Suvadin, Home

उपचारमा सघाउन प्रवासीद्वारा रु ४० लाख सहयोग

म्याग्दी, १३ फागुन – जटिल रोगबाट थलिएका विपन्नको उपचारमा सघाउन स्थापना गर्न लागिएको अक्षयकोषका लागि प्रवासी नेपालीले रु ४० लाख सहयोग जुटाएका छन्।  परोपकारी संस्था ओमकुमारी शान्ति कोषले स्थापना गर्न लागेको रु डेढ करोडको अक्षयकोषका लागि म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना)ले हङकङमा आयोजना...
Suvadin Correspondent   151   0
Feb 25, 2019
उपचारमा सघाउन प्रवासीद्वारा रु ४० लाख सहयोग

किसानलाई हाते मिनी टिलर

सल्यान, १३ फागुन – कपुरकोट गाउँपालिकाले किसानलाई मिनी टिलर हस्तान्तरण गरेको छ। किसानलाई कृषि आधुनिकीकरणतर्फ आकर्षित गर्न र उत्पादन लागत घटाइ उत्पादन बढाउन किसान समूहलाई मिनी टिलर हस्तान्तरण गरिएको हो।  गाउँपालिकाको ५० प्रतिशत अनुदान र बाँकी किसान समूहले व्यहोर्नेगरी वितरण गरिएको कपुरको...
Suvadin Correspondent   140   0
Feb 25, 2019
किसानलाई हाते मिनी टिलर

प्रदेश लोकसेवा आयोग विधेयक पारित

काठमाडौं, १२ फागुन - राष्ट्रियसभाले प्रदेश लोकसेवा आयोग (आधार र मापदण्ड निर्धारण) विधेयक, २०७५ लाई सर्वसम्मतिले पारित गरेको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित प्रदेश लोकसेवा आयोग (...
Suvadin Correspondent   146   0
Feb 24, 2019
प्रदेश लोकसेवा आयोग विधेयक पारित

विप्लवको पार्टीले लियो आगजनी र विस्फोटको जिम्मा

ललितपुर, १२ फागुन – एनसेल टावरमा आगजनी लगायत केहीदिन यता देशभर भएका विस्फोटको जिम्मा नेत्रविक्रम चन्द (विप्‍लव) निकट नेकपाले लिएको छ। देशका विभिन्न भागमा भएका बम विस्फोट र आगजनीमा एकजनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। ललितपुरको नख्खु स्थित एनसेल कार्यालयको गेट अगाडी भएको वि...
Suvadin Correspondent   173   0
Feb 24, 2019
विप्लवको पार्टीले लियो आगजनी र विस्फोटको जिम्मा

उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

ठिनी, १२ फागुन – सडकमा जमेको हिउँका कारण उपल्लो मुस्ताङमा एक महीनादेखि यातायात सेवा प्रभावित बनेको छ।  सडकमा हिउँ जमेकाले यातायात र ढुवानीका साधन सञ्चालन हुन नसकेपछि जाडो छल्न बेँसी झरेका उपल्लो मुस्ताङवासीलाई घर फर्कन समस्या भएको छ। सडकमा हिउँ जमेर बरफ भएपछि यातायातका साधन सञ्चालनमा ल...
Suvadin Correspondent   174   0
Feb 24, 2019
उपल्लो मुस्ताङमा यातायात सेवा प्रभावित

महिला विश्वकप क्रिकेट छनोट : हङकङमाथि नेपालको जित 

काठमाडौं, १२ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) महिला विश्वकप क्रिकेट प्रतियोगताको एशिया छनोटअन्तर्गत आइतबार भएको चौथो खेलमा नेपाल हङकङलाई हराउँदै विजयी भएको छ।  नेपालले आइतबार बैंककमा भएको खेलमा हङकङलाई ४ विकेटले हराएको हो। थाइल्याण्डको बैंककस्थित एशियन इन्स्टिच्युट...
Suvadin Correspondent   194   0
Feb 24, 2019
महिला विश्वकप क्रिकेट छनोट : हङकङमाथि नेपालको जित 

