Suvadin, Home

यस्ता हुनेछन् अर्थतन्त्रका सात चुनौती

काठमाडौँ, १५ जेठ । चालु आवमा देखिएको सुधारका साथै मुलुकको अर्थतन्त्रमा सङ्घीयता कार्यान्वयनसहित सात क्षेत्रलाई चुनौतीका रुपमा औँल्याइएको छ ।  अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बजेटमा शताब्दियौँदेखि एकात्मक राज्यप्रणालीको अभ्यास गरिएकाले सङ्घीयता कार्...
Suvadin Media   356   0
May 29, 2017
यस्ता हुनेछन् अर्थतन्त्रका सात चुनौती

स्थानीय तहमा व्यापक अधिकार

काठमाडौँ, १५ जेठ-  आव २०७४/०७५ को बजेटमार्फत स्थानीय तहलाई व्यापक अधिकार दिइएको छ ।  व्यवस्थापिका–संसद्मा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले प्रस्तुत गरेको आव ०७४/०७५ को बजेटमा स्थानीय तहमा व्यावसायिक कृषि उत्पादन, बाली तथा उत्पादन, कृषि बजार पूर्वाधार निर्माण स...
Suvadin Media   455   0
May 29, 2017
स्थानीय तहमा व्यापक अधिकार

अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य प्राथमिकतामा

काठमाडौँ, १५ जेठ - सरकारले आव २०७४/७५ मा युवा तथा खेलकुद क्षेत्रको विकासका लागि रु दुई अर्ब २४ करोड बजेट विनियोजन गरेको छ ।  उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा आर्थिक वर्ष २०७४÷७५ का लागि गरिएको बजेट भाषणमा काठमाडौँको मूलपानीमा रहेको अन्तर्...
Suvadin Media   4.4k   13
May 29, 2017
अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माण कार्य प्राथमिकतामा

बजेटको लक्ष्य ७.२ प्रतिशतको आर्थिक वृद्धि

काठमाडौँ, १५ जेठ- सरकारले आज प्रस्तुत गरेको आगामी आवको बजेट कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने गरेको छ ।  उपप्रधान तथा अर्थमन्त्रीमन्त्री कृष्णबहादुर महराले आज आगामी आवको बजेट प्रस्तुत गर्दै मुलुकमा आर्थिक परिचालनमा उल्लेख्य प्र...
Suvadin Media   497   0
May 29, 2017
बजेटको लक्ष्य ७.२ प्रतिशतको आर्थिक वृद्धि

जोडिएका सवैको करिअर ‘अपलिफ्ट’ गरेको एक गजल

सुनसरीकाका विपिन किरणको साहित्यिक जीवन भाेजपुर अध्ययनरत् रहँदा विधार्थीकालबाट नै सुरु भयो। कक्षा ७ मा अध्ययन क्रममा उनको विधालयले आयोजना गरेको कविता प्रतियोगितामा ‘परिवर्तन’ शीर्षकको कविता सुनाएसँगै औपचारिक रुपमा आफ्नो लेखन यात्रा प्रारम्भ भएको उनी सम्झन्छन्। लेखन क्षेत्रम...
Angad Singh   571   0
May 29, 2017
जोडिएका सवैको करिअर ‘अपलिफ्ट’ गरेको एक गजल

मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा

विराटनगर, १५ जेठ - दोस्रो चरणको निर्वाचनअन्तर्गत मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा भइरहेको छ ।  यस जिल्लाका एक उपमहानगरपालिका, आठ नगरपालिका र आठ गाउँपालिका गरी १७ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय आजबाट सञ्चालनमा आएको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयले जनाएको छ । विराटनगर उ...
Suvadin Media   304   0
May 29, 2017
मोरङमा निर्वाचनको तयारी तीव्र गतिमा

यसरी मारिएका थिए जनअान्दाेलन - २ का पहिलाे शहिद

काठमाडाैं, जेठ १५ -  जनआन्दोलन २ को १९ दिनमा शहादत प्राप्त गर्ने पहिलो व्यक्ति दर्शनलाल यादव हुन्। नेकपा एमालेका सप्तरीका इलाका कमिटि सदस्य यादवको २०६२ चैत २३ मा मृत्यु भएको हो । राजविराजमा मसाल जुलुस प्रदर्शनका क्रममा प्रहरी दमन भएपछि भागदौडमा एमाले कार्यकर्ता ५० वर्षीय यादव लडे...
Suvadin Media   1k   0
May 29, 2017
यसरी मारिएका थिए जनअान्दाेलन - २ का पहिलाे शहिद

