Suvadin, Home

हतियार बुझाउन विप्लव समूहलाई ३५ दिने अल्टिमेटम

काठमाडौं, ३० फागुन – सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई आफूसँग भएका हातहतियार ३५ दिनभित्र बुझाउन समयसीमा दिएको छ। मन्त्रिपरिषद्का पछिल्ला निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले वार्ता र छलफलका लागि सरकार सदैव तयार रहेको स्पष्ट गरे।  सो समूहले आपराधि...
Suvadin Correspondent   450   0
Mar 14, 2019
हतियार बुझाउन विप्लव समूहलाई ३५ दिने अल्टिमेटम

निर्मला हत्या प्रकरणः ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

कञ्चनपुर, ३० फागुन – जिल्ला अदालत कञ्चनपुरले  १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा प्रमाण नष्ट गरेको तथा निर्दोषलाई यातना दिएको अभियोग लागेका ६ जना प्रहरीलाई धरौटीमा छाड्न आदेश दिएको छ। जिल्ला अदालत कञ्चनपुरका न्यायधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजलासले थुनछेक...
Suvadin Correspondent   807   0
Mar 14, 2019
निर्मला हत्या प्रकरणः ६ प्रहरीलाई धरौटीमा रिहा गर्न आदेश

वडा कार्यालय निर्माणका लागि जग्गा दान

-लोक देउबा कैलाली, २९  फाल्गुन - कैलालीको बर्दगोरिया गाउपालिका वडा नम्बर ३ को वडा कार्यालय निर्माणका लागि सोहि वडाका सहोदर दाजुभाइले ५ कट्ठा जग्गा दान गरेका छन्। मङ्लबार वडा कार्यालयमा एक कार्यक्रमकाबिच सोहि वडाका सहोदर दाजुभाइ मनऋषि र रत्नऋषि आचार्यले करिब २० लाख मूल्य बराबरको जग्गा दान गर...
Suvadin Correspondent   622   0
Mar 14, 2019
वडा कार्यालय निर्माणका लागि जग्गा दान

शेयर बजार पाँच अङ्कले बढ्यो

काठमाडौं, ३० फागुन – शेयर बजार बढ्ने क्रम आज पनि जारी रहेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.४ बिन्दुले बढेर एक हजार १५५.५० बिन्दुमा पुगेको छ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.३६ बिन्दुले बढेर २४६.१० बिन्दुमा पुगेको छ। बढेको...
Suvadin Correspondent   444   0
Mar 14, 2019
शेयर बजार पाँच अङ्कले बढ्यो

धाकधम्कीले आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख : प्रचण्ड

काठमाडौं, ३० फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विप्लव समूहलाई नक्कल, षड्यन्त्र तथा नाटक गरेर परीक्षामा पास नहुने बताएका छन्।  वाइसिएल नेपालले पेरिसडाँडामा आज आयोजना गरेको ‘शहीद तथा बेपत्ता परिवार अभिनन्दन’ कार्यक्रममा उ...
Suvadin Correspondent   508   0
Mar 14, 2019
धाकधम्कीले आफ्नो अधिपत्य देखाउँछु भन्ने सपना नदेख : प्रचण्ड

राँझा चोकमा राखिएको बम निष्क्रिय 

बाँके, ३० फागुन – विप्लव नेकपाले आह्वान गरेको नेपाल बन्दका क्रममा नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा राखिएको केट्ली बम नेपाली सेनाले निष्क्रिय पारेको छ।  बिहानै चोकमा बम राखिएको खबर पाएलगत्तै घटनास्थलमा पुगेको नेपाली सेनाको बम डिष्पोजल टोलीले बम निष्क्रिय पारेको हो। बम राखेक...
Suvadin Correspondent   396   0
Mar 14, 2019
राँझा चोकमा राखिएको बम निष्क्रिय 

अधिकांश भाषा इन्स्टिच्युट अनुमतिबिनै सञ्चालन

पाँचथर, ३० फागुन – जिल्लाको सदरमुकाम फिदिममा सञ्चालित अधिकांश भाषा इन्स्टिच्युट स्थानीय तहको अनुमतिबिनै सञ्चालनमा छन्। स्थानीय तहमा दर्ता अनुमति लिनेबारेमा न कुनै इन्स्टिच्युट सञ्चालकलाई थाहा छ न त स्थानीय तहले यसबारेमा जानकारी नै गराएको छ।  शैक्षिक परामर्श, पूर्वतयारी कक्षा तथा भाषा श...
Suvadin Correspondent   423   0
Mar 14, 2019
अधिकांश भाषा इन्स्टिच्युट अनुमतिबिनै सञ्चालन

मौसम : केही स्थानमा वर्षाकाे सम्भावना

काठमाडौं, ३० फागुन  – पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा मध्य भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागको एक दुई स्थानमा मेघ गर्जनसहित हल्का...
Suvadin Correspondent   471   0
Mar 14, 2019
मौसम : केही स्थानमा वर्षाकाे सम्भावना