संघीयताविरुद्ध प्रधानमन्त्री ओलीनै बढी आक्रामक देखिए : गगन थापा

इटहरी, १२ फागुन – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले संघीयताको विरुद्धमा प्रधानमन्त्री ओली आक्रामक देखिएको बताएका छन्। चित्रबहादुर केसीभन्दा बढी आक्रामक प्रधानमन्त्री ओली रहेको बताउँदै उनले प्रहरी ऐन र सिडिओलाई  दिएको अधिकारबाट नै प्रधानमन्त्री ओली संघीयताको विरुद्धमा देखिएको...
Suvadin Correspondent   152   0
Feb 24, 2019
संघीयताविरुद्ध प्रधानमन्त्री ओलीनै बढी आक्रामक देखिए : गगन थापा

पार्टी कार्यालयमै नेविसंघमा कुटाकुट 

काठमाडौं, १२ फागुन – नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपा तनावग्रस्त छ।   संस्थापन पक्ष निकट विद्यार्थी र कृष्ण सिटौला तथा गगन थापा निकट विद्यार्थीबीच नेविसंघमा ३२ वर्षे उमेरहदको विषयलाई लिएर विवाद बढिरहँदा दुई समूहबीच कुटाकुट भएको हो। देउवा समूह तदर्थ समिति गठन गर्नुपर्ने भन...
Suvadin Correspondent   231   0
Feb 24, 2019
पार्टी कार्यालयमै नेविसंघमा कुटाकुट 

प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल चयन

पोखरा, १२ फागुन – नेपाल प्रेस युनियन कास्कीको अध्यक्षमा नविन सिग्देल निर्वाचित भएका छन्। युनियन कास्कीको नवौं अधिवेशनमा सिग्देल ७७ मत ल्याएर विजयी भएका हुन्।उनका निकटतम् प्रतिद्वन्द्वी माधव रेग्मीले ६६ मत प्राप्त गरे। यसैगरी अध्यक्षका अर्का प्रत्यासी यदुनाथ बञ्जराले १७ मत प्राप्त गरेका थिए।...
Suvadin Correspondent   237   0
Feb 24, 2019
प्रेस युनियन कास्कीको अध्यक्षमा सिग्देल चयन

जिल्ला भूमिअधिकार मञ्चकाे कार्यसमिति चयन

नुवाकोट, १२ फागुन – जिल्लामा विर्ता, गुठी पीडितको अधिकारका लागि कार्यरत जिल्ला भूमिअधिकार मञ्चका अध्यक्षमा विन्दा नेपाल चयन भएकी छिन्। विदुरमा भएको दोस्रो जिल्ला अधिवेशनले नेपालको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन भएको हो।  समितिका उपाध्यक्षमा बलभद्र नेपाल, सचिवमा रामचन्द्र गजुरेल, स...
Suvadin Correspondent   127   0
Feb 24, 2019
जिल्ला भूमिअधिकार मञ्चकाे कार्यसमिति चयन

बाबाको मूर्ति चोरी

काठमाडौं, १२ फागुन – काठमाडौं महानगरपालिका–८ पशुपति मन्दिर हंसमण्डपस्थित खुला चौरबाट गए राति ढलोटमा पित्तलको जलप लगाइएको गोरखनाथ बाबाको मूर्ति चोरी भएको छ। करीब ३.५ फिट अग्लो र ३५ किलो तौल भएको उक्त मूर्ति चोरी भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ओम सेना नेपालको कार्यालय सोह्रखुट्...
Suvadin Correspondent   320   0
Feb 24, 2019
बाबाको मूर्ति चोरी

