Suvadin, Home

दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

स्याङजा, ७ जेठ -  स्याङ्जाको वालिङ– ११ छतिवनका खोमराज पौडेलले दूध बेचेर मासिक रु एकलाख भन्दा बढी आम्दानी गरेका छन्।  चारवर्ष विदेशी भूमिमा पसिना बगाउनुभएका पौडेलले आफ्नै ठाउँमा केही गर्ने दृढ सङ्कल्पकासाथ ‘पौडेल पशुपालन फर्म’ दर्ता गरी भैंँसीपालन व्यवसाय थालनी गरे...
Suvadin Media   409   0
May 21, 2017
दूध बिक्रीबाट मासिक एकलाख आम्दानी

जुन पसलको चिया बोक्छु त्यही पसलकाे साहुजी बन्ने सपना छ

मेरो नाम भुमिराज चौलागाई । स्थायी घर झापा जिल्ला । झापाबाट म २०६७ सालमा काठमाडौं छिरेको हुँ । म अहिले २३ बर्ष भए । मैले आठ कक्षासम्म पढेकोे छु ।  आठ कक्षामा अध्ययन गर्दागर्दै मैले पढाई छाडे । अल्लारे उमेरमा खराब साथीहरुको संगतले गलत बाटो समय र पढाई छाडे । हाम्रो पारिवारिक अवस्था पनि कमजोर थि...
Suvadin Media   1.2k   1
May 21, 2017
जुन पसलको चिया बोक्छु त्यही पसलकाे साहुजी बन्ने सपना छ

इलामको चिया

काठमाडाैं, जेठ ७–इलाम चियाका लागि प्रख्यात जिल्ला हो। चियाको राजधानी पनि भन्ने गरिन्छ।    इलाममा  विस १९२० देखि नै सुरु भएको इतिहास छ। चीन भ्रमण गएका तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणालाई चिनीया सम्राटले चियाको बीऊ उपहार दिएका थिए।  जंगबहादुरले आफ्ना ज्वाईँ तत्काल...
Suvadin Desk   585   3
May 21, 2017
इलामको चिया

बाहुबलीद्वारा कीर्तिमान कायम

काठमाडाैं, जेठ ७–अहिले भारतमा मात्र होइन् नेपालमा पनि सर्वाधिक चर्चामा रहेको फिल्मको नाम हो, ‘बाहुबली–२’। हजार करोड भारु कमाउने पहिलो भारतीय फिल्म बनेको बाहुबली–२ ले एकपछि अर्काे कीर्तिमान राख्न थालेको छ। बाहुबली–२ १५०० करोड भारु अर्थात् १५ अर्ब कमाउन सफल भए...
Suvadin Desk   417   0
May 21, 2017
बाहुबलीद्वारा कीर्तिमान कायम

शुभदिन ह्यासट्याग #Suvadin

काठमाडाैं, जेठ ७–  सम्पूर्ण पाठक वर्गमा स्वागत छ। शुभबिहानी, शुभप्रभात। हामीले अाजदेखि नयाँ श्रृंखला सुरु गरेका छौं। शुभबिहानी। त्यो अन्तर्गत ह्यासट्याग रहेको छ। #HastagSuvadin ह्यासट्यागमा हामी सामाजिक सञ्जालमा भइरहेका बहस तथा समय सान्दर्भिक ट्वीट, स्टाटसलाई समावेश गर्नेछौं। ट्वीट र स्टाटस सम...
Suvadin Desk   601   0
May 21, 2017
शुभदिन ह्यासट्याग #Suvadin

काे हुन् इरानमा पुनः राष्ट्रपतिमा निर्वाचित भएका रूहानी ?

काठमाडाैं, जेठ ७ - इरानमा शुक्रबार भएको राष्ट्रपति निर्वाचनबाट ५७ प्रतिशत मत प्राप्त गरी वर्तमान राष्ट्रपति हसन रूहानी नयाँ कार्यकालका लागि निर्वाचित भएको यहाँका गृहमन्त्री अब्दोलरेजा रहमानी फजलीले शनिबार बताएका छन्।  शुक्रबार भएको निर्वाचनमा खसेका चार करोड १२ लाख २० हजार १३१ मतमा रुहानीले दुई कर...
Suvadin Media   281   0
May 21, 2017
काे हुन् इरानमा पुनः राष्ट्रपतिमा निर्वाचित भएका रूहानी ?

