Suvadin, Home

बेहुली मण्डप छाडेर भागिन्...

छप्रा, बिहार, २७ फागुन – भारतको बिहार राज्यस्थित डुमरी छपिया गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा आइपुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन्।  रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार विवाह गर्नेगरी तय भएको थियो।  छोरीका बाबु त्रिभुवन साहले भने, “बेहुला यति...
Suvadin Correspondent   240   0
Mar 11, 2019
बेहुली मण्डप छाडेर भागिन्...

तेस्रोपटक वर्ल्ड रेकर्ड बनाउँदै पार्कर खेलाडी सुनार

काठमाडौं, २७ फागुन – पार्कर खेलाडी दिनेश सुनारले खेलकूदको क्षेत्रबाट तेस्रोपटक ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ का लागि आफ्नो नाम दर्ज गराउने भएका छन्।  सुनारले पार्कर खेलकै ‘मस्ट ट्विस्टिङ ब्याकफ्लिप्स अफ वाल इन ३० सेकेन्ड’ विधामा तेस्रोपटक (ह्याट्रिक) वल्र्ड रेकर्...
Suvadin Correspondent   178   0
Mar 11, 2019
तेस्रोपटक वर्ल्ड रेकर्ड बनाउँदै पार्कर खेलाडी सुनार

दोहोरो अङ्कले बढ्यो शेयर बजार

काठमाडौं, २७ फागुन – आइतबार प्राविधिक समस्या आएपछि कारोवारमा समस्या भएको शेयर बजार आज भने दोहोरो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १४.२८ विन्दुले बढेर एक हजार १४२.९३ विन्दुमा पुगेको हो। यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.१३ व...
Suvadin Correspondent   167   0
Mar 11, 2019
दोहोरो अङ्कले बढ्यो शेयर बजार

जेसिभीमा अज्ञात समूहले गर्यो आगजनी

कञ्चनपुर, २७ फागुन – कृष्णपुर नगरपालिका–५ गुलरीस्थित महाकाली गौरव विल्र्डसको क्रसर उद्योगको जेसिभीमा अज्ञात समूहले आज बिहान आगजनी गरेको छ।  क्रसर उद्योगमा राखिएको रु ४५ लाख मूल्य पर्ने से१क २५८ नम्बरको जेसिभीमा आगजनी गरिएको हो। इलाका प्रहरी कार्यालय गुलरीका अनुसार पेट्रोल छर्केर...
Suvadin Correspondent   127   0
Mar 11, 2019
जेसिभीमा अज्ञात समूहले गर्यो आगजनी

‘बुलबुल’ अमेरिकामा पनि प्रदर्शन हुने

काठमाडौं, २७ फागुन – चलचित्र ‘बुलबुल’ अमेरिकामा पनि प्रद्धर्शनमा आउने भएको छ। विगत तीन वर्षदेखि अमेरिकाको मेरिल्यान्डमा हुँदै आएको नेपाल–अमेरिका अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘बुलबुल’ ओपनिङ चलचित्रको रुपमा प्रदर्शन हुने भएको हो। गत सालको संस्...
Suvadin Correspondent   194   0
Mar 11, 2019
‘बुलबुल’ अमेरिकामा पनि प्रदर्शन हुने

प्याब्सनकाे १४औँ महाधिवेशन फागुन २८ र २९ गते

– प्रकाश सिलवाल  काठमाडौं, २७ फागुन – निजी विद्यालयलाई सेवामुखी बनाउन सरकारले नीतिगत पहल गरेका बेला निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) १४औँ राष्ट्रिय महाधिवेशनमा होमिएको छ।  निजी (संस्थागत) विद्यालयले मनोमानी शुल्क लिई व्यापारीकरण गरेको अभिभावक र विद्यार्थीको...
Suvadin Correspondent   196   0
Mar 11, 2019
प्याब्सनकाे १४औँ महाधिवेशन फागुन २८ र २९ गते

वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

काठमाडौं, २७ फागुन – इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्डलिङ्कले एक वर्षभित्रमा मुलुकका १० हजार स्थानमा निःशुल्क इन्टरनेट सेवा विस्तार गर्ने भएको छ।  कम्पनीको सामाजिक उत्तरदायित्वअनुसार आगामी एक वर्षभित्र देशभरिका १० हजार स्थानमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने वल्र्डलिङ्कका प्रमुख कार्...
Suvadin Correspondent   187   0
Mar 11, 2019
वल्र्डलिङ्कले निःशुल्क इन्टरनेट सेवा दिने

सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: प्रचण्ड

पोखरा, २७ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार र सिके राउतबीच भएको सम्झौतामा शङ्का गर्नुनपर्ने बताएका छन्। प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले पृथकतावादी आन्दोलन गरिर...
Suvadin Correspondent   168   2
Mar 11, 2019
सिके राउतसँगको सम्झौताबारे शङ्का गर्नुपर्दैन: प्रचण्ड

‘मुलुक विखण्डन गर्ने व्यवस्था संविधानमा छैन’

बुटवल,२७ फागुन- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार जनकपुरमा निस्किएको सीके राउतको र्‍याली अन्तिम विदाइ भएको बताएका छन्। प्रदेश–५ स्तरीय सुरक्षा गोष्ठीमा भाग लिन बुटवल आएका गृहमन्त्री थापाले सञ्चारकर्मीहरुसँग भने, ‘सीके राउत समूहका कार्यकर्ताले स्वतन्त्र मधेसको...
Dammar Giri   165   0
Mar 11, 2019
‘मुलुक विखण्डन गर्ने व्यवस्था संविधानमा छैन’

विमानस्थल परिसरमा सरसफाइ

काठमाडौँ, २७ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा आज सररफाइ तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ।  विमानस्थलले गत फागुन १५ गते भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको १३औँ पुण्यतिथिको अवसरमा सरसफाइ गरेको हो। मन्त्री अध...
Dammar Giri   99   0
Mar 11, 2019
विमानस्थल परिसरमा सरसफाइ

छोरी बिहे गर्नेलाई साढे तीन करोड

काठमाडौं,२७ फागुन-थाइल्याण्डका एक धनाढ्य ब्यापारीले आफ्नी छोरीसँग विवाह गर्ने केटालाई दुई लाख चालिस हजार पाउण्ड अर्थात् करिब तीन करोड ५० लाख नेपाली रुपैयाँ दिने घोषणा गरेका छन्। थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका व्यापारी अर्नोन राडथोंगले आफ्नी कुमारी छोरी कार्नसितासँग विहे गर्नेलाई उक...
Dammar Giri   133   0
Mar 11, 2019
छोरी बिहे गर्नेलाई साढे तीन करोड

एनआरएनए अमेरिकाको अध्यक्षमा थापाको उम्मेदवारी घोषणा

न्युयोर्क, २७ फागुन-एनआरएन अमेरिकाको अध्यक्ष पदका लागि सञ्जय थापाले उम्मेदवारी घोषणा गरेका छन्। उनले २०१९ – २१ कार्यकालको नेतृत्वका लागि आइतवार अध्यक्षको घोषणा गरेका हुन्। गृहनगर न्युयोर्कमा एक कार्यक्रमको आयोजना गरी उनले  औपचारिक रूपमै उम्मेद्वारी घोषणा गरेका हुन्।  एनआरएन अमेरिक...
Dammar Giri   134   0
Mar 11, 2019
एनआरएनए अमेरिकाको अध्यक्षमा थापाको उम्मेदवारी घोषणा

एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

काठमाडौँ, २७ फागुन- ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा जथाभावी पार्किङ गर्ने एक हजार ५४८ सवारी साधनलाई कार्यवाही स्वरुप ‘ह्वील लक’ (सवारी साधनको पाङ्ग्रामा साँचो) लगाएको छ।  महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा हुने अत्यधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङ...
Dammar Giri   124   0
Mar 11, 2019
एक हजार ५४८ सवारी साधनमा ‘ह्वील लक’

कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

काठमाडौं,२७ फागुन-सरकारीस्तरमा दक्षिण कोरिया जान लिइने भाषा परीक्षाको मिति तोकिएको छ। वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस कोरिया शाखाले सन् २०१९ मा कोरिया जानका लागि दिनुपर्ने भाषा परीक्षा आगामी जुन ९ र १० अर्थात जेठ २६ र २७ गते हुने जानकारी दिएको छ। परीक्षामा सामेल हुन चैत ८ देखि १७ सम्म फा...
Dammar Giri   767   0
Mar 11, 2019
कोरियन भाषा परीक्षा जेठ २६ र २७ मा

दुई विकास बैंकको एकता प्रक्रिया शुरु

बुटवल,२७ फागुन- शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले पूर्णिमा विकास बैंकलाई प्राप्ति गर्ने भएको छ। दुबै संस्थाबीच आइतबार राति समझदारी भएको हो। दुबै संस्थाको केन्द्रीय कार्यालय रुपन्देहीमा छ। प्राप्ति बारे सम्झौतापत्रमा साइन रेसुङ्गाका अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ र पूर्णिमाका अध्यक्ष सुरज उप्र...
Dammar Giri   144   0
Mar 11, 2019
दुई विकास बैंकको एकता प्रक्रिया शुरु

नेकपाकै नेताहरुलाई विष्णु रिमालको व्यंगात्मक कविता !

काठमाडौं,२७ फागुन-तराईमा पृथकतावादी अभियान चलाउँदै आएका सीके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिको विरोध भइरहेका बेला नेकपाका नेतासमेत रहेका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले भने व्यंगात्मक शैलीमा सामाजिक सञ्जाल ट्वीटरमा कविता लेखेका छन्। सहमतिमा उल्लेखित 'जनअभिमत' शब्दको प...
Dammar Giri   110   0
Mar 11, 2019
नेकपाकै नेताहरुलाई विष्णु रिमालको व्यंगात्मक कविता !

‘शुभयात्रा नभनेको त्यो दिन’

काठमाडौं,२७ फागुन -“म जहाँ जाँदा पनि उहाँलाई शुभयात्रा भनेर बिदाइ गर्थे, त्यही दिन मात्र मलाई शुभयात्रा भन्ने अवसर मिलेन, आज पनि त्यही पश्चात्ताप छ।” तत्कालीन मन्त्री तथा नेकपाका नेता रवीन्द्रप्रसाद अधिकारीकी पत्नी विद्या भट्टराईले  निधनको १२ औँ दिनमा अधिकारीलाई सम्झँदै भन्छिन्।...
Dammar Giri   119   0
Mar 11, 2019
‘शुभयात्रा नभनेको त्यो दिन’

तरुण दलका कार्यकर्ताको गोली हानी हत्या

रुपन्देही,२७ फागुन-रुपन्देहीको देवदहमा अज्ञात समूहले गोली हानी एक युवकको हत्या गरेको छ।देवदह नगरपालिका–५ का २० वर्षीय अमिस पुरीको गोली हानी हत्या भएको हो। आइतवार राती मोटरसाइकलमा खैरेनीबाट भलुहीतर्फ आउने क्रममा उनलाई अज्ञात समूहले गोली हानेका देवदह प्रहरी चौकीका प्रमुख भरत थापाले जानकारी दिए।...
Dammar Giri   122   0
Mar 11, 2019
तरुण दलका कार्यकर्ताको गोली हानी हत्या

