Suvadin, Home

उपचार गर्न भारत गएका नरबहादुर दुईहप्तादेखि बेपत्ता

-रमेश टमट्टा काठमाडौं,१७ साउन । उपचारका लागि भारतको लखनउ गएका नेपालको कैलाली जिल्लाको बर्दगोरिया गाउपालिका वडा नम्बर १ बौनियाबजार निवासी श्री नर बहादुर रावल मिति 18 july 2019 का दिनदेखि लखनउको अमिनावादस्थित एक होटेलबाट हराएका र दुई साताभन्दा बढि समय हुँदा पनि अहिलेसम्म पत्ता नलागेको हुनाले भ...
Ramji Tamatta   1.4k   0
Aug 02, 2019
उपचार गर्न भारत गएका नरबहादुर दुईहप्तादेखि बेपत्ता

भरत ताम्राकारको 'सरर मोटरमा' भिडियो गीत सार्वजनिक

काठमाडौं, २१ चैत्र – आधुनिक गायक भरत ताम्राकारको स्वरमा रहेको सरर मोटरमा बोलको भिडियोगित सार्वजनिक भएको छ। पछिल्लो समयमा चर्चामा रहेको यो गीतले यूट्युबमा राखेको १ हप्ता नपुग्दै हजारौं दर्शक कमाउन सफल भएको छ। खुस्बु भट्टराई र उमेश बाब्लीको अभिनय रहेको यस गीतमा शब्द/संगीत कृष्ण सुनार र न...
Ramji Tamatta   995   0
Apr 04, 2019
भरत ताम्राकारको 'सरर मोटरमा' भिडियो गीत सार्वजनिक

हुलास स्टिलमा आगलागी, ४० लाख बढीको क्षति

बारा, २ चैत्र - बाराको सिमरास्थित हुलास स्टिल इन्डिस्टिज प्रालीमा आगलागी भएको छ। आगलागीबाट करिब ४० लाखभन्दा बढीको क्षति भएको छ।  जीतपुर सिमरा उपमहानगरपालिका स्थित हुलास स्टिलको कुलिङ्ग टावरमा शनिवार मध्यान्ह आगलागी भएको कम्पनीका प्रमुख जवाहल लाल आर्यले जानकारी दिए। आगलागीको कारण भने खुल्न...
Ramji Tamatta   633   0
Mar 16, 2019
हुलास स्टिलमा आगलागी, ४० लाख बढीको क्षति

एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत भेटिए

काठमाडौँ, २ चैत्र - गण्डकी मेडिकल कलेजमा अध्ययनरत पाँचौ ब्याचका एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत अवस्थामा भेटिएका छन्। उक्त कलेजमा अध्यनरत विद्यार्थी शिशिर केसी पामेस्थित फेवातालमा मृत भेटिएका हुन। बैदाम प्रहरी कार्यालयका डीएसपी कोमल शाहले शनिबार बिहान साढे १० बजेतिर केसीको शव फेवातालमा बरामद...
Ramji Tamatta   614   0
Mar 16, 2019
एमबीबीएस एक विद्यार्थी फेवातालमा मृत भेटिए

विप्लवलाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

पाल्पा, २ चैत – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विप्लव नेतृत्वको नेकपालाई हत्याहिंसा छोडेर वार्तामा आउन आग्रह गरेका छन्। विप्लव नेतृत्वको नेकपालाई सहमतिमा ल्याउन सरकारले वार्ता गर्नुपर्ने सभापति देउवाको भनाई छ। प्रेस युनियन पाल्पा शाखाद्वारा आज आयोजित पत्रक...
Ramji Tamatta   606   0
Mar 16, 2019
विप्लवलाई वार्तामा आउन कांग्रेस सभापति देउवाको आग्रह

रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा

काठमाडौं, १ चैत्र – वैदेशिक रोजगारीमा गएका ५ सय ४५ जना नेपाली विभिन्न देशका जेलमा रहेका छन्। ८ वटा देशका जेलमा ५ सय ४५ जना नेपाली जेलमा रहेको वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले जनाएको हो।  बोर्डका अनुसार कुवेत, साउदी अरबको जेद्दा र रियाद, यूएई, मलेसिया, ओमन, कतार र बहराइनका जेलमा ५ सय २...
Suvadin Correspondent   656   0
Mar 15, 2019
रोजगारीमा गएका ५ सय ४५ नेपाली विदेशी जेलमा

राष्ट्रपति भण्डारी स्वदेश फर्किइन

काठमाडौं, १ चैत – राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमण पूरा गरी स्वदेश फर्किएकी छन्। राष्ट्रसंघीय महिला नियोगको अन्तरसरकारी संस्था ‘कमिसन अन दि स्ट्याटस अफ वुमन’को वुमन इन पावर कार्यक्रममा भाग लिन आइतबार न्यूयोर्क प्रस्थान गरेकी थिइन्। राष्ट्रपतिले वुमन इन पावर सम्मेलन...
Suvadin Correspondent   624   0
Mar 15, 2019
राष्ट्रपति भण्डारी स्वदेश फर्किइन

कक्षा ७ मा अध्ययनरत बालिका सामूहिक बलात्कृत

सुर्खेत, १ चैत्र – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–९ स्थित कांक्रेविहार जंगलमा एक बालिका सामूहिक बलात्कृत भएकी छन्। वीरेन्द्रनगरमा कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिका बलात्कृत भएकी प्रहरीले जनाएको छ। प्रहरीका अनुसार गतआइतबार स्कुलबाट घर जाँदै गरेकी बालिकालाई वीरेन्द्...
Suvadin Correspondent   578   0
Mar 15, 2019
कक्षा ७ मा अध्ययनरत बालिका सामूहिक बलात्कृत

ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

– विमलबहादुर विष्ट  डोटी, १ चैत – डोटीको एक स्थानीय तहले ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क यतायात सुविधा प्रदान गर्ने भएको छ।  डोटीका पूर्वीचौकी गाउँपालिकाले यहाँ बसोबास गर्ने ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई उक्त सुविधा प्रदान गर्ने भएको हो।  गा...
Suvadin Correspondent   695   0
Mar 15, 2019
ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात सुविधा

निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

काठमाडौं, १ चैत्र - राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइ–१२ विमानले पुनः उडान शुरु गरेको छ। विमानचालक (पाइलट) अभावले डेढमहीनादेखि थन्केर बसेकोे उक्त विमानले शुक्रबार काठमाडौं–दाङ दोहोरो उडान भरेको हो।  बिरामी बिदामा बसेका  पाइलट निपेन्द्र भट्टराई पुनःकाममा फर्क...
Suvadin Correspondent   584   0
Mar 15, 2019
निगमको वाइ–१२ विमानको पुनःउडान शुरु

मुम्बईमा पुल भत्किदाँ ६ को मृत्यु

नयाँ दिल्ली, १ चैत – भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिड्ने एक पुल भत्किदाँ ज्यान गुमाउने व्यक्तिको सङ्ख्या कम्तीमा ६ पुग्नुको साथै अन्य ३१ घाइते भएका प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ।  बिहीबार साँझ भएको यस घटनामा छ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३१ घाइते भएका एक प्...
Suvadin Correspondent   629   0
Mar 15, 2019
मुम्बईमा पुल भत्किदाँ ६ को मृत्यु

विप्लवसँग वार्ता गर्न आग्रह

काठमाडौं, १ चैत्र – शान्तिका लागि साझा अभियान (कोक्याप)ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल वार्ताको माध्यमबाट समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।  (कोक्याप) ले आज विज्ञप्ति जारी गरी सो पार्टीसँग वार्ताको सार्थक प्रयास नगरिकन अकस्म...
Suvadin Correspondent   586   0
Mar 15, 2019
विप्लवसँग वार्ता गर्न आग्रह

