Suvadin, Home

अनुमतिबिनै सिसी क्यामरा

काशीराम शर्मा  बाँके, २ फागुन- बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सिसी क्यामरा जडान गरिएको छ। अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सिसी क्यामरा जडान गरिएको पाइएको छ।  सरकारी, गैरसरकारी र निजी संस्था तथा निवासमा जडान गरिएका सिसी क्यामराको जिल्ला प्रश...
Dammar Giri   237   0
Feb 14, 2019
अनुमतिबिनै सिसी क्यामरा

कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कामकाज ठप्प

काठमाडौं,२ फागुन-कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कार्यालयको कामकाज कर्मचारीले ठप्प पारेका छन्।  कार्यालयमा प्रवेश गरी केही ब्यक्तिहरुले कार्यालय प्रमुख र उपप्रमुखलाई हातपात गरेपछि कार्यालयको कामकाज ठप्प पारिएको हो।  हातपात गर्नेमाथि कारबाही नभएसम्म र कर्मचारीलाई सुरक्षाको...
Dammar Giri   501   0
Feb 14, 2019
कार्यालय प्रमुख कुटिएपछि कम्पनी रजिस्ट्रारको कामकाज ठप्प

प्रणय दिवसका अवसरमा मायालु डाँडामा भिड

ध्रुर्वसागर शर्मा  गलेश्वर, २ फागुन- भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस शुरु भएपछि म्याग्दीको नयाँ पर्यटकीयस्थल मायालु डाँडा (लभ्लीहिल) मा प्रेमिल माहोल देखिन थालेको छ।  सदरमुकाम बेनी बजारदेखि नजिकै बेनी नगरपालिका–२ खबरामा अवस्थित मायालु डाँडामा अहिले युवायुवतीको भीड लाग्न...
Dammar Giri   488   0
Feb 14, 2019
प्रणय दिवसका अवसरमा मायालु डाँडामा भिड

प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्वोधन गर्दै 

काठमाडौं,२ फागुन-प्रधानमन्त्री केपी शर्मा ओलीले आज  देशवासीका नाममा सम्बोधन गर्ने भएका छन। सरकार गठन भएको एकवर्ष पुगेको अवसरमा प्रधानमन्त्रीले सिहदरवारबाट अपरान्ह सम्वोधन गर्न लागेका हुन। ओलीले सम्वोधनका क्रममा सरकारले अहिलेसम्म गरेका काम, आगामी दिनका लक्ष्य लगायतका विषयमा जानकारी गराउने छन्...
Dammar Giri   373   0
Feb 14, 2019
प्रधानमन्त्री ओलीले आज देशबासीका नाममा सम्वोधन गर्दै 

महुली सामुदायिक लघुवित्तको ९ हजार ४५३ कित्ता शेयरमा लिलामी खुल्यो

काठमाडौं,२ फागुन-महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको हकप्रदमा अवितरित ९ हजार ४ सय ५३ कित्ता साधारण शेयरमा आज (फागुन) २ गते बिहीबारदेखि बोलपत्र आवेदन खुला भएको छ।  लघुवित्त कम्पनीले मंसिर ११ देखि पुस १६ गतेसम्म जारी गरेको चुक्ता पूँजीको ५० प्रतिशत बराबरको ३ लाख कित्ता हकप्रदमा अवितरित श...
Dammar Giri   326   0
Feb 14, 2019
महुली सामुदायिक लघुवित्तको ९ हजार ४५३ कित्ता शेयरमा लिलामी खुल्यो

सात न्यायाधीशको काज सरुवाका लागि सिफारिस

काठमाडौं, २ फागुन-  न्यायपरिषद्ले उच्च अदालतका सात न्यायाधीशको काज सरुवा गर्न प्रधानन्यायाधीश समक्ष सिफारिस गरेको छ। परिषद्को बुधबारको बैठकले उच्च अदालतका सात न्यायाधीशलाई काज सरुवा गर्न सिफारिस गरेको परिषद्का सचिव देवेन्द्रराज ढकालले जानकारी दिए। उच्च अदालत तुल्सीपुर, नेपालगञ्ज इजलासका न...
Dammar Giri   296   0
Feb 14, 2019
सात न्यायाधीशको काज सरुवाका लागि सिफारिस

