Suvadin, Home

कृषि सडक निर्माणले तरकारी ढुवानी सहज

चितवन, असार ११–चितवनको इच्छाकामना गाउँपालिकाको विकट क्षेत्र काउलेस्थित चेपाङ गाउँमा कृषि सडक निर्माण गरिएको छ।  सो गाउँपालिकाको कोटभञ्याङबाट तोवाङ स्कुलसम्म करिब दुई किलोमिटर भन्दा बढी कृषि सडकको निर्माण कार्य सम्पन्न भएको सो गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिए।  उनका अ...
Suvadin Desk   486   0
Jun 25, 2017
कृषि सडक निर्माणले तरकारी ढुवानी सहज

‘खाडी जानै पर्दैन, मिहिनेत गरे स्वदेशमै कमाउन सकिन्छ’

म्याग्दी, असार ८–तीन वर्षअघिसम्म आफूलाई आवश्यक पर्ने दुई÷चार सयका लागि श्रीमान् वा माइतीको भर पर्नुपर्ने बेनी नगरपालिका–४ सिङ्गाकी सीता परियारलाई अहिले आठ–दश हजारका लागि कसैसँग हात थाप्न नपर्ने भएको छ। पहिले चुरा पोते किन्न र बजार वा आफन्तकहाँ जान श्रीमान्सँग पैसा माग्ने...
Suvadin Desk   416   0
Jun 22, 2017
‘खाडी जानै पर्दैन, मिहिनेत गरे स्वदेशमै कमाउन सकिन्छ’

राष्ट्रिय आविष्कार केन्द्रका लागि यस्ताे अभियान

काठमाडाैं, असार ७–एसियाको नोबेल पुरस्कार मानिने म्याग्सेसे पुरस्कार विजेता महावीर पुन पछिल्लाे समय राष्ट्रिय आविष्कार केन्द्र बनाउने हाेडमा छन्।   समाजसेवी महावीर राष्ट्रिय आविष्कार केन्द्रको निर्माणमा सरकारले सहयोग नगरेपछि चन्दा संकलनमा जुटेका छन्। केन्द्र निर्माणका लागि आफ्...
Suvadin Desk   671   0
Jun 21, 2017
राष्ट्रिय आविष्कार केन्द्रका लागि यस्ताे अभियान

सुन्तला खेतीमा नयाँ प्रविधि

म्याग्दी, असार ६– म्याग्दीका कृषकले सुन्तलाको गुणस्तर र उत्पादन बढाउन सिँचाइ तथा बिरुवा उत्पादनमा नयाँ प्रविधि अपनाएका छन्। बेनी नगरपालिका–३ राखु र ४ बास्कुनाको सुन्तला बगैँचामा जिल्लामै पहिलोपटक थोपा सिँचाइ प्रविधिको प्रयोग गरिएको हो। राखुमा नियन्त्रित वातावरणमा सुन्तलाको बिरुवा...
Suvadin Desk   544   0
Jun 20, 2017
सुन्तला खेतीमा नयाँ प्रविधि

भारतीय क्रिकेटरलाई धरापमा पार्ने फखर जमन को हुन्?

काठमाडाैं, असार ५–चिरपरिचित प्रतिद्वन्द्वी भारतलाई हराउँदै पाकिस्तानले पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधि चुम्दा त्यसका नायक बने फखर जमन।  आइतबार बेलुका लन्डनको ओभलमा भएको फाइनलमा पाकिस्तानले भारतलाई एक सय ८० रनले धरापमा पार्द  जमनले शतक पूरा गरे। एक सय १४ रनको पारी पूरा...
Suvadin Desk   2.2k   3
Jun 19, 2017
भारतीय क्रिकेटरलाई धरापमा पार्ने फखर जमन को हुन्?

