Suvadin, Home

यन्त्ररुपी मानवको वेदना

कृष्णप्रसाद पाठक न खुलेर हाँस्न सक्छु, न बसेर रुन सक्छु अचेल के भाको छ, जताततै अँध्यारो मात्र देख्छु नदुखेको कहिँ छैन, तै पनि छामेर हेर्छु सबै उन्मुक्त हाँसेर हिड्छन, आफू सँधै जंजिरमा हुन्छु। न पढ्न पाइयो न लेख्न पाइयो, न कतै देख्न पाइयो बिहानदेखि बेलुकासम्म, गालीका झट्का मात्र खाइयो मन...
Suvadin Correspondent   1.3k   0
Sep 05, 2018
यन्त्ररुपी मानवको वेदना

फरक–फरक दृष्टि, फरक–फरक कर्म

रामचन्द्र उप्रेती केही वर्ष पहिलेको कुरा हो मेरी एकजना आफन्त फुपूदिदीले एकाबिहानै घरैमा आएर सहयोग माग्नु भयो। उहाँ उमेरले अलि पाको, झण्डै ७० वर्ष जति हुनुपर्छ। एकल महिला, उहाँका छोराछोरी छन्। मध्यम वर्गीय परिवार। सबैको अवस्था र व्यवस्था राम्रै छ। तर पनि दिदी एक्लै बस्नुहुन्छ। आफैँ खानुहुन्छ । आ...
Ram Chandra Upreti   2k   0
Aug 07, 2018
फरक–फरक दृष्टि, फरक–फरक कर्म

पूर्व उज्यालो बनाउने जलविद्युत परियोजनाः काबेली करिडोरको म्याद पुनः थपियो

काठमाडौं, २५ असार – विसं २०७४ फागुन २७ गते नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले इलामको देउमाई नगरपालिका–७ सिद्धिथुम्कामा पुगेर यही असार मसान्तभित्र काबेली करिडोर प्रसारण लाइन निर्माण सम्पन्न गर्न आयोजना प्रमुखलाई निर्देशन दिएका छन्।  यस्तै निर्देशक घिसिङले...
Suvadin Correspondent   533   0
Jul 09, 2018
पूर्व उज्यालो बनाउने जलविद्युत परियोजनाः काबेली करिडोरको म्याद पुनः थपियो

दोस्रो पुस्ताको राडार सञ्चालन पछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित

काठमाडौं, माघ २७ – नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा ल्याएको दोस्रो पुस्ताको राडार सञ्चालनमा आएपछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित र व्यवस्थित भएको छ।  अनाधिकृतरुपमा नेपाल प्रवेश गर्न खोज्ने विदेशी जहाज तथा अन्य उडान सुरक्षामा समेत उक्त राडार प्रभावकारी देखिएको प्राधिकरणले जना...
Jiwan Poudyal   513   0
Feb 10, 2018
दोस्रो पुस्ताको राडार सञ्चालन पछि मुलुकको हवाई क्षेत्र थप सुरक्षित

बालबालिकाका अधिकारबारे राष्ट्रिय कानूनमा के छ?

नेपाल अधिराज्यको संविधान २०४७– कुनै नागरिकलाई पनि भेदभाव गरिनेछैन। महिला बालक, बृद्ध वा शारीरिक वा मानसिकरूपले अशक्त वा आर्थिक सामाजिक वा शैक्षिक दृष्टिकोणले पिछडिएको वर्गको लागि विशेष व्यवस्था गरिनेछ। नाबालकलाई कुनै कलकारखाना, खानी वा यस्तै अन्य कुनै जोखिमपूर्ण काममा लगाउन तथा कसैलाई पनि न...
Suvadin Desk   455   0
May 26, 2017
बालबालिकाका अधिकारबारे राष्ट्रिय कानूनमा के छ?

