Suvadin, Home

लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग्यो

काठमाडौं,२९ फागुन -लोकसेवा आयोगले दैभरबाट खरिदारका लागि दरखास्त आव्हान गरेको छ। आयोगले बुधबार विज्ञापन सार्वजनिक जारी गर्दै निजामती सेवका सेवा, समूह, उपसमूरका राजपत्र अनंकित द्वितिय श्रेणीका पदहरु दरखास्त आह्वान गरेको हो। आ.प्र, खुला र समावेशी प्रतियोगितात्मक परीक्षाद्वरा पदपूर्ति गर्नुपर्ने भएका...
Dammar Giri   118   0
Mar 13, 2019
लोकसेवा आयोगले ठूलो संख्यामा खरिदार माग्यो

प्रतिनिधिसभा बैठकः मन्त्री-सांसद मौखिक प्रश्नोत्तर कार्यक्रम 

काठमाडौं,२९ फागुन- प्रतिनिधिसभा बैठकमा मन्त्री–सांसद मौखिक प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बुधबार दिउँसो १२ बजे बस्ने बैठकमा वन तथा वातावरण मन्त्रालय र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा सांसदले सम्बन्धित मन्त्रीसँग मौखिक प्रश्न सोध्ने कार्यसूची तय भएको संसद स...
Dammar Giri   95   0
Mar 13, 2019
प्रतिनिधिसभा बैठकः मन्त्री-सांसद मौखिक प्रश्नोत्तर कार्यक्रम 

आधुनिक प्रविधिको कृषिमा जोड

विराटनगर, २९ फागुन- प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले युवालाई कृषि पेशातर्फ आकर्षित गर्न आधुनिक प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताएका छन्।  नेपाल सरकारबाट गठित जनशक्ति प्रक्षेपण तथा मानव संशाधन विकास योजना तर्जुमा कार्यदलद्वारा मङ्गलबार यहाँ आयोजित प्रदेशस्तरीय अन्तरक्रिया...
Dammar Giri   164   0
Mar 13, 2019
आधुनिक प्रविधिको कृषिमा जोड

विप्लवका गतिविधिमा निगरानी बढाउने प्रहरीको तयारी 

काठमाडौं,२९ फागुन-सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेपछि प्रहरीले विशेष निगरानी र कारबाही अघि बढाउने तयारी गरेको छ। सरकारको निर्णय आएपछि सोही अनुसार अघि बढ्ने प्रहरीको भनाई छ। प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले संविधान विपरीतका कार्य हुन नदिन प्रहरी सधै...
Dammar Giri   119   0
Mar 13, 2019
विप्लवका गतिविधिमा निगरानी बढाउने प्रहरीको तयारी 

सरकारको प्रतिबन्धप्रति डटेर प्रतिवाद गर्ने विप्लवको चेतावनी 

काठमाडौं,२९ फागुन- सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाउने निर्णय गरेको छ। सरकारको निर्णय लगत्तै नेकपाले सरकारले घोषणा गरेको प्रतिबन्धको डटेर सामाना गर्ने निर्णय गरेको प्रतिक्रिया दिएको छ।  नेकपाका पोलिटव्युरो सदस्य मोहन कार्कीले सरकारले देशलाई जबर्जस्त युद्धमा धके...
Dammar Giri   136   0
Mar 13, 2019
सरकारको प्रतिबन्धप्रति डटेर प्रतिवाद गर्ने विप्लवको चेतावनी 

मध्यरातमा भरतपुर महानगरपालिकामा बम विष्फोष्ट

काठमाडौं,२९ फागुन - चितवनको भरतपुर महानगरपालिकाको वडा नं ५ को कार्यालयमा बम विस्फोट भएको छ। मंगलवार १२ बजेर १५ बजे बम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घटनास्थलमा सिलिण्डर ग्यासको टुक्रा फेला परेको चितवन प्रहरीले जनाएको छ। विस्फोटले कार्यालय क्षतिग्रस्त भएको छ । विस्फोटबा...
Dammar Giri   124   0
Mar 13, 2019
मध्यरातमा भरतपुर महानगरपालिकामा बम विष्फोष्ट

आजको राशिफल

काठमाडौं,२९ फागुन  मेषः– घरमा सुख शान्ति कम मिल्नेछ। काम गर्दा विभिन्न झमेला आइलाग्ने छन्। प्रयत्न गरेमा काममा सफलता मिल्नेछ। समयमा सचेत हुनु आवस्यक छ। आर्थिक कारोवार गर्दा होशियार रहनु होला। साथी भाईको भर परेर काम गर्दा धोका हुनेछ। महत्वकाँक्षी योजनामा हात नहाल्नु होला। भाग्यले साथ दि...
Dammar Giri   121   0
Mar 13, 2019
आजको राशिफल