व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो

पाल्पा, असार ४- पाल्पाका महिलाले व्यावसायिकरुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका छन् । सधैं घरायसी काममा सीमित रहने यहाँका महिलाले पछिल्लो समयमा आयआर्जनका लागि व्यावसायिक रुपमा पशुपालन व्यवसाय गरेर मनग्य आम्दानी गर्न थालेका हुन्।  पशुपालनलाई बलियो आम्दानीको स्रोत बनाएर...
Suvadin Desk   590   0
Jun 18, 2017
व्यावसायिक पशुपालनमा महिलाको आकर्षण बढ्यो

जागिरबाट गुजारा चलाउन गाह्रो भएपछि गाईपालनमा

पाल्पा, असार २– रामपुर नगरपालिका–५ सानीअमराईका वासुदेव ढुङ्गाना शिक्षण पेसा छाडेर गाईपालन व्यवसायमा लागेका छन्।  जागिरे जीवनले दैनिक गुजारा चलाउन समस्या परेपछि उनी शिक्षण पेसा छाडेर व्यावसायिक गाईपालनमा लागेका हुन्। गाईपालन सुरु गरेपछि उनको दैनिकी नै बदलिएको छ। जागिरमा मात्र आबद...
Suvadin Desk   531   0
Jun 16, 2017
जागिरबाट गुजारा चलाउन गाह्रो भएपछि गाईपालनमा

२३ वर्षीया उपाध्यक्ष सृजनाको एक महिने अनुभव

काठमाडाैं, असार १–तीन वटा प्रदेशका दुई सय ८३ स्थानीय तहको निर्वाचन भएको एक महिना पूरा भएको छ। भरतपुर महानगरपालिका बाहेकका अन्य सबै स्थानीय तहको मतपरीणाम पनि सार्वजनिक भइसकेको छ। नवनिर्वाचित जनप्रतिनिधिले कार्यभार समेत सम्हालिसकेका छन्। २० वर्ष पछिको निर्वाचन त्यसमा पनि मुलुक संघीय लोकतान्त्...
Yam Bahadur Bam   2.1k   0
Jun 15, 2017
२३ वर्षीया उपाध्यक्ष सृजनाको एक महिने अनुभव

लोकप्रिय गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

–पुरुषोत्तम सुवेदी नवलपरासी, जेठ ३१ –नवलपरासीको रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालय पछिल्लो समय बिरामीका लागि निकै लोकप्रिय गन्तव्य बन्दै गएको छ।   विशेषगरी आधुनिक औषधि उपचार सेवाबाट सञ्चो हुन नसकेका बिरामीलाई प्राकृतिक चिकित्सा र योग पद्धतिमार्फत उपचार सेवा प्रद...
Suvadin Desk   670   0
Jun 14, 2017
लोकप्रिय गन्तव्य बन्दै प्राकृतिक चिकित्सालय

‘छोटे डन’ को ‘साउथ किक’

काठमाडाैं, जेठ ३०– दक्षिण भारतीय (साउथ इण्डियन) फिल्मले ठूला लगानीका कयौं बलिउड फिल्मलाई समेत चुनौती दिएका छन्। सरल र सान्दर्भिक पटकथा, धमाकेदार संगीत, डान्स अनि छुट्टै प्रस्तुती मात्र होइन्, फाइटका कारण पनि साउथ इण्डियन फिल्मले बजार तताउने गरेकाे छ। भारतमा मात्र होइन् नेपालमा पनि।&n...
Yam Bahadur Bam   2.8k   8
Jun 13, 2017
‘छोटे डन’ को ‘साउथ किक’

क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

अच्युत रेग्मी  नुवाकोट, २९ जेठ–साहसिक पर्यटन अभियानको रुपमा रहेको क्यानोनिङ (छाँगावहारोहण) तर्फ स्वदेशी तथा विदेशीको पर्यटकको आकर्षण बढ्दै गएको छ।  प्राकृतिक दृश्यावलोकन र पदयात्रासहित साहसिक पर्यटकीय गतिविधिमा रुचि राख्ने स्वदेशी, विदेशी युवालाई क्यानोनिङप्रति आकर्षित बढ्दै गएका...
Suvadin Desk   658   0
Jun 12, 2017
क्यानोनिङ खेलतर्फ युवा आकर्षण बढ्दो