चुनावी गफ

काठमाण्डुमा एक लाख भन्दा बढी भोट ल्याएर जित्छु भनेर २ फ़ीट माथी उफ्रिने, #तराजु पार्टीका #बराजुहरू हिजोआज कता डल्लो परेर बस्या छन होला
Ganesh Gnawali (Entertainer and Writer)   1.4k   2
May 26, 2017
चुनावी गफ

यस्ता छन्, फुटबलका रोचक तथ्य

संसारकै सबैभन्दा बढी दर्शक बटुल्ने खेल हो, फुटबल। यसैबाट लोकप्रियताको पारो नाप्न सकिन्छ। फुटबललाई बालकदेखि बृद्धसम्मले उत्तिकै रुचाउने गरेको पाईन्छ। फुटबलको इतिहास खोतल्ने हो भने अत्यन्तै रोचक तथ्यहरु फेला पर्छन। केही तथ्य यस्ता छन्ः यो खेल प्राचीन ग्रिकहरुले पनि खेल्ने गरेको पाईएको छ। त्यसबेलाको...
Suvadin Desk   725   0
May 26, 2017
यस्ता छन्, फुटबलका रोचक तथ्य

स्वार्थ र परार्थ 

एउटा गाउँमा विदेशी पाहुनाहरू आए। पाहुनाहरूको हातले खाने बानी थिएन। भात खाने बेलामा उनीहरूले चम्चा मागे। गाउँमा चम्चाले खाने चलन थिएन। चम्चाको सट्टा डाडु पनिउँ दिए। उनीहरूले डाडुले खाने बिचार गरे। डाडु र पनिउँले थालमा राखेको भात र दाल मुछे र खान थाले। चम्चाले खाने बानी परेकाहरूले लामो डाडुले खान खोज्...
Suvadin Desk   911   0
May 26, 2017
स्वार्थ र परार्थ 

ब्रेकिङ न्यूज!

बिप्लव मरासिनी आँगनमा रुवाबासी थियो। एक कान दुई कान हुँदै खबर गाउँभरी फैलियो। आफन्त र नजिकका चिनाररू ओइरिन थाले। एक तले कच्ची घर ठींग उभिएको थियो। अनेक हिउँद र बर्खा सहेर जीर्ण भइसकेको त्यो घरको रुपरंग नै उडेको थियो। हो, त्यही घरले एउटा ठूलो विपत्ति फेरी झेल्यो।  त्यो हिजोक...
Suvadin Desk   1.1k   0
May 26, 2017
ब्रेकिङ न्यूज!

हटाऔं कुप्रथा

अहिलेपनि हाम्रै देशको कतिपय ठाउँमा देवी–देउताको नाममा बालबालिकाकालाई मन्दिरमा चढाउने कुप्रथा कायमै छ। परम्परा, कुप्रथा र अन्धविश्वासका कारण बालबालिकालाई त्यसरी मन्दिरमा चढउदा उनीहरुको बालअधिकार हनन् त भइरहेको छ नै त्यो कानूनत अपराध पनि हो। बालबालिका सम्बन्धि ऐन २०४८ मा यसबारे के उल्लेख छ? एकपट...
Suvadin Desk   536   0
May 25, 2017
हटाऔं कुप्रथा

महाकवि लक्ष्मीप्रशाद देवकोटा

लक्ष्मीप्रसाद देवकोटाको जन्म १९६६ साल कात्तिक २७ गते शुक्रबार काठमाडौ, डिल्लीबजारमा भएको थियो। उनको न्वारानको नाउँ तिर्थमाधव देवकोटा हो। तर, तिहारको लक्ष्मीपूजामा जन्मेकाले उनलाई लक्ष्मीप्रसाद भनियो। देवकोटाले बाल्यकालमा नै अमरकोश घोकेका थिए र स्तोत्रमाला पढेका थिए। उनी सानैदेखि आफ्ना बुबाको कवित...
Suvadin Desk   1.7k   0
May 25, 2017
महाकवि लक्ष्मीप्रशाद देवकोटा

