Suvadin, Home

बेइजिङमा लगानी सम्मेलन सम्पन्न

-महेन्द्र सुवेदी  बेइजिङ, १४ फागुन – आगामी महिना काठमाडौंमा आयोजना हुने लगानी सम्मेलनमा चिनियाँ लगानीकर्तालाई सहभागी हुन आह्वान गर्दै चीनस्थित नेपाली दूतावासले बेइजिङमा सोमबार लगानी सम्मेलन आयोजना गरेको छ।  झण्डै १२० भन्दा धेरै लगानीकर्ता, व्यावसायिक प्रतिष्ठान, प्राज्ञिक समुदाय...
Suvadin Correspondent   99   0
Feb 26, 2019
बेइजिङमा लगानी सम्मेलन सम्पन्न

प्रकाण्डका छोरा धरौटी बुझाएर रिहा

विराटनगर, १४ फागुन – विप्लव नेतृत्वको नेकपासम्वद्ध विद्यार्थी नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि छुटेका छन्। उनी नेकपासम्वद्ध अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष हुन्। विप्लव नेतृत्वका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा नरेन्द्र माघ १७ गते विराटनगर बिमानस्थलबाट...
Suvadin Correspondent   139   0
Feb 26, 2019
प्रकाण्डका छोरा धरौटी बुझाएर रिहा

भारतले महाकाली सन्धी कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री

काठमाडौं, १४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग भएको महाकाली सन्धी कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन्।  काठमाडौंमा बुधबारबाट सुरु हुने नेपाल र भारतका विज्ञहरूको संयुक्त तेस्रो बैठकमा सहभागी हुने सरोकारवालाहरूलाई मंगलबार निर्देशन दिँदै प्रधानमन्त्री ओलीले दुई देशबीच छलफल...
Suvadin Correspondent   176   0
Feb 26, 2019
भारतले महाकाली सन्धी कार्यान्वयन गर्नुपर्छ : प्रधानमन्त्री

सुनुवाइ समिति बैठक पुनः स्थगित

काठमाडौं, १४ फागुन – संसदीय सुनुवाइ समितिको मंगलबार बोलाइएको बैठक पनि स्थगित भएको छ। सुनुवाइ समितिको बैठकमा कोरम नपुगेकाले स्थगित भएको हो। संसद सचिवालय सिंहदरबारमा दिउँसो २ बजेका लागि बोलाइएको समितिको बैठक कोरम नपुगेपछि अन्तिम समयमा आएर स्थगित गरिएको हो। मधेशी आयोगका प्रस्तावित अध्यक्ष डा व...
Suvadin Correspondent   178   0
Feb 26, 2019
सुनुवाइ समिति बैठक पुनः स्थगित

अनुदान वितरणमा विभेद गरेको आरोप

–नवीन नेपाली  नारायणपुर, १४ फागुन – दाङको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलामा सन्त घर्तीमगरले व्यावसायिक बङ्गुरपालन गर्न थालेको वर्षौँ भयो। उनको विश्वास बङ्गुर फार्ममा अहिले २७ माउ र ६० बढी पाठापाठी छन्। सरकारले कृषकको लागि दिने अनुदान कुन चराको नाम हो भन्ने उनलाई थाहा छै...
Suvadin Correspondent   143   0
Feb 26, 2019
अनुदान वितरणमा विभेद गरेको आरोप

शेयर बजार ७ अङ्कले घट्यो

काठमाडौं, १४ फागुन – धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा गिरावट भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलव १७ बिन्दुले घटेर एक हजार १०२ दशमलव ५६ विन्दुमा झरेको छ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ५६ विन्दुले घटेर २३४ दश...
Suvadin Correspondent   94   0
Feb 26, 2019
शेयर बजार ७ अङ्कले घट्यो

निवृत्तिभरण कोष विधेयक पारित

काठमाडौं, १४ फागुन – राष्ट्रियसभाको आजको बैठकले ‘निवृत्तिभरण कोष विधेयक २०७५’ पारित गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले सोसम्बन्धी प्रस्ताव पेश गरेका थिए। प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकलाई सर्वसम्मतिले पारित गरेको हो।  यस्तै बैठकमा कृषि तथा पशुपक्षी विकासम...
Suvadin Correspondent   141   0
Feb 26, 2019
निवृत्तिभरण कोष विधेयक पारित

