Suvadin, Home

स्थानीय तहमा करोडौँ रकम बेरुजु

जीतपुर, २६ फागुन – जनप्रतिनिधिमा देखिएको अन्योलले प्रदेश नं ५ अन्तर्गत कपिलवस्तु जिल्लाको स्थानीय तहमा जनअपेक्षा अनुसार विनियोजित रकम खर्च हुन नसक्दा करोडौँ रकम बेरुजु भएको छ। हरेक वर्ष बजेट विनियोजन गरी विकास निमार्णका योजना अघि बढाइए पनि कतिपय योजना अधुरै छन्।  काम पूरा नगर्दा पेश्की...
Suvadin Correspondent   632   0
Mar 10, 2019
स्थानीय तहमा करोडौँ रकम बेरुजु

सीके राउत र सरकारको सहमति सकारात्मकः देउवा 

बेनी,२६ फागुन-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउत मूलधारको राजनीतिमा आउनु सकारात्मक भएको प्रतिक्रिया दिएका छन्। नेपाल प्रेस युनियनले आइतबार बिहान बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै देउवाले यस्तो धारणा व्यक्त गरेका हुन्।   ‘राष्ट...
Dammar Giri   466   0
Mar 10, 2019
सीके राउत र सरकारको सहमति सकारात्मकः देउवा 

स्पर्श लघुवित्तको आईपीओ खुल्यो

काठमाडौं,२६ फागुन-स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आज (आइतबार)देखि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ  संस्थाले २ करोड ६९ लाख ६३ हजार रुपैयाँ बराबरको २ लाख ६९ लाख ६३० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो। आईपीओ निष्कासन बन्द छिटोमा फागनु २९ र ढिलोमा चैत २५ गतेसम्म तोकिएको निष्कासन...
Dammar Giri   1.2k   0
Mar 10, 2019
स्पर्श लघुवित्तको आईपीओ खुल्यो

सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

काठमाडौं,२६ फागुन-काठमाडौँ महानगरपालिकाले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तु प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम गर्ने भएको छ। पछिल्लो समय सुर्तिजन्य वस्तुको प्रयोग बढिरहेकाले काठमाडौँका सार्वजनिक ठाउँमा सुर्ति र सुर्तिजन्य वस्तुको बिक्री वितरण तथा प्रयोगमा एकै पटक नभई क्रमशः रोक लगाउँदै जाने कामपाको भना...
Dammar Giri   456   0
Mar 10, 2019
सुर्तीजन्य वस्तुको प्रयोग कम गर्न चरणबद्ध कार्यक्रम

संरक्षणको पर्खाइमा अछामी भाषा

होम साउद अछाम,२६ फागुन - अछामी भाषाको संरक्षणमा चासो नदिंँदा भाषा नै नरहने जोखिम बढिरहेको छ। यो भाषाको छुट्टै लिपी छैन। अछामी भाषाको विषयमा पर्याप्त लिखित इतिहास पनि छैन। तर, बोलीचालीका हिसाबले अछामी भाषाको छुट्टै पहिचान र फरक धार खुट्याउन सकिन्छ। यसअघि अछामी भाषामा थुप्रे मौलिक द...
Dammar Giri   433   0
Mar 10, 2019
संरक्षणको पर्खाइमा अछामी भाषा

बम विस्फोटको विरोधमा आज म्यानपावर कम्पनी बन्द

काठमाडौं,२६ फागुन-वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा गराइएको बम विस्फोटको विरोधमा आज देशभरका म्यानमावर कम्पनी बन्द गरिएको छ। शुक्रबार घरमै पार्क गरी राखिएको कारमा बम विस्फोट गराइएको घटनाको भर्त्सना गर्दै आज देशभरका ११ सयभन्दा बढी म्यानपावर कम्पनी बन्द गरिएको हो। अध्यक्ष गु...
Dammar Giri   874   0
Mar 10, 2019
बम विस्फोटको विरोधमा आज म्यानपावर कम्पनी बन्द

धादिङबाट १०५ किलो चरेससहित तीन जना पक्राउ 

काठमाडौं,२६ फागुन-एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ परेका छन्।काठमाकिलो चरेसडौंबाट विरगञ्ज जाँदै गरेको ना ५ ख २८१२ नम्बरको बसबाट ठूलो परिमाणमा चरेस बरामद भएको हो। बसमा लुकाइ राखेको अबस्थामा एक सय पाँच सहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले ज...
Dammar Giri   533   0
Mar 10, 2019
धादिङबाट १०५ किलो चरेससहित तीन जना पक्राउ 

