Suvadin, Home

द्वीपक्षीय सिरिजमा काठमाडाैंद्वारा मुम्बर्इ पराजित

काठमाडाैं,वैशाख २९ - राजधानीमा भएकाे यु १४ नेपाल भारत द्वीपक्षीय हाेम एण्ड अवे टी २० सिरिजका दुर्इखेलमा भारतकाे मुम्बर्इस्थित प्यादा स्पाेर्टस क्लबलार्इ पराजित पार्दै नेपाल क्रिकेट स्कुल काठमाडाैले सिरिजमा ३-० काे जित दर्ता गरेकाे छ।  शुक्रबार भएकाे पहिलाे खेलमा टस हारेर...
Suvadin Media   854   0
May 12, 2017
द्वीपक्षीय सिरिजमा काठमाडाैंद्वारा मुम्बर्इ पराजित

बाहुबलीकाे रेकर्ड ताेड्ने धुनमा रितेश

काठमाडाैं, वैशाख २९ - निर्देशक रामगाेपाल बर्माले अभिनेता रितेश देशमुख छत्रपति शिवाजीकाे जीवनीमा अाधारित २ सय २५ कराेडकाे फिल्म बनाउने तयारीमा रहेकाे खुलासा गरेका छन्। ट्वीट गर्दै बर्माले चलचित्र महाराष्ट्रकाे गर्ब हुने बताएका हुन्। फिल्मकाे निर्माता स्वयम अभिनेता रितेश देशमुख रहनेछन्।...
Suvadin Media   1k   0
May 12, 2017
बाहुबलीकाे रेकर्ड ताेड्ने धुनमा रितेश

९० काे दशककाे सबैभन्दा हटअफेयर

काठमाडाैं, वैशाख २९ -  नब्बेकाे दशकमा सर्बाधिक चर्चित अफेयर हाे, संजय दत्त र माधुरी दीक्षितकाे। उनीहरूकाे स्टाेरी फेरि एकपटक चर्चामा छ। चर्चा हुनुकाे कारण हाे, सञ्जय दत्तकाे जीवनमा अाधारित बायाेपिक फिल्म, ‘दत्त बायाेपिक’।  फिल्म सुटिङका विषयलार्इ लिएर माधुरी द...
Suvadin Media   1.5k   0
May 12, 2017
९० काे दशककाे सबैभन्दा हटअफेयर

एसियाली यु–१२ टिम टेनिस हुने

काठमाडाैं, वैशाख २९ - अखिल नेपाल लन टेनिस संघ (एएनएलटीए) को आयोजनामा आईटीएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता सोमबारदेखि हुने भएको छ। प्रतियोगितामा दक्षिण एसियाका नेपालसहित बंगलादेश, भुटान, भारत, माल्दिभ्स, पाकिस्तान र श्रीलंका गरी ७ राष्ट्रको सहभाग...
Suvadin Media   852   0
May 12, 2017
एसियाली यु–१२ टिम टेनिस हुने

आउ नेता, भोटको होली खेलौं

आउ नेता, भोटको होली खेलौं   तिमी भन्दै जाउ, मेरो भोटले म कसकस्लाई रंगाऔं तिमी भनिदेउ मात्र, म त्यसैलाई नै रङ्गाउछु मेरो तिमीसँगको आशा, तिमी समर्पण सम्झ तिमी रामलाई भन, तिमी रावणलाई भन अझ तिमी कहिले रामलाई भन, कहिले रावणलाई भन तिमि जसलाई भन्छौं, म त्यसलाई नै एकछापे भोट द...
Sanat Neupane   1.6k   0
May 05, 2017
आउ नेता, भोटको होली खेलौं

शुभ देश (भाग-१८, अन्तिम भाग )

फेब्रुअरी १९ बिहान उठेको होटेलको झ्यालबाट त माछापुच्छ्रे नै ब्रेकफास्टमा पाइयो। कति नजिक भने जुम गरेर राखिदिए जस्तो। भाग्यवश मौसम पनि राम्रै थियो।  आज नेपाल बन्द, त्यसैले त्यति गतिशील पोखरा पनि आज सुस्त थियो। घस्रिघस्रि चलेजस्तो।  जीआरएलले तुलना गर्न थाले, ‘न्युयोर्कको एकपटकको बन्...
Sanat Neupane   2.1k   0
May 06, 2017
शुभ देश (भाग-१८, अन्तिम भाग )

१० वटा खेल संघ किन खारेज भए ?

काठमाडौं, वैशाख २२ - राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न १० खेलको राष्ट्रिय संघ खारेज गर्ने निर्णय गरेको छ। त्यसमा ९ खेलको विद्यालय राष्ट्रिय खेल संघ रहेका छन्। खारेजीमा परेका संघमा नेपाल स्टिक स्पोर्ट्स संघ, नेपाल विद्यालय फुटबल संघ, राष्ट्रिय विद्यालय जिम्न्याष्टिक महासंघ, विद्यालय...
Suvadin Media   1.3k   0
May 05, 2017
१० वटा खेल संघ किन खारेज भए ?