विहानैदेखि मौसममा बदली 

काठमाडौं, २ फागुन-देशका अधिकांश क्षेत्रको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमका सबै क्षेत्रको मौसम बदली भएको मौसमविद गंगा नगरकोटीले बताइन्। दिनभरि नै मौसम बदली हुने र पानी पर्ने सम्भावना रहेको उनले बताइन्। यस्तै मध्य क्षेत्रका अधिकांश ठाउँको मौसम आंशिक बदली हुने मौसम...
Dammar Giri   426   0
Feb 14, 2019
विहानैदेखि मौसममा बदली 

‘भ्यालेन्टाइन डे’ लाई रोमान्टिक बनाउने ७ टिप्स

काठमाडौं,२ फागुन- आज १४ फेब्रुअरी अर्थात प्रणय दिवस विश्वभर आपसमा प्रेम–सद्भाव साटासाट गरी मनाइँदैछ।प्रणय दिवसको अवसरमा आ–आफ्ना प्रेमी–प्रेमिकालाई विभिन्न उपहार प्रदान गरी प्रेम–सद्भाव साटासाट गर्ने प्रचलन रहेको छ। विशेषगरी यस दिवसमा गुलाफको फूल उपहार दिएर प्रेम आदान प्र...
Dammar Giri   579   0
Feb 14, 2019
‘भ्यालेन्टाइन डे’ लाई रोमान्टिक बनाउने ७ टिप्स

यो श्रापको कारण विश्वमा एउटा मात्र छ ब्रह्माको मन्दिर!

काठमाडौं,२ फागुन-ब्रह्मालाई यो संसारको रचनाकार मानिन्छ तर पनि संसारमा उनको केवल एउटामात्र मन्दिर छ। जबकी अन्य देवीदेवताको कैयौं मन्दिरहरु छन्। यसको कारण ब्रह्माकी पत्नी साबित्रीको श्राप हो। जसको कारण भारतको राजस्थानमा रहेको पुष्करमा एकमात्र ब्रह्माको मन्दिर रहेको छ। पद्म पुराणअनुसार पृथ्वीमा वज्र...
Dammar Giri   509   0
Feb 14, 2019
यो श्रापको कारण विश्वमा एउटा मात्र छ ब्रह्माको मन्दिर!

आजको राशिफल

काठमाडौं,२ फागुन  मेषः– सुखको अनुभूति कम हुनेछ। प्रयत्न पूर्वक गरेमा काममा सफलता मिल्नेछ। हेलचक्र्याई होईन समयमा सचेत हुनु आवस्यक देखिन्छ। आर्थिक कारोवार गर्दा होशियार रहनु होला। साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ। महत्वकाँक्षी योजनामा हात नहाल्नु होला। भाग्यले कम साथ दिनेछ। इज्जत...
Dammar Giri   405   0
Feb 14, 2019
आजको राशिफल

नेबिसंघको चिठ्ठि आतंकको मनोनयन खारेज

अनिश दाहाल काठमाडौं,२ फागुन-नेपाली काङ्ग्रेसको भिातृ संगठन नेपाल विद्यार्थी संघका सभापती नैन सिंह महरले सोमबार साँझ दिएको राजिनामाले नेबिसंघ भित्र चिठ्ठि आतंक सुरु भएको थियो। बिभिन्न देशै भरिका जिल्ला र क्याम्पसहरुमा रिक्त रहेका सभापति पदको लागी नैनसिंह महरले हस्ताक्षर गरिएको पुरानो...
Anish Dahal   861   0
Feb 14, 2019
नेबिसंघको चिठ्ठि आतंकको मनोनयन खारेज

धनगढीमा जारी डीपीएलः काठमाडौंको लगातार दोस्रो जित

काठमाडौं,१ फागुन -धनगढी प्रिमियर लिग (डीपीएल)मा अन्तर्गत काठमाडौं गोल्डेन्सले लगातार दोस्रो जित दर्ता गरेको छ। आज भएको पहिलो खेलमा काठमाडौंले महेन्द्रनगर युनाईटेडलाई सात रनले पराजित गरेको हो। महेन्द्रनगरको यो लगातार दोस्रो हार हो। फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले २० ओभरमा...
Dammar Giri   381   0
Feb 13, 2019
धनगढीमा जारी डीपीएलः काठमाडौंको लगातार दोस्रो जित

