Suvadin, Home

लक्ष्य

 १. यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ। - वाल्ट डिज्ने २. बिना योजनाको लक्ष्य मात्र एक कोरा चाहाना हो। - अज्ञात ३. लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ। - स्कट रीड ४. लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउ...
Suvadin Desk   394   0
May 25, 2017
लक्ष्य

अाज अाकाशमा के के हुदैछ?

The night sky tonight and on any clear night offers an ever-changing display of fascinating objects you can see, from stars and constellations to bright planets, often the moon, and sometimes special events like meteor showers. Observing the night sky can be done with no special equipment, although...
Suvadin Media   384   0
May 24, 2017
अाज अाकाशमा के के हुदैछ?

सार्वजनिक नहर मिच्दै माछापालन पाेखरी निर्माण

दील चाैधरी/ धनगढी, जेठ १० - धनगढी उपमहानगरपालिका वडा नं ११ जोकैया र बेला जोड्ने सिंचाइ नहर मिचिएको छ। बेलामा अवस्थित उक्त बाँध नजिक करिब ८ सय मिटर बराबरको नहर मिचिएको मिचिदा कृषकहरू मारमा परेका छन्। साे क्षेत्रका दश गाउँभन्दा बढी कृषकहरूकाे खेताबारी सिंचार्इ गर्ने गरिन्थाे। तर...
Suvadin Media   386   0
May 24, 2017
सार्वजनिक नहर मिच्दै माछापालन पाेखरी निर्माण

काेतपर्व (भाग ३)

शुभदिनकाे शुभरात्री श्रृंखला अन्तर्गतकाे  #SuvadinMuseum काे पहिलाे श्रृखंलमा राजा राजेन्द्रका दुर्इ रानी मध्ये जेठी रानी साम्राज्यलक्ष्मीले भारदारहरू मध्ये पाण्डेहरूकाे सहयाेग पाएकाे र कान्छी रानी लक्ष्मीदेवीले थापाहरूकाे समर्थन पाएकाे तथा राजा राजेन्द्रले भीमसेन थापालार्इ मुख्त...
Suvadin Media   824   0
May 24, 2017
काेतपर्व (भाग ३)

गन्धर्वको परिचय फेरेको गीत

कास्की क्षेत्रका विभिन्न गाउँहरूमा रहेका गुरुङहरु प्रायः सेनामा भर्ती हुने गर्दथे। उनीहरूकाे पारिवारिक पृष्ठभुमी पनि लाहुरेकै हुन्छ। त्यसैले उनीहरुको रोजाईमा नेपाली सेनाका साथसाथै ब्रिटिस आर्मी र भारतीय सेनाहरुमा भर्ना हुनु पर्दथर्याे। प्रायः घरका एकजना नत्र त्यो भन्दा बढी मानिसहरु लाहुरे...
Suvadin Media   802   1
May 24, 2017
गन्धर्वको परिचय फेरेको गीत

‘सपनाहरुको क्रान्ति धेरै भयो, अब हामीलाई उपलब्धिहरुको क्रान्ति चाहिएको छ’

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार राजिनामाका क्रममा उल्लेख गरेका केही सपनाहरू अाजकाे सपना:-  सामाजिक लोकतन्त्र, सम्वृद्ध र न्यायपूर्ण समाज निर्माणको सपना अझै अधुरो छ । म आज सबै देशवासीलाई आव्हान गर्छु, ‘आउनुहोस्, हामी सबै एक ठाउ“मा उभिएर राजनीतिलाई भावना र उत्तेजना हो...
Suvadin Media   423   0
May 24, 2017
‘सपनाहरुको क्रान्ति धेरै भयो, अब हामीलाई उपलब्धिहरुको क्रान्ति चाहिएको छ’

प्रधानमन्त्रीकाे कार्यकालका १० उपलब्धीहरू

काठमाडाैं, जेठ १० - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो १० महिने कार्यकालको प्रगति र आफू नेतृत्वको सरकारले देश र जनताका पक्षमा गरेका कामबारे देशका नाममा सम्बाेधन गर्दै राजिनामा घाेषणा गरेका छन्।  सम्बोधनका क्रममा प्रधानमन्त्रीले संविधान कार्यान्वयनका क्...
Suvadin Media   2.8k   15
May 24, 2017
प्रधानमन्त्रीकाे कार्यकालका १० उपलब्धीहरू

