Suvadin, Home

पूर्व लडाकुको लोभलाग्दो कृषि उद्यम

नारायणपुर, १७ फागुन-मुलुकको समग्र राज्य व्यवस्था नै परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजकुमार तामाङले बन्दुक उठाए। विसं २०५७ सालमा तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको सशस्त्र युद्धको समयमा पूर्णकालीन कार्यकर्ता हुँदै तामाङ जनमुक्ति सेनाको सदस्य बनेर युद्धमा होमिए।  “समाज बदल्ने क...
Dammar Giri   107   0
Mar 01, 2019
पूर्व लडाकुको लोभलाग्दो कृषि उद्यम

आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

काठमाडौं,१७ फागुन-अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले सार्वजनिक गरेको टि–२० नयाँ वरियतामा नेपालका तीन खेलाडी अटाएका छन्। आइसिसीले बिहीबार राति सार्वजनिक गरेको नयाँ वरियतामा कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले स्थान बनाएका छन्। वरियताको अलराउण्डरतर्फ कप्तान पारस ३८औँ स्थ...
Dammar Giri   239   0
Mar 01, 2019
आइसिसी टि–२० वरियतामा नेपालका तीन खेलाडी

भावविह्वल टुँडिखेल (फोटोसहित)

काठमाडौं,१७ फागुन- हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनालाई टुँडिखेलमा अहिले सामूहिक श्रद्धाञ्जली अर्पण गर्ने क्रम चलिरहेको छ। राष्ट्रपति विद्यादेवि भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, सभामुख कृष्णबहादुर म...
Dammar Giri   111   0
Mar 01, 2019
भावविह्वल टुँडिखेल (फोटोसहित)

कोरिया जान चाहनेका लागि आवेदन खुल्यो

काठमाडौं,१७ फागुन-दक्षिण कोरियामा कम्तीमा तीन वर्ष बैधानिक रुपमा काम गरेर फर्किएर फेरि कोरिया जान चाहने युवाका लागि आजदेखि आवेदन खुल्ने भएको छ। आउँदो वैशाख ४ गतेदेखि सञ्चालन गरिने कम्प्युटरमा आधारित परीक्षाका लागि आवेदन खुल्ने भएको हो। काठमाडौमा रहेको बैदेशिक रोजगार विभाग अन्तरगतको रोजगार अनुमती...
Dammar Giri   271   0
Mar 01, 2019
कोरिया जान चाहनेका लागि आवेदन खुल्यो

प्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

काठमाडौं,१७ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीरमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन्।  काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि पुगेको मन्त्री अधिकारीसहितको टोली कार्यक्...
Dammar Giri   230   0
Mar 01, 2019
प्रधानमन्त्रीद्वारा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

सातै जनालाई श्रद्धाञ्जली दिन को-को पुगे टुँडिखेल ?

काठमाडौं,१७ फागुन -ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सातै जनाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि काठमाडौंको टुँडिखेलमा राखिएको छ। अन्तिम श्रद्धाञ्जलिका लागि राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली...
Dammar Giri   125   0
Mar 01, 2019
सातै जनालाई श्रद्धाञ्जली दिन को-को पुगे टुँडिखेल ?

हिमपातले सुदूर तथा मध्यपश्चिमको जनजीवन कष्टकर

काठमाडौं,१७ फागुन-भारी हिमपातका कारण मध्य तथा सुदूरपश्चिमको  जनजीवन कष्टकर बनेको छ। कर्णाली प्रदेशको हुम्ला, मुगु, डोल्पा, जुम्ला, कालिकोट, जाजरकोट, दैलेख, रुकुमलगायतका जिल्लामा हिमपात भएको छ। त्यस्तै, सुदूरपश्चिमका अछाम, बझाङ, बाजुरा, दार्चुला, बैतडी, डोटी र डडेलधुरामा समेत भारी हिमपात भएको छ।...
Dammar Giri   114   0
Mar 01, 2019
हिमपातले सुदूर तथा मध्यपश्चिमको जनजीवन कष्टकर

आङछिरिङ शेर्पाको शोकमा आज यती र तारा एयरका उडान बन्द

काठमाडौं,१७ फागुन-यति एयरलाइन्स र तारा एयरले आज (शुक्रबार) सबै उडान बन्द गरेको छ। दुवै कम्पनीका संचालक तथा प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको बुधबार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा निधन भएको थियो। शोकमा उडान बन्द गरिएको एयरलाइन्सले जनाएको छ। एयरलाइन्सले उडान बन्दबाट प्रभावित यात्रुसँग क्षमा समेत मा...
Dammar Giri   180   0
Mar 01, 2019
आङछिरिङ शेर्पाको शोकमा आज यती र तारा एयरका उडान बन्द

ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाः टुँडिखेलमा श्रद्धाञ्जली सुरु

काठमाडौं,१७ फागुन- ताप्लेजुङमा बुधबार भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई आज टुँडिखेलमा राखेर श्रद्धाञ्जली दिइँदै छ। बिहीबार श्रद्धाञ्जली कार्यक्रम राखिए पनि सबैको शव पहिचान हुन नसकेपछि शुक्रबार बिहानका लागि श्रद्धाञ्जली कार्यक्रम राखिएको हो। श...
Dammar Giri   114   0
Mar 01, 2019
ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनाः टुँडिखेलमा श्रद्धाञ्जली सुरु

१२ वर्षे बालिका र ३२ वर्षिय युवाबीच लगनगाँठो 

काठमाडौं,१७ फागुन-१२ वर्षकी बालिका र ३२ वर्षे युवाविच विवाह भयो भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ। तर, राउटे समुदायमा अहिले पनि असमान विवाह गर्ने प्रचलन छ।राउटे बस्तीका ३२ वर्षिय दलबहादुर शाही र १२ वर्षिय मयाराम शाहीविच साता अघि विवाह भएको छ।यिनीहरु अहिले दैलेखको दल्लुमा बस्दै आएका छन्। फिरन्ते ज...
Dammar Giri   132   0
Mar 01, 2019
१२ वर्षे बालिका र ३२ वर्षिय युवाबीच लगनगाँठो 

मौसम खुल्यो, पहाडी भागमा आंशिक बदली  

काठमाडौं,१७ फागुन-शुक्रबार बिहानैदेखि मौसममा केही सुधार आएको छ। तर यो मौसम स्थिर भने नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  महाशाखाका अनुसार शुक्रबार अधिकांश भागमा मौसम सफा रहने छ। महाशाखाले दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।...
Dammar Giri   139   0
Mar 01, 2019
मौसम खुल्यो, पहाडी भागमा आंशिक बदली  

जापान जान एन–४ तहको भाषा अनिवार्य 

काठमाडौं,१७ फागुन-रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ। जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्।  जापानी भाषामा एन–४ तह उत्तीर्ण गर्नु भनेको मध्यम तहको बोलचाल र सञ्चार गर्न सक्ष...
Dammar Giri   234   0
Mar 01, 2019
जापान जान एन–४ तहको भाषा अनिवार्य 

सबैभन्दा अग्लो शिवलिंग जहाँ छन् ५१ लाख रुद्राक्ष

काठमाडौं,१७ फागुन - महाशिवरात्रीको सप्ताह शूरु भएको छ। हिन्दु धर्ममा शिवलिंगको ठुलो महत्व हुन्छ। यो बिचमा गुजरातको जूनागढ़मा विश्वको सबैभन्दा अग्लो रुद्राक्षको शिवलिंग निर्माण गरिएको छ। अहिलेसम्म सबैभन्दा अग्लो रुद्राक्षको श‍िवल‍िंग राजस्थानको जोधपुर जिल्लामा थियो जसको उचाई ३३ फिट रहेको...
Dammar Giri   81   0
Mar 01, 2019
सबैभन्दा अग्लो शिवलिंग जहाँ छन् ५१ लाख रुद्राक्ष

आजको राशिफल

मेषः– समय सुधारोन्मुख देखिन्छ। लगनशिल भई गरेका काम सफल हुनेछन्। पुराना समस्या विस्तारै समाधान हुनेछन्। काम गर्दा अरुको भनाई खानु पर्ने अवस्था आउन सक्छ सजग रहनुहोला। फलदायी यात्राको सम्भावना देखिन्छ। नयाँ क्षेत्रमा लगानी नबढाउनु होला। व्यापार व्यवसायबाट सामान्य खालको आम्दानी हुनेछ। वृषः&ndas...
Dammar Giri   85   0
Mar 01, 2019
आजको राशिफल

सुदूरपश्चिम प्रादेशिक महोत्सव शुक्रबारदेखि

डोटी, १६ फागुन – चेम्बर अफ कमर्स डोटीको आयोजनामा सुदूरपश्चिम प्रादेशिक महोसव शुक्रवारदेखि हुँदैछ। दिपायल पिपल्लामा महोत्सव हुने चेम्बरका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए। ‘सेतीको हीरा खप्तडको मोती, व्यापार–कृषि –पर्यटन र जलस्रोतबाट बनाउछौंँ समुन्नत डोटी’ भन्...
Suvadin Correspondent   178   0
Feb 28, 2019
सुदूरपश्चिम प्रादेशिक महोत्सव शुक्रबारदेखि

