिले श्रेष्ठको फार्ममा २०५ वटा बाख्रा र पाठा छन्।  बुधबारेकै हर्कबहादुर तामाङले दामा अँधेरी कृषि फार्म सञ्चालन गरिरहेका छन्। उनको फार...
Suvadin Desk   972   0
Jul 27, 2017
किसान व्यावसायिक बाख्रापालनतर्फ 

अश्लेषाकाे ‘प्रेम गीत–२’ डेब्यू उडान

काठमाडाैं, साउन ११–नायिका अश्लेषा ठकुरीको डेब्यू फिल्म ‘प्रेम गीत–२’ साउन १३ गते रिलिज हुँदैछ। दुई वर्ष अघि रिलिज भएको ‘प्रेम गीत’   सिक्वेल ‘प्रेम गीत २’ मा अश्लेषा इन भएकी छन्। नायक भने उनै हुन्, प्रदीप खड्का। प्रेम कथामा आधारित ‘प्रेम...
Yam Bahadur Bam   3.2k   15
Jul 26, 2017
अश्लेषाकाे ‘प्रेम गीत–२’ डेब्यू उडान

तरकारीखेती छोडेर घाँसखेतीमा जमेका युवराज

शेरबहादुर ऐर कैलाली, साउन १० –टीकापुरका युवा युवराज शर्मा केही वर्षदेखि वर्षे घाँस (मकै चरी) को बीऊ उत्पादनमा व्यस्त छन्। २०७१ सालमा आठ विघा जग्गामा मकै चरी खेती सुरु गरेका उनले अहिले ७० हेक्टर जमिनमा विस्तार गरेका छन्।  सुरुमा थोरै जग्गामा मकै चरी लगाउँदा सोचजस्तो बीऊ उत्पादन नभएपछि...
Suvadin Desk   953   0
Jul 25, 2017
तरकारीखेती छोडेर घाँसखेतीमा जमेका युवराज

गाईपालनमा अनुदान पाएपछि कृषक उत्साहित

चितवन, साउन ६–पदमपुर क्षेत्रमा वन र वन्यजन्तुको संरक्षणका लागि गाईपालनमा अनुदान दिन थालिएको छ।  स्थानीयको वैकल्पिक आयआर्जनको स्रोतको विकास गरी वनजंगलमा आश्रित हुनुपर्ने अवस्था रोक्न अनुदान कार्यक्रम सञ्चालन गरिएको हो। साना किसानलाई अहिले यहाँ गाई र गोबर ग्यासमा अनुदान दिइएको छ। थाङख...
Suvadin Desk   642   0
Jul 21, 2017
गाईपालनमा अनुदान पाएपछि कृषक उत्साहित

एकल यात्रा छिचाेल्दै कुरीतिविरुद्धको लडाइँमा सफल लक्ष्मी 

काठमाडौं, साउन ५–‘एकल महिलाले रातो लुगा लगाउनु (बस्त्र धारण गर्नु) हुँदैन!’ यो एउटा समाजको कुरीति हो। २१औं शताव्दीमा पनि नेपालमा अझै यी र यस्तै रुढीबादी कुरीति रहेका छन्। जसलाई ‘संस्कार’ को रुपमा परिभाषित गर्नहरूको पनि कमी छैन। कयौं एकल महिला ‘समाजको चाहान...
Yam Bahadur Bam   1.8k   5
Jul 20, 2017
एकल यात्रा छिचाेल्दै कुरीतिविरुद्धको लडाइँमा सफल लक्ष्मी 

क्रेटकाे कुनामा दूधे छोरी राखेर तरकारी बेच्न हिँड्छिन् राजकुमारी

काठमाडाैं, साउन ४ –वर्षा भइरहेको छ। उनी हतारहतार साइकल चलाउदैछिन्। साइकलको पछाडी क्रेट छ। जहाँ तरकारी राखिएको छ, भने एक छेउमा १० महिना नाबालिका। साउने वर्षाबाट बालिकालाई ओभानो राख्न र तरकारी बचाउन प्लास्टिकले बेरिएको छ, क्रेट। आफू भने रुझ्दै साइकल चलाउदैछिन्। यो कुनै रंगमञ्चको दृष्य होइन्,...
Yam Bahadur Bam   2.3k   5
Jul 19, 2017
क्रेटकाे कुनामा दूधे छोरी राखेर तरकारी बेच्न हिँड्छिन् राजकुमारी