नेपाल मलेसियासँग पराजित

काठमाडौँ, १० जेठ - नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियाको महिला टोलीसँग पराजित भएको छ।  मलेसियाको कोटा किनाबालुस्थित युएमएस स्टेडियममा आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल मलेसियन महिला टोलीसँग ४–१ गोलअन्तरले पराजित भएको हो।  त्यस्तै, यही जेठ ८ गते भएको पहिलो मैत्री...
Suvadin Media   266   0
May 24, 2017
नेपाल मलेसियासँग पराजित

बोल्ने कला

बोल्न जान्ने तर, के बोल्दा के प्रभाव पर्छ भन्ने पत्तो नपाउने एकजना महाशयले आफ्नो घरमा रात्रि भोजको आयोजना गरेका रहेछन्। तर, भोज सुरु हुने बेला सम्म पनि सबै पाहुनहरु उपस्थित भइसकेका रहेनछन्। ५० जना पाहुना आउनु पर्नेमाजम्मा ३० जना मात्रै उपस्थित देखेपछि उनले आफ्नो स्वाभाविक शैलीमा भनेछन् (खै,...
Suvadin Desk   511   0
May 24, 2017
बोल्ने कला

खुर्सानीका रोचक तथ्य

काठमाडाैं, जेठ १०–भान्छामा खुर्सानी नहोस? कम बढी प्रयोग होला। केहीलाई छाडेर अधिकांसको भान्छामा यो पाइन्छ नै। खुर्सानी सबैभन्दा पुरानो मसला हो। करिब ९ हजार वर्ष पहिला दक्षिण अमेरिकामा खुर्सानीको सुरुवात भएको मानिन्छ। खुर्सानीको पिरोपनका सन्दर्भमा लगातार विभिन्न अनुसन्धान र प्रयोग हुँदै आएका...
Suvadin Desk   379   0
May 24, 2017
खुर्सानीका रोचक तथ्य

चिया बोक्ने बालक

बिप्लव मरासिनी कलिलो उमेरको एउटा बालक चियाको गिलास ल्याएर कोठामा प्रवेश गर्यो। मैलोधैलो लुगा। नाकमा सिँगानका पाप्रा जमेका। महिनौं ननुहाएको जस्तो देखिन्थ्यो।  हातका औला पनि चर्चरी फुटेका थिए। स्कुले निलो रंगको सर्ट र कालो प्यान्ट लगाएको थियो। त्यो पनि ठाउँठाउँमा फाटेर भित्री अंग देखिइरहेका...
Suvadin Desk   508   0
May 24, 2017
चिया बोक्ने बालक

कुन वडामा काे विजयी?

काठमाडाैं, जेठ १०- काठमाडौँ महानगरपालिकाको वडा नं– ४, १८ र ३२ मा नेकपा (एमाले) आफ्नो समूहसहित विजयी भएको छ भने नेपाली कांग्रेस पनि वडा नं–२० मा आफ्नो समूहसहित विजयी भएको छ ।  उक्त वडामा एमालेका मोहनबहादुर श्रेष्ठले तीन हजार ८१३ मत प्रप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रत...
Suvadin Media   745   0
May 24, 2017
कुन वडामा काे विजयी?

सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

काठमाडाैं, जेठ १०- एकै याममा दुईपटक सगरमाथाको सफल आरोहण गरेर भारतीय महिला अंशु जम्सेन्पाले नयाँ कीर्तिमान कायम गरेकी छिन्।  उनले जेठ २ र ७ गते गरी पाँच दिनको फरकमा दुईपटक सगरमाथाको सफल आरोहण गरेर नयाँ कीर्तिमान कायम गरेको सरकारतर्फबाट आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले जानकारी...
Suvadin Media   362   0
May 24, 2017
सगरमाथामा भारतीय महिलाको नयाँ कीर्तिमान

