Suvadin, Home

जेठ ९ गतेबाट इन्टरस्कुल

काठमाडाैं, जेठ ५ - धनगढी क्रिकेट एकेडेमी (डिसिए) काे अायाेजनामा अाउँदाे जेठ ९ गतेदेखि धनगढीमा इन्टर स्कुल क्रिकेट प्रतियाेगिता हुने भएकाे छ। धनगढीका विभिन्न ३० बढी विद्यालयहरूलार्इ समावेश गराइने उक्त प्रतियाेगिता डिसिएले वर्षेनी सञ्चालन गर्दै अाएकाे प्रतियाेगिता संयाेजक विजय कार्कीले बताए। प...
Suvadin Media   438   0
May 19, 2017
जेठ ९ गतेबाट इन्टरस्कुल

हिमालयन कप बास्केटबलमा ४४ टिम

काठमाडाैं, जेठ ५ - हिमालयन एकेडेमीको आयोजनामा प्रथम हिमालयन कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ। प्रतियोगितामा विभिन्न ३ विधामा ४४ टिमको सहभागिता रहने हिमालयनका अध्यक्ष प्रेमप्रसाद तिमल्सिनाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। सिनियर ब्वाइज र जुनि...
Suvadin Media   335   0
May 19, 2017
हिमालयन कप बास्केटबलमा ४४ टिम

बीएनए र ओडिसी विजयी

काठमाडाैं, जेठ ४ - आयोजक बसुन्धारा नेसनल एकेडेमी (बीएनए) र डिफेन्डिङ च्याम्पियन ओडिसी इन्टरनेसाल एकेडेमीले दोश्रो बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन्। बीएनएले ग्रिनल्यानडलाई २७–२४ ले पराजित ग¥यो । बीएनएको जितमा हितेश गुरुङले १३...
Suvadin Media   699   0
May 18, 2017
बीएनए र ओडिसी विजयी

युथ एथलेटिक्स टोली बैंकक जाने

काठमाडौं, जेठ ४ -  दोस्राे एसियाली युथ एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन ४ खेलाडीसहित ५ सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ। मे २० देखि २३ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट १ पुरुष र ३ महिला खेलाडीले विभिन्न ४ स्पर्धामा प्रतिस्पर्धा गर्नेछन्। पुरुषमा आशिष खत्...
Suvadin Media   538   0
May 18, 2017
युथ एथलेटिक्स टोली बैंकक जाने

भारतलाई हराउदै नेपाल फाइनलमा

काठमाडौं, जेठ ४ - नेपालको ब्वाइज टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बिहीबार फाइनलमा प्रवेश गरेको छ।  सातदोबाटोस्थित टेनिस कोर्टमा भएको सेमिफाइनलमा नेपालले बलियो मानिएको प्रतिद्वन्द्वी भारतलाई २–१ ले पराजित गर्यो। फाइनलमा स्थान सुरक्षित गरेस...
Suvadin Media   468   0
May 18, 2017
भारतलाई हराउदै नेपाल फाइनलमा

काैन बनेगा कराेडपतिमा अमिताभकाे बदला काे अाउला?

काठमाडाैं, जेठ ४ - भारतकाे चर्चित कमेडि शाे द कपील शर्मा शाे बन्द हुने खबर बाहिर अाएपनि काैन बनेका करेाडपति कार्यक्रमकाे सुरूवातलार्इ लिएर विभिन्न किसिमका चर्चाहरू चुलिएका छन्।  कार्यक्रमबारे सार्वजनिक एक खबरमा अमिताभ बच्चनले यस कार्यक्रमलार्इ सञ्चालन गर्नुका सट्टा रणवीर सिंह र रणविर कप...
Angad Singh   1.3k   0
May 18, 2017
काैन बनेगा कराेडपतिमा अमिताभकाे बदला काे अाउला?