कांग्रेसमा विवाद चुलियो, बैठक बहिष्कार

काठमाडौं, १४ फागुन – नेपाली कांग्रेसमा बहुमतले विधान परित गरेको विषयलाई लिएर असन्तुष्ट बनेको समूहले मंगलबार बोलाइएको बैठक बहिष्कार गरेको छ। सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै बैठक बहिष्कार गरेका हुन्।  संस्थापनइतर समूहका नेताहरूले अनुसाशन समिति र निर्वाचन समिति गठन...
Suvadin Correspondent   152   0
Feb 26, 2019
कांग्रेसमा विवाद चुलियो, बैठक बहिष्कार

आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत फुटबल खेलाडी छनोट

काठमाडौं, १४ फागुन – आठौँ राष्ट्रिय खेलकूदका लागि प्रदेश नं २ बाट पुरुष फुटबल टोली छनोट भएको छ। बीस सदस्यीय टोली चयन गरिएको छनोट आयोजक मध्यमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले जनाएको छ।  समितिका अनुसार सर्लाहीका अरुण ब्लोन, महोत्तरीका सागर सुस्लिङ, पर्साका सुनिल राउत कुर्मी, सर्लाहीका...
Suvadin Correspondent   254   0
Feb 26, 2019
आठौँ राष्ट्रिय खेलकूदअन्तर्गत फुटबल खेलाडी छनोट

इरानी विदेशमन्त्रीद्वारा राजीनामा

तेहरान, १४ फागुन – इरानी विदेशमन्त्री मोहम्मद जभाद जारिफले आफ्नो पदबाट राजीनामाको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट आफूले राजीनामा दिएको कुरा बताएका हुन्। उनले सामाजिक सञ्जालमा आफूले इरानी नागरिकको सेवा गर्न र उनीहरुलाई सहयोग गर्न नसकेकामा माफी पनि मागेका छन्।  जा...
Suvadin Correspondent   85   0
Feb 26, 2019
इरानी विदेशमन्त्रीद्वारा राजीनामा

दोहोरीगीतमा काठमाडौं कलाकार समाज प्रथम

रोल्पा, १४ फागुन – फागुन १० देखि रोल्पा सदरमुकाम लिवाङमा शुरु भएको राष्ट्रियस्तरको दोहोरीगीत प्रतियोगितामा रोल्पा कलाकार समाज काठमाडौंले प्रथम स्थान हासिल गरेको छ।  प्रतियोगितामा राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान दाङ द्वितीय भएको छ। यसैगरी राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान रोल्पा र उपत्यका स...
Suvadin Correspondent   238   0
Feb 26, 2019
दोहोरीगीतमा काठमाडौं कलाकार समाज प्रथम

शिवम् सिमेन्टको आइपिओ आजदेखि निष्कासन बन्द

काठमाडौं,१४ फागुन- शिवम् सिमेन्टको प्राथमिक शेयरमा माग अनुसार आवेदन परेसँगै आजदेखि बिक्री बन्द हुने भएको छ। कम्पनीले निष्कासन गरेको प्राथिमक शेयरमा अहिलेसम्म मागभन्दा ११.५६ प्रतिशत बढी आवदेन परेको छ। कम्पनीका अनुसार अहिलेसम्म सर्वसाधारणतर्फ निष्कासन भएको शेयरका लागि ४८ हजार २०७ आवदेकबाट ४८ ल...
Dammar Giri   120   0
Feb 26, 2019
शिवम् सिमेन्टको आइपिओ आजदेखि निष्कासन बन्द