मसूर अजहरलाई आतंकवादी घोषणा गर्ने प्रस्तावमा चीनको विरोध

काठमाडौं,३० फागुन -जम्मु कास्मिर क्षेत्रमा क्रियाशील जैश ए मोहम्मदका प्रमुख मसूद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिकासहितका देशको प्रस्तावमा चीनले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा विशेषाधिकार प्रयोग गरेको छ। मसुद अजहरलाई आतंकवादी घोषणा गर्ने अमेरिका, बेलायत र फ्रान्सको प्रस्तावमा चीनले भिटो प्र...
Dammar Giri   382   0
Mar 14, 2019
मसूर अजहरलाई आतंकवादी घोषणा गर्ने प्रस्तावमा चीनको विरोध

प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला 

काठमाडौं,३० फागुन- प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला परेको छ। माण्डवी गाउँपालिका–३ देविस्थान र स्वर्गद्धारी नगरपालिका ४ भिग्रीमा संकास्पद बस्तु फेला परेको हो। उक्त संकास्पद बस्तु प्रहरीले विहान ४ः ३० बजे सडक निगरानीको क्रममा भेट्टाएको थियो।  नेपाली सेना समुहको बम डिस्पोजल टोल...
Dammar Giri   426   0
Mar 14, 2019
प्यूठानका दुई स्थानमा संस्कास्पद वस्तु फेला 

मृगौला दिवसमा प्रधानमन्त्री ओलीको पैदलयात्रा

काठमाडौं,३० फागुन-विश्व मिर्गौला दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग फिजिसियन फर सोसियल रेस्पोन्सिविलिटी नेपाल (पीएसआरएन) र स्वतन्त्र विद्यार्थी युनियनले आज बिहान शिक्षण अस्पतालमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी थियो।  कार्यक्रम...
Dammar Giri   772   0
Mar 14, 2019
मृगौला दिवसमा प्रधानमन्त्री ओलीको पैदलयात्रा

सबै विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं,३० फागुन – आज बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलर १ को खरिददर ११० रुपैयाँ ९६ पैसा र बिक्रीदर १११ रुपैयाँ ५६ पैसा तोकेको छ । हिजो डलर १ को खरिददर १११ रुपैयाँ २३ पैसा र बिक्रीदर १११ रुपैयाँ ८३ पैसा तोकेको थियो ।...
Dammar Giri   441   0
Mar 14, 2019
सबै विदेशी मुद्राको भाउ घट्यो

पहिरोका कारण दुईसातादेखि सडकखण्ड अवरुद्ध

डोल्पा,३० फागुन-पहिरोको कारण दुई सातादेखि अवरुद्ध जाजरकोट–डोल्पा सडकखण्ड सञ्चालनमा आएको छ। डोल्पा र रुकुम पश्चिमको सिमानामा पर्ने खदाङ–गोतामकोट खण्डमा खसेको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको हो। सडक सञ्चालनमा ल्याउन त्रिपुरासुन्दरी नगरपालिकाको आफ्नै डोजर प्रयोग गरिएको थियो। सडक खुलेपछि...
Dammar Giri   358   0
Mar 14, 2019
पहिरोका कारण दुईसातादेखि सडकखण्ड अवरुद्ध

अज्ञात समूहद्वारा बसमा आगजनी, तीन जना पक्राउ

कैलाली,३० फागुन-पूर्वपश्चिम राजमार्ग अन्तर्गत कैलालीको बढैपुर जंगलमा राति पौने चार बजे बसमा आगजनी गरिएको छ। पूर्वबाट पश्चिमतर्फ आइरहेको म १ ख ४४१ नम्बरको बसमा पौने ४ बजे आगजनी भएको प्रहरीले जनाएको छ। गाडीमा सवार यात्रुलाई ओरालेर आगजनी गरिएको ईलाका प्रहरी कार्यालय मसुरियाले जनाएको छ। आगजनीबाट बस प...
Dammar Giri   437   0
Mar 14, 2019
अज्ञात समूहद्वारा बसमा आगजनी, तीन जना पक्राउ

विमानस्थलमा ‘रिफ्युलर’ थप्ने तयारी

काठमाडौं,३० फागुन -जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नु पर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ। विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय उडान संख्या र चाप थपिँदै गएकाले रिफ्युलरको संख्या थप्न खरीद कार्य अघ...
Dammar Giri   336   0
Mar 14, 2019
विमानस्थलमा ‘रिफ्युलर’ थप्ने तयारी

विप्लव भन्छन्, 'चन्दा उठाउनु नैसर्गिक अधिकार'