युरोपको फोटोकपी काठमाडौंमा

काठमाडौं, १ चैत्र – युरोपको लोकप्रिय फोटोकपी पेपर आइ क्यु प्रिमियम र माएस्ट्रो सुप्रिमको काठमाडौंमा विक्रि शुरु गरिएको छ। अष्ट्रियाको मोन्डि ग्रुपले फोटोकपी पेपरको उत्पादन गर्दै आइरहेको हो। आज काठमाडौंमा एक कार्यक्रमको आयोजना गरि विक्रि शुरु गरिएको छ।  ननकोटेड कागजमा विश्व कै सर्वोकृष्...
Suvadin Correspondent   683   0
Mar 15, 2019
युरोपको फोटोकपी काठमाडौंमा

बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

काठमाडौं, १ चैत – निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले आगामी जेठ १३ गतेदेखि कोलकाता उडान गर्ने भएको छ। यसअघि वैशाख २ गतेदेखि कोलकाता उडान भर्ने योजना बनाएको बुद्धले भारतमा लोकसभा निर्वाचन हुने भएकाले उडान समय परिवर्तन गरेको हो।  निर्वाचनले उडान मिति परिवर्तन भए पन...
Suvadin Correspondent   668   0
Mar 15, 2019
बुद्ध एयरले जेठ १३ देखि कोलकाता उडान गर्ने

ओजुवा तालमा डुङ्गा सञ्चालन

घोडाघोडी, १ चैत – विश्व रामसार तथा सिमसार क्षेत्रमा सूचीकृत कैलालीको घोडाघोडी ताल क्षेत्रमा डुङ्गा सञ्चालन गरिएको छ। पर्यटन प्रवद्र्धनमा थप टेवा पुर्याउने उद्देश्यका साथ घोडाघोडी ताल नजिकै रहेको ओजुवा तालमा निजी क्षेत्रको लगानीमा डुङ्गा सञ्चालनमा ल्याइएको हो।  बृहत् घोडाघोडी ताल तथा पर...
Suvadin Correspondent   1.1k   0
Mar 15, 2019
ओजुवा तालमा डुङ्गा सञ्चालन

भारतीय क्रिकेटर श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हट्यो

काठमाडौं,१ चैत्र-भारतीय क्रिकेटर एस श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हटेको छ। भारतीय सर्वोच्च अदालतले उनीमाथिको प्रतिबन्ध हटाइदिएको हो। म्याच फिक्सिङ गरेपछि क्रिकेटमा आजीवन प्रतिबन्धमा परेका क्रिकेटर श्रीसंतको प्रतिबन्ध हटेको हो। सन् २०१३ मा म्याच फिक्सिङ गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनलाई...
Dammar Giri   1.3k   0
Mar 15, 2019
भारतीय क्रिकेटर श्रीसंतमाथिको आजीवन प्रतिबन्ध हट्यो

खेलकूद क्षेत्रमा समस्याको चाङ

काठमाडौं,१ चैत्र -नेपाली खेलकूद क्षेत्रमा समस्यै समस्या रहेको संसदीय उपसमितिले सार्वजनिक गरेको एक प्रतिवेदनले औँल्याएको छ ।  प्रतिनधिसभाअन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिद्वारा गठित युवा तथा खेलकूद उपसमितिले तयार पारेको प्रतिवेदनमा नेपाली खेलकूदको सर्वोच्च निकाय राष्ट्रिय खेलकूद परिषद् (र...
Dammar Giri   775   0
Mar 15, 2019
खेलकूद क्षेत्रमा समस्याको चाङ

न्यूजिल्याण्डको मस्जिदमा अन्धाधुन्ध गोली चल्यो

काठमाडौं,१ चैत्र-न्यूजिल्याण्डको क्राइस्टचर्चमा अवस्थित दुई वटा मस्जिदमा अज्ञात समूहले आक्रमण गरेको छ। मस्जिदमा अन्धाधुन्द गोली प्रहार हुँदा ‘धेरै हताहत’ भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले उल्लेख गरेका छन्। मस्जिदमा आज जुमेको नमाज थियो। त्यही बेला आक्रमण भएको हो। थप आक्रमणको भय...
Dammar Giri   733   0
Mar 15, 2019
न्यूजिल्याण्डको मस्जिदमा अन्धाधुन्ध गोली चल्यो