कैलाली क्याम्पसका विद्यार्थीसँग शुभदिनकाे अन्तर्क्रिया

धनगढी, वैशाख २० - शुभदिन मिडिया एण्ड रिसर्च सेन्टरले कैलालीकाे धनगढीस्थित कैलाली बहुमुखी क्याम्पसमा अन्तर्क्रिया कार्यक्रम गरेकाे छ। अाठ हजार बढी विद्यार्थी रहेकाे सुदूरपश्चिमकाे अग्रणी कैलाली  क्याम्पसमा अध्ययनरत अामसञ्चार तथा पत्रकारिता संकायका विद्यार्थीरू माझ शुभदिनले अन्तर्क्रिया गरेकाे...
Suvadin Media   1.6k   0
May 03, 2017
कैलाली क्याम्पसका विद्यार्थीसँग शुभदिनकाे अन्तर्क्रिया

शुभदिनले उम्मेदवारहरूको प्रोफाइल छाप्ने

काठमाडौं, वैशाख १९ - २१ औं शताब्दीको विश्वअनुकुल हुँदै न्यायको प्रत्याभूति गराउने पारदर्शी र  स्वस्फूत प्रशासन निष्पक्ष निर्वाचनबिना असम्भव छ। यही तथ्यलाई आत्मसाथ गर्दै १९ वर्षपछि हुन लागेको स्थानीय निवाचनले नेपालको प्रशासनिक, आर्थिक तथा सामाजिक भविष्य हिजो कै भद्रगोल र भ्रष्टाचारम...
Santosh Raj Pandey   2.4k   2
May 02, 2017
शुभदिनले उम्मेदवारहरूको प्रोफाइल छाप्ने

शुभ देश (भाग-१७)

फेब्रुअरी १८ भ्रमण १२ तारिखमै सकिएन। सुगरिका ठीक भइकेकी थिइन्। म बिहान उठेर चिया खाँदै पत्रिका पढ्दै थिएँ, राजेन्द्र सरको कल आयो, ‘सनत, हाम्रो टिम पोखरामा छ। पोखरामा ठूलो कार्यक्रम गर्ने योजना छ। मिल्छ भने तिमी पनि गएर सघाऊ।’ ‘हस् सर, म एकछिनपछिकै फ्लाइटमा जान्छु’, मैले भनेँ...
Sanat Neupane   2.7k   0
May 02, 2017
शुभ देश (भाग-१७)

शुभ देश (भाग-१६ )

फेब्रुअरी १२  ६ः१५ बजे बिहान सुगरिकाको कल आयो। ऊ ज्यादै अस्वस्थ भइछ। अस्पताल लानुपर्ने भएछ। उसलाई साधारण अस्वस्थता थियो। तर, अब मैले ढिलो गर्नु हुन्न। टिम सुर्खेत गयो। मैले काठमाडौँको फ्लाइट समातेँ।  म फर्केर के भो? मेरो टिमको क्याम्पेन जारी छ। मलाई उनीहरूले छोड्नेवित्तिक...
Sanat Neupane   2.3k   0
Apr 29, 2017
शुभ देश (भाग-१६ )

शुभ देश (भाग-१५)

११ फेब्रुअरी दूध र रोटीको ब्रेकफास्टपछि हामी सुर्खेततिर लाग्ने तरखर गर्न थाल्यौँ। किन हो सुरेशले भन्न थाले लिम्पियाधुरा गएपछि राष्ट्रियता र देशको माया थाहा हुन्छ भनेर। जिआरले फेरि तामांगे फूलफुत्ते गीत गाए। पिआरले फोन उठाउँदा हेलो भन्ने अनेक तरिकाहरूको एक्टिङ गर्न थाले। बाटोमा केही केटाकेटी...
Sanat Neupane   1.6k   0
Apr 28, 2017
शुभ देश (भाग-१५)

Gionee A1 Amazing Sets

GIONEE, a leading global provider of mobile devices, will unveil their latest smart phone, Gionee A1 in March in the Nepali market. The product launch event took place in BARCELONA, Spain on 17th March, 2017. The A1 comes out as a super smart phone in the Gionee cellular world.  After receiving...
Samir Dhungana   2k   16
Mar 08, 2017
Gionee A1 Amazing Sets

उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु-बहिनी 

काठमाडौं, माघ १६ - ‘राइट ब्रदर्स’को ‘बालसुलभ बदमासी’ र ‘सपना’ आज आकाशमा उडिरहेका जहाज हुन्। विल्भर र ओर्भिल दुई दाजुभाइको सपनात्यति बेला जागेको थियो, जतिबेला उनीहरूको उमेर ११ र ७ वर्ष मात्र थियो।  विल्भर ११ वर्षका थिए, ओर्भिलको उमेर ७ वर्षका थिए। यी द...
Ashok Adhikari   21.8k   0
Jan 29, 2017
उड्नुअघि जहाजको इन्जिन जाँच्ने इञ्जिनियर दाजु-बहिनी