काठमाडौं,३० फागुन - नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले चन्दा उठाउनुलाई नैसर्गिक अधिकार भएको प्रतिक्रिया दिएको छ।  सरकारले लगाएको प्रतिबन्धपछि पहिलोपटक विज्ञप्ति जारी गर्दै विप्लवसमूहको नेकपाले विदेशी केन्द्रबाट पैसा लिएको पुष्टि समेत गरेको छ।   ‘हामीमाथिको कारबाहीलाई प्रध...
Dammar Giri   416   0
Mar 14, 2019
विप्लव भन्छन्, 'चन्दा उठाउनु नैसर्गिक अधिकार'

आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै 

काठमाडौं,३० फागुन- विश्व मिर्गौला दिवस बिहीबार विभिन्न सचेतनामुलक कार्यक्रम गरी मनाइँदैछ। सन् २००६ देखि मार्चको दोस्रो बिहीबार यो दिवस मनाउन थालिएको हो। यो वर्ष  मिर्गौला स्वास्थ्य सबैका लागि सबै तिर भन्ने नाराका साथ नेपालमा पनि दिवस मनाइँदै छ।  शरीरमा पानीको कमी तथा अनियन्त्रित खानपान...
Dammar Giri   461   0
Mar 14, 2019
आज विश्व मिर्गौला दिवस विभिन्न कार्यक्रम गरि मनाइँदै 

मध्यरातमा ट्रकमा आगजनी 

हेटौंडा,३० फागुन- मकवानपुरको थाहा नगरपालिकास्थित दामनमा ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको छ। राती करिव १ बजेको समयमा काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमाथि अज्ञात समूहले आगजनी गरेको हो। पालुङ र दामनको जंगलबीचमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल ख...
Dammar Giri   390   0
Mar 14, 2019
मध्यरातमा ट्रकमा आगजनी 

पोखरामा बम भेटियो 

काठमाडौं,३० फागुन-गण्डकी प्रदेशको राजधानी पोखरामा बम भेटिएको छ। बिहीबार बिहान सभागृह चोकमा बम भेटिएको हो। बम सामान्य किसिमको भएको प्रहरीले जनाएको छ। सेनाको बम डिस्पोजल टोलीले उक्त बमलाई निस्क्रिय पारिसकेको जिल्ला प्रहरी कार्यालयले कास्कीले जानकारी दिएको छ। 
Dammar Giri   501   0
Mar 14, 2019
पोखरामा बम भेटियो 

सबै सरकारी चिकित्सकले राजीनामा दिने

काठमाडौं,३० फागुन-आफ्ना माग पूरा नहुने भएपछि सरकारी चिकित्सकले सेवाबाटै राजीनामा दिने धम्की दिएका छन्।केही समयदेखी धर्ना, जुलुसदेखी  सेवा बन्दसम्मका आन्दोलन गर्दा पनि चिकित्सकको मागलाई सरकारले सम्बोधन नगरेपछि उनीहरूले राजीनामा दिने तयारी गरेका हुन्। सरकारी चिकित्सक संघका अध्यक्ष डा दीपेन्द्र...
Dammar Giri   551   0
Mar 14, 2019
सबै सरकारी चिकित्सकले राजीनामा दिने

नवलपरासीको गैँडाकोटमा बम भेटियो, यातायात प्रभावित 

काठमाडौं,३० फागुन-नवलपरासीको गैँडाकोटमा बम फेला परेको छ। पूर्व पश्चिम राजमार्गको नारायणगढ नवलपरासी खण्डको जैसरी खोला पुलमा बम फेला परेको प्रहरीले पुष्टि गरेको छ।  अहिले बमका कारण सो क्षेत्रको यातायात ठप्प भएको छ। प्रहरीका अनुसार बम भेटिएको स्थानमा नेपाली सेनाको बम डिस्पोजल टोली पुग्दैछ...
Dammar Giri   456   0
Mar 14, 2019
नवलपरासीको गैँडाकोटमा बम भेटियो, यातायात प्रभावित 

विप्लव समूहको बन्दले जनजीवन प्रभावित

काठमाडौं,३० फागुन- नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज गरेको एक दिने नेपाल बन्दका कारण उपत्यका लगायत देशका विभिन्न ठाउँमा प्रभाव परेको छ। उपत्यकामा विहानैदेखि यातायातका साधन फाटफुट चलेका छन्। गाडी नचलेपछि विद्यार्थीहरु घर फर्किएका छन्। काठमाडौं उपत...
Dammar Giri   566   0
Mar 14, 2019
विप्लव समूहको बन्दले जनजीवन प्रभावित