आजदेखि बेरोजगार सूचीकरण गरिँदै

काठमाडौं,१ चैत्र- प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत बेरोजगार युवालाई न्यूनतम् रोजगारीको अवसर प्रदान गर्नका लागि शुक्रबारदेखि बेरोजगार सूचीकरण गरिँदैछ। सात सय ५३ स्थानीय तहमा स्थापना भएको रोजगार सेवा केन्द्रमा खटिइएका रोजगार संयोजकले बेरोजगार युवाको लगत सङ्कलन गरी बेरोजगारलाई रोजगारीको अवसर...
Dammar Giri   750   0
Mar 15, 2019
आजदेखि बेरोजगार सूचीकरण गरिँदै

बाँदर समाउन नयाँ प्रविधि

पर्वत, १ चैत- पर्वतको महाशिला गाउँपालिकाले बाँदर समाउन स्थानीय प्रविधिको विकास गरेको छ। बाँदर नियन्त्रण अभियान थालेको गाउँपालिकाले स्थानीय प्रविधिको प्रयोग गरी एकै दिन दर्जनौंको सङ्ख्यामा बाँदर समाउन सकिने बनाएको हो। शुरुमा भारतीय नागरिकलाई बोलाएर बाँदर समाउँदै आएकामा अब स्थानीय व्यक्तिलाई नै परि...
Dammar Giri   718   0
Mar 15, 2019
बाँदर समाउन नयाँ प्रविधि

दोलखामा बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ घाइते

दोलखा,१ चैत्र-दोलखामा निर्माणाधिन माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कामदार लिएर गुडेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने २४ जना घाइते भएका छन्।  शुक्रवार विहान कामदार बोकेर माथिल्लो तामाकोशीको मुख्य टनेल जोड्ने नयाँ बाटोतर्फ गएको बा ४ ख ४५७३ नम्बरको बस ७ः४५ मा दुर्घटना  भ...
Dammar Giri   547   0
Mar 15, 2019
दोलखामा बस दुर्घटना हुँदा दुईको मृत्यु, २४ घाइते

४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

काठमाडौं, १ चैत- नेपाल प्रहरीका ४४३ जवान हवल्दारमा बढुवा भएका छन्। जनपद प्रहरी समूहतर्फ रिक्त रहेको ४४३ हवल्दार पदमा प्रहरी जवानको बढुवा गरिएको हो। बढुवा समितिको सिफारिसको आधारमा बिहीबार यो निर्णय गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। हेर्नुस् नामावली
Dammar Giri   657   0
Mar 15, 2019
४४३ प्रहरी जवान हवल्दारमा बढुवा (नामसहित)

विष्णु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

‘ट्याक्सी गुृड्यो सरर पोखराको बजारमा  कति आए कति गए हाम्रो नजरमा’  चिप्लेढुङ्गा, १ चैत -चालक भन्न्नेबित्तिकै जो कोहीको मानसपटलमा पुरुष पात्रको छवि तयार हुन्छ। फरक क्षेत्रमा फरक विचारका साथ निडर र निर्भीक रुपमा बेग्लै पहिचान बनाउन अहिले महिलाहरु पनि यस पेशामा आइसकेको...
Dammar Giri   459   0
Mar 15, 2019
विष्णु कुँवर अर्थात् ट्याक्सी नं ४३४१

विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति

ललितपुर, १ चैत-उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले विज्ञान तथा प्रविधिका क्षेत्रमा भएका जनशक्तिलाई सरकारको समृद्धिको लक्ष्य र जनताको जीवनसँग गाँस्नुपर्ने बताएका छन्।   छ दशकअघिका नीति तथा रणनीतिहरु कार्यान्वयन र परिमार्जन गराउने उद्देश्यका साथ विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति,...
Dammar Giri   918   0
Mar 15, 2019
विज्ञान प्रविधि तथा नव–प्रवर्तन नीति