भारतीय विमान चालकलाई शुक्रबार रिहा गरिने

इश्लामावाद (पाकिस्तान) १६ फागुन – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन्।  बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन गर्दै भने, “पाकिस्तानसँग शक्ति...
Suvadin Correspondent   191   0
Feb 28, 2019
भारतीय विमान चालकलाई शुक्रबार रिहा गरिने

हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि

काठमाडौं, १६ फागुन – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनालाई श्रद्धाञ्जलि दिने कार्यक्रम शुक्रबार हुने भएको छ।  दुर्घटनामा निधन भएका सबैका शव आज अपराह्न काठमाडौं ल्याई शव परीक्षणका ल...
Suvadin Correspondent   311   0
Feb 28, 2019
हेलिकप्टर दुर्घटनामा निधन भएकालाई शुक्रबार श्रद्धाञ्जलि

रवीन्द्र स्मृति उद्यान नामकरण

चिप्लेढुङ्गा, १६ फागुन – पोखरा महानगरपालिका–५ मा रहेको सूर्यचन्द्र स्मृति वाटिकाको नाम परिवर्तन गरेर रवीन्द्र स्मृति उद्यान राख्ने निर्णय गरिएको छ। सूर्यचन्द्र स्मृति विकास समाजको बुधबार बसेको बैठकले वाटिकाको नाम परिवर्तन गरी रवीन्द्र स्मृति उद्यान नामकरण गर्ने निर्णय गरेको समाजका पूर्वअ...
Suvadin Correspondent   135   0
Feb 28, 2019
रवीन्द्र स्मृति उद्यान नामकरण

विद्युत् चुहावट हुँदा बैंकमा आगलागी

चितवन, १६ फागुन – नारायणगढको शहीदचोकस्थित ग्लोबल आइएमई बैंकमा आज अपराह्न ३ बजे आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आगलागी विद्युत् चुहावट भएर भएको हो।  स्थानीयवासी र दमकलको सहयोगले अपराह्न ३ः३५ मा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। आगलागीबाट के कति क्षति भयो भन्...
Suvadin Correspondent   131   0
Feb 28, 2019
विद्युत् चुहावट हुँदा बैंकमा आगलागी

पाकिस्तानले हवाई उडानमा राेक लगाएपछि हजारौं यात्रु अलपत्र

बैंकक, १६ फागुन – पाकिस्तानले हवाई उडानका लागि आफ्नो आकाश बन्द गरेसँगै थाई एयरलाइन्सका उडान रद्द हुँदा बिहीबार बैंककमा पाँच हजारभन्दा बढी यात्रु अलपत्र परेका छन्। भारत र पाकिस्तानबीच जारी तनाव बढ्दै गएपछि इस्लामाबादले सुरक्षाको कारण देखाउँदै आफ्नोे आकाश बन्द गरेको छ।  एयरलाइन्सका अनुसा...
Suvadin Correspondent   238   0
Feb 28, 2019
पाकिस्तानले हवाई उडानमा राेक लगाएपछि हजारौं यात्रु अलपत्र

ट्रम्प र किम वार्ता विनासम्झौता टुंगियो

हनोई, १६ फागुन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ अनबीच भियतनामको हनोईमा जारी शिखर वार्ता कुनै लिखित सम्झौता बेगर सम्पन्न भएको छ।  अमेरिकी राष्ट्रपति ट्रम्पले वार्तापछि आयोजित पत्रकार सम्मेलनमा अर्को शिखर वार्ताका लागि उत्तर कोरियाले राखेको प्रस्तावलाई अस...
Suvadin Correspondent   165   0
Feb 28, 2019
ट्रम्प र किम वार्ता विनासम्झौता टुंगियो

मन्त्री अधिकारीलाई टुँडिखेलमा श्रद्धाञ्जली गरिने

काठमाडौं, १६ फागुन – हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीलाई अन्तिम श्रद्धाञ्जली दिन राष्ट्रपति विद्यादेवी भण्डारी टुँडिखेल आउने भएकी छन्। हेलिकोप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौं ल्याएपछि पोस्ट...
Suvadin Correspondent   205   0
Feb 28, 2019
मन्त्री अधिकारीलाई टुँडिखेलमा श्रद्धाञ्जली गरिने

