Suvadin, Home

आजको राशिफल

मेष-पहिलेको सफलताले हौसला प्रदान गर्नेछ। भविष्यका लागि विशेष काममा जग बसाउने मौका छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। दिउँसोदेखि प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा अधिकार जमाउन सफल भइनेछ। आम्दानीका नयाँ स्रोत फेल...
Dammar Giri   198   0
Feb 21, 2019
आजको राशिफल

अहिलेको सरकार कम्युनिष्टहरुको सरकार नभएको नेता गजुरेलको भनाइ

उत्तम रिजाल झापा,९ फागुन-देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेलले अहिलेको सरकार कम्युनिष्टहरुको सरकार नभएको बताएका छन। प्रजातन्त्र दिवसको अबसर पारेर मंगलबार देखी मेची महाकाली जनजागरण अभियान संचालन गरेको मोर्चाले झापाको दमकमा     आयोजना गरेको कोण सभामा सम्बोधन  गर्दै गजु...
Uttam Rijal   478   0
Feb 21, 2019
अहिलेको सरकार कम्युनिष्टहरुको सरकार नभएको नेता गजुरेलको भनाइ

उद्योगको सङ्ख्यामा वृद्धि

अच्युत रेग्मी  काठमाडौँ, ८ फागुन-मुलुकको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको उद्योगको सङ्ख्यामा वृद्धि भएको छ। सरकारले तय गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई पूरा गर्नका लागि पनि पछिल्लो समय उद्योगमा लगानी गर्नेको सङ्ख्यामा वृद्धि भएको हो। विसं २०७४ मा सङ्घीय तथ...
Dammar Giri   199   0
Feb 20, 2019
उद्योगको सङ्ख्यामा वृद्धि

एकैपटक ७ जना सचिवको सरुवा

काठमाडौं,८ फागुन-सरकारले सात सचिवको सरुवा गरेको छ। अवकाशको समय नजिकै रहेको पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटालाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ। पर्यटन मन्त्रालयमा युवा तथा खेलकुद मन्त्रालयका मोहनकृष्ण सापकोटालाई ल्याएको छ। खानेपानीमन्त्री बिना मगरसँग विवाद परेपछि सचिव गजेन्द...
Dammar Giri   176   0
Feb 20, 2019
एकैपटक ७ जना सचिवको सरुवा

लगानी भित्र्याउन अर्थमन्त्री खतिवडा लण्डन प्रस्थान

काठमाडौं, ८ फागुन- प्रस्तावित लगानी सम्मेलनका अधिकतम विदेशी लगानी भित्र्याउन अर्थमन्त्री डा. युवराज खतिवडा मंगलवार ११ बजे बेलायतको लण्डन प्रस्थान गर्नुभएको छ। लण्डन बसाईका क्रममा अर्थमन्त्री खतिवडाले नेपाली राजदूतावासले आयोजना गर्ने नेपाल विकास सम्मेलनमा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्...
Dammar Giri   255   0
Feb 20, 2019
लगानी भित्र्याउन अर्थमन्त्री खतिवडा लण्डन प्रस्थान

सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

अछाम, ८ फागुन- सुदूरपश्चिम प्रदेशका ३२ स्थानमा खेलमैदान निर्माण तथा सुधार गरिने भएको छ। प्रदेशसभा निर्वाचन क्षेत्रका ३२ वटै स्थानमा खेलमैदान निर्माण एवं सुधार कार्यक्रमअन्तर्गत निर्माण तथा सुधार गरिने भएको हो।  खेलमैदान निर्माणका लागि प्रदेशको सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षम...
Dammar Giri   474   0
Feb 20, 2019
सुदूरपश्चिमका ३२ ठाउँमा खेलमैदान निर्माण हुने

देउवाको गृहजिल्लामा ओलीलाई कालो झण्डा

डडेल्धुरा, ८ फागुन – स्याउले सव स्टेशन उद्घाटनका लागि डडेल्धुरा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाइएको छ। स्याउले बजारमा कांग्रेसका कार्यकर्ताले कालो झण्डा देखाएका हुन्। पक्राउ पर्नेमा डडेलधुरा कांग्रेसका कार्य समिति सदस्य गोकुल शाही, नेपाल दलित संघ डडेल्धुराका अध्यक्ष स...
Dammar Giri   172   0
Feb 20, 2019
देउवाको गृहजिल्लामा ओलीलाई कालो झण्डा

सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

धनगढी,८ फागुन -प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सुदूरपश्चिमको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै छन्। अहिले केही बेरमा बस्ने प्रदेशसभा बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्। प्रधानमन्त्री ओलीले यसअघि प्रदेश १, २, ३, गण्डकी र प्रदेश ५ को प्रदेशसभा बैठकलाई सम्बोधन गरी सकेका छन्। कर्णाल...
Dammar Giri   192   0
Feb 20, 2019
सुदूरपश्चिम प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