मुम्बईमा पुल खस्यो, पाँच जनाको मृत्यु

काठमाडौं,१ चैत्र-भारतको मुम्बईस्थित छत्रपति शिवाजी टर्मिनस (सिएमएमटी) रेल्वे स्टेशन नजिकै एक पुल खस्दा पाँच जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्। विहीवार साँझ भएको यो घटनामा मृत्यु हुनेको संख्या बढ्न सक्ने बताइएको छ। मानिसहरुको आवतजावत बढेको समयमा दुर्घटना भएको हो। घाइतेहरुलाई स्थानीय...
Dammar Giri   469   0
Mar 15, 2019
मुम्बईमा पुल खस्यो, पाँच जनाको मृत्यु

भारतीय नोट फेरि चलाउने तयारी

काठमाडौं,१ चैत्र-राष्ट्र बैंकले फेरि सय माथिका भारतीय नोट चलाउने तयारी गरेको छ। भारु सयभन्दा ठूला दरका नोट चलनचल्तीमा प्रतिबन्धको सूचना सार्वजनिक गरेको एक महिनापछि फेरि ती नोट चलाउने तयारी गरिएको हो। राष्ट्र बैंकले केही साताअघि भारतीय केन्द्रीय बैंक(रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) लाई पत्र पठाएर...
Dammar Giri   844   0
Mar 15, 2019
भारतीय नोट फेरि चलाउने तयारी

विश्व उपभोक्ता दिवसः उपभोक्तालाई जागरुक हुन प्रधानमन्त्रीको आग्रह

काठमाडौं,१ चैत्र-प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन्।  विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा  सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी...
Dammar Giri   429   0
Mar 15, 2019
विश्व उपभोक्ता दिवसः उपभोक्तालाई जागरुक हुन प्रधानमन्त्रीको आग्रह

आजको राशिफल

काठमाडौं,१ चैत्र मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) न्यालयबाट हुँने न्यायिक निर्णयहरु तपाईको पक्षमा नहुँने हुँनाले आज मुद्दा मामिलामा सामेल नहुँनुहोला । माया प्रेममा धोका तथा बिश्वास घात हुँन सक्छ ध्यान दिनुहोला । उद्योग तथा व्यावसायमा लगानि गर्नको लागि केहि समय पर्ख हेरको रणनिति अपनाउँनु पर्नेछ ।...
Dammar Giri   1.5k   0
Mar 15, 2019
आजको राशिफल

साफ महिला फुटबलमा बङ्गलादेशद्वारा भूटान पराजित

विराटनगर, ३० फागुन - पाँचौं साफ महिला फुटबलअन्तर्गत आज भएको खेलमा बङ्गलादेशले भूटानलाई २–० गोलअन्तरले पराजित गरेको छ।  विराटनगरको शहीद रङ्गशालामा आज भएको खेलमा बङ्गलादेशका लागि मिश्रत जोहान मौसुमी र कप्तान सविना खातुनले गोल गरेका थिए। खेलको ४६औँ मिनेटमा मौसुमीले पहिलो गोल गरिन् भने ८५औ...
Suvadin Correspondent   1.1k   0
Mar 14, 2019
साफ महिला फुटबलमा बङ्गलादेशद्वारा भूटान पराजित

विप्लवलाई सहयोग पुर्याउनेलाई कारबाही गरिने

काठमाडौं, ३० फागुन – सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई सघाउनेलाई पनि कारबाही गर्ने बताएको छ।  मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विप्लव समूहसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न हुने वा सहयोग पुर्याउने व्यक्ति, संस्था वा समूहला...
Suvadin Correspondent   526   0
Mar 14, 2019
विप्लवलाई सहयोग पुर्याउनेलाई कारबाही गरिने