हत्या आरोपमा पक्राउ

बुटवल, २८ फागुन – रुपन्देहीको देवदहमा एक युवालाई कुटपिट गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।  देवदह नगरपालिका– ५ का २० वर्षीय युवा अनिश पुरीलाई आइतबार राति ७ः३० बजेको समयमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले सोमबार स्थानीय चार जना युवालाई पक्र...
Suvadin Correspondent   108   0
Mar 12, 2019
हत्या आरोपमा पक्राउ

सिटिजन्स बैंक र IRIC बीच सम्झौता

काठमाडौं, २७ फागुन – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र Independent Research & Investment Company Pvt. Ltd (IRIC) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि IRIC ले विभिन्न विषयमा नियम...
Suvadin Correspondent   115   0
Mar 12, 2019
सिटिजन्स बैंक र IRIC बीच सम्झौता

भारतीय सांसदको यस्तो ट्वीटले गर्यो नेपालीको अपमान

काठमाडौं, २८ फागुन – आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे सामाजिक सञ्जालमा अपमानजनक टिप्पणी गरेकी छिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित यो ट्वीटले नेपालीहरुको अपमान गरेको भन्दै व्यापक आलोचना भइरहेको छ। उनले आफ्नो ट्वीटमा यसपटक प्रधानमन्त्री चुन्नुहोला, चौकीदार त नेपालबाट...
Suvadin Correspondent   216   2
Mar 12, 2019
भारतीय सांसदको यस्तो ट्वीटले गर्यो नेपालीको अपमान

साफ महिला फुटबलमा भुटानविरुद्ध नेपालको जित

विराटनगर, २८ फागुन – पाँचौ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता २०१९ को उद्घाटन खेलमा नेपालले भुटाविरुद्ध ३–० अन्तरले जित दर्ता गरेको छ।  विराटनगरस्थित शहिद रंगशालामा दिउँसो ३ बजे सुरु खेलमा नेपालका लागि मन्जलीकुमारी योन्जनले १३, सावित्रा भण्डारीले १६ र कप्तान निरू थापाले ५४...
Suvadin Correspondent   192   0
Mar 12, 2019
साफ महिला फुटबलमा भुटानविरुद्ध नेपालको जित

आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रम

काठमाडौं, २८ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले हिंसाबाट आतङ्क मच्चाएर लुटपाट गर्ने समूहसँग सरकारले वार्ता नगर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको टोलीसँगको आजको भेटघाटमा उनले बम पड्काउने र पैसा असुल्नेसँग वार्ता गर्नुको औचित्य नभएको स्पष्...
Suvadin Correspondent   108   0
Mar 12, 2019
आतङ्क मच्चाएर लुटपाट गर्नेसँग वार्ता हुँदैन : प्रम

निजी विद्यालयको अस्तित्व समाप्त हुँदैन : सभामुख

काठमाडौं, २८ फागुन – प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संविधानले समाजवादोन्मुख मुलुकको परिकल्पनासहित तीनखम्बे अर्थनीतिलाई स्वीकार गरेकाले निजी विद्यालयको अस्तित्व तत्काल समाप्त नहुने बताएका छन्।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १४औँ राष्ट्रिय महाधिवेशनको आज उद...
Suvadin Correspondent   147   0
Mar 12, 2019
निजी विद्यालयको अस्तित्व समाप्त हुँदैन : सभामुख

अमेरिकामा बस्ने नेपालीद्वारा छात्रवृत्ति कोष स्थापना

बझाङ, २८ फागुन – जिल्लाको छबिसपाथीभेरा गाउँपालिका–४ ब्यासी तामाखानी घर भई हाल अमेरिकामा बस्दै आएका डा तुलसीराम जोशीको सहयोगमा गरीब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक सुधारका लागि यहाँका विभिन्न विद्यालयमा ‘छात्रवृत्ति कोष’ स्थापना गरिइएको छ।  गरीब परिवारका जेहेन्दार र...
Suvadin Correspondent   119   0
Mar 12, 2019
अमेरिकामा बस्ने नेपालीद्वारा छात्रवृत्ति कोष स्थापना