१३ वर्षमै विवाह, १५ मा आमा, १८ मा जागिर, २१ वर्षमा एकल

केशव पन्त, महेन्द्रनगर, जेठ ७ – एउटा महिलाले आफ्नो जीवनभर के कस्ता अनुभव सँगाल्छन्? बाल्यकाल, शिक्षा आर्जन, रोजगारी, विवाह, बालबच्चा, घरपरिवार। यति मात्रै होइन्– जीवनभरसँगै जीउने वाचा गरेका श्रीमानको स्वर्गारोहणपछि एकल महिला हुने अनुभव। यी सबै अनुभव महिलाले २१ वर्षमै भोग्नुपरेक...
Suvadin Desk   91.4k   0
May 21, 2017
१३ वर्षमै विवाह, १५ मा आमा, १८ मा जागिर, २१ वर्षमा एकल

एक मत मात्रै बढी ल्याएर निर्वाचित

नुवाकोट, ७ जेठ - नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं १३ को वडाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार पशुपति लोहनी एक मत बढी ल्याएर निर्वाचित भएका छन्।  एमाले उम्मेदवार लोहनी ६३९ मत प्राप्त गरी वडाध्यक्ष पदमा निर्वाचित भएको सहायक निर्वाचन अधिकृत शङ्करराज पाठकले जानकारी दिए। उनका निकटतम प...
Suvadin Media   402   0
May 21, 2017
एक मत मात्रै बढी ल्याएर निर्वाचित

सूर्यविनायक वडा नं ९ मा पत्रकार केसी विजयी

भक्तपुर, ६ जेठ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं ९ मा पत्रकार उपेन्द्र केसीको प्यानलै विजयी भएको छ ।  नेकपा (एमाले)बाट वडा नं ९ को वडाध्यक्षमा उम्मेदवारी दिनुभएका उपेन्द्र केसीको प्यानल नै विजयी भएको हो । केसीले कुल एक हजार २५८ मत प्राप्त गर्नुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी न...
Suvadin Media   434   0
May 21, 2017
सूर्यविनायक वडा नं ९ मा पत्रकार केसी विजयी

Dhurba wins trophy

Kathmandu 20th May  - Dhurba Thapa won the 2nd edition of Nescafe Gold Open Golf Tournament here at Gokarna Golf Club. Dhurba, playing with 8 handicap accumulated 40 stableford points for the win. Two players, Sonam Ghale and Prakash Gurung were tied at 39 points, Sonam finished runner-up on th...
Suvadin Media   572   0
May 20, 2017
Dhurba wins trophy

मुगुमा कहाँ कसले जिते?

मुगु, ६ जेठ - स्थानिय तह निर्वाचनमा मुगुमा तीनवटामा नेकपा (एमाले) र एउटामा नेपाली काँग्रेस विजयी भएको छ ।  एक नगरपलिका र तीनवटा गाउँपालिकाको मतगणना सम्पन्न भएको छ। प्राप्त मतपरिणामअनुसार छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा काँग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी भए। उहाँका...
Suvadin Desk   398   0
May 20, 2017
मुगुमा कहाँ कसले जिते?

मतगणना स्थलमा शिलबन्दी

काठमाडाैं, जेठ ७ - भक्तपुरको चाँगुनारायण नगरपालिकामा अर्को निर्णय नभएसम्मका लागि मतगणना स्थगित गर्ने गरी मतगणना स्थलमा शिलबन्दी गरिएको छ। शनिबार चाँगुनारायण नगरपालिका–४ को मतगणना सम्पन्न गरेर बिहान ७ बजे मत परिणाम सार्वजनिक गर्ने तयारी गर्दा मतगणना पारदर्शी नभएको भन्दै नेपाली काँग्रे...
Suvadin Desk   751   0
May 20, 2017
मतगणना स्थलमा शिलबन्दी

भक्तपुर जितेपछि नेमकिपाकाे भव्य विजय उत्सव (फाेटाे फिचर)