लागुऔषध कारोवारमा संलग्न दाजुभाई पक्राउ

साँखु, १२ फागुन – महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली छाप र लागुऔषध कारोवार गर्ने दाजुभाईलाइ पक्राउ गरेको छ। गोकर्णेश्वर नगरपालिका–६ जोरपाटी वेशीगाँउस्थित डेरा गरी बस्ने कामपा–७ स्थायी घर भएका ३२ वर्षीय सुजन मगर र २७ वर्षीय सुरेश मगरलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गरेको छ।&nb...
Suvadin Correspondent   132   0
Feb 24, 2019
लागुऔषध कारोवारमा संलग्न दाजुभाई पक्राउ

अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, १२ फागुन – पश्चिमी वायुको प्रभावले आज देशका अधिकांश भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले आज मुलुकको अधिकांश भू–भागमा आंशिकदेखि पूर्ण बदली रही देशको मध्य र पूर्वी पहाड...
Suvadin Correspondent   202   0
Feb 24, 2019
अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना

विद्यालयमा प्राथना गर्दागर्दै धेरै विद्यार्थी बिरामी

रुकुम (पूर्व), १२ फागुन – रुकुम (पूर्व) कोे एक विद्यालयका विद्यार्थी ठूलो सङ्ख्यामा एकैचोटी बिरामी भएका छन्। पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत विद्यालयका ३७ जना विद्यार्थी एकैपटक बिरामी भएका हुन्।  आज बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको...
Suvadin Correspondent   302   0
Feb 24, 2019
विद्यालयमा प्राथना गर्दागर्दै धेरै विद्यार्थी बिरामी

भ्यागुते रोगले १७ भैँसी मरे, किसान चिन्तित

लमही, ११ फागुन – दाङमा भैँसीमा भ्यागुते रोग देखापरेको छ। भ्यागुते रोगका कारण दाङको राजपुर गाउँपालिका–३ प्रतापपुरको खरदरियाका १७ वटा भैँसी मरेका छन्।  गाउँपालिकाका उपाध्यक्ष धनपति यादवका अनुसार भैँसी, पाडापाडी १७ र दुईवटा गाई मरेका छन्। त्यहाँका भैँसीमा र्याल छोड्ने, घाँटी सुन्निन...
Suvadin Correspondent   204   0
Feb 23, 2019
भ्यागुते रोगले १७ भैँसी मरे, किसान चिन्तित

रङ्गशाला निर्माणका लागि महायज्ञबाट ५० लाख संकलन

काठमाडौं, ११ फागुन – काठमाडौंको उत्तरी क्षेत्र गोलढुङ्गामा रङ्गशाला निर्माणका लागि श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञबाट रु ५० लाख बराबर आर्थिक संकलन भएको छ।  गोलढुङ्गा खेलकूद समाजको आयोजनामा समाजका संस्थापक अध्यक्ष एवं काङ्ग्रेस नेता स्व सुदर्शन आचार्यको स्मृतिमा निर्माण गरिने ‘...
Suvadin Correspondent   119   0
Feb 23, 2019
रङ्गशाला निर्माणका लागि महायज्ञबाट ५० लाख संकलन

परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

काठमाडौं, ११ फागुन – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को चालिसौँ बैठकमा भाग लिने पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ जेनेभातर्फ प्रस्थान गरेका छन्।  यही फागुन १३ गते हुने परिषद्को उद्घाटन सत्रमा उनी सहभागी हुने तथा १४ ग...
Suvadin Correspondent   137   0
Feb 23, 2019
परराष्ट्रमन्त्री जेनेभा प्रस्थान

दुर्घटनामा दुईको मृत्यु

दमौली, ११ फागुन – पृथ्वी राजमार्गअन्तर्गत तनहुँको दमौली–डुम्रे सडकखण्डमा आज दिउँसो भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  पोखराबाट सुनौली जाँदै गरेको ग १ ख ४७८० नं को यात्रुवाहक बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नं को मोटरसाइकल व्यास नगरपालिका–१२ घाँसीकुव...
Suvadin Correspondent   125   0
Feb 23, 2019
दुर्घटनामा दुईको मृत्यु

