Suvadin, Home

भरतमोहनलाई सम्झिँदै बाबुरामले भनेः रूवाएर जानुभो !

काठमाडौं,१९ फागुन-नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेता भरतमोहन अधिकारीको सुकर्मको सम्झना नेपाली जनताले सधैंभरि गरिरहने बताएका छन्। अधिकारीको निधनले आफू मर्मात भएको पनि डा. भट्टराईले बताएका छन्। डा.भट्टराईले अधिकारीलाई ‘लोकतान्त्रिक आन्दोलनका अथक योद्धा’को संज्ञा...
Dammar Giri   148   0
Mar 03, 2019
भरतमोहनलाई सम्झिँदै बाबुरामले भनेः रूवाएर जानुभो !

आफैंले बोकेको राइफलको गोली लाग्दा सेनाको मृत्यु

धनकुटा,१९ फागुन-आफैंले बोकेको राइफलको गोली लागी धनकुटामा नेपाली सेनाका एक सिपाहीको मृत्यु भएको छ। मृत्यु हुनेमा बरख गण धनकुटामा कार्यरत डोटीका चेतनाथ जोशी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिए। शनिबार बेलुका राति पौने ९ बजे ड्युटीमा रहेका बेला आफैंले बोके...
Dammar Giri   110   0
Mar 03, 2019
आफैंले बोकेको राइफलको गोली लाग्दा सेनाको मृत्यु

‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

चिप्लेढुङ्गा, १९ फागुन -पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन्।  फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अ...
Dammar Giri   153   0
Mar 03, 2019
‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न माग

अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

काठमाडौं,१९ फागुन-शनिवार राति निधन भएका पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका अहिले पार्टी कार्यालय धुम्बाराहीमा राखिने भएको छ। ८२ वर्षीय अधिकारीको शनिवार राति ९ बजेर ३५ ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको पार्थिव शरिर अहिले...
Dammar Giri   144   0
Mar 03, 2019
अधिकारीको पार्थिव शरिर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने

भरतमोहन अधिकारी: संविधान सुझाव आयोगदेखि संविधान मस्यौदासम्म

काठमाडौं,१९ फागुन -२०४६ सालको जनआन्दोलनपछि तत्कालीन राजा वीरेन्द्रले नयाँ संविधान बनाउन विश्वनाथ उपाध्यायको अध्यक्षतामा सात सदस्यीय सुझाव आयोग गठन गरे, शाही घोषणामार्फत जेठ १६ गते। सुरुमा तीन महिना समय दिएर गठित आयोगका सदस्य थिए, नेकपाका नेता भरतमोहन अधिकारी। आयोगले काम गर्दै गर्दा दुईजना कमल राण...
Dammar Giri   150   0
Mar 03, 2019
भरतमोहन अधिकारी: संविधान सुझाव आयोगदेखि संविधान मस्यौदासम्म

मौसममा बदलीः केही स्थानमा पानी पर्ने सम्भावना 

काठमाडौं,१९ फागुन -देशभर आज (आइतबार) मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद शुवास रिमालका अनुसार देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना देखिएको छ। उनले देशभर मौसममा बदली भएकाले प्रा...
Dammar Giri   140   0
Mar 03, 2019
मौसममा बदलीः केही स्थानमा पानी पर्ने सम्भावना 

महाशिवरात्रीकाे यस्तो छ महत्व

काठमाडौं,१९ फागुन- आउँदो सोमबार फागुन २० गते अर्थात् भोली हिन्दुहरुको महान पर्वको रुपमा महाशिवरात्री परेको छ। यस दिन विभिन्न शिव मन्दिरहरुमा भक्तजनहरुको भिड लाग्ने गर्दछ। महाशिवरात्रि अथवा शिवरात्री हिन्दुहरूको प्रमुख चाड हो। यो भगवान शिवको प्रमुख पर्व हो। शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण...
Dammar Giri   302   0
Mar 03, 2019
महाशिवरात्रीकाे यस्तो छ महत्व

अस्ताए ‘बुढाबुढी, अपाङ्ग, अशक्तलाई भत्ता दिने’ दाता भरतमोहन!

काठमाडौं,१९ फागुन-महोत्तरी भ्रमरपूरामा जन्मिएका पूर्वउपप्रधानमन्त्री एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको ८१ वर्षको उमेरमा फागुन १८ गते राति ९ बजेर ३५ बजे निधन भएको छ। फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको राति ९ः३५ मा निधन भएको अस्पतालका मेडिक...
Dammar Giri   170   0
Mar 03, 2019
अस्ताए ‘बुढाबुढी, अपाङ्ग, अशक्तलाई भत्ता दिने’ दाता भरतमोहन!