काठमाडाैं, जेठ ६ - भक्तपुर नगरपालिकाका प्रमुखमा जितेपछि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले शनिवार भव्य विजय उत्सव मनाएकाे छ। नेमकिपाका सुनिल प्रजापति शुक्रबार राती सकिएकाे मतगणनामा भारी मतले विजयी भएका थिए। मत परिणामानुसार २५ हजार ५६८ मत प्राप्त गर्दै प्रजापति नगर प्रमुखमा...
Suvadin Desk   720   0
May 20, 2017
भक्तपुर जितेपछि नेमकिपाकाे भव्य विजय उत्सव (फाेटाे फिचर)

कांग्रेसकाे पनि शतक

काठमाडाैं, जेठ ६ - पहिलाे चरणको स्थानीय तह निर्वाचनमा सुर्खेतकाे वीरेन्द्रनगर नगरपालिकामा जित्दै नेपाली कांग्रेसले शतक पुरा गरेकाे छ। याे कांग्रेसकाे एक सय एक अाै जित हाे। शतक पुरा गर्ने कांग्रेस दाेस्राेपार्टी बनेकाे छ। यसअघि शुक्रबार नेकपा एमालेले सय स्थानमा जीत हासिल गरेकाे थियाे।  स...
Suvadin Desk   454   0
May 20, 2017
कांग्रेसकाे पनि शतक

‘हीरक’ सम्मान पाउने काे हुन् दस वरिष्ठ स्रष्टा ?

काठमाडौँ, जेठ ६ - नेपाल प्रज्ञा प्रतिष्ठानले ‘हीरक’ जयन्तीका अवसरमा विभिन्न विधाका दस वरिष्ठ स्रष्टालाई ‘हीरक सम्मान’ प्रदान गरेको छ।  प्रतिष्ठानले शनिबार राजधानीमा आयोजना गरेको समारोहमा आनन्ददेव भट्ट, चूडामणि रेग्मी, जसराज किराँती, डा. तारानाथ शर्मा, त...
Suvadin Desk   530   0
May 20, 2017
‘हीरक’ सम्मान पाउने काे हुन् दस वरिष्ठ स्रष्टा ?

प्रदेश नम्बर सातमा पनि चुनावी गतिविधी बढ्याे

कैलाली, जेठ ६ -  दास्राे चरणमा चुनाव हुने भनिएकाे प्रदेश नं– ७ का नौ वटै जिल्लामा शुक्रबारदेखि मतदाता शिक्षा कार्यक्रम पुनः सुरु भएसँगै यहाँकाे चुनावी गतिविधी पनि बढेकाे छ। प्रदेश नं– ७ को निर्वाचन मिति सारिएसँगैं स्थगित भएको स्थानीय तहको निर्वाचन सम्बन्धि मतदाता शिक्षा कार्...
Suvadin Desk   409   0
May 20, 2017
प्रदेश नम्बर सातमा पनि चुनावी गतिविधी बढ्याे

घरमै बसेर सुन्दर हुने पाँच तरिका

काठमाडाैं, जेठ ६ - मानिसकाे साैन्दर्य सुरूमा अनुहारबाट झल्कन्छ। व्यक्तित्व वयान गर्न पनि अनुहारकाे भुमिका महत्वपुर्ण हुन्छ। सुन्दर देखिन मानिसहरू गोरो र चम्किलो अनुहार बनाउन सधै प्रयत्नहरू गर्छन्। मानिसहरू हजाराै रूपैया खर्चिएर अनुहार सुन्दर बनाउने धाउन्नमा लागेका हुन्छन् तर केही यस्ता घरेलु उप...
Suvadin Desk   1.5k   0
May 20, 2017
घरमै बसेर सुन्दर हुने पाँच तरिका

निर्वाचनमा सहभागी हुनुको विकल्प मधेसवादी दलसँग छैन

विकास लोहनी, काठमाडौँ, जेठ ६ - बीस वर्षको अन्तरालपछि प्रथम चरणमा स्थानीय तहको निर्वाचन देशका तीनवटा प्रदेशमा सफलताका साथ सम्पन्न भएको छ। यस ऐतिहासिक निर्वाचनमा सार्वभौमसत्ता सम्पन्न नेपाली जनताले उत्साहका साथ आफ्नो अभिमत दिएर जनप्रतिनिधिहरु चुनेका छन्। वैशाख ३१ मा सम्पन्न निर्वाचनमा ७३ प्र...
Suvadin Desk   617   0
May 20, 2017
निर्वाचनमा सहभागी हुनुको विकल्प मधेसवादी दलसँग छैन