१२ एसपीको काज सरुवा (सूचीसहित)

काठमाडौं,१ फागुन -प्रहरी प्रधान कार्यालयले १२ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गरेको छ। प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले कामको मुल्यांकण र बढुवा भएका प्रहरी अधिकृतहरुको  काज सरुवा गरिएकाे हाे।  जसअनुसार प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवासिफारिश भएका प्रधानमन्त्...
Dammar Giri   675   0
Feb 13, 2019
१२ एसपीको काज सरुवा (सूचीसहित)

नेपालमा कण्डम प्रयोगकर्ताको संख्या घट्दो क्रममा 

काठमाडौं,१ फागुन- सुरक्षित यौन सम्पर्कका लागि प्रयोग हुने कण्डम नेपालमा न्यून मात्रामा प्रयोग हुने गरेको पाइएको छ। एचआईभी तथा यौनरोग सर्नबाट बचाउने, नचाहेको गर्भ नरहने, जन्मान्तर र परिवारको आकार सीमित गर्नका लागि भरपर्दो साधन भए पनि नेपालमा यसको प्रयोग कम देखिएको हो।  विश्वमा यौन रोगहरु बढ्द...
Dammar Giri   982   0
Feb 13, 2019
नेपालमा कण्डम प्रयोगकर्ताको संख्या घट्दो क्रममा 

प्रचण्डसँगको फोटो राखेर जनयुद्ध दिवस सम्झिए बाबुरामले

काठमाडौं,१ फागुन- पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले जनयुद्ध दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। सशस्त्र जनयुद्धको २४ वर्ष पुगेको अवसरमा शुभकामना व्यक्त गर्दै डा‍. भट्टराईले नेपाली समाजको लोकतान्त्रीकरणको प्रक्रियामा अग्रणी भूमिका निर्वाह गर्ने जनयुद्ध...
Dammar Giri   399   0
Feb 13, 2019
प्रचण्डसँगको फोटो राखेर जनयुद्ध दिवस सम्झिए बाबुरामले

एनआरएनएको ८० औं शाखा विस्तार

काठमाडौं,१ फागुन-गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो ८० औं शाखा विस्तार गरेको छ। युरोपेली मुलुक माल्टामा संघको ८० औं शाखा खुलेको हो। योसँगै एनआरएनएको युरोप क्षेत्रमा मात्रै २८ वटा राष्ट्रिय समन्वय परिषदहरु गठन भएका छन् भने एनआरएनएको ८० देशमा संगठित उपस्थिति भएको छ। मंगलबार माल्टाका गैरआवास...
Dammar Giri   271   0
Feb 13, 2019
एनआरएनएको ८० औं शाखा विस्तार

चन्द्रागिरिमा लागुऔषधसम्बन्धी सचेतना अभियान

काठमाडौँ, १ फागुन-काठमाडौँको चन्द्रागिरि नगरपालिकामा लागुऔषध नियन्त्रणसम्बन्धी सचेतना अभियान शुरु भएको छ। चन्द्रागिरि नगरपालिका र जागरण महिला विकास समाज नेपाललगायत विभिन्न सङ्घसंस्थाले लागुऔषध दुरुपयोग नियन्त्रणका लागि उक्त अभियान थालेको हो।  दिनप्रतिदिन प्रयोगकर्ताको सङ्ख्या बढ्दो क्रममा रह...
Dammar Giri   786   0
Feb 13, 2019
चन्द्रागिरिमा लागुऔषधसम्बन्धी सचेतना अभियान

