Suvadin, Home

दुर्घटनास्थलबाट सातैवटा शव सुकेटार विमानस्थल ल्याइयो

ताप्लेजुङ,१६ फागुन- एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव सदरमुकाम सुकेटार विमानस्थल ल्याइसकिएको छ। निधन भएका सबैको शव नेपाली सेनाको टोलीले बिहीबार बिहान यहाँ ल्याइपुर्‍याएको हो। आजै काठमाडौं लजाने तयारी भएको छ। तर मौसम राम्ररी खुलिनसकेकाले केही बेर रोकिराखिएको छ। संस्कृ...
Dammar Giri   126   0
Feb 28, 2019
दुर्घटनास्थलबाट सातैवटा शव सुकेटार विमानस्थल ल्याइयो

राजधानी आसपासमा सेताम्मे हिमपात (तस्वीरसहित)

काठमाडौं,१६ फागुन -राजधानीभित्रै हिमपात भएको छ। बुधबारबाट नै काठमाडौं,भक्तपुर, ललितपुर, बनेपा लगायतका स्थानमा वर्षासँगै हिउँ परेको हो। 
Dammar Giri   153   0
Feb 28, 2019
राजधानी आसपासमा सेताम्मे हिमपात (तस्वीरसहित)

वर्षा र हिमपातले शव ल्याउन कठिन, आज काठमाडौं ल्याउँदै

काठमाडौं,१६ फागुन- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव नेपाली सेनाले आज काठमाडौं ल्याउँदैछ।  दुर्घटनास्थलबाट बुधबार साँझ सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ। वर्षा र हिउँका कारण अन्य श...
Dammar Giri   136   0
Feb 28, 2019
वर्षा र हिमपातले शव ल्याउन कठिन, आज काठमाडौं ल्याउँदै

ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु

काठमाडौं,१६ फागुन – खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान गरेकाले मन्त्री रवीन्द्र अधिकारीसहित सातजना चढेको हेलिकप्टर दुर्घटना भएको अनुमान हवाई क्षेत्रका विज्ञहरूले गरेका छन्। ‘हवाई दुर्घटना कहिल्यै पनि एउटै कारणबाट हुँदैन, एकपछि हुने अर्को धेरै कमीकमजो...
Dammar Giri   167   0
Feb 28, 2019
ताप्लेजुङ हेलिकप्टर दुर्घटनाः यस्ता थिए दुर्घटनाका मुख्य कारणहरु

मन्त्री अधिकारीको शोकमा आज सार्वजनिक बिदा

काठमाडौं,१६ फागुन – ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। सरकारले एक दिने राष्ट्रिय शोकको घोषणा गर्दै बिहीबार सार्वजनिक बिदा दिएको हो। बुधबार भएको हेलिकप्टर दुर्घटनामा मन्त्...
Dammar Giri   93   0
Feb 28, 2019
मन्त्री अधिकारीको शोकमा आज सार्वजनिक बिदा

देशका अधिकांश भागमा वर्षा, पूर्वी पहाडमा हिमपात

काठमाडौं,१६ फागुन-काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा  पानी परेको छ। बुधबार रातिदेखि नै देशका अधिकांश ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुको प्रभाव सक्रिय भएकाले देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहेको र पानी परिरहेको मौसमविद सुजन सुवेदी जानकारी द...
Dammar Giri   124   0
Feb 28, 2019
देशका अधिकांश भागमा वर्षा, पूर्वी पहाडमा हिमपात

‘रातभरि शव रुँगेर बस्यौँ, हिउँले कठ्याङ्ग्रिएका छौँ’

ताप्लेजुङ,१६ फागुन – ताप्लेजुङको सिस्नेभीरमा हेलिकप्टर दुर्घटना हुँदा मृत्यु भएका सातजना मध्ये तीनजनाको शव अहिले पनि घटनास्थलमै छ। बुधबार बेलुका सेनाको नाइटभिजन हेलिकप्टरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित चारजनाको शव सुकेटार विमानस्थल ल्याएको थियो। बाँकी तीनज...
Dammar Giri   196   0
Feb 28, 2019
‘रातभरि शव रुँगेर बस्यौँ, हिउँले कठ्याङ्ग्रिएका छौँ’