अत्तरियाले जित्यो डीपीएलको उपाधि

काठमाडौं, ११ फागुन – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको उपाधि सीबाईसी अत्तरियाले जितेको छ। फाप्ला क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले हराउँदै अत्तरियाले उपाधि जितेको हाे। महेन्द्रनगरले दिएको १२३ रनको लक्ष्य अत्तरियाले मात्र एक बल बा...
Suvadin Correspondent   197   0
Feb 23, 2019
अत्तरियाले जित्यो डीपीएलको उपाधि

हिमपातका कारण बिरामीलाई सदरमुकामसम्म ल्याउन सकस

बाजुरा, ११ फागुन – लगातारको हिमपातसँगै वर्षाका कारण एक महीनादेखि मार्तडी–कोल्टी सडक अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य वस्तुको अभाव हुनुका साथै आवतजावतमा समेत निकै समस्या भएको छ। गत माघबाट शुरु भएको हिउँदे वर्षा र हिमपातले मार्तडीदेखि पूर्वीउत्तर क्षेत्रका चार स्थानीय त...
Suvadin Correspondent   129   0
Feb 23, 2019
हिमपातका कारण बिरामीलाई सदरमुकामसम्म ल्याउन सकस

हिंसा गतिविधि गर्ने पक्षसँग सरकारले वार्ता गर्नुपर्छ : गच्छदार

विराटनगर, ११ फागुन – नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले मुलुकमा हिंसाका गतिविधि सञ्चालन गर्ने पक्षसँग सरकारले अविलम्ब वार्ता गर्नुपर्ने बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले गोलीबाट समस्या समाधान नहुने भएकाले हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएको नेपा...
Suvadin Correspondent   151   0
Feb 23, 2019
हिंसा गतिविधि गर्ने पक्षसँग सरकारले वार्ता गर्नुपर्छ : गच्छदार

अपाङ्गता भएकी युवती बलात्कार गर्ने दुई पक्राउ

सप्तरी, ११ फागुन – बोल्न नसक्ने अपाङ्गता भएकी २० वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुईलाई पक्राउ गरेको छ।  कञ्चनरुप नगरपालिका–५ पथरी बस्ने २५ वर्षीय भीम मुखिया र सोही ठाउँका ३५ वर्षीय भरत मुखियालाई इलाका प्रहरी कार्यालय कञ्चनरुपले पक्राउ गरेको जनाएको छ। ल...
Suvadin Correspondent   139   0
Feb 23, 2019
अपाङ्गता भएकी युवती बलात्कार गर्ने दुई पक्राउ

बम विष्फोटनप्रति नेकपा असन्तुष्ट समूहको ध्यानाकर्षण

काठमाडौं, ११ फागुन – नेकपा असन्तुष्ट समूहले ललितपुर नख्खुस्थित एनसेल नेपालको केन्द्रीय कार्यालको मुख्य गेटमा भएको बम विष्फोटको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। नागरिकको बाँच्न पाउने अधिकार हनन् भएको भन्दै यस्ता विध्वशंकारी गतिविधि रोक्न सम्बन्धित पक्षलाई असन्तुष्ट समूहले अपिल गरे...
Suvadin Correspondent   214   0
Feb 23, 2019
बम विष्फोटनप्रति नेकपा असन्तुष्ट समूहको ध्यानाकर्षण

डीपीएल फाइनल : अत्तरियालाई १२४ रनको लक्ष्य

कैलाली, ११ फागुन - तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल)को फाइनलमा महेन्द्रनगर यूनाइटेडले सिवाइसी अत्तरियालाई १ सय २४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १ सय २३ रन बनायो। महेन्द्रनगरका लागि सर्वाधिक ४३ रन दिलिप नाथले...
Suvadin Correspondent   181   0
Feb 23, 2019
डीपीएल फाइनल : अत्तरियालाई १२४ रनको लक्ष्य

