Suvadin, Home

‘विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’

रुपन्देही, २४ फागुन – प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले विभेदको अन्त्यका लागि महिलाले पुरानो संस्कार र सोच बदल्नुपर्ने बताएका छन्।  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले आज बुटवलमा आयोजना गरेको कार्यक्रमलाई...
Suvadin Correspondent   276   0
Mar 08, 2019
‘विभेदको अन्त्य गर्न संस्कार बदल्नुपर्छ’

प्रधानमन्त्रीले विप्लवलाई भने, 'नेकपा नाम नराख, लाज भइसक्यो'

काठमाडौं, २४ फागुन – प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द समूहको नेकपालाई लुटेराको समूह भएको आरोप लगाएका छन्। शुक्रबार सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएपछि राष्ट्रिय सभा गृहमा ओलीले सम्बोधनका क्रममा उक्त आरोप लगाए। ओलीले विप्लवलाई नेकपा ना...
Suvadin Correspondent   240   0
Mar 08, 2019
प्रधानमन्त्रीले विप्लवलाई भने, 'नेकपा नाम नराख, लाज भइसक्यो'

सरकार र सीके राउतबीच ११ बुँदे सहमति यस्तो छ (पत्रसहित)

काठमाडौं, २४ फागुन – सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच ११ बुँदे सहमति भएको छ। शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमतिको पहिलो बुँदामा...
Suvadin Correspondent   544   1
Mar 08, 2019
सरकार र सीके राउतबीच ११ बुँदे सहमति यस्तो छ (पत्रसहित)

'सिके राउत ‘टेक्नोक्र्याट’मात्रै होइन ‘टिचर’ पनि हुन्'

काठमाडाैं, २४ फागुन -  प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र मधेस गठबन्धनका नेता सिके राउतमा असाधारण निर्णय क्षमता भएको बताएका छन्। शुक्रबार आयोजित राजनीतिक सहमति घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री अ‍ोलीले सिके राउत पृथकतावादी आन्दोलन छाडेर मुलधारको राजनीतिमा आएकामा प्रशंशासम...
Suvadin Correspondent   350   0
Mar 08, 2019
'सिके राउत ‘टेक्नोक्र्याट’मात्रै होइन ‘टिचर’ पनि हुन्'

अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

– देवराज सुवेदी  मेलम्ची, २४ फागुन – सिन्धुपाल्चोकको लार्चामा निर्माणाधीन बन्दरगाह एक महीनाभित्र तयार हुने भएको छ। चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको बन्दरगाहको काम करीब पूरा भएको नेपाल इन्टरमोडल यातायात विकास समितिका अधिकारीले जानकारी दिएका छन्। अप्रिल महीन...
Suvadin Correspondent   232   0
Mar 08, 2019
अर्को महीना तयार हुँदै सुक्खा बन्दरगाह

सिटिजन्स बैंकको 'सिटिजन्स विशेष बचत खाता' सार्वजनिक

काठमाडौं, २४ फागुन – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नयाँ बचत योजना “सिटिजन्स विशेष बचत खाता”ल्याएको छ। बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा बुधबार आयोजित एक कार्यक्रमबीच बैंकले “सिटिजन्स विशेष बचत खाता”योजना सार्वजनिक गरेको हो। यस योजनामार्फत ग्...
Suvadin Correspondent   259   0
Mar 08, 2019
सिटिजन्स बैंकको 'सिटिजन्स विशेष बचत खाता' सार्वजनिक

सरकार र सीके राउतबीच सहमति

काठमाडौं, २४ फागुन – नेपाल सरकार र स्वतन्त्र मधेश गठबन्धनबीच आज ११ बुँदे सहमति भएको छ। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा र मधेशमा काम गर्दै आएको गठबन्धनका संयोजक सिके राउतबीच आज राजनीतिक...
Suvadin Correspondent   484   0
Mar 08, 2019
सरकार र सीके राउतबीच सहमति

प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपालको असन्तुष्टि

काठमाडौं,२४ फागुन- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैली प्रति असन्तुष्टि व्यक्त गरेका छन्।  वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओलीप्रति संकेत गर्दै पार्टीलाई विधिसम्मत ढंगले अघि बढाउन नखोज्दा दुई...
Dammar Giri   308   0
Mar 08, 2019
प्रधानमन्त्री ओलीको कार्यशैलीप्रति नेता नेपालको असन्तुष्टि