कोरियाले तोक्यो १० हजार ५० जनाको कोटा 

काठमाडौं,२७ फागुन- दक्षिण कोरियाले सन् २०१९ मा लिने ईपीएस भाषा परीक्षाका लागि नेपाली कामदारको कोटा तोकेको छ। कोरियाले १६ देशमध्ये सबैभन्दा बढि नेपाली कामदार लैजाने भएको हो।आगामी मंगलबार सूचना जारी गर्दै ईपीएस कोरिया शाखाले भाषा परीक्षाका लागि आवेदन खुल्ला गर्ने तयारी गरेको छ। यस वर्ष ईपीएस भाषा प...
Dammar Giri   264   0
Mar 11, 2019
कोरियाले तोक्यो १० हजार ५० जनाको कोटा 

केन्या विमान दुर्घटनामा गोरखाकी एकताको मृत्यु

काठमाडौं,२७ फागुन - केन्यामा भएको विमान दुर्घटनामा ज्यान गुमाउने नेपालीको पहिचान खुलेको छ। आइतबार भएको इथियोपियन एअरलाइन्स दुर्घटनामा गोरखाकी एकता अधिकारीको मृत्यु भएको हो।  इजिप्टका लागि नेपाली राजदूत छविन्द्र अर्यालले दुर्घटनामा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), इथियोपियामा कार्यरत न...
Dammar Giri   163   0
Mar 11, 2019
केन्या विमान दुर्घटनामा गोरखाकी एकताको मृत्यु

आजको राशिफल

काठमाडौं,२७ फागुन  मेषः– समयमा गरेका काम सफल हुनेछन्,उचित लाभ हुनेछ। ढिला सुस्ति गर्दा जति फाइदा लिन सकिन्थ्यो त्यति हुने छैन। आफुले लिने फाइदा अरुले लिने छन्। पठन पाठनमा कमै ध्यान जानेछ। आफन्त भए पनि ऋण लगानी नगर्नु होला। व्यापार व्यवसायबाट घाटा त हुने छैन तर नाफा कम हुनेछ। वृषः&nd...
Dammar Giri   120   0
Mar 11, 2019
आजको राशिफल

उतिर्ण गराइदिन्छु भन्दै घुस लिने विरुद्ध मुद्दा दायर

काठमाडौं, २६ फागुन - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाञ्चल विश्वविद्यालयको पब्लिक हेल्थ सङ्कायको परीक्षामा उतिर्ण गराइदिन्छु भन्दै घुस लिएको अभियोगमा शिक्षक खेमराज शाही विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।  परीक्षार्थीलाई परीक्षामा उत्र्तीण गरिदिन्छु भन्दै शिक्षक शाहीले रु २५ ह...
Suvadin Correspondent   145   0
Mar 10, 2019
उतिर्ण गराइदिन्छु भन्दै घुस लिने विरुद्ध मुद्दा दायर

तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

काठमाडौं, २६ फागुन – समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गरेको अध्ययनमा ओरेण्टल को–अपरेटिभ लिमिटेडका अध्यक्ष सुधीर बस्नेतले रु १६ अर्ब एक करोड ४५ लाख बराबरको दायित्व भुक्तानी गर्नुपर्ने देखिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गठन गरेको सो समितिले लामो समय लगाए...
Suvadin Correspondent   167   0
Mar 10, 2019
तिर्नुपर्ने १६ अर्ब, बैंकमा मौज्दात मात्रै १९ लाख

राष्ट्रिय महिला भलिबल वैशाखमा

काठमाडौं, २६ फागुन – शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा सञ्चालन हुने राष्ट्रिय महिला भलिबल प्रतियोगिता आगामी वैशाखमा हुने भएको छ। राष्ट्रिय खेलकूद परिषद्को सहयोग एवं नेपाल भलिबल सङ्घको प्राविधिक सहयोगमा हुने सो प्रतियोगिता आगामी वैशाख १० देखि १३ गतेसम्म सञ्चालन हुनेछ।  आज यहा...
Suvadin Correspondent   187   0
Mar 10, 2019
राष्ट्रिय महिला भलिबल वैशाखमा