पर्वत,८ फागुन-विहादी गाउँपालिका–५ उराममा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। ध १ च ३१५ नंको ट्याक्टर उरामको हाडीखर्कमा मङ्गलबार दुर्घटना हुँदा स्थानीयवासी पदमबहादुर नेपाली र विक्कु केसीको मृत्यु भएको हो। नेपालीको घटनास्थलमै तथा केसीको उपचारका लागि स्याङ्जा लैजाँदै गर्दा बा...
Dammar Giri   164   0
Feb 20, 2019
ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु

कोकाकोलाले नयाँ योजना ल्यायो, दैनिक १० हजार रुपैयाँको रिचार्ज कार्ड

काठमाडौं,८ फागुन- कोकाकोला नेपालले ‘स्प्राइट डबल डोज,रिफ्रेस पनि रिचार्ज पनि’ योजना ल्याएको छ।यो योजनामा स्प्राइट, कोका–कोला, फान्टा लेमन, फान्टा ओरेन्ज र किन्ले सोडाको २५० एमएल सिसाको बोतल आरजीबी किनेर सहभागी हुनसक्ने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दैनिक १० रुपैयाँदेखि...
Dammar Giri   233   0
Feb 20, 2019
कोकाकोलाले नयाँ योजना ल्यायो, दैनिक १० हजार रुपैयाँको रिचार्ज कार्ड

कोरिया जान सीप परिक्षण अनिवार्य

काठमाडौं,८ फागुन-कोरिया सरकारले आगामी वर्ष देखि कामदार लैजान सीप परीक्षण ’स्किल टेस्ट’ समेत समावेश गर्ने भएको छ। सन २०१९ देखि नेपाल लगायत कामदार लैजाने १६ वटै देशमा एकैपटक यस्तो प्रणाली लागु गर्ने तयारी गरिरहेको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। रोजगार मन्त्रालयको इपीएस शाखाका शाख...
Dammar Giri   1.1k   0
Feb 20, 2019
कोरिया जान सीप परिक्षण अनिवार्य

मौसममा सुधारः केही स्थानमा सामान्य वर्षा हुने

काठमाडौं,८ फागुन-मौसममा सामान्य बदली भएको छ। बुधवार बिहान देशको पश्चिमी भेगमा आंशिक देखि सामान्य बलदी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  दिउँसो देशको पश्चिमि भेगमा आंशिक देखि सामान्य बदली हुने महाशाखाको अनुमान छ।  मध्य भेग तथा पूर्वी पहाडी भेगमा आंशिक  बदलि र बाँकी भूभागमा...
Dammar Giri   213   0
Feb 20, 2019
मौसममा सुधारः केही स्थानमा सामान्य वर्षा हुने

ममतामयी कुन्तीको त्याग,महाभारतको रोचक कथा

काठमाडाैं,८ फागुन-पाण्डव आफ्नी आमा कुन्तीको साथ यता-उता भ्रमण गर्दै थिएl उनिहरुले ब्राह्मणको वेश धारण गरेका थिएl भिक्षा मांगेर आफ्नो उदरपूर्ति गर्थे भने राती कुनै वृक्षमुनि नै विश्राम गर्थेl भाग्य र समयको यो कस्तो खेल हो? जो पाण्डव हस्तिनापुर राज्यको भागीदार हुन् र जसले सारा जगतलाई नै आफ्नो मुट्ठीमा...
Dammar Giri   173   0
Feb 20, 2019
ममतामयी कुन्तीको त्याग,महाभारतको रोचक कथा

आजको राशिफल

काठमाडाैं,८ फागुन मेष-राशीकाे लागि (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कीर्ति लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ। बृष- राशीकाे लागि (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कार्यमा अवरोध रहनेछ, रोग बढ्नुका साथै शत्रु भय हुने देखिन्छ। मिथ...
Dammar Giri   799   0
Feb 20, 2019
आजको राशिफल

आइसीसी महिला टी–२०ः नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

काठमाडौं,७ फागुन – थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले पहिलो खेलमा मलेसियालाई १२७ रनको लक्ष्य दिएको छ। बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२६ रन बनाएको हो। यो प्रतियोगिता नेपालका लागि विश्वकप खे...
Dammar Giri   316   0
Feb 19, 2019
आइसीसी महिला टी–२०ः नेपालले मलेसियालाई दियो १२७ रनको लक्ष्य