आजको राशिफल

काठमाडौं,१९ फागुन  मेष - बिग्रिएको सम्बन्ध सुधार्न निकै प्रयत्न गर्नुपर्ला। प्रक्रिया बिग्रनाले काममा बाधा हुन सक्छ। गोपनीयतामा सजग रहँदै प्रयत्न गर्दा विशेष जिम्मेवारी हातलागी हुनेछ। पुरुषार्थी काम गर्दै लाभ उठाउन सकिनेछ। स्वार्थका लागि साइनो गाँस्नेहरूबाट विशेष सजग रहनुहोला। मिहिनेतले लक्ष...
Dammar Giri   132   0
Mar 03, 2019
आजको राशिफल

पूर्वमन्त्री भरतमोहन अधिकारीको निधन

काठमाडौं, १८ फागुन–  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ। तीन साता अघिदेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका ८२ वर्षीय अधिकारीको शनिवार राति मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालद्वारा जारी विज्ञप्तिमा अधिकारीको ९ बजेर ३५ मिनेटम...
Ramji Tamatta   250   0
Mar 02, 2019
पूर्वमन्त्री भरतमोहन अधिकारीको निधन

पशुपति क्षेत्रमा ६ हजार साधुसन्त

काठमाडौं, १८ फागुन – पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ। महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य&n...
Suvadin Correspondent   351   0
Mar 02, 2019
पशुपति क्षेत्रमा ६ हजार साधुसन्त

आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई 

पोखरा,१८ फागुन –  आहा रारा गोल्डकपको उपाधि रुस्लान थ्री स्टार क्लबले जितेको छ। शनिबार भएको फाइनल खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि जितेको हो।  सडन डेथमा थ्री स्टारले आर्मीलाई ५–४ ले पराजित गरेको हो। निर्धारित समयको खेलमा १–१ को बराबरी खेले पछि समय थप गरिए...
Suvadin Correspondent   246   0
Mar 02, 2019
आहा रारा गोल्डकपको उपाधि थ्री स्टारलाई 

भारत नियन्त्रित काश्मिरमा ६ को मृत्यु ३० घाइते

श्रीनगर, १८ फागुन - भारत नियन्त्रित काश्मिरमा भएको दुर्घटनामा परी कम्तीमा छ जनाको मृत्यु भएको छ भने अरु ३० जना घाइते भएका छन्।  यात्रु बोकेको बस पहाडी बाटोबाट तल खसेर दुर्घटना भएको स्थानीय प्रहरी अधिकारीले शनिबार जानकारी दिएका छन्। भारत नियन्त्रित काश्मिरको गृष्मकालिन राजधानी श्रीनगरबाट...
Suvadin Correspondent   193   0
Mar 02, 2019
भारत नियन्त्रित काश्मिरमा ६ को मृत्यु ३० घाइते

लागुऔषध ल्याउँदै गर्दा पक्राउ

काठमाडौं, १८ फागुन - काठमाडौंको नागढुङ्गाबाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। गाडीमा लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।  चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुङ्गाबाट भारत सीतामडी बस्ने १८ वर्षीय शिवकुमार ग...
Suvadin Correspondent   167   0
Mar 02, 2019
लागुऔषध ल्याउँदै गर्दा पक्राउ

भरतमोहनलाई बचाउन सक्ने सम्भावना न्यून : चिकित्सक

काठमाडौं, १८ फागुन - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर रहेको चिकित्सकहरूले बताएका छन्। अस्पतालले शनिबार पत्रकार सम्मेलन गर्दै उनलाई बचाउन सकिने सम्भावना अत्यन्तै न्यून रहेको जनाएको हो। उपचारमा संलग्न डाक्टरका...
Suvadin Correspondent   515   0
Mar 02, 2019
भरतमोहनलाई बचाउन सक्ने सम्भावना न्यून : चिकित्सक

किसानलाई माहुरीको खाना जुटाउनै मुस्किल

पर्वत, १८ फागुन – मोदी गाउँपालिका–२ देउपुरका टीकाराम तिमिल्सिनालाई यतिबेला माहुरीको खाना जुटाउनै मुस्किल परेको छ। उनले पालेका ७० घार माहुरीलाई खानेकुरा नभएपछि हिजोआज बिहानैदेखि चिनीको लेदो बनाएर दिन थालेका छन्।  व्यावसायिक माहुरी पालेका जिल्लाभरका किसान माहुरीका लागि रस जुटाउन नस...
Suvadin Correspondent   166   0
Mar 02, 2019
किसानलाई माहुरीको खाना जुटाउनै मुस्किल

मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव छ : पूर्वराष्ट्रपति 

काठमाडौं, १८ फागुन – पूर्व राष्ट्रपति डा रामवरण यादवले मुलुकमा इमान्दार नेताहरु नभएको दावी गरेका छन्।  पूर्व राष्ट्रपति यादवले मनमोहन अधिकारी, कृष्णप्रसाद भट्टराई, विपी कोइरालाजस्ता नेताहरु कोही भए आफूलाई देखाई दिन पनि चुनौति दिए।  शनिबार डिल्लीबजार बहुमुखी क्याम्पसको ३९ औं वार...
Suvadin Correspondent   122   0
Mar 02, 2019
मुलुकमा इमान्दार राजनीति गर्नेहरुको अभाव छ : पूर्वराष्ट्रपति 

राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भयो : उपेन्द्र यादव

चितवन, १८ फागुन – उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्य क्षेत्र राजनीतिक कारणले प्रभावित भएको बताएका छन्।  शनिबार चितवनमा आयोजित अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भएको बताए। देशका धेरै अस्पताललाई नेताले बिगार...
Suvadin Correspondent   201   0
Mar 02, 2019
राजनीतिले स्वास्थ्य क्षेत्र बर्बाद भयो : उपेन्द्र यादव

किसान र मजदूरलाई पनि निवृत्तभरण व्यवस्था गर्न माग

काठमाडौं, १८ फागुन – प्रतिनिधिसभाको आजको बैठकले ‘निवृत्तभरण कोष, विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने’ प्रस्ताव स्वीकृत गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक प्रस्तुत गरेका थिए। छलफलमा भाग लिँदै सांसद प्रेम सुवालले किसान र म...
Suvadin Correspondent   96   0
Mar 02, 2019
किसान र मजदूरलाई पनि निवृत्तभरण व्यवस्था गर्न माग

भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काए : रञ्जु

काठमाडौं,१८ फागुन-अभियोग १ : विनाअध्ययन र विनादर्शन राजनीतिमा प्रवेश गर्नुभयो। त्यही भएर काठमाडौंको मेयरको उम्मेदवार बनेर जति चाँडो ‘राजनीतिक सेलेब्रिटी’ बन्नुभयो, अहिले त्यसरी गुमनाम हुनुभयो। स्थानीय तहको निर्वाचन ०७४ वैशाख ५ गते उम्मेदवारी दिएपछि मात्रै म राजनीतिमा लागेको होइन। ०७०...
Dammar Giri   250   0
Mar 02, 2019
भुराभुरी भनेर अपमानित गरे, प्यारप्यार बोली भनेर बैठकमै हप्काए : रञ्जु

जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

– नरेन्द्रसिंह कार्की  दार्चुला, १७ फागुन - दार्चुला–तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा जीप दुर्घटना भएको छ। दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्र कठायतका अनुसार मृत्यु हुनेमा सात महिला,...
Ramji Tamatta   259   0
Mar 01, 2019
जीप दुर्घटनामा सात महिलासहित ११ जनाको मृत्यु

प्रतिनिधिसभाको बैठक शनिबार पनि बोलाइयो

काठमाडौं, १७ फागुन – केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गर्न प्रतिनिधिसभाको बैठक भोलि शनिबार पनि बोलाइएको छ ।  विधेयक फागुन २१ भित्र दुबै सदनबाट पारित गरी राष्ट्रपतिबाट समेत प्रमाणीकरण गरिसक्नुपर्नेछ। राष्ट्रियसभाले भने उक्त विधेयक पारित गरेको छ। सभामुखको निजी सचिव...
Suvadin Correspondent   128   0
Mar 01, 2019
प्रतिनिधिसभाको बैठक शनिबार पनि बोलाइयो

फागु पूर्णिमाको अवसरमा भलिबल प्रतियोगिता हुने 

-लोक देउबा  कैलाली (सुखड), १७ फागुन – साईनिङ्ग स्टार युवा क्लबको अयोजनामा कैलालीको बर्दगोरीया गाउँपालिका ३ खैरेनिमा खुल्ला राष्ट्व्यापी भलिबल प्रतियोगिता हुने भएको छ। बर्दगोरीयाको पहिचान,युवा तथा खेलकुद बिकासको अभियान भन्ने मुल नाराका साथ फागु पूर्णिमाका अवसर पारि चैत्र २ गते देखी ७ ग...
Suvadin Correspondent   252   0
Mar 01, 2019
फागु पूर्णिमाको अवसरमा भलिबल प्रतियोगिता हुने 

मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागबत्ती

काठमाडौं, १७ फागुन – हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पोखराको रामघाटस्थित दाह संस्कार गरिएको छ। मन्त्री अधिकारीको राजकीय सम्‍मानका साथ गरिएको हो। मन्त्री अधिकारीलाई १९ वर्षीय जेठो छोरा विराज, स्वराज र श्रीमती विद्या भट्टराईल...
Suvadin Correspondent   155   0
Mar 01, 2019
मन्त्री अधिकारीलाई श्रीमती र छोराले दिए दागबत्ती

सनराइज बैंकले ल्यायो बचतकर्तालाई डबल बीमा सुविधा

काठमाडौं, १७ फागुन - सनराइज बैंकले आफ्ना बचतकर्ताहरुका लागि डबल बीमा सुविधाको योजना ल्याएको छ। यस योजना अन्तर्गत स्वास्थ्य बीमा सुविधा र दुर्घटना बीमा सुविधा रहेको छ। स्वास्थ्य बीमा सुविधाअन्तर्गत यस बैंकका बचतकर्ताहरुले बैंकबाट स्वीकृत अस्पतालहरुमा भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर...
Suvadin Correspondent   3.7k   25
Mar 01, 2019
सनराइज बैंकले ल्यायो बचतकर्तालाई डबल बीमा सुविधा

मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने

पोखरा, १७ फागुन – मन्त्री रवीन्द्र अधिकारीको काजकिरिया सात दिनमै सकिने भएको छ। मन्त्री अधिकारीले धर्म संस्कार र परम्परालाई समय अनुसार परिवर्तन गर्दै जानुपर्छ भन्ने धारणा राख्दै आएको र काजकिरियालाई १३ दिनबाट घटाएर ७ दिन कायम गरेर देशभर लागू गर्नुपर्छ भन्ने सोच राखेको परिवारका तर्फबाट अधिकारी...
Suvadin Correspondent   141   0
Mar 01, 2019
मन्त्री अधिकारीको काजकिरिया सात दिनमै सकिने

सडकमा हिउँजमेपछि यातायात ठप्प

रुकुम (पूर्व), १७ फागुन – रुकुम (पूर्व) लाई बागलुङ हुँदै राजधानी काठमाडौँ जोड्ने मध्यपहाडी लोकमार्गमा हिउँ जम्दा महीनादिन यता यातायातका साधन चल्न सकेका छैनन्।  रुकुम (पूर्व) र बागलुङको सिमानामा पर्ने सडकखण्डमा तीनदेखि पाँच फिटसम्म हिउँ जम्दा सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी मित्र...
Suvadin Correspondent   115   0
Mar 01, 2019
सडकमा हिउँजमेपछि यातायात ठप्प

मन्त्री अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा

काठमाडौं, १७ फागुन - हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शव पोखरामा श्रद्धाञ्लीका लागि राखिएको छ।  आज विहान काठमाडौं टुडिखेलमा श्रद्धाञ्जली कार्यक्रम सकि मन्त्री अधिकारीको शव हेलिकोप्टर मार्फत पोखरा लगिएको हो। पोखरा प्रदर्शनी केन्द्रमा उनको शव राखिएको छ।...
Suvadin Correspondent   96   0
Mar 01, 2019
मन्त्री अधिकारीको शव पोखरा प्रदर्शनी केन्द्रमा

सकियो टुँडिखेलमा श्रद्धाञ्जली

काठमाडौं,१७ फागुन- टुँडिखेलमा श्रद्धाञ्जलीका लागि राखिएको दिवंगत मन्त्री रवीन्द्र अधिकारीको शव उठाइएको छ। अब केहि बेरमा उनको शवलाई गृहनगर पोखरा लगिने छ। उनेको शव टुँडिखेलबाट कमलपोखरी, रातोपुल हुँदै गौशाला बाटएयरपोर्ट लगिएको हो।पोखरामा राजकीय सम्मानका साथ मन्त्री अधिकारीको अन्तिम संस्कार गरिन...
Dammar Giri   133   0
Mar 01, 2019
सकियो टुँडिखेलमा श्रद्धाञ्जली

'दोषीलाई छाड्ने कुरै हुँदैन, पत्ता लाग्छ'

काठमाडौं,१७ फागुन- पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई भेटेका छन्। शुक्रबार भीमदत्त नगरपालिका २ उल्टाखामस्थित घरमा निर्मलाकी आमालाई भेटेर हत्यारा पत्ता लगाउन सक्दो पहल गर्ने आश्वासन दिएका हुन्।  'ढिलो चाँडो...
Dammar Giri   149   0
Mar 01, 2019
'दोषीलाई छाड्ने कुरै हुँदैन, पत्ता लाग्छ'