निसक्याफे गल्फ टुर्नामेन्ट शनिबार हुने

काठमाडाैं, जेठ ४ - गाेकर्ण गल्फ रिसाेर्टकाे अायाेजनामा अागामी मे २० बाट निसक्याफे गाेल्ड अाेपन गल्फ टुर्नामेन्ट हुने भएकाे छ। शनिबार हुने प्रतियाेगिताकाे तयारी सम्पन भइसकेकाे गाेकर्ण गल्फ रिसाेर्टका निर्देशक  दीपक अाचार्यले बताए।  अघिल्लाे वर्षकाे सफल अायाेजनाले हामी हाैसियका छा...
Suvadin Media   352   0
May 18, 2017
निसक्याफे गल्फ टुर्नामेन्ट शनिबार हुने

सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाँदै

काठमाडाैं, जेठ ४ - खेलकुद अनुभव अादानप्रदानका लागि नेपालका सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाने भएका छन्। विद्यालय ब्याटमिन्टन अन्तर्गतकाे सटलटाइम कार्यक्रममा सहभागिताका लागि काठमाडाै र भक्तपुरका विभिन्न सात विद्यालयका सात जना विद्यार्थी अष्ट्रेलिया जान लागेका हुन्।...
Santosh Raj Pandey   386   0
May 18, 2017
सात विद्यालयका विद्यार्थी अष्ट्रेलिया जाँदै

आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपकाे नेपाल सेमिफाइनलमा

काठमाडौं, जेठ ४ - नेपाली ब्वाइज र गल्र्स दुवै टिम आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन्। नेपालको दुवै टोली आ–आफ्नो समूहको उपविजेता हुँदै सेमिफाइनलमा पुगेको हो। नेपालको ब्वाइज टिम समूह ‘बी’ तथा गल्र्स टिम समूह &...
Suvadin Media   408   0
May 18, 2017
आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपकाे नेपाल सेमिफाइनलमा

नेपाल र भारत भिड्ने

काठमाडाैं, जेठ ३ - नेपाली राष्ट्रिय फुटबल टाेलीले भारतकाे राष्ट्रिय फुटबल टाेलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएकाे छ। अागामी जुन ६ मा भारतकाे मुम्बईमा नेपाल र भारतबीच खेल हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएकाे छ।  एएफसी एसियन क्वालिफायर २०१९ अन्तर्गतकाे अाफ्नाे दाेस...
Suvadin Media   403   0
May 17, 2017
नेपाल र भारत भिड्ने

जुन तस्बिरबाट स्टारहरू टाढा भाग्छन्

काठमाडाैं, जेठ ३- केही दिनअघि रणवीर कपुरकाे बिहेकाे खबर निकै तीव्र रूपमा भाइरल भयाे र भर्खरै एउटी युवतीसँगकाे गाेप्य तस्बिरहरू फेरि भाइरल भए। मानिसहरूले तस्बिरहरूकाे बारेमा यथार्थ जानकारी पाउनुअघि नै उक्त तस्बिरहरू एकाएक निकै भाइरल भइसकेका थिए।  खबरमा अाएअनुसार रणवीरकी अा...
Angad Singh   874   1
May 17, 2017
जुन तस्बिरबाट स्टारहरू टाढा भाग्छन्

१७ वर्षीय ठिटाेकाे अाइपिएलमा यस्ता रेकर्ड

काठमाडाैं, जेठ ३ - जारी अाइपिएलकाे दसाैं संस्करणमा पुणे सुपरजाइण्ट्सलार्इ फाइनलमा पुर्याउन १७ वर्षीय बाशिंगटन सुन्दरकाे भूमिका महत्वपूर्ण रह्याे। मुम्बर्इ इण्डियन्सलार्इ २० रनले पाखा लगाउने क्रममा अफ स्पिनर सुन्दरले चार अाेभरकाे स्पेलमा १६ रन मात्रै खर्चेर तीन विकेट चट्काउँदै रेकर्ड बनाएका थिए।...
Suvadin Media   314   0
May 17, 2017
१७ वर्षीय ठिटाेकाे अाइपिएलमा यस्ता रेकर्ड

‘बाहुबली’सँग किन तुलना भयाे धोनिको?