कैलालीमा देशकै बढी वन तस्करी र अतिक्रमण 

लोक देउवा  कैलाली,२६ फागुन -कैलालीमा मुलुककै सबैभन्दा बढी वन तस्करी र अतिक्रमण हुने गरेको तथ्यांकले देखाएको छ। कैलालीमा वनको जिम्मेवारी सम्हाल्न आउने प्रत्येक कर्मचारीले वन तस्करी र अतिक्रमण रोक्ने प्रण गर्दै आएका छन्। तर ब्यबहारतः तस्करी मौलाउँदै गएको छ। एक तथ्यांकले देशमै सबैभन्दा बढी ३०...
Dammar Giri   702   0
Mar 10, 2019
कैलालीमा देशकै बढी वन तस्करी र अतिक्रमण 

विप्लवका हतियार खोज्दै प्रहरी

काठमाडौं,२६ फागुन-गृह मन्त्रालयको निर्देशनपछि प्रहरी प्रधान कार्यालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका हतियार खोज्न देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरेको छ। तत्कालीन सशस्त्र द्वन्द्वमा सुरक्षा निकायबाट लुटिएका हतियार विप्लवसँग अझै रहेको आशंका प्रहरीको छ। ‘द्वन्द्व...
Dammar Giri   423   0
Mar 10, 2019
विप्लवका हतियार खोज्दै प्रहरी

भयावह राजधानीको वातावरण

काठमाडौं,२६ फागुन- घाम लागे धुलो, पानी परे हिलो। राजधानीको सडकको अवस्था हो यो। काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि।संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ। तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ। यहाँका बासिन्दा त्यही...
Dammar Giri   469   0
Mar 10, 2019
भयावह राजधानीको वातावरण

राष्ट्रपति भण्डारी आज न्यूयोर्क प्रस्थान गर्दै

काठमाडौं,२६ फागुन-राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थिति सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यु) को ६३ औँ बैठकमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज साँझ अमेरिकाको न्यूयोर्कतर्फ प्रस्थान गर्दै छिन्।  राष्ट्रसङ्घीय महासभाका अध्यक्ष मारिया फर्नाण्डा इस्पिनोसा ग्रे...
Dammar Giri   397   0
Mar 10, 2019
राष्ट्रपति भण्डारी आज न्यूयोर्क प्रस्थान गर्दै

पहाडी क्षेत्रको मौसममा आंशिक बदली  

काठमाडौं,२६ फागुन- देशका पहाडी क्षेत्रको मौसम आंशिक बदली भए पनि बाँकी क्षेत्रमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्न वा बेलुकातिर मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। अरु क्षेत्रको मौसम भने दिनभर सामान्यता सफा...
Dammar Giri   395   0
Mar 10, 2019
पहाडी क्षेत्रको मौसममा आंशिक बदली  

आइतबार बिहानै पत्रकार ऋषि धमलाको कार दुर्घटना

काठमाडौं,२६ फागुन-  रिपोर्टर्स क्लव नेपालका अध्यक्ष एवम् पत्रकार ऋषि धमला गाडी दुर्घटनामा परेका छन्।आइतबार बिहान करीव साढे पाँच बजे दुर्घनामा परेका हुन्। लाजिम्पाटस्थित निवासबाट नेपाली रेडियो नेटवर्कको कार्यालय अनामनगर बैद्यखाना आउँदै गरेका धमला सवार कारमा मोटर साइकल ठोक्किन पुगेको थियो।...
Dammar Giri   435   0
Mar 10, 2019
आइतबार बिहानै पत्रकार ऋषि धमलाको कार दुर्घटना

१४ करोडका ‘कारगेड’ बाइक किन्दै सरकार

काठमाडौं,२६ फागुन-सरकारले राष्ट्रपति सवारीमा १३ वटा कारगेड मोटरसाइकल उपलब्ध गराएको छ। प्रतिएक आधा करोड रुपैयाँ हाराहारी मूल्य पर्ने १३ वटा मोटरसाइकल राष्ट्रपतिको सवारी स्कर्टिङ (कारगेड) मा प्रयोग हुँदै आएको जनाएको छ। त्यस्तै प्रधानमन्त्रीका लागि ७ र उपराष्ट्रपतिका निम्ति ३ वटा मोटरसाइकल स्कर्टिङमा प...
Dammar Giri   795   0
Mar 10, 2019
१४ करोडका ‘कारगेड’ बाइक किन्दै सरकार

आजको राशिफल

काठमाडौं,२६ फागुन  मेषः खुसियालीमा दिन बित्नेछ, काममा प्रगति हुनेछ। वृषः बढी खर्च हुनेछ, यात्रा कठीन हुनेछ। मिथुनः नयाँ काम थालनी हुनेछ, आर्थिक कारोबार बढ्नेछ। कर्कटः प्रशंसा मिल्नेछ, साथीको सहयोग रहनेछ। सिंहः धर्ममा मन जानेछ, अधुरा काम शुरु हुनेछन्। कन्याः&nbsp...
Dammar Giri   2k   0
Mar 10, 2019
आजको राशिफल