इलामका गाउँगाउँमा सुविधासम्पन्न होटल

इलाम, साउन २–यहाँका ग्रामीण क्षेत्रका पर्यटकीय क्षेत्रमा ठूलो लगानीमा होटल तथा कटेज खुल्न थालेका छन्।  नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्ने अन्तुमा पर्यटकलाई लक्षित गरेर स्थानीय युवाले कटेज बनाएका छन्। स्थानीय स्रोतसाधनबाटै बनाइएको कटेजले त्यहाँ पुग्ने पर्यटकलाई सुविधा भएको छ। होम...
Suvadin Desk   736   0
Jul 17, 2017
इलामका गाउँगाउँमा सुविधासम्पन्न होटल

नास्ट प्रादेशिक संरचनामाः पहिलो शाखा महेन्द्रनगरमा 

काठमाडाैं, असार ३०– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) प्रादेशिक संरचना अनुसार कार्यान्वयनमा आएको छ। नाष्ट यसअघि राजधानी केन्द्रमा मात्र रहँदै आएकोमा मुलुक संघीय संरचनामा गएपछि उसले पनि आफूलाई प्रादेशिक संरचनामा रुपान्तरण गरेको हो।  ७ वटै प्रदेशमा प्रादेशिक शाखा खोल्न...
Suvadin Desk   769   0
Jul 14, 2017
नास्ट प्रादेशिक संरचनामाः पहिलो शाखा महेन्द्रनगरमा 

मोडलिङबाट रंगमञ्चमा रमाउदै जीवनजंग

काठमाडौं, असार २९-गहुगोरो वर्ण र चकलेटी लुक्स। जो झण्डै  एक वर्ष अगाडि मोडलिङमा लागेका थिए। अहिलेसम्म उनले लगभग एक दर्जन बढी म्युजिक भिडियोमा अभिनय , फेशन शाे र केहि विज्ञपनमा समेत काम गरिसकेका छन्। उनी हुन् जीवनजंग थापा। उनको डेब्यु म्युजिक भिडियो ‘आइएम सरी&rs...
Santosh Raj Panday   2.4k   33
Jul 13, 2017
मोडलिङबाट रंगमञ्चमा रमाउदै जीवनजंग

बाख्रामा कृत्रिम गर्भाधान हुन थालेपछि हौसिय कृषक

बनेपा, असार २८–काभ्रेपलाञ्चोकमा बाख्रामा पनि कृत्रिम गर्भाधान सफल देखिएको छ। कृत्रिम गर्भाधान गरिएकामध्ये करिब ६० प्रतिशतमा सफल भएको पाइएको जिल्ला पशुसेवा कार्यालयका पशु चिकित्सक मणि सापकोटाले जानकारी दिए। प्रजननमा विकृत अवस्था पनि आउनसक्ने र यसका धेरै कारण हुनसक्ने उनी बताउछन। सापकोटाका...
Suvadin Desk   761   1
Jul 12, 2017
बाख्रामा कृत्रिम गर्भाधान हुन थालेपछि हौसिय कृषक

घुम्ने कुर्सी छोडेर घरकाे काठे कुर्सीमा यी मेयर

काठमाडाैं, असार २७–समयः अपरान्ह ३ बजे, २५ असार २०७४। स्थान: कञ्चनपुर, शुक्लाफाँटा नगरपालिकाको झलारी बजार। जहाँ नगरपालिकाको कार्यालय छ।  १४ असारमा भएको स्थानीय चुनावबाट निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हाल्ने कार्यक्रम रहेकाले नगरपालिका क्षेत्रमा छुट्टै रौनक छ। गर्मीको प्रव...
Yam Bahadur Bam   3.5k   22
Jul 11, 2017
घुम्ने कुर्सी छोडेर घरकाे काठे कुर्सीमा यी मेयर

खाडीबाट फिरेका जुम्ल्याहा दाजुभाइ भेडापालनमा

म्याग्दी, असार २६– स्थानीय रघुगङ्गा गाउँपालिका– १ बाँदुकका जुम्ल्याहा दाजुभाइले ३८ लाखको लगानीमा भेडापालन शुरू गरेका छन्।  वैदेशिक रोजगारबाट फर्किएर गाउँमै शिक्षा र कृषि तथा पशुपालनमा सक्रिय रहेका लक्ष्मण पुर्जा र राम पुर्जाले बेगखोलाकै विमल फँगामीबाट तीन सय ९ वटा भेडासहितको गोठ...
Suvadin Desk   639   0
Jul 10, 2017
खाडीबाट फिरेका जुम्ल्याहा दाजुभाइ भेडापालनमा