सुमोले ठक्कर दिँदा दुई छात्रा घाइते, राजमार्ग अवरुद्ध 

सिन्धुली, १ फागुन-विपी राजमार्गअन्तर्गत सिन्धुलीखण्डमा विद्यार्थीले राजमार्गमा सवारी आवागमन ठप्प पारेका छन्। आज बिहान पढ्न हिँडेका विद्यार्थीलाई टाटासुमोले ठक्कर दिई फरार भएको भन्दै विद्यार्थीले राजमार्ग ठप्प पारेका हुन्। बिहान सिन्धुली बहुमुखी क्याम्पस पढ्न जाँदै गरेको समयमा कमलामाई नगरपालिका&nd...
Dammar Giri   308   0
Feb 13, 2019
सुमोले ठक्कर दिँदा दुई छात्रा घाइते, राजमार्ग अवरुद्ध 

आज जनयुद्ध दिवस 

काठमाडौं,१ फाल्गुन-नेपाल कम्युनिष्ट पाटी (नेकपा)ले जनयुद्ध दिवस मनाउने भएको छ। तत्कालिन नेकपा माओवादीले २०५२ सालमा सशस्त्र युद्ध शुरु गरेको दिनलाई जनयुद्ध दिवसका रुपमा मनाउँदै आएको थियो। तर, तत्कालिन माओवादी केन्द्र र नेकपा एमाले एक भएपछि संयुक्त रूपमा दिवस मनाउन लागिएको हो। नेकपाको केन्द्रीय कार...
Dammar Giri   1k   0
Feb 13, 2019
आज जनयुद्ध दिवस 

हनुमन्ते सफाइको ५१औँ हप्ते अभियान

भक्तपुर, १ फाल्गुन- देशकै नमूना बनेको भक्तपुरको हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता भव्यरूपमा मनाइने भएको छ।  पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यतामा यही फागुन ४ गते हुने हनुमन्ते सफाइ अभियानको ५१ औँ साताको कार्यक्रम भव्यरुपमा मन...
Dammar Giri   855   0
Feb 13, 2019
हनुमन्ते सफाइको ५१औँ हप्ते अभियान

प्रधानमन्त्री ओलीले गर्दैछन् ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ

काठमाडौं,१ फाल्गुन -प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार दिउँसो ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ गर्दैछन्। राष्ट्रिय सभागृहमा दिउँसो १२ः३० बजे शुभारम्भ गर्ने कार्यक्रम रहेको छ। कार्यक्रममा सहभागिता हुन सवैलाई आग्रह समेत गरिएको छ।   सामाजिक न्याय र सामाजिक दृष्टि...
Dammar Giri   473   0
Feb 13, 2019
प्रधानमन्त्री ओलीले गर्दैछन् ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ को शुभारम्भ

जनवरीमै ९१ हजार पर्यटक नेपाल भित्रिए 

काठमाडौं,१ फाल्गुन-सन् २०१९ को जनवरी महिनामा ९१ हजार ७९३ जना विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन्।  नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको अध्यागमन विभागको तथ्याङ्कअनुसार हवाइमार्ग हुँदै ७७ हजार तीन सय पर्यटक नेपाल आएका छन् भने १४ हजार ४९३ पर्यटक सडकमार्ग हुँदै नेपाल आएका हुन्। यो सङ्ख्या अघिल्ल...
Dammar Giri   425   0
Feb 13, 2019
जनवरीमै ९१ हजार पर्यटक नेपाल भित्रिए 

आज विश्व रेडियो दिवस 

काठमाडौं,१ फाल्गुन-आज विश्व रेडियो दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ। संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१२ देखि हरेक वर्ष फेब्रअरी १३ तारिखका दिन रेडियो दिवस मनाउने गरिएको छ।  रेडियोको महत्व र योगदान, चुनौतिहरुको समीक्षा गरी विश्व रेडियो दिवस मनाउने गरिन्छ। संवाद, सहिष्णुता...
Dammar Giri   1.9k   0
Feb 13, 2019
आज विश्व रेडियो दिवस 

