Suvadin, Home

बालकन्या विद्यालयको बार्षिकोत्सव सम्पन्न 

-लोक देउबा     कैलाली, ९ फागुन – कैलालीको बर्दगोरिया गाउँपालिका १ कट्टीपुरमा रहेको बालकन्या आधारभुत विद्यालयको २९ औं बार्षिकोत्सव तथा अभिभावक दिवस विहिबार सम्पन्न भएको छ। बालकन्या आधारभुत विद्यालय व्यवस्थापन समितीका अध्यक्ष मिथुन गौतमको सभापतित्वमा भएको बार्षिकोत्सव तथा अभिभावक द...
Suvadin Correspondent   205   0
Feb 22, 2019
बालकन्या विद्यालयको बार्षिकोत्सव सम्पन्न 

डेजाभूका तीन सञ्चालक पक्राउ

काठमाडौं, १० फागुन – दरवारमार्गस्थित क्लब डेभाजुका तीन जना सञ्चालकहरु पक्राउ परेका छन्। केही समयदेखि फरार रहेका क्लबका सञ्चालकहरु प्रवीण श्रेष्ठ, प्रतीक श्रेष्ठ र समीप शीलाकारलाई ठगी आरोपमा महानगरीय प्रहरी परिसर काठमाडौले  बिहीबार साँझ पक्राउ गरेको हो। क्लबमै आबद्ध मनोज श्रेष्ठ...
Suvadin Correspondent   210   0
Feb 22, 2019
डेजाभूका तीन सञ्चालक पक्राउ

'मेलम्ची खानेपानीमा कसैको गिद्दे नजर लाग्न दिन्नँ'

काठमाडौं, १० फागुुन – खानेपानीमन्त्री बिना मगरले आफ्नो कार्यकालमा मेलम्ची खानेपानी आयोजनामा उल्लेखनीय काम भएको बताएकी छिन्। प्रतिनिधिसभामा शुक्रबार सांसदले सोधेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री मगरले मेलम्ची आयोजनाको टनेलको ब्रेकथ्रु, भेन्टिलेसन निर्माण, पाइप बिच्छ्याउने लगायतका काम आफू मन्...
Suvadin Correspondent   242   0
Feb 22, 2019
'मेलम्ची खानेपानीमा कसैको गिद्दे नजर लाग्न दिन्नँ'

राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

काठमाडौं, १० फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित तीन वटा विधेयक प्रमाणीकरण गरेकी छिन्। नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले ती विधेयक प्रमाणीकरण गरेकी हुन्। राष्ट्रपतिबाट आज राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था ग...
Suvadin Correspondent   274   0
Feb 22, 2019
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण

अमेरिका र भारतका सेनालाई पछि पार्दै सेनानी कार्की भए प्रथम

काठमाडौं,१० फागुन-नेपाली सेनाको शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालन भएको सि सं २५ कमाण्ड तथा स्टाफ तालिमको बिहीबार समापन भएको छ। उक्त तालिममा नेपाली सेनाका तर्फबाट पहिलोपटक एकजना महिलासहित ४९ अधिकृतहरु, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका तर्फबाट १\१ गरी ३...
Dammar Giri   269   0
Feb 22, 2019
अमेरिका र भारतका सेनालाई पछि पार्दै सेनानी कार्की भए प्रथम

छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक परीक्षा 

काठमाडौं,१० फागुन- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र शिक्षक महासंघ बीच भएको वार्तामा आन्तरिक प्रतियोगितामा छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक विज्ञापन गर्ने सहमति भएको छ। बिहिवार मन्त्रालय र महासंघ बीच भएको वार्तामा २०७५ साल असार महिनामा अस्थायी शिक्षकहरूका लागि सञ्चालित आन्तरिक...
Dammar Giri   1.3k   0
Feb 22, 2019
छुटेका अस्थायी शिक्षकका लागि पुनः आन्तरिक परीक्षा 

सांसद ओलीको निधन

काठमाडौं १०,फागुन - गत माघ २४ गते सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको उपचारकै क्रममा निधन भएको छ । ओलीको उपचारकै क्रममा निधन भएको छ। ओलीको शुक्रबार बिहान राजधानीको मेडिसिटी अस्पतालमा निधन भएको हो। सांसद ओली सवार कार दाङको घोराही &n...
Dammar Giri   376   0
Feb 22, 2019
सांसद ओलीको निधन

‘एडल्ट साइट’ खोल्न सरकारी इमेल

काठमाडौं,१०,फागुन- इमेल व्यवस्थापनसम्बन्धी निर्देशिका २०७५ अनुसार सरकारी इमेलमा निजी कारोबार गर्न नपाइने भएपनि नेपालमा त्यसको उल्टो भइरहेको छ । साइबर सुरक्षामा काम गर्ने एक कम्पनीले गरेको अध्ययन अनुसार एडल्ट र पोर्न वेबसाइटमा खाता खोल्न सरकारी इमेल प्रयोग भएको भेटिएको छ । वैकल्पिक उर्जा प्रर...
Dammar Giri   806   0
Feb 22, 2019
‘एडल्ट साइट’ खोल्न सरकारी इमेल