सामाजिक सञ्जला फेसबुकमा समस्या 

काठमाडौं,३० फागुन-सामाजिक सञ्जला फेसबुकमा अहिलेसम्मकै गम्भीर समस्या आएको छ। विश्वभर फेसबुक प्रयोगकर्ताको एकाउन्ट खुलेका छैनन् र खुलेकाले पनि राम्रोसँग काम गरेका छैनन्। फेसबुकसँगै इन्स्टाग्राम तथा ह्वाट्सएप पनि डाउन भएका छन् । बुधबार रातिदेखि समस्या देखिएको हो। केही क्षेत्रको समस्या समाधान भएको छ।...
Dammar Giri   573   0
Mar 14, 2019
सामाजिक सञ्जला फेसबुकमा समस्या 

आजको राशिफल

मेष  -विचारले धेरैलाई आकर्षण गर्ने समय छ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। मध्याह्नदेखि समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्...
Dammar Giri   776   0
Mar 14, 2019
आजको राशिफल

रिक्त पदपूर्तिका लागि पुनः आवेदन

काठमाडौं, २९ फागुन - सरकारले रिक्त रहेको २६८ रोजगार संयोजकको पदपूर्ति गर्न पुनःआवेदन माग गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज एक सूचना जारी गरी यही फागुन ३० देखि आगामी चैत ९ गतेसम्म आवेदन गर्न सकिने जनाएको छ।  रोजगार संयोजकका लागि...
Ramji Tamatta   755   0
Mar 13, 2019
रिक्त पदपूर्तिका लागि पुनः आवेदन

मनकामना केबलकार दुई दिन बन्द हुने

चितवन,२९ फागुन-मनकामना केबलकार दुई दिन बन्द हुने भएको छ। नियमित मर्मतका लागि फागुन ३० र चैत १ मा सेवा बन्द हुने मनकामना दर्शन प्रालिले जनाएको छ। कम्पनीले मर्मत सकिएपछि चैत २ देखि सेवा नियमित सञ्चालन हुने हुने जनाइएको छ। प्रत्येक चार चार महिनामा केवलकार मर्मत हुने गरेको कम्पनीले जनाएको छ। 
Dammar Giri   471   0
Mar 13, 2019
मनकामना केबलकार दुई दिन बन्द हुने

प्याब्सनको नेतृत्वमा सहमति, अध्यक्षमा पुरी

काठमाडौं,२९ फागुन-निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि सहमति भएको छ। नेतृत्वका लागि टीकाराम पुरी र डिके ढुङ्गानाको समूहले मनोनयन दर्ता गरे पनि पूर्वअध्यक्षहरुको पहलमा सहमति भएको हो। पूर्वअध्यक्ष उमेश श्रेष्ठको प्रस्तावमा पुरीलाई अध्यक्ष र ढु...
Dammar Giri   597   0
Mar 13, 2019
प्याब्सनको नेतृत्वमा सहमति, अध्यक्षमा पुरी

मोटरसाइकलमाथि बस पल्टिँदा तीनको मृत्यु

सप्तरी, २९ फागुन- सप्तरीमा आज विहान भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कुसहामा मोटरसाइकललाई बचाउने क्रममा को १ ख ४९६४ यात्रुबाहक बस को ३४ प ६४३५ नम्बरको सोही मोटरसाइकल माथि नै पल्टेपछि दुर्घटना भएको हो। मोटरसाइकलमा सवार दुईजना र बसमा सवार एकजना गरी ३...
Dammar Giri   458   0
Mar 13, 2019
मोटरसाइकलमाथि बस पल्टिँदा तीनको मृत्यु

इयूबाट बाहिरिने प्रस्ताव बेलायती संसदबाट अस्वीकृत

काठमाडौं,२९ फागुन-युरोपेली संघ (इयू) बाट बाहिरिने सम्बन्धी प्रस्ताव (बेक्जिट) बेलायती संसदले दोस्रो पटक अस्वीकृत गरेको छ। प्रधानमन्त्री थेरेशा मे’ले संसद्मा प्रस्तुत गरेको संशोधित प्रस्ताव पनि अस्वीकृत भएको हो। गत जनवरीमा पनि प्रस्तावलाई बेलायती संसदले अस्वीकृत गरेको थियो।संशोधित प्रस्ताव प...
Dammar Giri   858   0
Mar 13, 2019
इयूबाट बाहिरिने प्रस्ताव बेलायती संसदबाट अस्वीकृत

चेमजोङको हत्यामा संलग्न एक जना पक्राउ

काठमाडौं,२९ फागुन- महानगरीय अपराध महाशाखाले नीरमाया चेमजोङको हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ।  महाशाखाको टोलीले सुनसरी घर भई नागार्जुन नगरपालिका–५ पाँचधारा हलचोक बस्ने ४५ वर्षीय चेमजोङको हत्यामा संलग्न काठमाडौँका ३७ वर्षीय प्रकाश थापामगरलाई मङ्गलबार साँझ पक्राउ गरेको हो। ...
Dammar Giri   458   0
Mar 13, 2019
चेमजोङको हत्यामा संलग्न एक जना पक्राउ