नीति कथाः दियो

तेलले ढाडिएको एउटा दियो थियो। ऊ निक्कै चहकिलो भएर बलिरहेको थियो। उसले, ‘मैले सूर्यले भन्दा धेरै उज्यालो दिन्छु’ भनेर घमण्ड गर्यो। त्यही बेला एक झोंक्का हावा चल्यो। दियो झ्याप्पै निभ्यो। दियोको मालिकले त्यसलाई फेरि बाल्यो र भन्यो, ‘अबदेखि घमण्ड नगर। चुपचाप भएर उज्यालो दिइराख। तारा प...
Suvadin Desk   1.2k   0
May 25, 2017
नीति कथाः दियो

मृत्यु बारेका केही रोचक तथ्य

जीवन र मृत्यु। एकै सिक्काका दुई पाटा जस्ता हुन्। मानिस जन्मिएपछि एक दिन मर्छ नै। अजम्बरी कोही छैन्। तर, मृत्युसँग जोडिएका केही यस्ता रोचक तथ्य पनि छन्, जुन यहाँ प्रस्तुत गरिएका छन्। १. अमेरिकाको न्यूयोर्क शहरमा प्राकृतिक मृत्युले भन्दा आत्महत्याले धेरैको ज्यान लिने गरेको छ। २. दायाँ हातले काम गर्न...
Suvadin Desk   937   0
May 25, 2017
मृत्यु बारेका केही रोचक तथ्य

त्यो कालो रात

बिप्लव मरासिनी/ चकमन्न रात। चुक घोप्पिए जस्तो अन्धकार। पारी डाँडामा स्याल कराएको आवाज आइरहेको थियो। तल्लो गाउँमा पनि कुकुर भुकिरहेका थिए, एकोहोरो। के हुन लाग्यो यस्तो। लामै समय पो भयो। ओछ्यानमा पल्टिरहेका डीलेका बाबु सोचिरहेका थिए। बेला बेला उनलाई खोकी लाग्थ्यो। डर र आशंकाले लामो समय खोक्न पनि...
Suvadin Desk   1.2k   0
May 25, 2017
त्यो कालो रात

बोल्ने कला

बोल्न जान्ने तर, के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर, भोज सुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भइसकेका रहेनछन्। ५० जना पाहुना आउनु पर्नेमाजम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभाविक शैलीमा भनेछन् (खै,...
Suvadin Desk   1.7k   0
May 24, 2017
बोल्ने कला

खुर्सानीका रोचक तथ्य

काठमाडाैं, जेठ १०–भान्छामा खुर्सानी नहोस? कम बढी प्रयोग होला। केहीलाई छाडेर अधिकांसको भान्छामा यो पाइन्छ नै। खुर्सानी सबैभन्दा पुरानो मसला हो। करिब ९ हजार वर्ष पहिला दक्षिण अमेरिकामा खुर्सानीको सुरुवात भएको मानिन्छ। खुर्सानीको पिरोपनका सन्दर्भमा लगातार विभिन्न अनुसन्धान र प्रयोग हुँदै आएका...
Suvadin Desk   832   0
May 24, 2017
खुर्सानीका रोचक तथ्य

चिया बोक्ने बालक

बिप्लव मरासिनी कलिलो उमेरको एउटा बालक चियाको गिलास ल्याएर कोठामा प्रवेश गर्यो। मैलोधैलो लुगा। नाकमा सिँगानका पाप्रा जमेका। महिनौं ननुहाएको जस्तो देखिन्थ्यो।  हातका औला पनि चर्चरी फुटेका थिए। स्कुले निलो रंगको सर्ट र कालो प्यान्ट लगाएको थियो। त्यो पनि ठाउँठाउँमा फाटेर भित्री अंग देखिइरहेका...
Suvadin Desk   914   0
May 24, 2017
चिया बोक्ने बालक