नेपाल बार एसोसिएसनको निर्वाचन यस्ता छन् उम्मेदवारका मुद्दा

काठमाडौं १० फागुन- कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको निर्वाचनका प्रतिस्पर्धीको अन्तिम उम्मेदवारी प्रकाशन भएको छ। उम्मेदवारीले अन्तिमरूप पाएसँगै अध्यक्षका प्रत्यासीले आ–आफ्ना कार्यसूची मतदातासामु पुर्याईरहेका छन्। सत्तारुढ तथा विपक्षी दल निकट दुबै पक्षका कानुन व्यवसायीले औपच...
Dammar Giri   731   0
Feb 22, 2019
नेपाल बार एसोसिएसनको निर्वाचन यस्ता छन् उम्मेदवारका मुद्दा

आजको राशिफल

काठमाडौं,१० फागुन  मेषः– संघर्ष विना लक्ष्य प्राप्ति हुने छैन। काममा विरोधीको बक्रदृष्टि पर्नेछ। अधुरा काम सम्पादन हुनेछन्। प्रतिश्पर्धा गरेर अगाडि बढ्नु होला। व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ। स्वास्थ्य अनुकुल रहनेछ। पढाई लेखाईमा खासै प्रगति हुने छैन। पारिवारिक समस्या समाधान भएर जाने...
Dammar Giri   169   0
Feb 22, 2019
आजको राशिफल

संरक्षणको पर्खाइमा पुरैना ताल

-लोक देउबा  कैलाली, १० फागुन – कैलालीको बर्दगोरीया गाउपालिका अन्तर्गत नौनियामा रहेको पुरैना ताल संरक्षणको अभावमा ओझेल परेको छ।  बर्षौ देखी अझेलमा रहेको र कसैको नजर नपुगेको पुरैना तालको प्रचार प्रसार गरी पर्यटन क्षेत्रको रुपमा विकास गर्न सके यस क्षेत्रको पर्यटकिय विकासमा टेवा पुग्...
Suvadin Correspondent   325   0
Feb 22, 2019
संरक्षणको पर्खाइमा पुरैना ताल

राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

काठमाडौं, ९ फागुन – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज शुभारम्भ गरेकी छन्। प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ ।०७६ मा करीब रु ८९ करोड विनियोजन गरेको छ। वीरगञ्जको त्...
Suvadin Correspondent   230   0
Feb 21, 2019
राष्ट्रपतिबाट छोरी शिक्षा बीमा मुद्दती खाताको शुभारम्भ

विषादीयुक्त मदिरा बनाउने भट्टीमा प्रहरीको छापा

साँखु (काठमाडौं) , ९ फागुन – विषादीयुक्त अवैध मदिरा उत्पादन तथा बिक्री वितरण गर्ने भट्टीमा महानगरीय प्रहरी वृत्त बौद्धले छापा मारेको छ ।  महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–६ नागेश्वर गल्लीमा विहिबार छापा मार्दा विषादीयुक्त मदिरा तथा कच्चा पदार...
Suvadin Correspondent   243   0
Feb 21, 2019
विषादीयुक्त मदिरा बनाउने भट्टीमा प्रहरीको छापा

अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

काठमाडौं, ९ फागुन – अष्ट्रेलियाकी विदेशमन्त्री करिन किनाइशल नेपालको औपचारिक भ्रमणका लागि नेपालमा आइपुगेकी छिन्। परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणामा १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्वमा उनी आज काठमाडौं आइपुगेकी हुन्। नेपाल भ्रमणमा आएकि किनाइशलले परराष्ट्र मामिला अध्ययन केन्द्रले...
Suvadin Correspondent   231   0
Feb 21, 2019
अष्ट्रियाकी विदेशमन्त्री करिन काठमाडौंमा

यूटिएल कम्पनीसँग भएको सम्झौता रद्द

काठमाडौं, ९ फागुन – गण्डकी प्रदेश र पाँच नम्बर प्रदेशका जिल्लामा अप्टिकल फाइबर बिच्छाउनको लागि यूटिएल कम्पनीसँग भएको सम्झौता रद्द भएको छ। बिहीबार मन्त्रीपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले समयमा काम नगरेको भन्दै युटिएलसँग भएको दुई अर्ब...
Suvadin Correspondent   200   0
Feb 21, 2019
यूटिएल कम्पनीसँग भएको सम्झौता रद्द