काठमाडाैं, जेठ ३ - बलिउड चलचित्र बाहुबलीले सिनेमा क्षेत्रमा धमाका मच्चाइरहेका बेला क्रिकेट क्षेत्रमा भारतका पूर्वकप्तान महेन्द्रसिंह धाेनीले धमाल मच्चाएका छन्। इण्डियन प्रिमियर लिग अन्तर्गत भएकाे क्वालिफायरमा २६ बलमा विस्फाेटक ४० रनकाे पारी खेल्दै पुने सुपर जायन्टसलार्इ फाइनलमा पुर्याएपछि धा...
Suvadin Media   233   0
May 17, 2017
‘बाहुबली’सँग किन तुलना भयाे धोनिको?

भारत र श्रीलंकालार्इ दाेहाेराे जीत

काठमाडौं, जेठ ३ - भारत र श्रीलंकाले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा मंगलबार दोहोरो जित हात पारेका छन्। बंगलादेशले पनि एक जित आत्मासात् गर्यो। सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइजको समूह ‘बी’ को प्रतिस्पर्धामा बंगलादेशले नेपाललाई २–१...
Suvadin Media   405   0
May 17, 2017
भारत र श्रीलंकालार्इ दाेहाेराे जीत

रञ्जु दर्शनाले जित्छिन् भनेर मेयर उठाइएको हो?

काठमाडौं, वैशाख ३ - स्थानीय तहको चुनावको मतदान सुरू हुनुअघि र भएपछि काठमाडांैकी एक उम्मेदवार बढी चर्चामा रहिन्। उनी थिइन्, रञ्जु दर्शना। काठमाडौं महानगरको मेयर पदका लागि २१ वर्षीया युवतीलाई उठाएपछि विवेकशील पार्टीकी दर्शनाको चर्चा चुलिनु स्वभाविक थियो।। उनको उम्मेदवारीसँगै समाजिक सञ्जाल तथा विभ...
Suvadin Media   37.3k   114
May 17, 2017
रञ्जु दर्शनाले जित्छिन् भनेर मेयर उठाइएको हो?

पहिलो पटक क्रिकेट खेलाडीको लगत राखिदै

काठमाडौं, जेठ ३ - नेपाली क्रिकेटरकोे पहिलो पटक लगत (डाटाबेस) राखिने भएको छ। राष्ट्रिय खेलकुद परिषद् र काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर (केसिटिसी) को व्यवस्थापनमा आउँदो जेठ ९ गतेदेखि हुन लागेको प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि खेलाडीको डाटाबेस राख्न लागिएको हो। &nbsp...
Suvadin Media   10.6k   7
May 17, 2017
पहिलो पटक क्रिकेट खेलाडीको लगत राखिदै

क्रिकेट प्रवर्द्धनमा मारवाडी समुदायकाे लगाव

काठमाडाैं, जेठ २ -  नेपाली क्रिकेट खेल प्रवर्द्धन र विकासमा मारवाडी समुदायले सक्रियता देखाएका छन्। विगतका वर्षझै यस वर्ष पनि मारवाडी समुदायले नेपाली क्रिकेटकाे प्रवर्द्धनमा विभिन्न कार्यक्रम गर्ने भएका छन्।  मारवाडी समुदायकाे पहलमा बुधबारदेखि राजधानीमा मारवाडी स...
Angad Singh   484   0
May 16, 2017
क्रिकेट प्रवर्द्धनमा मारवाडी समुदायकाे लगाव

नेपाली तेक्वान्दो टोली अन्तर्राष्ट्रिय तेक्वान्दो सहभागी हुँदै

काठमाडाैं, जेठ २ - भारतमा हुने अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुने नेपाली तेक्वान्दो खेलाडीको विदाई गरिएको छ। उनीहरुलाई तेक्वान्दो जिल्ला कार्यसमितिका अध्यक्ष पुष्पराज जोशी र सहसचिव धनराज दराई लगायतले विदाई गराए। भारतको अमृतसर मे १९ देखि २१ सम्ममा हुने अन्तर्राष्ट्रिय तेक्वान...
Suvadin Media   377   0
May 16, 2017
नेपाली तेक्वान्दो टोली अन्तर्राष्ट्रिय तेक्वान्दो सहभागी हुँदै