भेटघाट गर्न पाउँने अधिकार

बैवाहिक सम्बन्ध विच्छेद भई वा अरु कुनै कारणबाट बाबु र आमा भिन्न बसेको अवस्थामा बाबुसँग बसेको बालकलाई आमासँग र आमासँग बसेको बालकलाई बाबुसँग समय समयमा भेटघाट गर्न वा केही समयको निमित्त साथ बस्न दिनुपर्नेछ।  तर, त्यसरी बाबु वा आमासँग भेटघाट गर्न वा बस्न दिँदा बालकको हितको प्रतिकुल हुने कुन...
Suvadin Desk   425   0
May 23, 2017
भेटघाट गर्न पाउँने अधिकार

फेसबुकबारे केही रोचक तथ्य

फेसबुकका झण्डै डेढ अर्ब प्रयोगकर्ता छन्। यसलाई विश्वकै सबैभन्दा ठूलो सोसल मिडिया साइटका रुपमा लिइन्छ। तर, फेसबुकका वास्तविक प्रयोगकर्ता कति छन् भन्ने बारेमा धेरैलाई जानकारी नहुनसक्छ। माकेर्टिङ फर्म विसपोन्डले केही त्यस्ता तथ्यहरु सार्वजनिक गरेको छ । जुन यहाँ प्रस्तुत गरिएका छन्। १–सन् २०१४...
Suvadin Desk   717   0
May 23, 2017
फेसबुकबारे केही रोचक तथ्य

धरहरासँगै ढले मन

बिप्लव मरासिनी ‘तत्कालिन प्रधानमन्त्री भीमसेन थापाले बि.सं १८८२ मा महारानी ललितत्रिपुरा सुन्दरीदेवीको सम्झनामा धरहराको निर्माण गरेका थिए। त्यस बेला धरहरालाई भीमसेन स्तम्भ पनि भनिन्थ्यो,’ बाबाले भनेका कुरा आर्यन ध्यान पुर्बक सुनिरहेको थियो, ‘राणाकालीन समयमा धरहराको टुप्पोबाट विगु...
Suvadin Desk   743   0
May 23, 2017
धरहरासँगै ढले मन

बालबालिकालार्इ पूर्ण खोप दिनुभयाे?

काठमाडाैं, जेठ ८– बालबालिकालाई पालनपोषण, शिक्षा र स्वास्थ्योपचारको अधिकार हुन्छ। बाबुआमाले आफ्नो परिवारको आर्थिक अवस्था अनुसार प्रत्येक बालकको पालनपोषण गर्नुको अतिरिक्त निजको शिक्षा, स्वास्थ्योपचार, खेलकुद तथा मनोरञ्जन सुविधाको व्यवस्था गर्नुपर्छ। बाबु, आमा वा संरक्षकले आफ्ना बालकलाई र...
Suvadin Desk   663   0
May 22, 2017
बालबालिकालार्इ पूर्ण खोप दिनुभयाे?

धुवा आयो भने प्रजा दु:खी हुन्छन्

काठमाडाैं, जेठ ८–सयौं वर्ष अघि एउटा लोक राज्यमा लामो समयसम्म खडेरी परेछ। बोटहरु ठाडै सुक्न लागे। पशुपंक्षी भकाभक मर्न थाले। खोला नाला पनि सुके। अन्न उब्जनी हुने कुरै भएन। जोहो गरेको राज्यको भकारी रित्तो भयो। मान्छेहरु माटो खान थाले।  राजाको हुकुम भएछ पहरेहरुलाई, यदी कुनै घरधुरी बाट धुव...
Suvadin Desk   1.1k   0
May 22, 2017
धुवा आयो भने प्रजा दु:खी हुन्छन्