अाइपिएल उपाधिका लागि पुने र मुम्बई भिड्ने

काठमाडाैं, जेठ ६ - इन्डियन प्रिमियर लिग आइपीएल-१० को उपिधका लागि राइजिङ पुने सुपरायन्ट्स र मुम्बई इन्डियन्स भिड्ने भएका छन्। शुक्रबार भएको दोस्रो क्वालिफायर्समा कोलकता नाइट राइडर्सलाई छ विकेटले पराजित गर्दै मुम्बईले पुनेसँग उपाधि भिडन्त पक्का गरेको हो। पुने यसअघि नै फाइनल प्रवेश गरिसकेक...
Suvadin Desk   599   0
May 20, 2017
अाइपिएल उपाधिका लागि पुने र मुम्बई भिड्ने

सूर्यविनायक ८ मा पनि एमाले विजयी

भक्तपुर, जेठ ६ - भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा नेकपा (एमाले) को वडा अध्यक्षसहित समूह नै विजयी भएको छ। वडा अध्यक्षमा किरण थापाले एक हजार ५४८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी विनोद भट्टराईले ६९१ मत प्राप्त गरेका छन्।  त्यसैगरी, महिला सदस्...
Suvadin Desk   662   2
May 20, 2017
सूर्यविनायक ८ मा पनि एमाले विजयी

सप्तरीमा इलाका प्रशासन कार्यालय लक्षित गरि बम विस्फोट 

काठमाडाैं, जेठ ६ - सप्तरीको बोडेबसाइनस्थित इलाका प्रशासन कार्यालय अगाडि गएराति कुकर बम विष्फोट भएको छ।  सो विस्फोट पहिलो तल्लामा सञ्चालित कार्यालयको झ्यालको सिसा सामान्य फुटेको र ढोका तथा बालमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।  सप्तरीको बोधेबरस...
Suvadin Desk   397   0
May 20, 2017
सप्तरीमा इलाका प्रशासन कार्यालय लक्षित गरि बम विस्फोट 

एमालेको मत बढी आएको भन्दै काँग्रेस, राप्रपा र नेमकिपा अात्तिए

काठमाडाैं, जेठ ६ - भक्तपुरको चाँगुनारायण नगरपालिका–४ को मत परिणामलाई लिएर विवाद चर्किएको छ।  नेकपा (एमाले) को मत बढी आएको भन्दै नेपाली काँग्रेस, राप्रपा र नेमकिपाले विवाद निकालेपछि अन्तिम चरणमा यस वडाको आधिकारिक मत परिणाम समेत सार्वजनिक गरिएको छैन।  बिहान ७ बजे मत परिणाम स...
Suvadin Desk   789   0
May 20, 2017
एमालेको मत बढी आएको भन्दै काँग्रेस, राप्रपा र नेमकिपा अात्तिए

उपत्यकाबाट ४२ मेट्रिक टन फोहर व्यवस्थापन

काठमाडौँ, जेठ ६ - उपत्यकाका प्रमुख नदी र चक्रपथ सफाइ गरी ४२ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियान सुरु भएको पाँचौँ वर्षको पहिलो शनिबार २१० औँ हप्तामा आज थापाथली पुलपारि ललितपुर क्षेत्रमा सफाइ गरी १५ मेट्रिक टन फोहर व्यवस्थापन गरियो।  सफाइमा ६०० जना भन्दा बढीको...
Suvadin Desk   425   0
May 20, 2017
उपत्यकाबाट ४२ मेट्रिक टन फोहर व्यवस्थापन

इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि

काठमाडाैं, जेठ ६ - इरानमा भएको राष्ट्रपतीय निर्वाचनमा वर्तमान राष्ट्रपति हसन रुहानी नै निकै अगाडि देखिएका छन्। निर्वाचन आयोगका प्रमुखले शनिबार आधा भोट गणना गर्दासम्म उनी नै अगाडि देखिनु भएको जानकारी दिए।  इरानको सरकारी टेलिभिजनले दुइ करोड ५९ लाख मतगणना हुँदासम्म रुहानीले एक करोड ४६...
Suvadin Media   395   0
May 20, 2017
इरानको राष्ट्रपतीय निर्वाचनमा रुहानी नै अगाडि

भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

चितवन, ६ जेठ - यहाँको सरकारी अस्पताल भरतपुर अस्पताललाई अति विशिष्ट सेवासहितको एक हजार शैयाको शिक्षण अस्पतालको रुपमा विकास गर्न प्रस्ताव गरिएको छ।  अस्पताल विकास समितिको हालै सम्पन्न बैठकले अस्पतालको गुरुयोजना पारित गरेर स्वास्थ्य मन्त्रालयमा पेस गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष रा...
Suvadin Media   477   0
May 20, 2017
भरतपुर अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गरिने

दश बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु

चितवन, ६ जेठ - भरतपुर महानगरपालिकाको मतगणना कार्य १५ घन्टा रोकिएर पुनः सुरु भएको छ। मतगणना कार्य सन्तोषजनक नभएको भन्दै नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपाले विरोध जनाएपछि हिजो साँझ– ७ बजेदेखि रोकिएको मतगणना कार्य आज पाँच दलबीच १० बुँदे सहमति भएपछि बिहान १० बजेबाट पुनः सुरु...
Suvadin Media   591   0
May 20, 2017
दश बुँदे सहमतिपछि भरतपुरको मतगणना सुरु

त्रिपुरासुन्दरी गापामा एमाले विजयी

काठमाडाैं, जेठ ६ - सिन्धुपाल्चोक, त्रिपुरासुन्दरी गाउँपालिका अध्यक्षमा नेकपा (एमाले)का भूपेन्द्र श्रेष्ठ दुई हजार नौ सय पाँच मत ल्याई विजयी भएको छन्।  उहाँका निकटम प्रतिद्वन्द्वीमा नेपाली काँग्रेसका भक्तध्वज बोहोराले दुई हजार सत सय छ मत प्राप्त गरेका छन्। उपाध्यक्षमा पनि एमालेकै दु...
Suvadin Media   313   0
May 20, 2017
त्रिपुरासुन्दरी गापामा एमाले विजयी

बीएनए र स्किब्स क्वाटरफाइनलमा

काठमाडाैं, जेठ ५ - आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र स्किब्स दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको गल्र्स थ्री बाइ थ्री स्पर्धामा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्। बीएनले हिमालयन एकेडेमीलाई ७–४ तथा निब्सलाई १०–६ ले पराजित गयो। जितमा रोशना तामाङले हिमालयन विरुद्ध ६ र न...
Suvadin Media   524   0
May 19, 2017
बीएनए र स्किब्स क्वाटरफाइनलमा

बंगलादेश र भारत पहिलो

काठमाडौं, जेठ ५ - बंगलादेश र भारत आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा शुक्रबार पहिलो भएका छन्। बंगलादेश ब्वाइज तथा भारत गल्र्समा पहिलो बने। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा बंगलादेशले नेपाललाई ३–० ले पराजित गर्यो। पहिलो सिंगल्समा बंगलादे...
Suvadin Media   743   0
May 19, 2017
बंगलादेश र भारत पहिलो

‘टिपटप’काे समाेसा किन यति फेमस?

काठमाडाैं, जेठ ५ - न्युरोडको एक निजी संस्थामा काम गर्ने विवेक श्रेष्ठको दैनिक खाजा घर टिपटप समोसा हो। टिपटपका उनी नियमित चार महिना देखिका ग्राहक हुन्। ‘टिपटपको स्वाद नै बेग्लै छ,’ श्रेष्ठले भने, ‘एकपटक आइसकेपछि जोकोही पनि फेरिफेरि टिपटप आउँछन्।’ उनका अनुसार पहिले...
Suvadin Media   1.5k   2
May 19, 2017
‘टिपटप’काे समाेसा किन यति फेमस?