पाँच बर्षसम्म नबनेकाे गणतन्त्र स्मारक

काठमाडौँ, १५ जेठ - नारायणहिटी दरबार परिसरको पूर्वी भागमा बन्दै गरेको ‘गणतन्त्र स्मारक’ निर्माण कार्य पाँच वर्ष बितिसक्दा पनि सकिएको छैन ।  सरकारको २०६९ मङ्सिर २२ गतेको निर्णयानुसार ‘गणतन्त्र स्मारक’ निर्माणका लागि निजी कम्पनी ‘विकोइ स्काइ बङ्गलामुखी ज्वाइन्...
Suvadin Media   421   0
May 29, 2017
पाँच बर्षसम्म नबनेकाे गणतन्त्र स्मारक

सात करोडको सडक आयोजना

म्याग्दी, १५ जेठ - धौलागिरि गाउँपालिका–४ मा पर्ने म्याग्दीको विकट र दुर्गम मुदी गाउँलाई सडक सञ्जालसँग जोड्न रु सात करोडभन्दा बढी लागतको आयोजना सुरु भएको छ ।  मुदीलाई सडक सञ्जालसँग जोड्नका लागि ताकम–मुना–दर–मुदी सडक आयोजना निर्माण सुरु भएको हो । मुनादेखि मुदीसम्म...
Suvadin Media   376   0
May 29, 2017
सात करोडको सडक आयोजना

गुगल डुडलमा नेपाली झण्डासहित गणतन्त्र दिवस 

काठमाडाैं, जेठ १५–विश्वको नम्बर एक सर्च इन्जिन गुगलले यसपटक पनि नेपालको गणतन्त्र दिवसका लागि डुडल बनाएको छ।  यसपालि गुगलले आफ्नो सर्च इन्जिनको होमपेजमा नेपालको राष्ट्रिय झण्डासहित गणतन्त्र दिवसप्रति सम्मान  प्रकट गरेको छ। गत वर्ष भने गुगलले डाँफे राख्दै सहित ह्यापी नेपाल र...
Suvadin Desk   1.7k   1
May 29, 2017
गुगल डुडलमा नेपाली झण्डासहित गणतन्त्र दिवस 

यस्ताे छ पशुपतिनाथकाे इतिहास

पशुपतिनाथ बारेमा पौराणिक इतिहासमा उल्लेखछ- प्रथम गोपालबंशी राजा भुक्तमानले पशुपतिनाथको दिव्यज्योति प्रकट भएको देखेर पशुपतिनाथको देवल बनाएको थियो । हिमालयको दक्षिण गंगाको उत्तर काठमाण्डौं उपत्यका रुद्रको अतिनैं पि्रय क्षेत्र हो । पशुपतिनाथकै प्रतापले गोसाईकुण्डपिण्डेश्वरलाई पवित्र क्षेत्रको रुपमा लिइ...
Suvadin Media   1.2k   0
May 28, 2017
यस्ताे छ पशुपतिनाथकाे इतिहास

पुरा गर्लान त विद्याले देखाएका ति सपना ?

काठमाडौं मतदान सुरुभएसँगै अग्रता लिएका काठमाडौंका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले उम्मेदवारी घोषणा गरेसँगै विभिन्न सपनाहरु बाडेका थिए। चौध दिनपछि आइतबार सकिएको मतगणनाबाट औपचारिक रुपमा निर्वाचित भएसँगै उनले ती प्रतिबद्धताहरुलाई कसरी पुरा गर्छन् हेर्न बाकीं छ। महानगरमा शाक्यले देखेका सपनाहरु यस्...
Suvadin Media   501   0
May 28, 2017
पुरा गर्लान त विद्याले देखाएका ति सपना ?

Understanding Back Aches and Pains

1. Prologue – 2. Key points – 3. Pain Hotspot – 4. Get to the Bottom of Your Back Pain – 5. Why women have it worse - 6. Topic Overview, The back, neck, shoulders, knees, joints, and head - 7. Who is affected by low back pain – Cause - Symptoms - What Happens - What In...
Raghu Onta   642   0
May 28, 2017
Understanding Back Aches and Pains

अर्थतन्त्र सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण

काठमाडौँ, १४ जेठ । सरकारले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ६.९४ प्रतिशतले बढ्ने अनुमान गरेको छ ।  अर्थ मन्त्रालयले आज सार्वजनिक गरेको आव २०७३÷७४को आर्थिक सर्वेक्षणअनुसार अनुकूल मौसमका कारण कृषि उत्पादकत्वमा वृद्धि, पुँजीगत खर्चमा वृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको वातावरणमा...
Suvadin Media   350   0
May 28, 2017
अर्थतन्त्र सात प्रतिशतले वृद्धि हुने प्रक्षेपण