यस्ता छन् झापाका माअाेवादी केन्द्रका उम्मेदवार

सुरुङ्गा (झापा), १० जेठ - नेकपा (माओवादी केन्द्र) ले दोस्रो चरणमा हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनौट गरेको छ। पार्टीको मङ्गलवार अपराह्न बसेको जिल्ला कमिटीको बैठकले उम्मेदवार छनौट गरेको हो।  बैठकबाट बिर्तामोड नगरपालिकाका लागि प्रमुख पदमा पार्टीका केन्द्रीय सदस्य तथा युवा नेता सि...
Suvadin Media   798   0
May 24, 2017
यस्ता छन् झापाका माअाेवादी केन्द्रका उम्मेदवार

अमेरिका तथा अस्ट्रेलियाको बजारमा राेल्पाकाे उत्पादन

रोल्पा, १० जेठ - रोल्पाका अल्लो उद्योगबाट उत्पादित वस्तु अमेरिका तथा अस्ट्रेलियाको बजारसम्म पुग्ने गरेको छ । नवदुर्गा अल्लो धागो तथा कपडा उद्योग इरिवाङ, रोल्पाले अल्लोबाट उत्पादन गरेको जुत्ता, कोट तथा पर्स अमेरिका र अस्ट्रेलिया पुग्ने गरेको उद्योगका अध्यक्ष लक्ष्मी डाँगीले बताए।  उद्योग...
Suvadin Media   435   0
May 24, 2017
अमेरिका तथा अस्ट्रेलियाको बजारमा राेल्पाकाे उत्पादन

प्रहरीले संयमता अपनाएन् र अन्धाधुन्द गोली चलायाेः प्रतिवेदन

काठमाडौं, १० जेठ - कालीकोटको माल्कोट मतदान केन्द्रमा मतदानबारे भएको सामान्य विवादलाई निर्वाचन अधिकृत तथा कर्मचारी, प्रहरी र राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र कार्यकर्ताबीच आवश्यक समन्वय र समझदारी कायम गर्न नसक्दा मालकोट घटना भएको निष्कर्ष निकालिएको छ ।  गत वैशाख ३१ गते घटेको गोलीकाण्...
Suvadin Media   729   0
May 24, 2017
प्रहरीले संयमता अपनाएन् र अन्धाधुन्द गोली चलायाेः प्रतिवेदन

विदेशमा मःम बेचेर चेपाङ बालबालिकालाई सहयोग

रत्ननगर (चितवन), १० जेठ - अस्ट्रियामा रहेको एक दम्पत्ती इलमर मुलर र मायाँ मुलरले भूकम्पलगत्तै विपत्तिमा परेकालाई सहयोग जुटाउने अभियान थाले। चितवनको माडीकी मायाँ र उनका श्रीमान् अस्ट्रियाका इलमर मुलरलाई नेपालमा भएको प्राकृतिक विपत्तिले मन छोयो। उनीहरुले मार्कुसलगायत केही साथीहरुलाई जम्मा गरेर तत्कालै...
Suvadin Media   480   0
May 24, 2017
विदेशमा मःम बेचेर चेपाङ बालबालिकालाई सहयोग

किसानलाई अनुदानमा धानको बीऊ

विकास पराजुली बुटवल, जेठ १०– धान खेतीका लागि उर्बर भूमिको रुपमा परिचित रुपन्देहीमा अनुदानको धानको बीऊ वितरण सुरु भएको छ। धानको बीऊ राख्ने समय सुरु भएकाले किसानका लागि अनुदानको धानको बीऊ वितरण सुरु गरिएको हो। जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका अनुसार ४० प्रतिशत अनुदान सम्म धानको बीऊ वितरण...
Suvadin Desk   359   0
May 24, 2017
किसानलाई अनुदानमा धानको बीऊ

दुनियालाई छक्क पार्ने पाँच वटा विश्व रेकर्ड!

काठमाडाैं, जेठ १०–बेलायत बस्ने रास म्याक्विर्टर चर्चित टिभि उद्घोष गरेका थिए। उनले आफ्ना साथीहरुसँग मिलेर सन् १९५५ गिनिज बुक प्रकाशित गरेका हुन्। संसारभरका आश्चर्य लाग्दा घट्ना एवं अन्य कुराहरुको जानकारी संकलनका लागि गिनिज बुकको सुरुवात गरिएको हो।   अहिले गिनिज बुक विश्वभर लोकप्रीय छ ।...
Suvadin Desk   383   0
May 24, 2017
दुनियालाई छक्क पार्ने पाँच वटा विश्व रेकर्ड!