टीकापुर घटना : लक्ष्मण थारु उच्च अदालत जाने

धनगढी, २६ फागुन – कैलाली जिल्ला अदालतले टीकापुर घटनामा दोषी ठहर गरी तीन वर्ष कैद भुक्तान गरेका थरुहट नेता लक्ष्मण थारु उच्च अदालत जाने भएका छन्। राष्ट्रिय जनता पार्टी (राजपा) का नेता थारुले धनगढीमा पत्रकार सम्मेलन गरी अदालतको फैसलाले आफू अन्यायमा परेको भन्दै न्यायका लागि उच्च अदालत जाने बता...
Suvadin Correspondent   264   0
Mar 10, 2019
टीकापुर घटना : लक्ष्मण थारु उच्च अदालत जाने

प्रधानमन्त्री ओली सिके राउतको जालमा फसे : विश्वप्रकाश शर्मा

काठमाडौं, २६ फागुन – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको जालमा फसेको बताएका छन्। कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीको राष्ट्रवाद सिके राउतको पाउमा पल्टिएको गम्भीर आरोपसमेत लगाएका छन्। कांग्रेसले आइतबार बागलुङ बजारमा गरेको विरोधसभा...
Suvadin Correspondent   180   0
Mar 10, 2019
प्रधानमन्त्री ओली सिके राउतको जालमा फसे : विश्वप्रकाश शर्मा

रोल्पाको तरकारीले बजार पाएन

रोल्पा, २६ फागुन – व्यावसायिक तरकारीखेती गर्दै आएका दक्षिण पश्चिम रोल्पाका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउन बाध्य भएका छन्।  जिल्लाको नुवागाउँ, जुगार, बुढागाउँ र होलेरी आसपासका किसानले तरकारी बिक्री नभएपछि बारीको तरकारी गाईभैँसीलाई खुवाउनुका साथै निःशुल्क ब...
Suvadin Correspondent   125   0
Mar 10, 2019
रोल्पाको तरकारीले बजार पाएन

विद्यावारिधि अध्ययनको गरिमा बढाइने

काठमाडौं, २६ फागुन – त्रिभुवन विश्वविद्यालयले विद्यावारिधिलाई व्यवस्थित र गुणस्तरीय बनाई यसको गरिमा बढाउन अनुसन्धान विधिका बारेमा निश्चित मापदण्ड निर्माण गर्ने भएको छ।  मानविकी तथा सामाजिकशास्त्र सङ्कायले विद्यावारिधिमा भर्ना भएका विद्यार्थीका लागि आज आयोजित अभिमुखीकरण कार्यक्रममा शिक्...
Suvadin Correspondent   128   0
Mar 10, 2019
विद्यावारिधि अध्ययनको गरिमा बढाइने

इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु

अदिस अबाबा, २६ फागुन – इथियोपियाको राजधानी अदिस अबाबाबाट नैरोबीका लागि १४९ यात्रुसहित ८ जना चालकदलका सदस्य लिएर आइतबार उडेको विमान दुर्घटना हुँदा विमानमा रहेका सबै जनाको मृत्यु भएको इथियोपियाली राज्य सञ्चालित सञ्चारमाध्यमले बताएका छन्।  इथियोपियन विमान कम्पनीलाई उद्धृत गर्दै फाना ब्रोड...
Suvadin Correspondent   157   1
Mar 10, 2019
इथियोपिया विमान दुर्घटना : विमानमा रहेका सबैको मृत्यु

भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित

काठमाडौँ, २६ फागुन – प्रतिनिधिसभाबाट भूउपयोग विधेयक र विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विधेयक, २०७५ आज पारित भएको छ। प्रतिनिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्याल र उद्योग तथा वाणिज्य र आपूर्तिमन्त्री मातृका यादवले क्रमशः ती विधेयक पारित गरियोस् भनी प...
Suvadin Correspondent   94   0
Mar 10, 2019
भूउपयोग र विशेष आर्थिक क्षेत्र विधेयक पारित