आजको राशिफल

काठमाडौं,१६ फागुन मेष -स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। कामको चाप बढ्नेछ भने शरीरमा समेत कमजोरी अनुभूति हुनेछ। अर्थ अभावले पनि मन पिरोलिन सक्छ। अधुरा काममा पहिलेकै समस्या दोहोरिन सक्छन्। उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्...
Dammar Giri   104   0
Feb 28, 2019
आजको राशिफल

ताप्लेजुङ हेलिकोप्टर दुर्घटना प्रकरण : ४ सदस्यीय छानबिन समिति गठन

काठमाडौं,१५ फागुन-सरकारले संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री अधिकारीसहित ७ जना सवार हेलिकप्टर दुर्घटनाका विषयमा छानबिन गर्न भन्दै ४ सदस्यीय छानबिन समिति समेत गठन गरेको छ।  बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठक पूर्व पर्यटनसचिव यज्ञ प्रसाद गौतमको संयोजकत्वमा सरकारले छानबिन समित...
Dammar Giri   216   0
Feb 27, 2019
ताप्लेजुङ हेलिकोप्टर दुर्घटना प्रकरण : ४ सदस्यीय छानबिन समिति गठन

ओली र प्रचण्डको संयुक्त विज्ञप्ति : 'हामीले होनाहार नेता गुमायौं'

काठमाडौं,१५ फागुन-ताप्लेजुङको फुङलिङ नगरपालिका–१० सिस्नेभीरमा भएको हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित सबैलाई नेकपाले श्रद्धाञ्जली व्यक्त गरेको छ। अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘हामीले पार्...
Dammar Giri   828   0
Feb 27, 2019
ओली र प्रचण्डको संयुक्त विज्ञप्ति : 'हामीले होनाहार नेता गुमायौं'

दुर्घटनास्थलबाट चार शव सुकेटार विमानस्थल ल्याइयो

ताप्लेजुङ,१५ फागुन-एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा निधन भएका सातमध्ये चार शव सुकेटार विमानस्थल ल्याइएको छ। संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित विमानमा सवार सातजनाको निधन भएको थियो।  नचिनिने अवस्थामा रहेका शव सेनाको हेलिकप्टरबाट सुकेटार विमानस्थल ल्याइएको हो। ता...
Dammar Giri   134   0
Feb 27, 2019
दुर्घटनास्थलबाट चार शव सुकेटार विमानस्थल ल्याइयो

भारत-पाकिस्तान द्धन्द्ध :संयमता अपनाउन नेपालको आग्रह

काठमाडौं,१५ फागुन- भारत प्रशारित-जम्मू कश्मिरको पुलवा जिल्लामा १४ फेव्रवरीमा भारतीय सुरक्षाकर्मीमाथि भएको आंतककारी हमलापछि भारत पाकिस्तानबीच द्धन्द्ध चर्किएकोप्रति नेपाल सरकारले चिन्ता व्यक्त गर्दै दुवै पक्षसँग वार्ता तथा शान्तिपूर्ण तरिकाबाट तनाव घटाउन, परिस्थितिलाई सामान्य बनाउन र वार्ताबाट समाधान...
Dammar Giri   110   0
Feb 27, 2019
भारत-पाकिस्तान द्धन्द्ध :संयमता अपनाउन नेपालको आग्रह

गगन थापा भन्छन्- 'मैले असल साथी गुमाएँ '