शुभदिन ह्यासट्याग #Suvadin

काठमाडाैं, १० जेठ– शुभदिन ह्यासट्याग #Suvadin #HashTag मा यहाँहरूलार्इ स्वागत छ।
Suvadin Desk   404   0
May 24, 2017
शुभदिन ह्यासट्याग #Suvadin

महारानी विक्टोरिया र अब्दुलको सम्बन्ध यस्ताे थियाे

काठमाडाैं, जेठ १०–महारानी विक्टोरिया र अब्दुलबीचको सम्बन्ध धेरैलाई थाहा थिएन। तर, बेलायतमा रहेकी एक लेखिकालाई सन् २०१४ मा एउटा डायरी भेटियो। जसमा महारानी विक्टोरिया र एक भारतीय शिक्षकबीच गहिरो सम्बन्ध रहेको उल्लेख थियो। लेखिका श्राबनी बासुले सो डायरीमा भेटिएको जानकारी आफ्नो किताब ‘...
Suvadin Desk   913   0
May 24, 2017
महारानी विक्टोरिया र अब्दुलको सम्बन्ध यस्ताे थियाे

माया एन्जेलोका भनाईहरू

१. मैले यो जाने की, तिमीले भनेको र गरेको मानिसले बिर्सिनेछन्, तर तिमीले उनीहरूमाथी पारेको प्रभाव कहिल्यै बिर्सनेछैनन्। २. प्रेमले कुनै बन्धन चिन्दैन। यो बाधाहरूबाट हाम्फाल्दछ, पर्खालहरूमा उफ्रन्छ, पर्खाल नाघ्दै यो पूर्ण आशाका साथ आफ्नो गन्तव्यसम्म पुग्दछ। ३. आफै भित्रबाट चम्कने प्रकाशलाई कसैले म...
Suvadin Desk   736   0
May 24, 2017
माया एन्जेलोका भनाईहरू

एमाले अर्थात् उडन्ते गफको स्रोत

किशोर दहाल चुनावको केही दिन अघि फेसबुक र ट्वीटरमा एउटा स्क्रीनसट निकै हिट भइरहेको थियो। ‘फेसबुकका मालिक मार्क जुकरवर्ग नै एमालेमा प्रवेश गरेको’ भन्ने समाचार लिंकको स्क्रीनसट देखेर हाँसेको थिएँ। समाचारको शीर्षक नै एमाले सचिव योगेश भट्टराइको भनाइमा आधारित रहेको थियो। चुनाव प्रचारप्रसारमा...
Suvadin Desk   3.9k   41
May 24, 2017
एमाले अर्थात् उडन्ते गफको स्रोत

ललितपुर मेयरमा कांग्रेसका चिरीबाबु विजयी

काठमाडाैं, जेठ १० - ललितपुर महानगरपालिकाका मेयरमा नेपाली कांग्रेसका चिरीबाबु महर्जन विजयी भएका छन्। त्यस्तै, उपमेयरमा पनि कांग्रेसकै गीता सत्याल विजयी भइन्। मंगलबार अबेर राति सकिएकाे मतगणनामा एमालेका हरिकृष्ण व्यन्जनकारलाई ३२६ मत अन्तरले पराजित गर्दै महर्जन मेयरमा निर्व...
Suvadin Media   1.3k   0
May 24, 2017
ललितपुर मेयरमा कांग्रेसका चिरीबाबु विजयी

एकाधिकार तोड्दै अाजबाट भक्तपुरमा साझा बस चल्ने

भक्तपुर, ९ जेठ - भक्तपुरका बस व्यवसायीको एकाधिकार तोड्दै साझा यातायातले बुधबारबाट भक्तपुरमा साझा बस सञ्चालन गर्दैछ।  भक्तपुरमा बस सञ्चालन गर्नेे साझा यातायातको गत चैतदेखिको प्रयास अहिले आएर सफल भएको हो । उक्त यातायातले काठमाडौँकोब स्वयम्भूदेखि भक्तपुरको सूर्यविनायकसम्म बुधवार बिहान ६ः३०...
Suvadin Media   578   0
May 24, 2017
एकाधिकार तोड्दै अाजबाट भक्तपुरमा साझा बस चल्ने