सातै जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, १६ फागुन – हेलिकप्टर दुर्घटनामा निधन भएका मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट बिहीबार दिउँसो काठमाडौं ल्याइएको छ। बुधबार नै शव काठमाडौं ल्याउने तयारी भएपनि मौसमको खराब माैसमका कारण हेलिकप्टर उड्न नसकेर आज शव काठमाडौं ल्याइएको हो। शवको...
Suvadin Correspondent   197   0
Feb 28, 2019
सातै जनाको शव काठमाडौं ल्याइयो

सातवटै शव लिएर काठमाडौंका लागि उड्यो हेलिकोप्टर

काठमाडौं,१६ फागुन -हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सबै ७ जनाको शव काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जानकारी दिएका छन्।   दिउँसो १२ बजेर ०५ मिनेटमा ताप्लेजुंगबाट शव बोकेर हेलिकप्टर उडेको उनले बताए। ताप्लेजुङमा...
Dammar Giri   103   0
Feb 28, 2019
सातवटै शव लिएर काठमाडौंका लागि उड्यो हेलिकोप्टर

मन्त्री अधिकारीका बुवासँग प्रचण्डको भेट

काठमाडौं,१६ फागुन -नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीका परिवारजनलाई आज बिहान भेट गरी समवेदना प्रकट गरेका छन्।  उनले पुल्चोकस्थित मन्त्री...
Dammar Giri   174   0
Feb 28, 2019
मन्त्री अधिकारीका बुवासँग प्रचण्डको भेट

ठमेलमा शुक्रबारदेखि नेपाली जडीबुटी मेला

काठमाडौं,१६ फागुन -गुणस्तरीय जडीबुटीको दिगोरूपमा अन्तर्राष्ट्रिय बजारमा प्रोत्साहन गर्ने उद्देश्यले ‘आठौँ नेपाल हब्र्स एक्स्पो–२०१९’ शुक्रबारदेखि शुरु हुने भएको छ। नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घले यहाँ बुधबार पत्रकार सम्मेलन गरेर फागुन १७ गते शुक्रबारदेखि आइतबारसम्म काठमाडौँस्...
Dammar Giri   180   0
Feb 28, 2019
ठमेलमा शुक्रबारदेखि नेपाली जडीबुटी मेला

देजमोको मेची-महाकाली अभियानः देशका विभिन्न ठाउँमा कोणसभा

काठमाडौं,१६ फागुन -निकट देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले गत सात गतेदेखि सञ्चालन गरेको मेची- महाकाली जनजागरण तथा परिचालन अभियान जारी राखेको छ। अभियानको बिहीवार दशौं दिन हो। पन्ध्र दिने उक्त अभियानको क्रममा पश्चिमतर्फबाट मोर्चाका केन्द्रीय सचिव परी थापाको नेतृत्वमा अघि बढेको अभियान टोली बुधवारस...
Dammar Giri   157   0
Feb 28, 2019
देजमोको मेची-महाकाली अभियानः देशका विभिन्न ठाउँमा कोणसभा

मन्त्री अधिकारीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’

काठमाडौँं, १६ फागुन- निधन भएका मन्त्रीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’काठमाडौं। बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको फेसबुकमा रिमेम्बरिङ भनेर फेसबुक कम्पनीले लेखेको छ। फेसबुक खोल्ने व्यक्तिको मृत्यु भएमा प्रोइलमा नै फे...
Dammar Giri   155   0
Feb 28, 2019
मन्त्री अधिकारीको प्रोफाइलमा फेसबुकले लेख्यो ‘रिमेम्बरिङ’

मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा गरिने

काठमाडौं,१६ फागुन-हेलिकोप्टर दुर्घटनामा परि निधन हुनुभएका  भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उहाँ गृह जिल्ला कास्कीमा हुनेभएको छ। कास्की क्षेत्र नम्बर २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्र...
Dammar Giri   119   0
Feb 28, 2019
मन्त्री अधिकारीको अन्त्येष्टि गृह जिल्लामा गरिने

यी हुन् हेलिकप्टरमा सिट नपाउँदा बाँचेका सांसद

काठमाडौं,१६ फागुन-सांसद विजय सुब्बा बुधवार बिहान एउटा फोनको प्रतीक्षामा थिए। पर्यटन मन्त्री रवीन्द्र अधिकारीले फोन गरेपछि जानको लागि तयारी अवस्थामा रहेका थिए सुब्वा। फोन आउला र सँगै जाउँला भन्ने तयारीमा रहेका सांसद सुब्बाको मोबाइलमा साढे ११ बज्दासम्म घण्टी बजेन। सिंहदरबारमा बिहान राज्य व्यवस्था समित...
Dammar Giri   155   0
Feb 28, 2019
यी हुन् हेलिकप्टरमा सिट नपाउँदा बाँचेका सांसद