पाकिस्तानी भूभागमा भारतीय आक्रमण

काठमाडौं,१४ फागुन-कस्मिरको पुलवामा आक्रमणको १२ दिनपछि भारतले पाकिस्तानविरुद्ध ठूलो कारवाही गरेको छ। मंगलबार बिहान ३ः३० बजे भारतीय लडाकु विमानले पाकिस्तान नियन्त्रित कस्मिर क्षेत्रमा हवाई आक्रमण गरेको हो। भारतीय सञ्चारमाध्यमका अनुसार १२ मिराज विमानहरूले १००० किलो बम खसालेका थिए। शक्तिशाली बमका कार...
Dammar Giri   123   0
Feb 26, 2019
पाकिस्तानी भूभागमा भारतीय आक्रमण

सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

काठमाडौं,१४ फागुन -नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले वेष्टइन्डिजको क्यारेबियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत ‘ब्रेकथ्रु स्टार’को अवार्ड जितेका छन्। गत सिजनको सिपिएलमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई प्रदान गरिने अवार्डअन्तर्गत सन्दीपले उक्त अवार्ड हात पार्न सफल भएका हुन्। ...
Dammar Giri   336   0
Feb 26, 2019
सन्दीपलाई वेष्टइन्डिजमा ‘ब्रेकथ्रु स्टार अवार्ड’

तुलसीपुरमा हात्तीपाइले संक्रमितको सङ्ख्या अत्याधिक

लमही, १४ फागुन-तुलसीपुरमा हात्तीपाइलेबाट संक्रमितको सङ्ख्या अत्यधिक रहेको पाइएको छ। राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रमअन्तर्गत सोमबार तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य शाखाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख गोकर्ण दाहालले सर्वेक्षणका क्रममा तुलसीपुरमा १२ प्रतिशत व्य...
Dammar Giri   208   0
Feb 26, 2019
तुलसीपुरमा हात्तीपाइले संक्रमितको सङ्ख्या अत्याधिक

आन्तरिक राजस्वद्वारा टुटल र पठाओमाथि कारबाहीको तयारी

काठमाडौं,१४ फागुन-सरकारलाई भ्याट नतिरेको भन्दै टुटल र पठाओलाई आन्तरिक राजस्व विभागले कारबाही गर्ने तयारी गरिएको छ। दुईपांग्रे सवारी प्रयोगकर्ता र उपभोक्ताबीच मध्यस्थता गराई भाडामा यात्रु बोक्दै आएको टुटल र पठाओले यात्रुसँग भ्याट सहित भाडा असुल गरेको तर  सरकारलाई भ्याट नतिरेको भन्दै आन्तरिक राजश...
Dammar Giri   186   0
Feb 26, 2019
आन्तरिक राजस्वद्वारा टुटल र पठाओमाथि कारबाहीको तयारी

भाषाशास्त्री पोखरेलको सम्मानमा विराटनगरमा आज सार्वजनिक बिदा

काठमाडौं,१४ फागुन-भाषाशास्त्री प्राध्यापक बालकृष्ण पोखरेलको निधनमा शोक मनान विराटनगर महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। भाषाशास्त्री पोखरेलको आइतबार निधन भएको थियो। विराटगर महानगरपालिकाको सोमबारको बोर्ड बैठकले पोखरेलको सम्मानमा महानगरपालिका भित्र मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो...
Dammar Giri   110   0
Feb 26, 2019
भाषाशास्त्री पोखरेलको सम्मानमा विराटनगरमा आज सार्वजनिक बिदा

विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा

काठमाडौं, १४ फागुन-प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले विशेष अदालतमा कार्यरत तीन न्यायाधीशलाई काज सरुवा गरेका छन्। प्रधानन्यायाधीश राणाले आइतबार विशेष अदालतका न्यायाधीश चण्डिराज ढकाल, रत्नबहादुर बागचन्द र नारायाणप्रसाद पोखरेललाई काज सरुवा गरेका हुन्। न्यायाधीशद्वय ढकाल र बागचन्दलाई सुर्खेत उ...
Dammar Giri   149   0
Feb 26, 2019
विशेष अदालतका तीन न्यायाधीशको काज सरुवा