शेयर बजार : झिनो अङ्कले वृद्धि

काठमाडौं, ९ फागुन – बुधबार दोहोरो अङ्कले घटेको शेयर बजार आज भने झिनो अङ्कले वृद्धि भएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ८४ बिन्दुले बढेर एक हजार ११३ दशमलव ०७ बिन्दुमा पुगेको छ।  ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव...
Suvadin Correspondent   319   0
Feb 21, 2019
शेयर बजार : झिनो अङ्कले वृद्धि

कुश्माबजारको सडक कालोपत्रे गरिँदै

पर्वत, ९ फागुन – लामो समयदेखि जीर्ण अवस्थामा रहेको पर्वत सदरमुकाम कुश्माबजारका मुख्य तथा भित्री सडकको स्तरोन्नति र कालोपत्रेको कामलाई तीव्रता दिएको छ।  कुश्मा नगरभित्रको तीन किलोमिटर सडक चालू आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोक लगायतका क्षेत्रमा सडक...
Suvadin Correspondent   459   0
Feb 21, 2019
कुश्माबजारको सडक कालोपत्रे गरिँदै

बिरुवा वितरणमा अनियमितता

हुम्ला, ९ फागुन – सिमकोट गाउँपालिकाले गत माघ २९ गतेदेखि निःशुल्क रुपमा शुरु गरेको स्याउ र ओखरका बिरुवा वितरण कार्यमा अनियमितता भएको छ। गाउँपालिकाले निवेदनका आधारमा स्याउ र ओखर वितरणको प्रावधान राखेपनि त्यसो नभएको कृषकले गुनासो गरेका हुन्।  जिल्लामा स्याउ ओखर लगाउने याम शुरु भएसँगै स...
Suvadin Correspondent   215   0
Feb 21, 2019
बिरुवा वितरणमा अनियमितता

फागुन २० गते राष्ट्रिय लोकभजन प्रतियोगिता

गलकोट (बागलुङ), ९ फागुन - यहाँको एक सामाजिक संस्थाले परम्परागत मौलिक संस्कृतिको रुपमा रहेको भजनलाई संरक्षण गरी धार्मिक पर्यटकहरु भित्र्याउनका लागि राष्ट्रियस्तरको भजन प्रतियोगिताको आयोजना गर्ने भएको छ। जिल्लामा क्रियाशिल बिहुँकोट खेलकुद तथा समाज विकास केन्द्र काठेखोला गाउँपालिका –५ को...
Suvadin Correspondent   374   0
Feb 21, 2019
फागुन २० गते राष्ट्रिय लोकभजन प्रतियोगिता

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

काठमाडौं, ९ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवे...
Suvadin Correspondent   384   0
Feb 21, 2019
नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

'सबैखाले सामाजिक सञ्जाल नेपालमा दर्ता गरिनुपर्छ'

काठमाडौं, ९ फागुन – सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा सञ्चालनमा हुने सबैखाले सामाजिक सञ्जाल दर्ता हुनुपर्ने बताएका छन्। सरकारका निर्णयहरु सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले राष्ट्रिय कानुनअनुरुप दर्ता भएरमात्र सञ्चालन हु...
Suvadin Correspondent   285   0
Feb 21, 2019
'सबैखाले सामाजिक सञ्जाल नेपालमा दर्ता गरिनुपर्छ'

‘राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन’

दिक्तेल,९ फागुन-प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनालाई सबल, सुदृढ र सक्षम सङ्गठन बनाउन अनुशासनको परिधिमा रही उच्च मनोबलका साथ काम गर्न सकलदर्जालाई निर्देशन दिनुभएको छ। यहाँ तैनाथ बहादुर श्रीशेरगणको निरीक्षणका क्रममा उहाँले नेपाली सेनालाई सक्षम र प्रभावकारी सङ्गठन बनाउने सन्दर्भमा जारी भए...
Dammar Giri   417   0
Feb 21, 2019
‘राम्रो कामका लागि लिखित आदेश पर्खनुपर्दैन’

पहिलो पटक दौरा सुरुवाल र ढाका टोपीमा बाबुराम भट्टराई सजिए 

काठमाडौं,९ फागुन -पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले ६४ वर्षको उमेरमा पहिलो पटक दौरा सुरूवाल र ढाका टोपी लगाएका छन्।   नयाँ शक्ती पार्टीले पुर्व मेचीदेखी पश्चिम महाकालीसम्मको लोकराजमार्ग हुँदै गरिरहेको जनसंवाद कार्यक्रमका क्रममा जाजरकोट पुगेका डा. भट्टराईले दौरा सुरूवाल, कोट र ढाकाटोपी लग...
Dammar Giri   340   0
Feb 21, 2019
पहिलो पटक दौरा सुरुवाल र ढाका टोपीमा बाबुराम भट्टराई सजिए 