यसवर्ष ४ हजार बेरोजगार युवालाई निःशुल्क तालीम

काठमाडौं, २८ फागुन – सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ।  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम अभिवृद्धि परियोजना (इभेन्ट)ले यसवर्ष तीन हजार ६६० बेरोजगार युवालाई स्वरोजगार बनाउन निः...
Suvadin Correspondent   114   0
Mar 12, 2019
यसवर्ष ४ हजार बेरोजगार युवालाई निःशुल्क तालीम

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

हेटौंडा, २८ फागुन – मकवानपुरमा जन्तीबस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। भक्तपुरबाट जन्ती बोकेर हेटौंठातर्फ आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्तिलोक मार्ग अन्तर्गत मकवानपुरको गढी गाउँपालिका २ चैनपुर डाँडामा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना...
Suvadin Correspondent   129   0
Mar 12, 2019
छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु

सिके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

पोखरा,२८ फागुन-नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौता राष्ट्रघाती भएको आरोप लगाएका छन्। मंगलबार प्रेस युनियन कास्कीले पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै देउवाले मुलधारको राजनीतिमा ल्याउने नाममा राष्ट्रघाती सम्झौता भ...
Dammar Giri   187   0
Mar 12, 2019
सिके राउतसँगको सम्झौता राष्ट्रघाती : देउवा

भारतीय सांसदको अपमानजनक ‘ट्वीट’ – नेपाली चौकीदार !

काठमाडौं,२८ फागुन- भारतीय आम आदमी पार्टीकी सांसद अल्का लाम्बाले नेपालबारे अपमानजनक टिप्पणी गरेकी छिन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित सामाजिक सञ्जाल ट्वीटरमा उनले नेपालबारे अपमानजनक ट्वीट गरेकी हुन्। सांसद अल्का लाम्बाले आफ्नो ट्वीटमा लेखेकी छिन्ः प्रिय भारतवासी, कृपया यसपटक...
Dammar Giri   123   0
Mar 12, 2019
भारतीय सांसदको अपमानजनक ‘ट्वीट’ – नेपाली चौकीदार !

सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

 काठमाडौं,२८ फागुन-प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नेपाल सरकार र सिके राउतबीच हालै भएको ११ बुँदे सहमति र त्यसपछि भएका गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  काङ्ग्रेस संसदीय दलको कार्यालयले विज्ञप्तिमार्फत उक्त सहमतिका दुवै पक्षले सहमतिबारे गरेको अलग–अलग व्याख्याल...
Dammar Giri   139   0
Mar 12, 2019
सिके राउतसँग भएको सहमतिप्रति काङ्ग्रेसको ध्यानाकर्षण

पक्राउ परेका विप्लवका कार्यकर्ता रिहा 

तुल्सीपुर,२८ फागुन-उच्च अदालत तुलसीपुरले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुलाई थुनामुक्त गर्न आदेश दिएको छ। अदालतको आदेशपछि नेकपाका जिल्ला सदस्यहरु प्रदिपबहादुर वली, ईश्वरीप्रसाद पाण्डे र रुद्र वली सोमबार बेलुका रिहा भएका छन्। प्रहरीले उनीहरुलाई फागुन २१...
Dammar Giri   118   0
Mar 12, 2019
पक्राउ परेका विप्लवका कार्यकर्ता रिहा 

भरतमोहन र रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि

काठमाडौं,२८ फागुन-पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारी तथा हेलिकोप्टर दुर्घटनामा परी दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितका व्यक्तिहरुको सम्झनामा आज राजधानीमा श्रद्धाञ्जलि सभा आयोजना गरिएको छ। बौद्धनाथ क्षेत्र विकास समितिले आयोजना गरेको उक्त सभामा सांसद...
Dammar Giri   168   0
Mar 12, 2019
भरतमोहन र रवीन्द्र अधिकारीप्रति श्रद्धाञ्जलि

वीरेन्द्र सैनिक अस्पतालद्धारा निशुल्क बस सेवा सञ्चालनमा

काठमाडौ,२८ फागुन – वीरेन्द्र सैनिक अस्पतालले औषधि उपचारका लागि आउने बिरामीहरुका लागि निशुल्क बस सेवा सुरु गरेको छ। काठमाडौँका विभिन्न स्थानबाट अस्पतालमा आउने बिरामी तथा कुरुवाको सजिलोका लागि निशुल्क बस सेवा सुरु गरेको हो।  
Dammar Giri   107   0
Mar 12, 2019
वीरेन्द्र सैनिक अस्पतालद्धारा निशुल्क बस सेवा सञ्चालनमा