हिन्दू धर्ममा यसरी हुन्छ 'क्रति' देखि 'महाकाल'सम्मकाे गणना

काठमाडौ,१ फाल्गुन -हिन्दू धर्म जसलाई सनातन धर्म पनि भनिन्छ। यो धर्म संसारको सबैभन्दा प्राचीन धर्म हो । यो धर्म पूर्ण रुपमा ज्ञिानमा आधारित रहेको छ। बेद र पुराणले सिकाएको पाठको आधारमा चल्ने हिन्दू धर्मका सबै चार्डपर्वहरुको बैज्ञानिक आधार रहेको पाईन्छ।  अहिले विश्वका धेरै मुलुकहरु काल गणनाको ल...
Dammar Giri   805   0
Feb 13, 2019
हिन्दू धर्ममा यसरी हुन्छ 'क्रति' देखि 'महाकाल'सम्मकाे गणना

आजको राशिफल

काठमाडाैं, १ फाल्गुन मेषः– धैर्य भएर योजनाबद्ध अगाडि बढ्नु पर्ने देखिन्छ। समस्या पन्छाएर अगाडि जान सकिने छैन। प्रयत्नपूर्वक गरेका काम सफल हुनेछन्। समयमा सचेत हुनु आवस्यक छ। आर्थिक कारोवार गर्दा होशियार रहनु होला। अरुको भर परेर काम गर्दा धोका हुनेछ । महत्वकाँक्षी योजनामा हात नहाल्नु होला । भ...
Dammar Giri   1.2k   0
Feb 13, 2019
आजको राशिफल

डिपिएल : रुपन्देहीको लगातार दोस्रो जित

काठमाडौं, २९ माघ – धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटमा रुपन्देही च्यालेन्जर्सले आफ्नो दोस्रो जित दर्ता गरेको छ भने धनगढी स्टार्सले दोस्रो हार व्यहोरेको छ। धनगढीस्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिवाइसी अत्तरियाले धनगढीलाई ५ रनले हराउँदा रुपन्देहीले विराटनगर किंग्सविरु...
Suvadin Correspondent   415   0
Feb 12, 2019
डिपिएल : रुपन्देहीको लगातार दोस्रो जित

पत्रकार दियालीमाथि भएको आक्रमणप्रति महासङ्घकाे ध्यानाकर्षण

काठमाडौं, २९ माघ – नेपाल पत्रकार महासङ्घले सर्लाही शाखाका सदस्य एवं सामुदायिक रेडियो सर्लाहीका स्टेशन म्यानेजर सोम दियालीमाथि भएको साङ्घातिक आक्रमणको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासङ्घले आज विज्ञप्ति जारी गर्दै महासङ्घले पत्रकार दियालीलाई आज बिहान ११ बजे फोन गरेर बोलाएर हरि...
Suvadin Correspondent   322   0
Feb 12, 2019
पत्रकार दियालीमाथि भएको आक्रमणप्रति महासङ्घकाे ध्यानाकर्षण

२ करोड ५० लाख धरौटी बुझाएर छुटे गोपाल खड्का

काठमाडौं, २९ माघ – नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलक...
Suvadin Correspondent   397   0
Feb 12, 2019
२ करोड ५० लाख धरौटी बुझाएर छुटे गोपाल खड्का

नेपाल–भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने

–रमेश लम्साल  नयाँ दिल्ली, २९ माघ – भारत सरकारले एक वर्षभित्र नेपाल–भारत सीमा क्षेत्रको त्रिवेणीघाटसम्म जल यातायातको सञ्जाल विस्तार हुने भन्दै त्यसबाट फाइदा लिन नेपाल सरकारलाई आग्रह गरेको छ।  भारत भ्रमणमा रहनु भएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र भारत...
Suvadin Correspondent   414   0
Feb 12, 2019
नेपाल–भारत सीमा क्षेत्रसम्म जलमार्ग तयार हुने

स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण

– कृष्णराज गौतम  काठमाडौं, २९ माघ – सरकारले करीब २९ हजार सहकारी संस्था र त्यसको व्यवस्थापन प्रणाली स्थानीय तह एवं प्रदेश सरकारमा हस्तान्तरण गरेको छ।  भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले सहकारी क्षेत्रको विकासमा आवश्यक नीति, नियम निर्माणलगायत विषयमा सहयोग गर...
Suvadin Correspondent   400   0
Feb 12, 2019
स्थानीय तहमा २९ हजार सहकारी हस्तान्तरण