काठमाडौं,१५ फागुन -नेपाली कांग्रेसका नेता एवं सासंद गगन थापाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मृत्युमा भावुक हुँदै ‘आफुले असल साथी गुमाएको बताएका छन्’ । उनले ‘देशले एक आशातित नेता गुमाएको भन्दै श्रद्धान्जली दिएका छन्। उनले ट्विट गर्दै लेखेका छन् &nd...
Dammar Giri   142   0
Feb 27, 2019
गगन थापा भन्छन्- 'मैले असल साथी गुमाएँ '

रवीन्द्र अधिकारी सङ्घर्ष गरेर अघि बढेका नेता : देउवा

काठमाडौं,१५ फागुन - नेपाली काँङ्ग्रेसले ताप्लेजुङमा बुधवार भएको हेलिकप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाले जीवन गुमाएकामा गहिरो दुःख व्यक्त गरेको छ। पार्टी सभापति शेरबहादुर देउवाले आज शोक वक्तव्य जारी गरी विद्यार्थी जीवनदेखि सङ्घर्ष गरेर अ...
Dammar Giri   165   0
Feb 27, 2019
रवीन्द्र अधिकारी सङ्घर्ष गरेर अघि बढेका नेता : देउवा

सम्भावना बोकेका नेता अधिकारी अब सम्झनामा मात्रै !

काठमाडौं,१५ फागुन-संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टिकको हेलिकप्टर बुधबार ताप्लेजुङमा दुर्घटनाग्रस्त हुँदा मन्त्री अधिकारी सहित ७ जनाको निधन भएको छ।  बुधबार अपरान्ह पौने १ बजे ताप्लेजुङको चुहानडाँडामा डाइनेस्टिक एयरको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको...
Dammar Giri   145   0
Feb 27, 2019
सम्भावना बोकेका नेता अधिकारी अब सम्झनामा मात्रै !

हेलिकप्टर दुर्घटना अपडेट : सातै जनाको शव फेला

काठमाडौं, १५ फागुन - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर आज ताप्लेजुङको मयम, तारेभिरमा दुर्घटनाग्रस्त हुँदा हेलिकप्टरमा सवार सातै जनाको निधन भएको छ।  गृह मन्त्रालयले पत्रकार सम्मेलन गरी सो हेलिकप्टरमा सवार मन्त्री अधिकारीसहित छ...
Suvadin Correspondent   130   0
Feb 27, 2019
हेलिकप्टर दुर्घटना अपडेट : सातै जनाको शव फेला

अपडेट : पर्यटनमन्त्रीसहित को–को थिए हेलिकप्टरमा ?

काठमाडौं, १५ फागुन - पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ।  पर्यटनमन्त्री अधिकारी, डाइनेस्टी एयरका प्रमुखसहित ६ जना सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको हो। मन्त्रीसहित ६ जनाको टोली पाथिभरा मन्दीर दर्शन गरेर तेह्रथुमको अठराई गाउँपालिमा रहेको चु...
Suvadin Correspondent   137   0
Feb 27, 2019
अपडेट : पर्यटनमन्त्रीसहित को–को थिए हेलिकप्टरमा ?

अर्गानिक खेतीबाट स्वस्थ तरकारी दिन्छु-स्वयंवर खड्का 

काठमाडौं, १६ फागुन – स्वदेशमा नै बस्न त सबैलाई रहर हुन्छ। तर पनि गतिलो जागिर नपाउनु तथा कुनै पेशा, व्यवसाय नहुँदा विदेशीनेको संख्या पनि बढ्दो क्रममा छ।काठमाडौं तारकेश्वर नगरपालिका स्वयंवर खड्का स्वदेशमा सम्भावना नदेखी विदेशीने युवाहरुका लागि गतिलो उदाहरण बनेका छन्।  काठमाडौंमा बढ्दो वि...
Dammar Giri   863   28
Feb 27, 2019
अर्गानिक खेतीबाट स्वस्थ तरकारी दिन्छु-स्वयंवर खड्का 