सबेरै उठ्दा क्यान्सरको जोखिम कम

एजेन्सी, १० फागुन - रातभर काम गर्नु तथा बिहान अबेरसम्म सुत्नुभन्दा समयमै सुतेर सबेरै उठ्दा क्यान्सरको जोखिम कम हुन्छ। यो बेलायतमा गरिएको वृहत् अध्ययनले देखाएको हो। बिहान सबेरै उठ्ने महिलामा स्तन क्यान्सरको जोखिम रातभर जागै बसेर काम गर्ने वा अबेरसम्म सुत्नेहरूको तुलनामा धेरै कम देखिएको हाे।...
Suvadin Correspondent   158   0
Feb 22, 2019
सबेरै उठ्दा क्यान्सरको जोखिम कम

निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु

काठमाडौं, १० फागुन – वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिएका दुई मजदुरको मृत्यु भएको छ।  उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन्। निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा...
Suvadin Correspondent   238   0
Feb 22, 2019
निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु

चलचित्र ‘रुमालै छ चिनो’ सार्वजनिक

काठमाडाैं, १० फागुन - देशभरका हलमा चलचित्र ‘रुमालै छ चिनो’ शुक्रबार सार्वजनिक भएको छ। यस चलचित्रमा किशोर खतिवडा, संचिता लुइटेल, सुशान्त कार्की र अप्सना थापाको मुख्य भूमिका छ। यो चलचित्रले लाउरे प्रेमी र नेपालमा बसेकी प्रेमिकाको कथालाई उठान गरेको छ। चलचित्रलाई दिनेश सिंह ठकुरीले न...
Suvadin Correspondent   229   0
Feb 22, 2019
चलचित्र ‘रुमालै छ चिनो’ सार्वजनिक

हिउँ नपग्लिदा ढोरपाटनमा यातायात अवरुद्ध

बलेवा, १० फागुन – नेपालकै एक मात्र शिकार आरक्ष रहेको बागलुङको ढोरपाटनको केही क्षेत्र एक सातायता यातायातको सम्पर्कबाट टाढिएको छ।  हिउँ नपग्लिदा ढोरपाटनमा यातायात सम्पर्क विच्छेद भएको हो। ढोरपाटन–सालझण्डकी खण्डको ढोरपाटन नगरपालिका–९ बोवाङको सडकमा हिउँ अझै पग्लेको छैन। हिउँ नप...
Suvadin Correspondent   120   0
Feb 22, 2019
हिउँ नपग्लिदा ढोरपाटनमा यातायात अवरुद्ध

जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन

काठमाडौं, १० फागुन – प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमलाई एयरबस ए ३२० को जहाजको मर्मतसम्बन्धी बोलपत्र खुल्ला नगर्न निर्देशन दिएको छ।  समितिमा आज भएको छलफलमा सभापति भरतकुमार शाहले यस सम्बन्धमा विस्तृत अध्ययन गर्नुपर्ने भएकाले अर्को आदेश नभएसम्मका लागि बोलपत्र खुल...
Suvadin Correspondent   116   0
Feb 22, 2019
जहाज मर्मतको बोलपत्र नखोल्न लेखा समितिको निर्देशन

ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता

–रमेश लम्साल  काठमाडौं, १० फागुन – चालू आर्थिक वर्षको सात महीनाको अवधिमा रु ६९ अर्ब ३२ करोड ५१ लाख ५६ हजार ४०४ बराबरको लगानी ऊर्जा क्षेत्रमा भित्र्याउने लक्ष्यका साथ केही उद्योग दर्ता भएका छन्।  उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागमा त्यस्ता ११ उद्योग...
Suvadin Correspondent   176   0
Feb 22, 2019
ऊर्जा क्षेत्रमा ७० अर्ब लगानी हुँदै, ११ उद्योग दर्ता