बन महासंघ कैलालीद्धारा सहारा घरलाई सहयोग

–लोक देउबा बौनिया २५ फागुन – कैलालीको बर्दगोरिया गाउपलिका बर्दगोरियामा रहेको सहारा घरमा सामुदायिक बन महासंघले परिवारिक निजि बनको पाँचौ स्थापना दिवस  तथा १०९ औँ अन्तरास्ट्रिय नारी दिवसको अवसर पारेर आर्थिक सहयोग गरेको छ।  शुक्रबार एक कार्यक्रमकाबीच महासंघले नगद २८ हजार ५ सय र...
Suvadin Correspondent   992   0
Mar 09, 2019
बन महासंघ कैलालीद्धारा सहारा घरलाई सहयोग

'भोट पाउँदैमा आफूलाई सर्वेसर्वा नठाने हुन्छ’

रौतहट, २५ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध नलाग्न राष्ट्रिय जनता पार्टी (राजपा) नेपाललाई आग्रह गरेका छन्।  रौतहटको गरुडामा शनिवार आयोजित प्रदेशस्तरीय आम सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजपाप्रति लक्षित गर्दै भने, ‘जनतालाई झुक्याएर एक पटक भोट पाउँदैमा...
Suvadin Correspondent   457   0
Mar 09, 2019
'भोट पाउँदैमा आफूलाई सर्वेसर्वा नठाने हुन्छ’

सिके राउतसंगकाे सहमतिप्रति नेता रावलको घोर आपत्ति

काठमाडौं, २५ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले सरकार र ‘स्वतन्त्र मधेस गठबन्धन’ बीच शुक्रबार भएको सहमतिप्रति विमति व्यक्त गरेका छन्।  रिपोटर्स क्लबद्वारा आज आयोजित साक्षात्कारमा नेता रावलले गठबन्धनका संयोजक डा चन्द्रकान्त (सिके) राउतले विगतमा देश टुक...
Suvadin Correspondent   822   4
Mar 09, 2019
सिके राउतसंगकाे सहमतिप्रति नेता रावलको घोर आपत्ति

अपहरणको झुठा सूचना दिने पक्राउ

धनगढी, २५ फागुन – आफू अपहरणमा परेको भनी घरपरिवारका सदस्यलाई झुठा सूचना दिएको अभियोगमा प्रहरीले धनगढी उपमहानगरपालिका– ५ का जगतबहादुर सिंहलाई शुक्रबार पक्राउ गरेको छ।  निजका आफन्तले गराएको जानकारीपछि प्रहरीले गरेको अनुसन्धानका क्रममा निज सिंहले भारतको पञ्जाव गई त्यहींबाट आफू अपहरणम...
Suvadin Correspondent   409   0
Mar 09, 2019
अपहरणको झुठा सूचना दिने पक्राउ

वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु

स्याङ्जा, २५ फागुन – वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु भएको छ।  वन्डरफूल वालिङ पर्यटन विकास संस्थाको आयोजना र वालिङ नगरपालिकाको सहयोगमा प्रतियोगिताको आयोजना गरिएको हो। जिल्लालाई नै साहसिक पर्यटकीय गन्तव्यका रुपमा विश्वभरि परिचित गराउने उद्देश्यका साथ प्रतियोगिता आ...
Suvadin Correspondent   524   0
Mar 09, 2019
वालिङमा अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता शुरु

कांग्रेसका नेताहरुले म्याग्दीको तातोपानीमा मारे डुबुल्की

बेनी, २५ फागुन – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेता आज म्याग्दी पुगेका छन्। सदरमुकाम बेनीमा रहेको पार्टी कार्यालय भवन उद्घाटन तथा आमसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवासहित कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता विश्वप्रकाश शर्मा यहाँ पुगेका हुन...
Suvadin Correspondent   596   0
Mar 09, 2019
कांग्रेसका नेताहरुले म्याग्दीको तातोपानीमा मारे डुबुल्की

हिमपहिरोमा हराएका विदेशी पर्यटक मृत फेला

मनाङ, २५ फागुन - मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर हराइरहेका नेदरल्यान्डका नागरिक मृत फेला परेका छन्।  बिहीबारदेखि बेपत्ता नेदरल्यान्डका नागरिक भिनसेन्ट ब्लुमको शव शनिबार बिहान ११ बजेतिर मनाङको निस्याङ गाउँपालिका–१, क्याङ्दीमा फेला परेको हो। उनको उमेर करिब ४० वर्ष रहेको मनाङ जिल्ला...
Suvadin Correspondent   435   0
Mar 09, 2019
हिमपहिरोमा हराएका विदेशी पर्यटक मृत फेला