नेपाली गल्स टिमको विजयी सुरुआत

काठमाडौं, जेठ २ - नेपाली गल्स टिमले आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोटमा सोमबार विजयी सुरुआत गरेको छ। सातदोबाटोस्थित टेनिस कोर्टमा समूह ‘ए’ को लिग खेलमा नेपालले माल्दिभ्सलाई ३–० ले पराजित गर्याे। सिंगल्समा सर्भानी श्रेष्ठले मोहमद लायन सम...
Suvadin Media   493   0
May 16, 2017
नेपाली गल्स टिमको विजयी सुरुआत

रियल म्याड्रिडद्वारा सेभिया पराजित

काठमाडाैं, जेठ १ - स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिडले सेभियालाई ४–१ ले पराजित गरेको छ।  घरेलु मैदानमा भएको खेलमा क्रिस्टियानो रोनाल्डोले दुई तथा नाचो तथा टोनी क्रसले समान एक एक गोल गर्दै रियलको जीत सुनिश्चित गरे।  खेलको अग्रता रोनाल्डोले...
Suvadin Media   350   0
May 15, 2017
रियल म्याड्रिडद्वारा सेभिया पराजित

नेयमारकाे ह्याट्रिकमा बार्सिलाेनाकाे सान

काठमाडाैं, जेठ १ - नेयमारको ह्याट्रिक प्रदर्शनको मद्दतले स्पेनिस ला लिगामा बार्सिलोनाले लास पाल्मासलाई फराकिलो अन्तरले पराजित गरेको छ।  आइतबार राती भएको खेलमा बार्सिलोनाले लास पाल्मासलाई ४–१ को अन्तरले पराजित गरेको हो।  खेलको २५औं नेयमारले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थि...
Suvadin Media   562   0
May 15, 2017
नेयमारकाे ह्याट्रिकमा बार्सिलाेनाकाे सान

मुम्बर्इ र पुने तथा हैदरावाद र कोलकता भिड्ने

काठमाडाैं, जेठ १ - राइजिङ पुने सुपरजायन्टले आइतबार राति भएको खेलमा किङ्स–११ पन्जाबलाई ९ विकेटले पराजित गरेसँगै इन्डियन प्रिमियर लिग (आर्इपीएल) को प्लेअफ समीकरण पूरा भएको छ ।  प्लेअफमा मुम्बईले पुन र सनराइजर्सले कोलकाता नाइट राइडर्ससँग प्रतिस्पर्धा गर्ने भएका छन्। प्लेअफमा स्थान सु...
Suvadin Media   497   0
May 15, 2017
मुम्बर्इ र पुने तथा हैदरावाद र कोलकता भिड्ने

राष्ट्रिय भलिबल टिमकी उपकप्तान मञ्जुकाे मतदान अनुभव

काठमाडाैं, बैशाख ३१ -  राष्ट्रिय भलिबल टिमकी उपकप्तान मञ्जु गुरूङ्ले दुर्इ दशककाे प्रतिक्षापछि भएकाे स्थानीय तहकाे निर्वाचनमा मतदान गर्न पाउनु अाफ्ना लागि महत्वपूर्ण तथा अविष्मरणीय भएकाे प्रतिक्रिया दिएकी छन्। कास्कीकाे माछापुच्छ्रे गाउँपालिकाका स्थायी ठेगाना भएकी गुरूङले शारदा माव...
Suvadin Media   441   0
May 14, 2017
राष्ट्रिय भलिबल टिमकी उपकप्तान मञ्जुकाे मतदान अनुभव

स्थानीय तहकाे निर्वाचनलार्इ फेसबुककाे विशेष महत्व

काठमाडाैं, वैशाख ३१ - विश्वप्रशिद्ध सामाजिक सञ्जाल फेसबुकले नेपालमा अाइतबार जारी स्थानीय तहकाे निर्वाचनलार्इ विशेष महत्व दिएकाे छ।   फेसबुकले नेपाली प्रयाेगकर्तालार्इ लक्षित गर्दै "It's time to vote in Nepal Local Level Elections 2017" नामबाट विशेष फिचर सार्वजनिक...
Suvadin Media   582   0
May 14, 2017
स्थानीय तहकाे निर्वाचनलार्इ फेसबुककाे विशेष महत्व