सहभागिता जनाएवापत टिमलार्इ एक लाख

काठमाडौँ, जेठ १४ -  उमेर समूह देखि नै फुटबलकाे जग बलियाे बनाउँने उदेश्यले अखिल नेपाल फुटबल संघ एन्फाले राजधानीमा १८ बर्षमुनिकाे ललित स्मृती युथ फुटबल प्रतियोगिता सञ्चालन गरिरहेकेा छ। शनिवारबाट एन्फा कम्पेक्स सातदाेबाटाेमा सुरू भएकाे प्रतियाेगितामा देशभरिका १८ टिमले सहभागिता जनाउँदै छन्।&nbsp...
Angad Singh   396   0
May 28, 2017
सहभागिता जनाएवापत टिमलार्इ एक लाख

सामुदायिक वनबाट दुई करोड आम्दानी

काठमाडौँ, १४ जेठ - वन विभागले सामुदायिक वनबाट यो आर्थिक वर्षमा रु एक करोड ९१ लाख आम्दानी गरेको छ ।  विभागले यो चालु आर्थिक वर्षको दश महिनामा बहुमूल्य काठ साल, सिसौ, खयर, चाँपलगायतका काठ बिक्रीबाट उक्त रकम सङ्कलन गरेको प्रवक्ता ईश्वरी पौडेलले जानकारी दिनुभयो ।  विभागले सामुदायिक वनबाट...
Suvadin Media   308   0
May 28, 2017
सामुदायिक वनबाट दुई करोड आम्दानी

दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुन्छ: प्रम

काठमाडौँ, जेठ १४ -  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तहको दोस्रो चरणको निर्वाचन निर्धारित मितिमा नै हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरेका छन्।   व्यवस्थापिका–संसद्को आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री द...
Suvadin Media   483   1
May 28, 2017
दोस्रो चरणको निर्वाचन निर्धारित मितिमै हुन्छ: प्रम

आर्थिक सर्वेक्षण पेस हुँदै

काठमाडौँ, १४ जेठ - व्यवस्थापिका– संसद्को आजको बैठकमा सरकारले आव २०७३÷७४ को आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ। बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले आर्थिक सर्वेक्षणका साथै गत आवमा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा पनि प्रस्तुत गर्ने कार्यक्रम छ। “प्रधानमन्त...
Suvadin Media   420   0
May 28, 2017
आर्थिक सर्वेक्षण पेस हुँदै

विदेश गएकाे छाेरालार्इ फर्काउदै घरमै लाखाै अाम्दानी

पथरी (मोरङ), १४ जेठ - मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन गरिरहनुभएका फणीन्द्रप्रसाद सुवेदीले मलेसिया गएका कान्छा छोरा अशोक र कतार गएका जेठो छोरा टेकनाथलाई विदेश गएको एक वर्ष नपुग्दै फिर्ता बोलाए। त्यसपछि उनले युवा स्वरोजगार कोषबाट कर्जा लिई मोरङको दर्वेशा–१ मा व्यावसायिक बाख्रापालन सुरु गरे। ...
Suvadin Media   702   0
May 28, 2017
विदेश गएकाे छाेरालार्इ फर्काउदै घरमै लाखाै अाम्दानी

शुभदिन ह्यासट्याग #Suvadin

काठमाडाैं, जेठ १४– शुभदिन ह्यासट्यागमा यहाँहरूलार्इ हार्दिक स्वागत छ।
Suvadin Desk   461   0
May 28, 2017
शुभदिन ह्यासट्याग #Suvadin

काठमाडाैं महानगरकाे मेयरमा विद्यासुन्दर निर्वाचित

काठमाडाैं, जेठ १४–काठमाडौँ महानगरपालिकाको मेयरमा नेकपा एमालेका विद्यासुन्दर शाक्य विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका राजुराज जोशीलार्इ २० हजार ७ सत मतान्तरले हराउदै शाक्य मेयरमा निर्वाचित भएका हुन्। शाक्य ६८ हजार ९ सय ६१ मत प्राप्त गरी विजयी भएका हुन्। जाेशीले ४८...
Suvadin Desk   631   0
May 28, 2017
काठमाडाैं महानगरकाे मेयरमा विद्यासुन्दर निर्वाचित

भोजपुरको शान खुकुरी

काठमाडाैं, जेठ १४–नेपालमा ७ प्रदेश र ७५ जिल्ला छन्। हरेक जिल्लाका आ–आफ्नै विषेशता रहेका छन्। त्यसैभित्रको एक जिल्ला हो, भोजपुर।  भोजपुरको विषेशता खुकुरी हो। खुकुरी नेपालको इतिहाससँग पनि जोडेर हेर्न सकिन्छ। नेपाल भौगोलिकताका हिसाबले विविधतायुक्त देश हो। भोजपुर मध्यपहाडी जिल्ला हो।...
Santosh Raj Panday   732   0
May 28, 2017
भोजपुरको शान खुकुरी

को हुन् क्रिकेटर मिस्बाह उल हक 

काठमडाैं, जेठ १४–पाकिस्तानी क्रिकेटर मिस्बाह उल हकले  हालै मात्र अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासी लिएका छन्। मिस्बाह पाकिस्तान टेस्ट टिमको श्रेणीका एक नम्बर खेलाडी थिए। लाहुर पाकिस्तानी टेस्ट कप्तान मिस्बाहले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन्। र, उनले वेस्टइन्ड...
Santosh Raj Panday   542   0
May 28, 2017
को हुन् क्रिकेटर मिस्बाह उल हक 

काे हुन् विद्या सुन्दर शाक्य?