नेपालकाे माैसमी पुर्वानुमान एकदम सही बनाउने सपना छ

मेरो नाम नवराज भट्ट हो। म मेट्रोलोजी (मौसम विज्ञान) को विधार्थी हुँ । मेरो सपना मौसम विज्ञ बन्ने छ। म मौसमविज्ञ बनि नेपालको मौसम अनुमान प्रणाली ठिकठाक पार्ने सपना छ।  म नेपालमा मौसमको सही अनुमान हुने प्रणालीको विकासमा लाग्नेछु। नेपालमा हालसम्म तीन दिनको मात्रै मौसम अनुमान गर्न सकिने प्रणाली प्...
Suvadin Media   703   2
May 23, 2017
नेपालकाे माैसमी पुर्वानुमान एकदम सही बनाउने सपना छ

अाज प्रधानमन्त्रीकाे राजिनामा अाउला त?

काठमाडाैं,जेठ ९ - निर्वाचनको मुखमा सरकारले स्थानीय तहको संख्या थपेकाे भन्दै असन्तुष्ट प्रमुख विपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने चेतावनी दिएपछि मंगलबार सुचना टासेर स्थगित संसद बैठक बुधवार ११ बजे बस्दै छ।  मंगलबार संसदमा विशेष सम्बाेधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले राजिनाम...
Suvadin Media   463   0
May 23, 2017
अाज प्रधानमन्त्रीकाे राजिनामा अाउला त?

एल्बम तयार भइसकेपछि थपिएको सुन्दर गीत ‘आमा’

ए लेभलको पढाईसकेपछि नवगायक सुशान्त केसीले झण्डै एक बर्ष पढाई ग्याप गरे। उनी आगामी अध्ययनकाे लागि अष्ट्रेलिया जाने तयारीमा रहेकाले उनको सो बर्ष तयारीमै बित्याे। यो अघिल्लो बर्षको कुरो हो। एकातिर उनको अष्ट्रेलिया जाने तयारी चलिरहेको थियो भने अर्कातिर उनले बाल्यकाल देखि नै रुची भएको संगित क्षेत्रमा केह...
Suvadin Media   1.7k   0
May 23, 2017
एल्बम तयार भइसकेपछि थपिएको सुन्दर गीत ‘आमा’

भावुक हुदै प्रधानमन्त्रीले मन्त्रीहरूसँग सामूहिक तस्बिर खिचाए

काठमाडाैं, जेठ ९ - प्रधानमन्त्री निवास बालुवाटारमा भएकाे मन्त्रिपरिषद्काे बैठक सम्पन्न भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले अाफ्ना सरकारका मन्त्रीहरूसँग सामूहिक तस्बिर खिचाएका छन्।  प्रधानमन्त्रीले संसदमा सम्बाेधन गर्दै सरकारले अहिलेसम्म गरेका कार्य र उपलब्धिबारे जानकारी गराउ...
Suvadin Media   851   0
May 23, 2017
भावुक हुदै प्रधानमन्त्रीले मन्त्रीहरूसँग सामूहिक तस्बिर खिचाए

कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै

कृष्ण अधिकारी/काठमाडौँ, ९ जेठ - उच्च शिक्षा हासिल गर्ने सपना बोकेर दुई वर्षअघि राजधानी छिरेकी नवलपरासी गैँडाकोटकी कल्पना (नाम परिवर्तन) काठमाडौँको नाम चलेको क्याम्पसमा भर्ना भइन् । सामाखुसीस्थित आफ्ना काकाको घरमा डेरा लिएर बसेकी उनको सँगै कलेजमा पढ्ने साथी कमल (नाम परिवर्तन) सँगको सम्बन्ध विस्त...
Suvadin Media   535   0
May 23, 2017
कम उमेरमै हुने गर्भपतनले जटिलता निम्त्याउँदै