कांग्रेस केन्द्रीय समितिको बैठक आज

काठमाडौं,९ फागुन- नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहिबार बस्दैछ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा पार्टीको विधानमा विवाद रहेका विषयहरुमा छलफल गर्ने कार्यक्रम छ। पार्टीको महाधिवेशनका लागि समावेशी समानुपातिक कोटाबाट छनोट हुने व्यक्ति एक...
Dammar Giri   197   0
Feb 21, 2019
कांग्रेस केन्द्रीय समितिको बैठक आज

उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

चितवन, ९ फागुन -नेपाली काङ्ग्रेस चितवनले भरतपुर महानगरपालिकाकी उपप्रमुख तथा नेपाली काङ्ग्रेसकी नेतृ पार्वती शाह ठकुरीलाई ज्यान मार्ने धम्की आएको भन्दै आपत्ति जनाएको छ। नेपाली काङ्ग्रेस चितवनका सचिव उत्तम जोशीद्वारा बुधबार जारी विज्ञप्तिमा जनप्रतिनिधिका रूपमा सामाजिक काम गर्दैगर्दा सामाजिक सञ्जालम...
Dammar Giri   200   0
Feb 21, 2019
उपप्रमुखको ज्यान मार्ने धम्कीप्रति काङ्ग्रेसको आपत्ति

एक वर्षे उपलब्धिः शिक्षामा रूपान्तरणको सङ्केत

काठमाडौँ, ९ फागुन -वर्तमान सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा नयाँ कानूनी प्रबन्धका साथै समाजवादोन्मुख शिक्षाको खाकाका लागि नीतिगत दस्तावेज तयार भएको छ। सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा समावेश भएका कार्यक्रम र स्वीकृत कार्ययोजनाका आधारमा सरकारको एक वर्षको अवधिमा शिक्षा क्षेत्रमा का...
Dammar Giri   392   0
Feb 21, 2019
एक वर्षे उपलब्धिः शिक्षामा रूपान्तरणको सङ्केत

महिला विश्वकप एशियाली छनोटः नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गदैं 

काठमाडौं,९ फागुन -सन् २०२० मा हुने टी–२० महिला विश्वकप र २०२१ मा हुने एकदिवशीय महिला विश्वकपका लागि एशियाली छनोटमा नेपालले बिहीबार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ। दुवै विश्वकपको ग्लोवल क्वालिफायरमा पुग्नका लागि बिहीबारको खेल दुवै टोलीका लागि एक हदसम्म निर्णायक जस्तै हुनेछ। बैंककस्थित एसि...
Dammar Giri   356   0
Feb 21, 2019
महिला विश्वकप एशियाली छनोटः नेपालले थाइल्याण्डसँग प्रतिस्पर्धा गदैं 

‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

काठमाडौँ, ९ फागुन-स्थानीय तहअन्तर्गत वडाध्यक्षभन्दा तलका पदमा कानूनी व्यवस्था नभएकाले कानून संशोधन नगरी उपनिर्वाचन गर्न समस्या देखिएको छ। निर्वाचन आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार वडाध्यक्षभन्दा माथिको उपनिर्वाचनका लागि कानूनमा स्पष्ट व्यवस्था भए पनि तल्लो पदका विषयमा कुनै उल्लेख नभएकाले...
Dammar Giri   262   0
Feb 21, 2019
‘कानून संशोधन नगरी वडाध्यक्षभन्दा तल्लो पदको उपनिर्वाचनमा समस्या’

एक रातकालागि पुनर्जीवित भएका थिए महाभारतका योद्धा!

काठमाडौं,९ फागुन-महाभारत युद्धमा पाण्डवले भीष्म, द्रोणाचार्य, दुर्योधन, कर्ण आदि योद्धाको वध गरेको त सबैलाई थाहा नै छ, तर महाभारत युद्धमा मारिएका सबै वीर योद्धा एक रातकालागि पुर्नजीवित भएको भने कमैलाई मात्र थाहा होला। यो कुरा सुन्दा केही अचम्म लागेपनि यो घटनाको पूरा वर्णन महर्षि वेदव्यासद्वारा रच...
Dammar Giri   178   0
Feb 21, 2019
एक रातकालागि पुनर्जीवित भएका थिए महाभारतका योद्धा!

हालसम्म २३ हजार कर्मचारी समायोजन 

काठमाडौं,९ फागुन-सरकारले २२ हजार ९१६ कर्मचारीलाई सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन गरेको छ।समायोजन रोजेका करीब ७७ हजार कर्मचारीमध्ये २२ हजार ९१६ कर्मचारी समायोजन गरिएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए। उहाँका अनुसार सङ्घमा १७ ह...
Dammar Giri   185   0
Feb 21, 2019
हालसम्म २३ हजार कर्मचारी समायोजन