संविधानले अनुमति नदिने काम हुन सक्दैनः रक्षामन्त्री पोखरेल

विराटनगर, २४ फागुन-उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले संविधानले अनुमति नदिने कुनै पनि काम हुन नदिने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज संक्षिप्त कुराकानी गर्दै उनले अदालतको फैसला सबैले स्वीकार गर्नुपर्ने कुरामा जोड दिए। उपप्रधानमन्त्री पोखरेलले अदालतको फैसलाको विरुद्धमा आन्द...
Dammar Giri   369   0
Mar 08, 2019
संविधानले अनुमति नदिने काम हुन सक्दैनः रक्षामन्त्री पोखरेल

सिके राउत नेकपामा प्रवेश गर्लान त ?

काठमाडौं,२४ फागुन -आज प्रधानमन्त्री केपी शर्मा ओली र स्वतन्त्र मधेसको वकालत गर्दै आएका सिके राउत राष्ट्रियसभागृहमा आमने–सामने हुँदैछन्। राउतले अखण्ड नेपाल स्वीकार गर्ने भएपछि प्रधानमन्त्रीले राउतको पृथकतावादी गतिविधि समाप्त भएको घोषणा गर्ने कार्यक्रम रहेको छ। सरकारसँग भित्रभित्रै वार्ता...
Dammar Giri   274   0
Mar 08, 2019
सिके राउत नेकपामा प्रवेश गर्लान त ?

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रभातफेरी र्याली 

काठमाडौं,२४ फागुन- नेपालसहित विश्वभर १०९ औं  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विविध कार्यक्रम गरेर आज मनाइँदै छ। ‘लैंगिक समानताका लागि समान सोंच र व्यवहारस् समृद्धिको आधार’ भन्ने मूलनाराका साथ नेपालमा यो दिवस मनाइदैछ । दिवसकै अवसर पारेर राजधानीमा आज विहान महिला बालबालिका तथा ज्य...
Dammar Giri   203   0
Mar 08, 2019
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रभातफेरी र्याली 

निर्मला हत्या प्रकरणःडिल्ली विष्ट र अंगुर जीसी फरार सूचीमा 

काठमाडौं,२४ फागुन-निर्मला हत्यामा जोडिएका तत्कालीन कञ्चनपुरका एसपी दिल्लीराज विष्ट र डिएसपी अंगुर जिसी बिहीबार पनि अदालतमा उपस्थित नभएपछि अदातलले उनीहरुलाई फरारको सूचीमा राखेको छ। अदालतले विष्ट र जिसीलाई २१ दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ। बिहीबार कञ्चनपुरका तत्कालीन डिएसपी ज्ञान बहादुर...
Dammar Giri   248   0
Mar 08, 2019
निर्मला हत्या प्रकरणःडिल्ली विष्ट र अंगुर जीसी फरार सूचीमा 

बालविवाहमा अझै कमी आएन

काठमाडौं,२४ फागुन-सरकारी र निजी क्षेत्रबाट समेत बालविवाहविरुद्धका विभिन्न कार्यक्रम सञ्चालन र प्रयास हुँदाहुँदै पनि बालविवाहका घटनामा अझै कमी आउन सकेको छैन।  केन्द्रीय बालकल्याण समितिका अनुसार विभिन्न सञ्चारमाध्यममा प्रकाशित बालबालिकासम्बन्धी विभिन्न घटनाको चालू आवको प्रथम चौमासिक अवधिको स्थ...
Dammar Giri   517   0
Mar 08, 2019
बालविवाहमा अझै कमी आएन

सशस्त्र प्रहरीले ३२९७ जना प्रहरी जवान माग्यो

काठमाडौं,२४ फागुन –सशस्त्र प्रहरी बलले ठूलो संख्यामा भर्ना खुलाएको छ । सशस्त्र प्रहरी कार्यालयले ३२ सय ९७ जना सशस्त्र प्रहरी जवान माग गरेको हो । सशस्त्र प्रहरी बलको शुक्रबार प्रकाशित सूचनाअनुसार खुलातर्फबाट १७ सय ७७, महिला २९७, आदीबासी जनजाती ४७५, मधेसी ४१६, दलित २२२, पिछडिएको क्षेत्र...
Dammar Giri   277   0
Mar 08, 2019
सशस्त्र प्रहरीले ३२९७ जना प्रहरी जवान माग्यो

एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

बनियानी,२४ फागुन - बाह्र जनाको परिवार। घरमा काम गर्ने एक जना मात्र। हातमुख जोर्नदेखि बालबालिकाको पढाइलेखाइका लागि खर्च जोहो गर्नुपर्ने बाध्यता। यो अवस्था झापा हल्दिबारी–५ का वकिल सोरेन (सन्थाल)को पाँच वर्षअघिको हो। अहिले उनको दैनिक सहज बन्दै गएको छ। “गरीबसँग विश्वेश्वर’ कार...
Dammar Giri   320   0
Mar 08, 2019
एउटा सुँगुरको पाठाले फेरिँदै जीवन

अदालतको फैसलाविरुद्ध थारु संगठनले प्रदर्शन गर्दै 

काठमाडौं,२४ फागुन- रेशम चौधरीसहित टिकापुर हत्याकाण्डमा मुछिएका ११ जनालाई जन्मकैद गर्ने जिल्ला अदालत, कैलालीको फैसलाको विरोधमा विभिन्न थारु संघसंगठनहरुले शुक्रबार काठमाडौंमा प्रदर्शन गर्दै छन्। थारु कल्याणकारिणी सभा केन्द्रीय समिति, संघीय लोकतान्त्रिक राष्ट्रिय मंच थरुहटलगायतका संघ, संगठनहरुले अदा...
Dammar Giri   228   0
Mar 08, 2019
अदालतको फैसलाविरुद्ध थारु संगठनले प्रदर्शन गर्दै 

नारीहरु दमन र उत्पीडनबाट आक्रान्तः सभापति देउवा 

काठमाडौं,२४ फागुन- नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण महिला दिदीबहिनीमा शुभकामना व्यक्त गरेका छन्। उनले एक विज्ञप्तिमार्फत मुलुक अहिले पनि महिलामाथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन नस...
Dammar Giri   207   0
Mar 08, 2019
नारीहरु दमन र उत्पीडनबाट आक्रान्तः सभापति देउवा 

आजको मौसमः पहाडमा बदली, अन्य ठाउँमा सफा

काठमाडौं,२४ फागुन-देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी भूभागमा शुक्रबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको सूचना अनुसार शुक्रबार अधिकांश भूभागको मौसम सफा रहनेछ। तर पहाडी भूभागको एक वा दुई स्थानमा क्षणिक वर्षा हुने सम्भावना देखिएको मौ...
Dammar Giri   163   0
Mar 08, 2019
आजको मौसमः पहाडमा बदली, अन्य ठाउँमा सफा

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना

काठमाडौं,२४ फागुन -प्रधानमन्त्री केपी शर्मा ओलीले १०९औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गरेका छन्।  उनले महिलाको आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत् सारभूत समानतासहितको समतामूलक समाजको निर्माण गरी समृद्धिको य...
Dammar Giri   303   0
Mar 08, 2019
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रधानमन्त्रीद्धारा शुभकामना

आजको राशिफल

काठमाडौं,२४ फागुन  मिथुन-कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। दिगो काम प्रारम्भ हुनेछ। व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले सफलताको उचाइमा प...
Dammar Giri   540   0
Mar 08, 2019
आजको राशिफल

सिएमसीसँगको ठेक्का सम्झौता रद्द

–रमेश लम्साल  काठमाडौं, २३ फागुन – तनहुँ हाइड्रोपावर लिमिटेडले इटालीको ठेकेदार कम्पनी सिएमसीसँको ठेक्का सम्झौता रद्द गरेको छ। कम्पनीले आयोजनाकोे नदी फर्काउने र बाँध निर्माणलगायत पहिलो प्याकेजका संरचना निर्माणका लागि इटालीको उक्त कम्पनीलाई जिम्मा दिएको थियो। गत माघ ४ गते ठेक्का का...
Suvadin Correspondent   218   0
Mar 07, 2019
सिएमसीसँगको ठेक्का सम्झौता रद्द

राहत शिक्षक र सरकारबीच सहमति

काठमाडाैं, २३ फागुन - पेशागत सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रेका सामूदायिक विद्यालयका राहत कोटाका शिक्षक, बाल विकास सहयोगी कार्यकर्ता र सरकारबीच सहमति भएको छ  शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको वार्तामा सहमति जुटेपछि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रेका शिक्षकहरु पढाउन फर्किन सहमत...
Suvadin Correspondent   265   0
Mar 07, 2019
राहत शिक्षक र सरकारबीच सहमति