मतदान केन्द्रमा चुनाव, सडकमा क्रिकेट

काठमाडाैं, वैशाख ३१ - अाइतबार मुलुकका तीनवटा प्रदेशमा मतदान भइरहेकाे छ। तीमध्ये राजधानी काठमाडाैंकाे माहाेल झनै चुनावमय छ। बिहानैदेखि  मतदान सुरू भएपिछ हजाराै मतदाताले मतदान  खसालीसकेका छन्, भने कयाैं मतदान गर्न लाइनमा लागेका छन्। निर्वाचन अायाेगका अनुसार केही स्थानमा बाहेक बा...
Suvadin Media   7.3k   6
May 14, 2017
मतदान केन्द्रमा चुनाव, सडकमा क्रिकेट

कैलालीमा मलकाे अभाव नहुने

कैलाली, ३० वैशाख - कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले यस वर्ष मलको अभाव नहुने जनाएकाे छ।  कार्यालयमा मल मौज्दात रहेको र जेठ महिनाको पहिलो साता थप मल जिल्लामा भित्रिन लागेकाले मल अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालयका प्रमुख दुर्गाप्रसाद जोशीले जा...
Suvadin Media   571   0
May 13, 2017
कैलालीमा मलकाे अभाव नहुने

‘कसैले लखेटेर लखेटिने मेराे त्यति कमजोर हैसियत हैन’

काठमाडाैं, वैशाख ३० - स्वास्थ्यमन्त्री गगनकुमार थापाले शुक्रबार बिहान कपनमा अाफूमाथि भएकाे दुर्व्यहारकाे खण्डन गरेका छन्। फेसबुक लाइभमार्फत् थापाले अाफूलार्इ कपनबाट लखेटिएकाे जस्ता भ्रामक प्रचार गरिएकाे उल्लेख गर्दै त्याे अफवाह मात्र भएकाे स्पष्ट पारे। 'कपनबाट लखेट्औ भन्ने प्रकृतिका...
Suvadin Media   514   0
May 13, 2017
‘कसैले लखेटेर लखेटिने मेराे त्यति कमजोर हैसियत हैन’

यस्तो छ निर्वाचनकाे सुरक्षा तयारी

काठमाडाैं, वैशाख ३० - शनिबार हुने स्थानीय तहको पहिलो चरणको निर्वाचनका लागि सरकारले कडा सुरक्षा व्यवस्था अपनाएकाे छ। गृहमन्त्रालयले निर्वाचनमा अपनाइने सुरक्षा व्यवस्थाको तयारी पूरा हुनुका साथै सुरक्षा निकायका अंग तयारी अवस्थामा रहेको जनाएको छ।  गृहसचिव लोकदर्शन रेग्मीले राजधानी...
Suvadin Media   580   1
May 13, 2017
यस्तो छ निर्वाचनकाे सुरक्षा तयारी

अाचारसंहिता उल्लंघन गरे कडा कारबाही

काठमाडौं, वैशाख ३०  - निर्वाचन आचारसंहिताको पूर्णपालना नभएकोमा सचेत गराउँदै निर्वाचन आयोगले यसको उल्लंघन भएको पाइएमा हदैसम्मको कारवाही गर्ने बताएको छ।  आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माद्वारा जारी विज्ञप्तिमा केही राजनीतिक दल, संस्था, उम्मेदवार र व्यक्तिरले स्थानीय तह निर्वाचनको मौ...
Suvadin Media   402   0
May 13, 2017
अाचारसंहिता उल्लंघन गरे कडा कारबाही

चेल्सीलाई च्याम्पियन बनाउने ‘अनएक्सपेक्टेड हिरो’

काठमाडाैं, वैशाख ३० - सिजनको अधिकांश समयमा अनफिट रहँदै बेञ्चमा बिताएका २३ वर्षाय मिसी बात्सुईले शुक्रबार राति वेष्ट ब्रोम विरुद्ध सबस्टिच्युड खेलाडीका रुपमा पाएको अवसरलाई ईतिहासमा बदले। ७६ औं मिनेटमा मैदान प्रबेश गरेका उनले त्यसको ६ मिनेटपछि गोल गर्दै चेल्सीलाई इंग्लिस प्रिमियर लिग च्याम्पियन ब...
Suvadin Media   1.3k   0
May 13, 2017
चेल्सीलाई च्याम्पियन बनाउने ‘अनएक्सपेक्टेड हिरो’