‘बुवाको सपना’ पूरा गर्न इन्जिनियरकाे जागिर छोडेर उपमेयर

काठमाडाैं, २० असार –२० वर्षअघिको स्थानीय निकायको निर्वाचनमा उनका बुवा (ताराचन्द्र रेग्मी)  तत्कालीन कोल्टी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए। उनी भने ४ वर्षकी थिइन्। बुवाको जितको स्मरण भने रहेन सृष्टि (२४) लाई।  तर, २० वर्षपछि भएको स्थानीय तहको निर्वाचनमा भने सृष्टि कोल्टी क्षे...
Yam Bahadur Bam   6.4k   20
Jul 04, 2017
‘बुवाको सपना’ पूरा गर्न इन्जिनियरकाे जागिर छोडेर उपमेयर

पत्रकारिता बिट मार्दै स्थानीय सरकारको ‘न्यायाधीश’

काठमाडौं, असार १८– केही दिन अघिसम्म उनी पत्रकार थिइन्। समाचारका लागि कुदथिइन्। रेडियाेमा बाेल्थिन। समाचारबाटै समाजलाई सूसुचित गर्थिन। तर, अब उनको परिचय फेरिएको छ–स्थानीय सरकारको ‘न्यायाधीश’ बनेकी छन्। उनी अर्थात् संगीता भण्डारी गिरी। कांग्रेसको ‘किल्ला&rsqu...
Yam Bahadur Bam   4.1k   37
Jul 02, 2017
पत्रकारिता बिट मार्दै स्थानीय सरकारको ‘न्यायाधीश’

स्वास्थ्य पेशासँगै मोडलिङमा जमेका रमेशराज

काठमाडौं, असार १६ –रमेशराज सिंह स्वास्थ्यकर्मी हुन्। जनताको सेवाका लागि सधै तत्पर रहने सिंहकाे परिचय त्यतिमै मात्र सीमित छैन। उनी मोडलिङमा पनि देखिन गर्छन्। अाफ्नाे जिम्मेवारी पूरा गरेर माेडलिङ मोडलिङमा समेत भ्याउछन उनी। बाल्यकाल देखि नै संगीत र नृत्यमा रुची भएपनि अध्ययनका कारणले...
Dammar Giri   864   0
Jun 30, 2017
स्वास्थ्य पेशासँगै मोडलिङमा जमेका रमेशराज

अाज स्थानीय निर्वाचनः ६२ हजारको भाग्यको फैसला  

काठमाडाैं, असार १४–प्रदेश नम्बर १, ५ र ७ का जनता करिब दुई दशकपछि बुधबार (आज) स्थानीय तहमा जनप्रतिनिधि चयन गर्दैछन्।  गत वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका जनताले जनप्रतिनिधि चयन गरिसकेका छन्। प्रदेश नम्बर २ मा भने आगामी असोज २ गतेका लागि निर्वाचन तय भएकोे छ। तीनवटा प्...
Yam Bahadur Bam   1.1k   2
Jun 28, 2017
अाज स्थानीय निर्वाचनः ६२ हजारको भाग्यको फैसला  

‘दंगल’ हेरेर अतीत स्मरण गर्दै चिनियाँहरू

काठमाडौं, असार १३- चिनिया दर्शक अहिले बबीता र उनको परिवारको संघर्ष आफ्नो अतीतसँग जोडेर हेरिरहेका छन्। जुन संघर्ष बलिउड फिल्म ‘दंगल’ मा छ।  चिनियाँ क्रान्ति भन्दा पहिला यहाँ पनि महिलालाई अगाडि बढ्न घर र समाजसँग लड्न पथ्र्यो । उनीहरुले यस्तो कहानी आफ्ना पूर्वजबाट सुनेका थिए। ...
Santosh Raj Panday   665   0
Jun 27, 2017
‘दंगल’ हेरेर अतीत स्मरण गर्दै चिनियाँहरू

वनलाई समृद्ध बनाउन वन दशक आयोजना 

काठमाडौँ, असार १२– वन विभागले वनक्षेत्रको संरक्षण तथा गुणस्तर अभिवृद्घि गरी वनक्षेत्रलाई देशको समृद्धिको आधार बनाउनका लागि ‘वन दशक आयोजना २०७४—०८०’ ल्याएको छ।  विभागले वन, जैविक विविधता तथा जलाधारको संरक्षण र व्यस्थापनमा व्यापक जनसहभागिता गराई स्थानीय एवम् राष्ट्रिय अ...
Suvadin Desk   536   0
Jun 26, 2017
वनलाई समृद्ध बनाउन वन दशक आयोजना