बलात्कारपछि हत्या हुनेमा दलित बढी

काठमाडौं, २८ फागुन- बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको संख्या देखिएको छ। दलित महिला संघले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन्। दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै...
Dammar Giri   101   0
Mar 12, 2019
बलात्कारपछि हत्या हुनेमा दलित बढी

संयुक्त राष्ट्रसंघमा राष्ट्रपतिको सम्बोधन आज 

काठमाडौं,२८ फागुन-अमेरिका भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संयुक्त राष्ट्रसंघीय आयोग (सीएसडब्ल्यु) को ६३ औँ बैठकमा महिलाको स्थिति सम्बन्धमा सम्बोधन गर्ने कार्यक्रम छ।  राष्ट्रसंघीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रेसेसले आयोजना गर्ने ‘शक्तिमा नारी&rsq...
Dammar Giri   107   0
Mar 12, 2019
संयुक्त राष्ट्रसंघमा राष्ट्रपतिको सम्बोधन आज 

कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि 

काठमाडौं,२८ फागुन- ईपीएस भाषा परीक्षाका लागि चैत ८ गतेदेखि आवेदन खुल्ला हुने भएको छ। सन् २०१९ का लागि कोरियाले नेपाली श्रमिकको कोटा निर्धारण गरेर पठाएपछि भाषा परीक्षाका लागि आवेदन दिने मिति तय गरिएको ईपीएस कोरिया शाखाले जनाएको छ। मंगलबार सूचना जारी गर्दै आगामी चैत ८ गतेदेखि १७ गतेसम्म फारम भर्ने...
Dammar Giri   234   0
Mar 12, 2019
कोरियन भाषा परीक्षाको आवेदन चैत ८ देखि 

विराटनगरमा आज दिउसो प्रचण्डले उद्घाटन गर्ने 

विराटनगर,२८ फागुन-पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरस्थित शहीद रंगशालामा सुरु हुँदैछ।  दिउँसो ३ बजे नेपालले उद्घाटन खेलमा भुटानसंग सामना गर्दै छ। नेपाल सुखद सुरुवात गर्दै उपाधि जित्ने लयमा खेल्नेछ। सेमिफाइनल यात्रा तय गर्न नेपालले भुटानलाई हराउनै प...
Dammar Giri   123   0
Mar 12, 2019
विराटनगरमा आज दिउसो प्रचण्डले उद्घाटन गर्ने 

भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

भक्तपुर, २८ फागुन-भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ। नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक...
Dammar Giri   152   0
Mar 12, 2019
भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

काठमाडौँ, २८ फागुन -चितवनको देवघाटधाममा धार्मिक पर्यटनको विकास गर्ने लक्ष्यसहित अष्टधातुबाट ३० फिट अग्लो शिवको मूर्ति बनाउन काठमाडौँमा धातु सङ्कलनका लागि महायज्ञको तयारी थालिएको छ।  आठ प्रकारका धातु सङ्कलनका लागि आगामी बैशाख १ गतेदेखि ११ गतेसम्म काठमाडौँको पशुपतिनाथस्थित हंशमण्डपमा हुने &lsq...
Dammar Giri   119   0
Mar 12, 2019
शिवमूर्ति निर्माणका लागि पशुपतिमा महायज्ञ

आजको राशिफल

काठमाडौं,२८ फागुन  मेष-(चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – प्रतिद्वन्द्वीहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नुपर्ला। लेनदेनको कारणले विवाद आउने सम्भावना छ। विपरीत लिङ्गीहरूबाट पनि सजग रहनुहोला। अष्टमस्थ चन्द्रमा रहेकाले आर्थिक रूपमा पनि नोक्सानी हुनसक्छ। काम...
Dammar Giri   120   0
Mar 12, 2019
आजको राशिफल

पत्रकारितासँगै कुखुरापालन गरी राम्रै आम्दानी

तनहुँ, २७ फागुन –  दमौलीबाट सञ्चालित मादीसेती एफएममा कार्यरत पत्रकार रामकृष्ण कुँवरले स्थानीय जातका कुखुरा पालेर मासिक रु ५० हजार कमाउँदै आएका छन। छिमेकी जिल्ला पाल्पाको माडीबाट ह्याचिङ गरेको स्याखिनो जातको कुखुरामा क्रस गरी उत्पादन भएको एक हजार चल्ला ल्याएर व्यवसाय शुरु गरेका कुँवरले...
Suvadin Correspondent   128   0
Mar 11, 2019
पत्रकारितासँगै कुखुरापालन गरी राम्रै आम्दानी