चौंथो लायन्स फेस्टिवल फागुन १८ मा

भक्तपुर,१५ फागुन-सामाजिक कार्यमा सक्रिय संस्था लायन्सले भक्तपुरमा बृहत फेस्टिवल आयोजना गर्ने भएको छ।यही फागुन १८ गते सैनिक आवसिय विद्यालयको परिसरमा चौंथो लायन्स फेस्टिवलको आयोजना गरिने भएको हो। भक्तपुरको नेवारी सांस्कृतिक तथा परम्परागत कुरालाई समेटेर एक दिवसीय कार्यक्रम आयोजना गरिने प्रचार संयोजक...
Dammar Giri   183   0
Feb 27, 2019
चौंथो लायन्स फेस्टिवल फागुन १८ मा

ग्लोबल आइएमईको ६ लाख कित्ता ऋणपत्र आजेदेखि निष्काशन

काठमाडौं,१५ फागुन-ग्लोबल आइएमई बैंकले आजदेखि १०.२५ प्रतिशत व्याजदरमा सर्वसाधारणको लागि ६ लाख कित्ता ऋणपत्र निष्काशन गरेको छ। बैंकले प्रतिशत कित्ता एक हजार रुपैयाँको दरमा सर्वसाधारणको लागि ६० करोड रुपैयाँको ऋणपत्र छिटोमा फागुन १९ गतेसम्म र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा चैत्र १४ गतेसम्म बिक्री खु...
Dammar Giri   107   0
Feb 27, 2019
ग्लोबल आइएमईको ६ लाख कित्ता ऋणपत्र आजेदेखि निष्काशन

डाक्टरको आन्दोलनका कारण बिरामी मर्कामा 

काठमाडौं,१५ फागुन-सरकारी अस्पतालमा कार्यरत देशभरका डाक्टरहरुले  आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेपछि बिरामी मर्कामा परेका छन्।   काठमाडौंको वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालहरुले ओपीडीको टिकट काटेका छैनन्। उपत्यका बाहिरका अस्पतालहरुमा पनि आकस्मिकबाहेकका सेवा ठप्प...
Dammar Giri   164   0
Feb 27, 2019
डाक्टरको आन्दोलनका कारण बिरामी मर्कामा 

सुपका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित 

काठमाडौं,१५ फागुन -सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा पुनः हिमपात सुरु भएपछि जनजीवन प्रभावित भएको छ। डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा परेको हिमपातका कारण चिसो बढेपछि जनजीवन प्रभावित भएको हो।  पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुलालगायत जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भए...
Dammar Giri   136   0
Feb 27, 2019
सुपका पहाडी जिल्लामा हिमपात, जनजीवन प्रभावित 

विभेदले थिचिएकी लोकगायिका डिक्रा

काठमाडौँ, १ फागुन  “बाँझ गुराँसका दाउरा, बल्ला गुरुगुरु  साईका नाडी मेरा हात चल्ला सुरुसुरु।।”  दलितभित्रको पनि बहिष्करणमा परेका अल्पसङ्ख्यक बादी समुदायकी भएकाले पनि हुन सक्छ लोकगायिका डिक्रा बादीले अहिलेसम्म राष्ट्रिय कलाकारको दर्जा पाउन सकिरहेकी छैनन्। सुरिल...
Dammar Giri   282   0
Feb 27, 2019
विभेदले थिचिएकी लोकगायिका डिक्रा

१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

काठमाडौं,१५ फागुन-सरकारले आज १५ वटा जिल्लामा हात्तीपाइले रोग निवारणका लागि औषधि खुवाउँदैछ।पाँचथर, इलाम, झापा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर गरी बुधबार १५ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन लागिएको हो। पन्ध्र जिल्लाका १५६ स...
Dammar Giri   227   0
Feb 27, 2019
१५ जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइँदै

डडेल्धुरामा आगलागी हुँदा एक बालिकाको मृत्यु,एक गम्भीर घाइते 

डडेल्धुरा,१५ फागुन- डडेल्धुराको आलिताल गाउँपालिका – ८ मा आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक बालिका गम्भीर घाइते भएकी छन्। मंगलबार राति करिब ८ बजे आलितालको घुम्ती बजारमा रहेको उत्तम थापाको किराना पसलबाट आगलागी हुँदा थापाकी ८ वर्षीया छोरी आरती थापाको मृत्यु भएको हो। उन...
Dammar Giri   131   0
Feb 27, 2019
डडेल्धुरामा आगलागी हुँदा एक बालिकाको मृत्यु,एक गम्भीर घाइते 

पठाओको सेवा नरोक्न सर्वोच्चको आदेश

काठमाडौं,१५ फागुन-सर्वोच्च अदालतले यातायातको क्षेत्रमा निजी व्यवसाय सञ्चालन गरिरहेको ‘पठाओ’को सेवा रोक्न अस्वीकार गरेको छ। न्यायाधीश केदारप्रसाद चालिसे र अनिलकुमार सिन्हाको संयुक्त इजलासले मंगलबार मोटरसाइकल र स्कुटरबाट निजी व्यवसाय सञ्चालन गरिरहेको पठाओको सेवा रोक्न अस्वीकार गरेको हो।...
Dammar Giri   79   0
Feb 27, 2019
पठाओको सेवा नरोक्न सर्वोच्चको आदेश

विश्वकप छनोटः नेपाल कुवेतविरुद्ध मैदानमा 

काठमाडौं,१५ फागुन-आईसीसी महिला विश्वकप क्रिकेट अन्तर्गत एसिया छनोटमा नेपालले आज (बुधबार) कुवेतसंग प्रतिस्पर्धा गर्दैछ। थाईल्याण्डको बैंककमा जारी प्रतियोगिताको अन्तिम खेलमा नेपालले कुवेतसंग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र कुवेतबीचको खेल बिहान ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ। ग्लोबल छनोटमा स्थ...
Dammar Giri   226   0
Feb 27, 2019
विश्वकप छनोटः नेपाल कुवेतविरुद्ध मैदानमा 

देशभर बदलीः मेघगर्जनसहित पानी पर्ने सम्भावना 

काठमाडौं,१५ फागुन -मौसममा अझै सुधार आउन सकेको छैन।  देशको अधिकांश भु–भागहरुमा सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  त्यस्तै पश्चिमी उच्च हिमाली भेगहरुमा हिमपात भइरहेको छ। पश्चिमी भुभागका अधिकांश स्थानहरुमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको संभ...
Dammar Giri   143   0
Feb 27, 2019
देशभर बदलीः मेघगर्जनसहित पानी पर्ने सम्भावना 

सीमामा नागरिकको विवरण सङ्कलन शुरु

सिद्धराज भट्ट  धनगढी, १५ फागुन -तपाईं कैलालीको त्रिनगर भन्सार सीमा नाका हुँदै नेपाल वा भारततर्फ आवागमन गर्दै हुनुहुन्छ भने अब आफ्नो नाम, ठेगाना, आवागमन गर्नुपर्ने कारणसहितको विवरण टिपाउनुपर्ने व्यवस्था गरिएको छ।  सुदूरपश्चिम प्रदेश सरकारले उक्त नाकामा नागरिक सीमा सहायताकक्ष सञ्चालनमा...
Dammar Giri   74   0
Feb 27, 2019
सीमामा नागरिकको विवरण सङ्कलन शुरु

आजको राशिफल

काठमाडौं,१५ फागुन  मेष-स्वास्थ्यमा केही समस्या देखिन सक्छ। अध्ययनमा खोजमूलक ज्ञान प्राप्त गर्ने समय छ। काम गर्ने अवसर मिले पनि आम्दानीमा बाधा पर्न सक्छ। मिहिनेत गरीकन उचित मूल्य प्राप्त नहुने देखिन्छ। लगनशील बन्दाबन्दै पनि काममा पछि परिनेछ। पुरानो हिसाबकिताबले विवाद निम्त्याउन सक्छ। संघर्षपछ...
Dammar Giri   109   0
Feb 27, 2019
आजको राशिफल