प्रजातन्त्रको अनुभूति आम नेपालीमा छैनः पूर्व राजा शाह

काठमाडौं,७ फागुन -६९ औं प्रजातन्त्र दिवसको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले शुभकामना ब्यक्त गरेका छन्। एक शुभकामना सन्देश जारी गर्दै पुर्व राजा ज्ञानेन्द्रले सबै अटाउने प्रणाली, सबैको आस्थाको केन्द्र राष्ट्र बन्न नसकेसम्म प्रजातन्त्रले मूर्तरुप लिन नसक्ने धारणा राखेका छन्। सन्देशमा उनले भनेका...
Dammar Giri   283   0
Feb 19, 2019
प्रजातन्त्रको अनुभूति आम नेपालीमा छैनः पूर्व राजा शाह

प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

काठमाडौँ, ७ फागुन-विभिन्न प्रयोजनका लागि राजदूतावासले माग्ने औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको छ। यसअघि केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशाला सामाखुसीबाट प्रमाणित हुँदै आएको औँठाछाप अब प्रहरी प्रधान कार्यालयबाटै प्रमाणित गर्न थालिएको नेपाल प्रहरीका प्रवक्ता उत्तमराज सुवेद...
Dammar Giri   200   0
Feb 19, 2019
प्रहरी प्रधान कार्यालयबाटै औँठाछाप प्रमाणित

प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ःराष्ट्रपति

काठमाडौँ, ७ फागुन- राष्ट्रपति विद्यादेवी भण्डारीले ६९ औँ राट्रिय प्रजातन्त्र दिवसले हामी सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभएको छ।  राष्ट्रिय प्रजातन्त्र दिवस, २०७५ का अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति...
Dammar Giri   253   0
Feb 19, 2019
प्रजातन्त्रका मूल्यमान्यता आत्मसात् गर्दै अघि बढ्ने प्रेरणा देओस्ःराष्ट्रपति

विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली

काठमाडौँ, ७ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताउनुभएको उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उहाँले मुलुक समृद्धिमा बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा र...
Dammar Giri   222   0
Feb 19, 2019
विकास र समृद्धिको नेपालीको चाहना पूरा हुन्छः प्रधानमन्त्री ओली

मध्य र पहाडी भागमा पानी पर्ने सम्भावना

काठमाडौं,७ फागुन- पश्चिमी वायुको प्रभावको कारणले पछिल्लो दिनमा नेपालमा मौसममा बदली भइरहेको जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि आज दिउँसो पश्चिमी, मध्य र पहाडी भूभागमा बदली भइ पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो देशको पश्चिमि भेगमा आंशिक बदलि रहने...
Dammar Giri   208   0
Feb 19, 2019
मध्य र पहाडी भागमा पानी पर्ने सम्भावना

जीवनको चरितार्थ पुस्तक लेख्ने सोचमा   

काठमाडाैं,७ फागुन-अपांगता कसैको पनि रहर होइन, यो त बाध्यात्मक अवस्था हो। जन्मजात वा बिरामी, दुर्घटनाजस्ता कारणले व्यक्तिमा अपांगता हुन्छ। अपांगता शरीरको खास अंगको दुर्बलता हो जसले सबलांग व्यक्तिको जसरी काम गर्दैन। व्यक्ति अपांग हुँदा उसको अपांगता भएको अंग दुर्बल हुन्छ वा राम्रोसँग काम गर्दैन तर अ...
Dammar Giri   239   0
Feb 19, 2019
जीवनको चरितार्थ पुस्तक लेख्ने सोचमा   

आज प्रजातन्त्र दिवसः विभिन्न कार्यक्रम गरि देशभर मनाइदै

काठमाडौं,७ फागुन-विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए।  प्र...
Dammar Giri   413   0
Feb 19, 2019
आज प्रजातन्त्र दिवसः विभिन्न कार्यक्रम गरि देशभर मनाइदै

माधवनारायण व्रत पनि पूरा हुँदै

काठमाडौं,७ फागुन- माघ शुक्ल पूर्णिमा। मंगलबार स्वस्थानी व्रत समापन गरिँदैछ। नेपाली सनातन समाजमा हरेक वर्ष पौष शुक्ल पूर्णिमामा सुरु गरी माघ शुक्ल पूर्णिमासम्म स्वस्थानीको व्रत बस्ने, पूजा गर्ने र कथा सुन्ने परम्परा छ। माघ शुक्ल पूर्णिमाका दिन दीप, कलश गणेशको पूजा गरी अष्टदलमा अष्टमातृकाका बीचमा श...
Dammar Giri   253   0
Feb 19, 2019
माधवनारायण व्रत पनि पूरा हुँदै