सनराइज विद्यालयले रोप्यो एकसय विरुवा 

–लाेक देउबा कैलाली, २३ फागुन – बर्दगोरिया गाउपालिका–१ बौनियास्थित द सनराईज ईङ्गलिस बोर्डिङ्ग माध्यमिक विद्यालयको प्राङ्गणमा बिहीबार विभिन्न प्रजातिका करिब एकसय बिरुवा रोपिएको छ। विद्यालयका प्रिन्सिपल अजय मल्लको अध्यक्षतामा भएको कार्यक्रमलाई बर्दगोरिया गाउपालिका अध्यक्ष वलिराम...
Suvadin Correspondent   280   0
Mar 07, 2019
सनराइज विद्यालयले रोप्यो एकसय विरुवा 

शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

काठमाडौं, २३ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयले दिवङ्गत नेता भरतमोहन अधिकारी र रवीन्द्र अधिकारीको योगदानको स्मरण गर्दै शोकलाई शक्तिमा बदल्न आग्रह गरेका छन्।  नेकपाद्वारा आज आयोजित श्रद्धाञ्जलि कार्यक्रममा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक...
Suvadin Correspondent   230   0
Mar 07, 2019
शोकलाई शक्तिमा बदल्न नेकपाका अध्यक्षद्वयको आग्रह

पूर्वसांसद गणेश पण्डितको अन्त्येष्टि गरियो

काठमाडौं, २३ फागुन – वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।  उनको पार्थिव शरीरमा उहाँका छोरा राजकुमार, किशोर र दिनेश पण्डितले दागबत्ती दिएको प्रदेशसभा सदस्य केशव पाण्डेले जानकारी दिए। गत मङ्गलबार हृदयाघातका कारण उहाँको निधन भएको थियो। ...
Suvadin Correspondent   322   0
Mar 07, 2019
पूर्वसांसद गणेश पण्डितको अन्त्येष्टि गरियो

सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

काठमाडौं, २३ फागुन – मुलुकको परिवर्तित संरचनाअनुसार सातै प्रदेशलाई रेखाङ्कन गरिएको नेपालको प्रशासनिक नक्सा आजदेखि प्रचलनमा ल्याइएको छ।  सङ्घीयता कायम हुन अगाडि तयार गरिएका नक्सामा व्यवस्था गरिएका अञ्चल र पाँच विकास क्षेत्रको रेखाङ्कन हटाइएको छ। नापी विभागले तयार गरेको नक्सामा लिपुलेक,...
Suvadin Correspondent   624   0
Mar 07, 2019
सातै प्रदेशलाई रेखाङ्कन गरिएको नक्सा सार्वजनिक

सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं, २३ फागुन - स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।  प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले छोड्ने आदेश दिएको हो। राउतलाई जिल्ला अदालत रौतहटले पूर्पक्षका लागि थुनामा पठाएको थियो।
Suvadin Correspondent   351   7
Mar 07, 2019
सिके राउतलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

विप्लव नेताहरुको घरमा प्रहरी छापा

कपिलवस्तु, २३ फागुन – कपिलवस्तुमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेताको घरमा प्रहरीले छापा मारेको छ।  शिवराज नगरपालिका–९ शिवगढीस्थित विप्लवका भतिज यादव चन्दको घरमा बिहीवार बिहानै प्रहरी टोली पुगेको थियो। चन्दको घरमा प्रहरीले खानतलासी गर्दा स्थानीयबासी प्रतिकारमा...
Suvadin Correspondent   218   0
Mar 07, 2019
विप्लव नेताहरुको घरमा प्रहरी छापा

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते

काठमाडौं, २३ फागुन – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ। बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।  बैठक बिहान ११ बजे पार्...
Suvadin Correspondent   225   0
Mar 07, 2019
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक चैत ४ गते

वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी, तीन घर जले

काठमाडौं, २३ फागुन – काठमाडौंको वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी भएको छ। ग्यास स्टोरमा आगो लागेकोले ९ वटा ग्यास सिलिन्डर पड्किसकेका छन्। ग्यास पड्केर एक जना घाइते भएका छन्। बिहीबार दिउँसो भएको आगलागीबाट तीन घर जलेका छन्। आगलागी नियन्त्रणको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली...
Suvadin Correspondent   240   0
Mar 07, 2019
वसन्तपुरस्थित ग्यास स्टोरमा आगलागी, तीन घर जले