बास्कुनामा अन्तर्राष्ट्रियस्तरको सुन्तला बगैँचा

म्याग्दी, जेठ २८– म्याग्दी बेनी नगरपालिका– ४ बास्कुनावासीले धानखेती छोडेर सुन्तला खेतीतर्फ आकर्षित भएका छन्।       धानरोप्ने खेतमा सुन्तालाको नयाँ बिरुवा विस्तार गरेका बास्कुनावासीले अहिले मकैभित्र पनि सुन्तालाको नयाँ बिरुवा बिस्तारसँगै बगैँचा व्यवस्थापन र नयाँ बिरु...
Suvadin Desk   691   0
Jun 11, 2017
बास्कुनामा अन्तर्राष्ट्रियस्तरको सुन्तला बगैँचा

किसान केराखेतीतर्फ आकर्षित 

बर्दिया, जेठ २६–बर्दियामा पछिल्लो पटक केराखेतीमा किसानको आकर्षण बढ्दै गएको छ। केराखेती युवाको रुचिको विषय बन्दै गएको छ। किसानले सहकारीमार्फत तथा व्यक्तिगत रूपमा केराखेती गर्दै आएका छन्।  विदेश गएर काम गर्नुभन्दा स्वदेशमै केही गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन्, बर्दिया नगरपालिकाका किसान सन्तोष वि...
Suvadin Desk   721   0
Jun 09, 2017
किसान केराखेतीतर्फ आकर्षित 

नेपालकै एउटा गाउँ, जहाँ पहिलाेपटक प्रजिअ र प्रहरी प्रमुख पुगे

लमजुङ (बेसीसहर), जेठ २४ - लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पहिलोपटक प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख पुगेको भन्दै स्थानीयवासीले भव्य स्वागत गरेका छन् । उत्तरी लमजुङको पर्यटकीय गाउँ सिउरुङमा पुगेका प्रजिअ र प्रहरी नायब उपरीक्षकसहितको टोलीलाई स्थानीयवासीले भव्य स्वागत सम्मान गरेका हुन् । ...
Suvadin Media   525   0
Jun 07, 2017
नेपालकै एउटा गाउँ, जहाँ पहिलाेपटक प्रजिअ र प्रहरी प्रमुख पुगे

राजधानीमा तीन सय २० किमी सडक विस्तार

काठमाडाैं, जेठ २२–सहरीकरणसँगै काठमाडाँै उपत्यकामा सडक विस्तारले तीव्रता पाएको छ। काठमाडौं उपत्यकामा हालसम्म तीन सय  २० किलोमिटर भन्दा बढी सडक विस्तार गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ।  साथै, विपद् व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ८३ वटा खुला क्षेत्र पहिचान गरी हालसम्म १८...
Suvadin Desk   953   1
Jun 05, 2017
राजधानीमा तीन सय २० किमी सडक विस्तार

व्यावसायिकरुपमा अलैँचीखेती

धादिङ, जेठ १८– मसला र जडीबुटीका रुपमा प्रयोग गरिने अलैँचीलाई यहाँका किसानले व्यावसायिक रुपमा खेती गर्न सुरु गरेका छन् ।  बर्सेनि अन्य खेतीको तुलनामा बढी आम्दानी हुने भएपछि यहाँका किसान अलैँचीखेतीतर्फ आकिर्षत भएका हुन्। जिल्लाका विभिन्न ठाउँका किसानले परीक्षणका रुपमा अलैँचीखेती गर्न...
Suvadin Desk   954   0
Jun 01, 2017
व्यावसायिकरुपमा अलैँचीखेती