मौसम बदलीः अधिकाशं क्षेत्रमा पानी पर्ने सम्भावना 

काठमाडौं,१४ फागुन-देशभरको मौसम मंगलबार आंशिक देखि पूर्ण बदली हुने जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। देशको पश्चिम क्षेत्रको मौसम सामान्यदेखि पूर्ण बदली भई अधिकांश क्षेत्रमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन्। यस्तै मध्य र पूर्वका क्षेत्रको मौसम आंशिकदेखि सामान्...
Dammar Giri   716   0
Feb 26, 2019
मौसम बदलीः अधिकाशं क्षेत्रमा पानी पर्ने सम्भावना 

दाङको हर्दवागाउँ अब ‘स्मार्ट’ कृषिगाउँ

नवीन नेपाली      नारायणपुर, १४ फागुन -दाङको लमही नगरपालिका–९ हर्दवा व्यावसायिक कृषिमा विकास हुँदै गरेको गाउँ हो। तरकारी र कागती खेतीमा अधिकांश परिवार निर्भर रहेको हर्दवागाउँ अब ‘स्मार्ट’ कृषिगाउँ बन्ने भएको छ।  हर्दवा प्रदेश नं ५ सरकारले लागू गरेको स्...
Dammar Giri   224   0
Feb 26, 2019
दाङको हर्दवागाउँ अब ‘स्मार्ट’ कृषिगाउँ

यस्ता छन् खयरका फाइदाहरु

काठमाडौं,१४ फागुन -लडेर, ठोकिएर हातगोडा मर्कियो भने खयरलाई उच्च प्राथमिकतामा राखेर प्रयोग गरिन्छ । औषधी र मसला दुबै रुपमा प्रयोग हुने खयरले पेट सम्बन्धी समस्या समेत निको पार्छ। अधिकाशं क्षेत्रमा पाइने घरेलु औषधी खयरको व्यवसायीक खेती समेत गरिएको छ । आयूवेदमा यसको महत्व निकै हुनेहुदा खयरको काठलाई...
Dammar Giri   143   0
Feb 26, 2019
यस्ता छन् खयरका फाइदाहरु

आजको राशिफल

काठमाडौं,१४ फागुन  मेष-काम गर्ने अवसर प्राप्त भए पनि प्रतिफल प्रतीक्षा गर्नुपर्ला। अरूको भरपर्दा आफ्नो काम प्रभावकारी काम नहुन सक्छ। परिबन्धले समस्या निम्त्याउने हुँदा योजना गोप्य राखेर अघि बढ्नुहोला। आलोचकहरूलाई पनि व्यवहारले समेट्ने प्रयास गर्नुहोला। मिहिनेत गर्दा नियमित काम सम्पादन हुनेछन...
Dammar Giri   104   0
Feb 26, 2019
आजको राशिफल

नेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि

काठमाडौं, १३ फागुन – गेमिङ ग्यारेज नेपालको आयोजनामा प्रविधिको सहायताले खेलिने भिडियो गेम ‘नेपाल फिफा–१९ च्याम्पियनशिप’ यसै हप्तादेखि सञ्चालन हुने भएको छ।  यही फागुन १६ देखि १९ गतेसम्म आयोजना हुने उक्त प्रतियोगतामा करीब पाँच सय खेलाडीले प्रतिस्पर्धा गर्ने आज आयोजित पत्...
Suvadin Correspondent   222   0
Feb 25, 2019
नेपाल फिफा–१९ च्याम्पियनशिप बिहीबारदेखि

पाकिस्तानी युवतीसँग फेसबुकमार्फत चिनजानपछि बिहे

बागलुङ, १३ फागुन - सामाजिक सञ्जालको प्रयोगकै क्रममा सम्पर्क बढेपछि बागलुङका ब्राम्हण समुदायका युवाले पाकिस्तानी मुस्लिम युवतीसँग विवाह गरेका छन्। बागलुङ नगरपालिका– १२ अमलाचौरका २३ वर्षीय सुदिन आचार्यले पाकिस्तानकी २२ वर्षीया आम्ना सफिकसँग बागलुङ जिल्ला अदालतमा आइतबार विवाह दर्ता गरेका&nbs...
Suvadin Correspondent   311   0
Feb 25, 2019
पाकिस्तानी युवतीसँग फेसबुकमार्फत चिनजानपछि बिहे