तीन कम्पनीका शेयर सूचीकृत

काठमाडौं, २५ फागुन – धितोपत्र बजारमा यस साता विभिन्न तीन कम्पनीका शेयर लाभांश सूचीकृत गरिएका छन्।  नेपाल स्टक एक्सचेञ्जका अनुसार सेन्ट्रल फाइनान्स लिमिटेडको छ लाख ६३ हजार ८४६ कित्ता शेयर लाभांश सूचीकृत भएका छन्। यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको एक लाख ५२ हजार ५५३ कित्ता शेयर लाभांश र...
Suvadin Correspondent   632   0
Mar 09, 2019
तीन कम्पनीका शेयर सूचीकृत

अनुदानका लागि घरबाससँग सम्झौता

दमौली, २५ फागुन – तनहुँका ३० सामुदायिक घरबास व्यवस्थापन समितिले अनुदानका लागि डिभिजन वन कार्यालयसँग सम्झौता गरेका छन्।  गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सञ्चालनमा रहेका घरबासमा पर्यटन पूर्वाधारका लागि अनुदान दिन आह्वान गरेकोमा छनोट भएका ३३ मध्ये ३० ले कार्यालय...
Suvadin Correspondent   641   0
Mar 09, 2019
अनुदानका लागि घरबाससँग सम्झौता

प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

चौतारा, २५ फागुन – रोमाञ्चकारी र साहसिक रुपमा खेलिँदै आएको सिन्धुपाल्चोकको लिस्तीमा अवस्थित बञ्जीजम्प आजदेखि प्रहरी अधिकृतको सेवा प्रवेश तालीममा पनि अनिवार्य गरिएको छ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सञ्चालित १७९औँ समूहका प्रहरी निरीक्षक आधारभूत तालीममा सहभागी १४ जना महिलासहि...
Suvadin Correspondent   397   0
Mar 09, 2019
प्रहरी अधिकृतलाई बञ्जीजम्प अनिवार्य

ओली र प्रचण्डले आज मधेसमा सम्बोधन गर्ने

काठमाडौं,२५ फागुन-पार्टी एकतापछि पहिलो पटक रौतहटमा नेकपाले सार्वजनिक सभाको आयोजना गरेको छ। सभालाई सम्बोधन गर्न पार्टी अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’जानु हुने भएको छ। गत जेठ ३  पार्टी एकता भएपछि नेकपाले पहिलो सभा रौतहटको गरुडामा आयोजना गरेको हो। सभामा दुई नम्बर प्...
Dammar Giri   457   0
Mar 09, 2019
ओली र प्रचण्डले आज मधेसमा सम्बोधन गर्ने

मनाङमा हिमपहिरो, नेपाली गाइडको मृत्यु

काठमाडौं,२५ फागुन- मनाङको क्याङ्दीमा हिम पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना वेपत्ता भएका छन् । मृत्यु हुनेमा धादिङका अजय ढकाल छन् । नेदरल्याण्डका नागरिक भिनसेन्ट ब्लुम हराइरहेका छन् । ढकाल ट्रेकिङ गाइड हुन् । उनीहरु दुई जना मात्र अन्नपूर्ण पदयात्रामा निस्किएका थिए । मनाङको निस्या...
Dammar Giri   547   0
Mar 09, 2019
मनाङमा हिमपहिरो, नेपाली गाइडको मृत्यु

परामर्श लिएर शेयर बजार छिर्दै लगानीकर्ता

बुटवल, २४ फागुन – शेयर बजारको ‘हब’ का रुपमा स्थापित रुपन्देहीको बुटवलमा लगानीकर्ताले परामर्श लिएर शेयर बजारमा लगानी गर्न थालेका छन्।  शेयर बजारसँग सम्बन्धित विषय कम्पनीको पिइ रेसियो, एपिएस, नेटवर्थ, नाफा, नोक्सान बुझेर लगानीकर्ता शेयर बजारमा आकर्षित हुन थालेको सफल नेपाल इन्...
Suvadin Correspondent   400   0
Mar 08, 2019
परामर्श लिएर शेयर बजार छिर्दै लगानीकर्ता

प्रदेशसभा सदस्य मल्ल प्रहरीको सम्पर्कमा

कैलाली, २४ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य देवकी मल्ल सकुशल अवस्थामा प्रहरीको सम्पर्कमा आएकी छिन्।  गृह जिल्ला बझाङमा पार्टीको कार्यक्रममा भाग लिएर फर्किदै गर्दा प्रदेशसभा सदस्य मल्ल आज सम्पर्कविहीन भएकी थिइन्।   बझाङको बिजगडामा...
Suvadin Correspondent   453   0
Mar 08, 2019
प्रदेशसभा सदस्य मल्ल प्रहरीको सम्पर्कमा

टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर, २४ फागुन – भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ।  म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय...
Suvadin Correspondent   446   0
Mar 08, 2019
टिपरको ठक्करले बालकको मृत्यु