माछापालनबाट वार्षिक दुई करोड आम्दानी

काठमाडाैं, जेठ १७–नेपालमा वार्षिक ७० हजार मेट्रिक टन माछा उत्पादन हुने गरेको छ। मत्स्य विकास निर्देशनालयका अनुसार उत्पादित माछाको परिमाण नेपालको आन्तरिक माग भन्दा करिब २५ प्रतिशत कम हो। नेपालमा सबै मानिसको पहुँचका लागि माछा उत्पादन हुन सकेको छैन। विश्वका विकसित मुलुकले वार्षिक प्रतिव्यक्ति...
Suvadin Desk   1.5k   0
May 31, 2017
माछापालनबाट वार्षिक दुई करोड आम्दानी

महिनावारीले पढाइ नै छुट्छ

–दुर्गालाल केसी  डडेल्धुरा, जेठ १६– असीग्राम गाविसकी एक किशोरी विद्यालयमै महिनावारी भइन्। नौ कक्षामा पढ्ने ती किशोरीलाई घर फर्कंदा समस्या भयो। कारण थियो बाटोमा पर्ने भागादेउ खोला। पुलमुनि देवताको मन्दिर छ। अब महिनावारी भएका कारण पुल तर्न पाइँदैन। त्यसपछि उनी दुई साथीका साथ खोल...
Suvadin Desk   967   1
May 30, 2017
महिनावारीले पढाइ नै छुट्छ

आज एतिहासिक दिन

काठमाडौं, जेठ १५ –आज दशौँ गणतन्त्र दिवस। मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १० वर्ष पुगेको  छ।  जनआन्दोलन २०६२-०६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो। दुई सय ३८ वर्ष लामो...
Suvadin Desk   1.8k   0
May 29, 2017
आज एतिहासिक दिन

‘भिलेन’ पुस्करको रियल लाइफ यस्तो छ

काठमाडाैं, जेठ १४– बाक्लो दाह्रीजुँगा, घुम्रेको कपाल अनि ज्याङ्गो शरिर  हेर्दै डर  लाग्दो अनुहार। पर्दाका लागि फिट। ती हुन्  चर्चित खलनायक हुन्, पुष्कर भट्ट। उनको नामै काफी छ दर्शकलाई चिनाउन। नेपाली मात्र होइन्, भारतीय चलचित्रमा समेत अभिनय गरेका छन्, भट्टल...
Suvadin Desk   2.1k   10
May 28, 2017
‘भिलेन’ पुस्करको रियल लाइफ यस्तो छ

कार्यालय सहयोगीदेखि वडा अध्यक्षसम्म

चितवन, जेठ ११–उनी केही दिन अघिसम्म गल्लीगल्लीमा भर्याङ बोकेर सडक बत्ती मर्मत हिँड्थे। भरतपुर महानगरपालिका–९ का कार्यालय सहयोगी रहेका यमलाल कँडेलको दिनचर्या नै त्यही थियो।  तर, अब उनले भर्याङ बोकेर सडक बत्ति मर्मतका लागि गल्लीगल्ली हिँड्नु पर्ने छैन। कँडेल सोही वडाको वडाअध्यक्ष...
Suvadin Desk   1.1k   0
May 25, 2017
कार्यालय सहयोगीदेखि वडा अध्यक्षसम्म

भलिबलमा नयाँ युग

काठमाडाैं, जेठ १०–सरकारले भलिबललाई नेपालको राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबलप्रेमी हौसिएका छन्। नेपालमा फुटबल पछि क्रिकेटको क्रेज बढ्दो क्रममा रहेका बेला सोमबारको मन्त्रिपरिषद बैठकले भलिबललाई राष्ट्रिय खेलको मान्यता दिएपछि हौसिएका हुन्। भलिबल संघका अध्यक्ष मनोरञ्जनरम...
Yam Bahadur Bam   1.5k   0
May 24, 2017
भलिबलमा नयाँ युग