मेल्लेखमा ६७ पेटी मदिरा नष्ट

अछाम, १३ फागुन – मेल्लेख गाउँपालिकामा गाडी सहित स्थानिय महिला सञ्जाल र प्रहरीको सक्रियतामा ६७ पेटी कमसल मदिरा नष्ट गरिएको छ।  बरदादेबी सप्लायर्स जयगढबाट दुई जिपमा मेल्लेख लग्दै गरेको न्यून गुणस्तरको स्पेशल र किसान नामको मदिरा वडा नं ७ नन्देगडामा बरामद गरिएको थियो। करिब रु दुई लाख ५० हज...
Suvadin Correspondent   120   0
Feb 25, 2019
मेल्लेखमा ६७ पेटी मदिरा नष्ट

चरेशसहित भारतीय नागरिक पक्राउ

वीरगंज, १३ फागुन – प्रहरी चौकी इनर्वाले आज लागुऔषध एक किलो चरेश सहित भारतीय नागरिकलाई पक्राउ गरेको छ।  पक्राउ पर्नेमा भारतको मोतिहारी बस्ने २३ वर्षीय अमित मियाँ रहेका छन्। बिहान साइकलमा भारतको रक्सौलतर्फ गईरहेका बेला चेकजाँच गर्दा निज मियाले चरेश कम्मरमा बाँधेर लुकाईछिपाई लग्ने क्रममा...
Suvadin Correspondent   76   0
Feb 25, 2019
चरेशसहित भारतीय नागरिक पक्राउ

चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्छौं : कमल थापा

काठमाडौं १३ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले आफ्ना मागहरु सम्बोधन नगरे चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्ने बताएका छन्। यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राप्रपा अध्यक्ष थापाले आफ्ना मागहरुसहित २२ बुँदे ज्ञापनपत्र बुझाएका थिए। राप्रपाले हिन्दूराष्ट्र कायम...
Suvadin Correspondent   121   0
Feb 25, 2019
चैत १ गतेदेखि जनसंघर्ष सुरु गर्छौं : कमल थापा

बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार

काठमाडौ, १३ फागुन – आन्दोलनरत सरकारी चिकित्सक संघ (गोदान) र स्वास्थ्य मन्त्रालयबीचको वार्ता निष्कर्षविहिन भएपछि चिकित्सक संघले आन्दोलन जारी राख्ने जनाएको छ। कर्मचारी समायोजन विधेयकविरुद्ध आन्दोलनमा उत्रिएको संघले सरकारलाई आफ्नो माग पुरा गर्न ७२ घण्टे अल्टिमेटम दिएको थियो। वार्ता निष्कर्षविह...
Suvadin Correspondent   169   0
Feb 25, 2019
बुधबारदेखि आकस्मिकबाहेकका सेवा बहिस्कार

महिला विश्वकप क्रिकेट छनोट : नेपालद्वारा चिन ५ रनले पराजित

काठमाडौं, १३ फागुन –  अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको छनोटअन्तर्गत सोमबार भएको खेलमा नेपालले  चिनलाई पराजित गरेको छ। बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा सोमवार भएको पाँचौ खेलमा नेपालले चिनलाई ५ रनले पराजित गरेको हो। ७७ रनको विजय...
Suvadin Correspondent   181   0
Feb 25, 2019
महिला विश्वकप क्रिकेट छनोट : नेपालद्वारा चिन ५ रनले पराजित

लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक (विवरणसहित)

काठमाडौं, १३ फागुन – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक गरेको छ। लेखा अधिकृतहरुको समायोजनको काम फागुन ५ गते नै सकिए पनि सोमबार मात्र नामावली सार्वजनिक गरिएको हो। मन्त्रालयको वेबसाइटमा राखिएको विवरणअनुसार १ हजार १३२ लेखा अधिकृतहरुको समायोजन ग...
Suvadin Correspondent   145   0
Feb 25, 2019
लेखा अधिकृतहरुको समायोजन सूची सार्वजनिक (विवरणसहित)