काठमाडाैं, जेठ १४ - देशकाे राजधानी काठमाडाैंकाे मेयरमा कुन पार्टीले कसलार्इ उठाउदा भन्ने चासाे सवैलार्इ थियाे। त्यसै चासाेलार्इ सम्बाेधन गर्दै नेकपा एमालेले गत जेठ १९ गते काठमाडाैंमा सिफारिस परेका पाँच नामहरू मध्ये काठमाडौं महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यलाई छनाैट गर्याे। ...
Suvadin Media   1.8k   0
May 28, 2017
काे हुन् विद्या सुन्दर शाक्य?

काठमाडौँ महानगरको मतगणना अन्तिम चरणमा

काठमाडौँ, जेठ १३ - काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जम्मा ३२ वडामध्ये हालसम्म ३१ वटाको मतगणना सम्पन्न भइसकेको छ । अब १६ नं वडाको मात्र गणना बाँकी छ। प्राप्त पछिल्लो परिणामअनुसार महानगर प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ६२ हजार १२५...
Suvadin Media   645   0
May 28, 2017
काठमाडौँ महानगरको मतगणना अन्तिम चरणमा

भैरव अर्यालः जय भाेलि

पर्सिको हिजो र हिजोको पर्सिलाई ‘भोलि’ भन्दछन् । समयको अनन्त गतिमा यसरी भूत र भविष्य दुवैतिर उस्तै सन्धि-नातो लाउने हुनाले आजभन्दा भोलि ज्यादै जनप्रिय छ । भोलानाथको झोलीजस्तो भोलिको आशामा मानिस बाँच्छ, केही गर्छ र भोलिको निम्ति केही साँचेर मात्र मर्न चाहन्छ । आज थाकेको मानि...
Suvadin Media   736   0
May 27, 2017
भैरव अर्यालः जय भाेलि

काँग्रेसले प्रदेश नं १ र ७ का अधिकांश उम्मेदवार टुङ्ग्यायो

काठमाडाैं, जेठ १३ - नेपाली काँग्रेसले यही जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ र ७ का अधिकांश जिल्लामा पार्टीका उम्मेदवारको टुङ्गो लगाएको छ ।  पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिनभर बसेको पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी एवम् प्रभावशाली केन्द्रीय सद...
Suvadin Media   696   1
May 27, 2017
काँग्रेसले प्रदेश नं १ र ७ का अधिकांश उम्मेदवार टुङ्ग्यायो

प्रेम सफल बनाउने टिप्सहरू

प्रेमलाई कसरी अझ प्रगाढ र मायावी बनाउन सकिन्छ भन्ने सबैको मनमा छाएको हुनुपर्छ। यि कुराहरु ख्याल राखौ जसले तपाइको प्रेमलाई सफल बनाउन टेवा पुग्ने छ। अनावश्यक शंका नगर्नुहाेस। अनावश्यक शंका गरेमा विवाद उत्पन्न हुन्छ। एक-अर्काको गल्ती देखिनेबित्तिक्कै खुलस्त भन्नुपर्छ र कमजोरीलाई सुधार्नतर्...
Suvadin Media   960   0
May 26, 2017
प्रेम सफल बनाउने टिप्सहरू

अाज अाकाशमा के के हुदैछ?

Tonight – May 26, 2017 – will you be able to catch the young crescent moon and the red planet Mars low in the west after sunset? And will Muslim moon spotters in the Americas see this moon, which marks the beginning of Ramadan? Those in the Americas have a better chance of seeing this yo...
Suvadin Media   507   0
May 26, 2017
अाज अाकाशमा के के हुदैछ?

जंगबहादुरका १० किस्सा

नेपालको इतिहासमा एक चर्चित शासक हुन् जंगबहादुर राणा । लफङ्गा, जुवाडेको पृष्ठभूमिबाट सुरु भएको जंगबहादुरको जीवन अन्तमा नेपालको इतिहासमा एक सफल खलनायकका रूपमा उदाए । वि.सं. १९०३ मा श्री ५ लाई बर्खात गरि श्री ३ को इतिहास सुरु गरेका उनी आफ्नो जीवन भर विभिन्न कारणले चर्चामा रहे । समय वित्दै जाँदा उनी...
Suvadin Media   1.6k   0
May 26, 2017
जंगबहादुरका १० किस्सा