आजको राशिफल

काठमाडाैं,७ फागुन मेषः– मनमा शान्ति मिल्ने छैन। देख्दा साना तर गर्दा जटिल बन्दै जानेछन्।लगानीका क्षेत्रबाट हात झिक्नु पर्ने अवस्था आउन सक्छ। अस्थिरता बढ्ने देखिन्छ। पारिवारिक उत्तरदायित्व वहन गर्न गाह्रो हुनेछ। व्यापार व्यवसायमा अझै सुधार आउने देखिन्न।आशा र भरोसा निराशामा परिणत हुने देखिन्छ...
Dammar Giri   268   0
Feb 19, 2019
आजको राशिफल

सरकारद्वारा देशभरका एनालग टिभी सेवा बन्द गर्न निर्देशन

काठमाडौं, ६ फागुन-गत बैशाख १५ भित्रै एनालग टेलिभिजन सेवा बन्द गर्न निर्देशन दिएको सरकारले अटेर गरेको भेटिए उपकरण जफत गरी कानुनी कारवाही गर्ने चेतावनी दिएकाे छ।  सरकारले पहिलो चरणमा काठमाडौं, विराटनगर, वीरगञ्ज, ललितपुर र पोखरा महानगरपालिकामा एनालग टेलिभिजन सेवा बन्द गराइएको थियो। टेलिभिजनक...
Dammar Giri   259   0
Feb 18, 2019
सरकारद्वारा देशभरका एनालग टिभी सेवा बन्द गर्न निर्देशन

जम्मु–काश्मीरमा फेरि ४ सैनिक मारिए

काठमाडौं,६ फागुन- भारतको प्रशासित क्षेत्र जम्मु–काश्मीरको पुलवामा जिल्लाको पिंगलेना क्षेत्रमा सोमबार फेरि दोहोरो भीडन्तमा परि ४ जना सैनिकको मृत्यु भएको छ। १ जना गम्भीर घाइते भएका छन्। दोहोरो भीडन्त अहिले पनि जारी छ। ‘भीडन्त अहिले पनि जारी छ,’ प्रहरी प्रवक्ता मनोज कुमारले बत...
Dammar Giri   182   0
Feb 18, 2019
जम्मु–काश्मीरमा फेरि ४ सैनिक मारिए

कालिञ्चोकको हिउँमा अलपत्र सात सय पर्यटकको उद्धार

काठमाडौं,६ फागुन-प्रहरीले हिउँमा अलपत्र परेका झण्डै ७०० पर्यटकको कालिञ्चोकबाट उद्धार गरेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले करीब १२० सवारीसाधनमार्फत पर्यटकको उद्धार गरेको हो । शनिबार साँझदेखि हिमपातका कारण दोलखाको कालिञ्चोक भगवती मन्दिर दर्शन गर्न गएका पर्यटक बीच बाटोमा अलपत्र परेका थिए...
Dammar Giri   248   0
Feb 18, 2019
कालिञ्चोकको हिउँमा अलपत्र सात सय पर्यटकको उद्धार

प्रतिनिधिसभा बैठकः चार मन्त्रीले सांसदका प्रश्नको सामना गर्ने 

काठमाडौं, ६ फागुन – प्रतिनिधि सभामा आज विभिन्न चार मन्त्रीले सांसदले उठाएका प्रश्नको जवाफ दिंदैछन्।उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्री गिरिराजमणि पोखरेल, उर्जा जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ प्रश्न...
Dammar Giri   161   0
Feb 18, 2019
प्रतिनिधिसभा बैठकः चार मन्त्रीले सांसदका प्रश्नको सामना गर्ने 

सुदूरपश्चिम प्रदेश प्रमुख मल्लको स्वास्थ्य गम्भीर 

काठमाडौं,६ फागुन-सुदूरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ललाई स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ ल्याइएको छ। छातीमा समस्या देखिएपछि अस्पताल भर्ना भएका मल्ललाई धनगढीमा उपचार सम्भव नभएपछि नाइटभिजन हेलिकप्टर मार्फत राति नै काठमाडौं ल्याइएको हो।  धनगढीको निसर्ग अस्पताल प्रशासनले आइतबार बेलुका एक व...
Dammar Giri   299   0
Feb 18, 2019
सुदूरपश्चिम प्रदेश प्रमुख मल्लको स्वास्थ्य गम्भीर 

'बारीको फूल टिप्न सकिन' भिडियो सार्वजनिक

काठमाडौं,६ फागुन- नविन राना मगर र ओम माया सुनारको पहिलो लोक कोशेली ”बारीको फुल “गीतको भिडियो बजारमा आएको छ। सार्वजनिक गीतमा करण राना मगर र गायिका सपना मगरको आवाज रहेको छ। नविन राना मगरको शब्द तथा लय सिर्जनामा गीत तयार पारिएको छ। मायालुलाई मायाको संसारमा सजाउनको लागि गायक निकै आतुर भएप...
Dammar Giri   570   0
Feb 18, 2019
'बारीको फूल टिप्न सकिन' भिडियो सार्वजनिक