यस्ता छन्, बलिउडका रोचक तथ्य

काठमाडाैं, जेठ ८–भारतीय फिल्म उद्योगमा सधै नै नयाँ प्रबिधि र शैली भित्रिने गरेको छ। प्रबिधिको बढ्दो प्रयोगले स्तरिय फिल्म निर्माण हुन थाले। कलाकारहरुको आम्दानी पनि बढिरहेको छ। पुरा विश्वमा भारतीय फिल्महरुको अलग पहिचान छ। धेरैले त्यसको सरह्राना पनि गरिरहेका छन्। यो उद्योगले सय बर्ष पुरा गरिसकेको छ। प...
Suvadin Desk   1k   0
May 22, 2017
यस्ता छन्, बलिउडका रोचक तथ्य

यस्ता थिए, पृथ्वीनारायण शाह

काठमाडाैं, जेठ ८–पृथ्वीनारायण शाहको जन्म बिक्रम सम्बत १७७९ साल पौष २७ गते गोरखाका राजा नरभूपाल शाहको माहिली रानी कौशल्यावतीको गर्भबाट सात महिनामा भएको थियो। उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान...
Suvadin Desk   1.3k   0
May 22, 2017
यस्ता थिए, पृथ्वीनारायण शाह

बदलियो गाउँ, फेरिए भाका

बिप्लव मरासिनी/ हो, कलंकीमा यस्तो होडिङबोर्ड झुण्डयाइएको थियो। राजधानी प्रवेश गर्ने पाहुनाहरुलाई न्यानो स्वागत लेखिएको थियो, त्यसमा। केही दिन आर्यन र उसका बाबा राजधानी सहरमै हुनेछन्। आर्यनले एक साता अघि हो क्यारे। कतै गीत सुनेको थियो। ती शब्द उसलाई कण्ठ त छैनन्। तर, ‘काठमाण्डु सहर.. हे...
Suvadin Desk   878   0
May 22, 2017
बदलियो गाउँ, फेरिए भाका

थाहा पाउनुहाेस् राेचक तथ्य

स्टीभ जब्सलाई नचिन्नै सायदै कोही होला। एप्पल कम्पनीको मोबाइल र कम्प्युटर संसारमै चर्चित छ। एप्पल कम्पनी सबैभन्दा शक्तिशाली र स्टीभ जब्स प्रतिभाशाली व्यवक्तित्वमा गनिन्छन्। स्टीभ जब्स र एप्पलबारे जोडिएका केही रोचक तथ्य। –स्टीभ जब्स जन्मिने बित्तिकै उनलाई पालन पोषणको लागि अरुलाई दिइएको थियो। उनको बुव...
Suvadin Desk   1k   0
May 21, 2017
थाहा पाउनुहाेस् राेचक तथ्य

अनि आँखा खुल्यो

एकादेशमा एउटा भिखारी थियो। भिख माँग्न जाँदा उ सधैं राजाको महल अगाडि उभिएर जोडजोडसँग चिच्याउँथ्यो, ‘हे भगवान ! तैंले मलाई भिखारी बनाइस। अनि यो मान्छेलाई राजा। तँ जतिको निष्ठुरी कोहि छैन्। उसलाई महल, गाडी–घोडा, नोकर–चाकर सबै। अनि मलाई भिख माँग्नलाई यो फुटेको भाँडो? यो त हदै अन्याय भो...
Suvadin Desk   1k   0
May 21, 2017
अनि आँखा खुल्यो

नेल्सन मन्डेला

काठमाडाैं, जेठ ७–नेल्सन मन्डेलाको जन्म अफ्रिकाको ट्रान्स्की क्षेत्रमा पर्ने उमटाटा भन्ने ठाउँमा सन् १९१८ जुलाई १८ का दिन भएको थियो। दक्षिण अफ्रिका स्वाधीन हुनुभन्दा पहिले त्यहाँ अल्पसंख्यक गोराहरुको निरंकुश रंगभेदी शासन थियो। गोराहरुले कालालाई जोखिमपूर्ण काम लगाएर शोषण गर्थे भने आफुहरु बसीब...
Suvadin Desk   1.3k   0
May 21, 2017
नेल्सन मन्डेला