Suvadin, Home

विद्युत् चोरीको आरोपमा ७ पक्राउ

राजविराज, २३ फागुन – हुकिङ गरी विद्युत् चोरी गरिरहेको अवस्थामा आज सात जनालाई पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले जिल्लाका विभिन्न स्थानबाट विद्युत् चोरी गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।  प...
Suvadin Correspondent   293   0
Mar 07, 2019
विद्युत् चोरीको आरोपमा ७ पक्राउ

ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

काठमाडौँ, २३ फागुन-ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालले हालै सफलतापूर्वक सेरेब्रल एन्युरिजम क्वाइलिङ शल्यक्रिया गर्न सफल भएको छ। सेरेब्रल एन्युरिजमबाट पीडित एक वृद्धाको डा. सुवाष फुयाल, डा. कपिल दवाडी र डा. सौरभकृष्ण मल्लको चिकित्सक टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ।  एन्युरिजम भन...
Dammar Giri   353   0
Mar 07, 2019
ग्रान्डी अस्पतालमा सफल ‘एन्युरिजम क्वाइलिङ’ शल्यक्रिया

२ किलो ३ सय ग्राम सुनसहित एक व्यापारी पक्राउ

धनगढी,२३ फागुन -प्रहरीले दुई किलो बढी सुन सहित दुइ जनालाई पक्राउ गरेको छ। कैलालीको लम्की चुहा नगरपालीका वडा नम्बर–३ चिसापानीबाट दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक आभुषण तिमिल्सेनाले चेकजाँचका क्रममा...
Dammar Giri   321   0
Mar 07, 2019
२ किलो ३ सय ग्राम सुनसहित एक व्यापारी पक्राउ

माउन्टेन हाइड्रोको आईपीओ आजबाट

काठमाडौं,२३ फागुन -माउन्टेन हाइड्रो नेपाल लिमिटेडले १७ लाख ३९ हजार ७८८ कित्ता शेयरको प्रतिशेयर एक सयका दरले आइपीओ निष्कासन आजबाट सुरु भएको छ। पाँचथर जिल्लामा अवस्थित तल्लो हेवा खोला जलविद्युत् आयोजनाबाट २१.६ मेगावाटको विजुली उत्पादन गर्न यो आयोजनाले काम गरिरहेको छ।  माउन्टेन हाइड्रोले निर्मा...
Dammar Giri   467   0
Mar 07, 2019
माउन्टेन हाइड्रोको आईपीओ आजबाट

हनुमन्ते सरसफाइ अभियानको एक वर्ष पूरा

भक्तपुर,२३ फागुन- हनुमन्ते नदी सरसफाइका लागि सुरु गरिएको हनुमन्ते सरसफाइ अभियान एक वर्ष पूरा भएको छ। अभियन सुरु भएको एक वर्ष पूरा भएको अवसरमा केक काटेर वार्षिकोत्सव मनाइएको छ। प्रदेश ३ का प्रदेशसभा सदस्य देवेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा अभियानका संयोजक एवं सूर्यविनायक नगर...
Dammar Giri   205   0
Mar 07, 2019
हनुमन्ते सरसफाइ अभियानको एक वर्ष पूरा

अधिकारीद्वयको सम्झनामा आज श्रद्धान्जली सभा

काठमाडौं,२३ फागुन- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आफ्ना दुईजना नेताको सम्झनामा आज (विहीबार) काठमाडौंमा संयुक्त श्रद्धान्जली सभा गर्दैछ।  पूर्व उपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारी र पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीको सम्झनामा श्रद्धान्जली सभा गर...
Dammar Giri   384   0
Mar 07, 2019
अधिकारीद्वयको सम्झनामा आज श्रद्धान्जली सभा

विप्लवको राप्ती बन्दले जनजीवन प्रभावित

काठमाडौं,२३ फागुन-विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले आह्वान गरेको बन्दका कारण बिहिवार बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ।  बिहीबार दाङमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने स्कुल, कलेज र बजार पनि  बन्द छन्। गिरफ्तारभएका आफ्ना नेता कार्यकर्ताहरुको विना सर्त रि...
Dammar Giri   564   0
Mar 07, 2019
विप्लवको राप्ती बन्दले जनजीवन प्रभावित

शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउँदै

काठमाडौं,२३ फागुन-आज ग्याल्बो ल्होसार, शेर्पालगायत हिमाली भेगका बासिन्दाले मनाउँदैछन्। ग्याल्बो ल्होसार मान्ने समुदायले आजको दिन गाउँघर र टोलको बाटोघाटो तथा पानीका श्रोतको सरसफाई, लेनदेनको हिसाब मिलानलगायत काम गरी नयाँ वर्षको स्वागत गर्ने चलन छ। नेपालमा तमु, सोनाम र ग्याल्बो गरी तीनवटा ल्होसार मन...
Dammar Giri   563   0
Mar 07, 2019
शेर्पा समुदायले ग्याल्बो ल्होसार मनाउँदै

 देशभरको मौसम आज सफा रहने 

काठमाडौं,२३ फागुन-देशका अधिकांश क्षेत्रको मौसम बिहीबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। स्थानीय वायु तथा स्थानीय गतिविधिका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविदले बताएका छन्। पहाडी क्षेत्रमा अपराहन्नतिर आंशिक बदली भइ एक–दुई ठाउँमा मेघ गर्...
Dammar Giri   280   0
Mar 07, 2019
 देशभरको मौसम आज सफा रहने 

कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’

सुर्खेत, २३ फागुन -कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि ‘क्यान इन्फोटेक २०१९’ शुरु हुनेभएको छ। कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कर्णाली प्रदेश सुर्खेतले कर्णाली प्रदेशस्तरीय ‘इन्फोटेक मेला’ को आयोजना गर्न लागेको हो।  ‘सूचना प्रविध...
Dammar Giri   646   0
Mar 07, 2019
कर्णालीमा ‘क्यान इन्फोटेक २०१९’

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

काठमाडौं,२३ फागुन-दैनिक २२ घण्टासम्म खुल्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत १८ देखि २०७६ असार १५ गते सम्म दैनिक १० घण्टा बन्द हुने भएको छ। विमानस्थलको एक मात्र ३ हजार ५० मिटर (१० हजार ७ फिट) लामो धावनमार्ग जिणोद्धार गर्नुपर्ने भएकाले राति १० बजेदेखि विमानस्थल बन्द हुनेछ भने विहान ८ बज...
Dammar Giri   265   0
Mar 07, 2019
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुने

जुवातासले बनायो उठिबास

काठमाडौं,२३ फागुन - पुख्याैलीघर म्याग्दी भई हाल गोंगबु बस्दै आएका ५० वर्षीय खम्म मगर अवकासप्राप्त ब्रिटिस–लाहुरे  हुन्। अवकासपछिको जीवन समाजसेवामा खर्चिने उद्देश्यले नेपाल फर्किएका मगर यतिखेर समाजसेवामा नभई सङ्कटमा परेका छन्। साथीसङ्गीसँगको बाक्लो उठबसका कारण जुवाको लतमा फसेका मगर...
Dammar Giri   188   0
Mar 07, 2019
जुवातासले बनायो उठिबास

आजको राशिफल

काठमाडौं,२३ फागुन  मेषः– पूर्वान्ह काल थोरै अनुकुल देखिन्छ। अपरान्हबाट समयले कम साथ दिनेछ। मिलेर काम गर्दा डुविनेछ । गलत चिन्तनको शिकार हुने देखिन्छ। दुर्जनहरु पछि लाग्नेछन्। आर्थिक हिनामिना बढि हुनसक्छ। नयाँ क्षेत्रमा लगानी बढाउदा डुब्ने सम्भावना बढि देखिन्छ। परभावको सम्भावनालाई नकार्...
Dammar Giri   290   0
Mar 07, 2019
आजको राशिफल

सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

कैलाली, २२ फागुन - कैलालीको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त रेशम चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला भएको छ। वि.स. २०७२ भदौ ७ गते भएकाे टिकापुर घटनामा ७ प्रहरी र एक नाबालक गरी ८ जनाको मृत्यु भएको थियो। जिल्ला अदालत कैलालीले चौधरीसहित ११ जनालाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जन्मकैदको फैस...
Ramji Tamatta   305   0
Mar 06, 2019
सांसद रेशम चौधरीसहित ११ जनालाई जन्मकैद

संसारकै कान्छी अर्बपति,२१ वर्षको उमेरमै जुकबर्गलाई उछिनिन्

काठमाडौं,२२ फागुन -अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति बनेकी छन्। फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया जेनरले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी हुन्। उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र...
Dammar Giri   416   0
Mar 06, 2019
संसारकै कान्छी अर्बपति,२१ वर्षको उमेरमै जुकबर्गलाई उछिनिन्

कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने

काठमाडौँ, २२ फागुन- काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ। कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन।  कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले...
Dammar Giri   328   0
Mar 06, 2019
कामपामा तत्काल आकाशे पुल निर्माण कार्य शुरु नहुने

माझी समुदायः जीविकोपार्जनका लागि परम्परागत डुङ्गा 

फिदिम, २२ फागुन-पाँचथरको हिलिहाङ गाउँपालिका–७, माझीटारका २२ परिवार माझी समुदायले दुई वर्षदेखि खेती लगाउन पाएका छैनन्। निर्माणाधीन तमोर करिडोर सडक निर्माणका क्रममा कुलो भत्किएपछि खेतमा सिँचाइको वैकल्पिक प्रबन्ध नहुँदा माझी समुदायले खेती लगाउन नपाएका हुन्।  उक्त सडकको ट्र्याक खोल्ने क्रम...
Dammar Giri   538   0
Mar 06, 2019
माझी समुदायः जीविकोपार्जनका लागि परम्परागत डुङ्गा 

राहत शिक्षक आन्दोलनः प्रतिपक्षको साथ, सत्तापक्षको बाइपास

काठमाडौं,२२ फागुन-देशभरका राहत र बालविकासमा कार्यरत शिक्षकहरु अहिले प्रस्तावित सङ्घीय शिक्षा ऐनको विरोध गर्न काठमाडौंमा होमिएका छन्। तीनदिन देखि लगातार माइतीघर मण्डलाबाट नाराजुलुशसहितको र्याली सुरु गरेर बानेश्वर पुगेर समापन गरि प्रदर्शन गरिरहेका छन्। आइतवार र सोमवारको प्रदर्शनमा प्रहरीले हस्तक्षे...
Dammar Giri   555   0
Mar 06, 2019
राहत शिक्षक आन्दोलनः प्रतिपक्षको साथ, सत्तापक्षको बाइपास

टिकापुर घटनाको फैसला आज, रेशम चौधरीले रिहाइ पाउलान्?

काठमाडौं,२२ फागुन- टिकापुर घटनामा संलग्न रहेको भनिएका सांसद् रेशम चौधरीको बहस सकिएको छ। मंगलबारबाट सुरु भएको बहस एक सातापछि हिजो (मंगलबार) सकिएको हो। मंगलबार बहस सकिएपछि जिल्ला अदालत कैलालीले बुधबार फैसला सुनाउने भएको छ। थारुहट आन्दोलनको बेला २०७२ भदौ ७ गते टीकापुरमा आन्दोलन चर्किएको थियो। स...
Dammar Giri   281   0
Mar 06, 2019
टिकापुर घटनाको फैसला आज, रेशम चौधरीले रिहाइ पाउलान्?

बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

नेपालगञ्ज, २२ फागुन -अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बाँकेका दुई कर्मचारीलाई घुससहित पक्राउ गरेको छ।  नेपालगञ्जस्थित आयोगको कार्यालयले मङ्गलबार साँझ बाँकेका दुई सरकारी कार्यालयमा छापा मारेर रु ८७ हजार घुससहित दुई कर्मचारीलाई नियन्त्रण लिएको हो।  अख्तियारका नेपालगञ्ज कार्यालयका प्र...
Dammar Giri   224   0
Mar 06, 2019
बाँकेका दुई कर्मचारी घुससहित पक्राउ

पोखरामा प्याराग्लाइडिङ बन्द नहुने

काठमाडौं,२२ फागुन-प्याराग्लाइडिङ कम्पनीहरुले पोखरा महानगरपालिकालाई कर तिर्न सहमत भएपछि बन्द गर्ने भनिएको प्याराग्लाइडिङ उडानमा अवरोध नहुने भएको छ। पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यवसायीहरुले एक साताभित्रै एकैपटक चार वर्ष...
Dammar Giri   251   0
Mar 06, 2019
पोखरामा प्याराग्लाइडिङ बन्द नहुने

एयरपोर्टमा मजदुरहरुको हड्ताल

काठमाडौं,२२ फागुन-त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाई मजदुरहरुले बुधबारदेखि काम नगर्ने भएका छन्।  मजदुर संगठनहरुले बुधवार विहान ८ बजेदेखि विमानस्थल सरसफाईको काम ठप्प पार्ने घोषणा गरेका हुन्। आन्दोलनले विमानस्थलको अन्य काम समेत प्रभावित हुने विमानस्थल कार्यालयले जनाएको छ।&nbsp...
Dammar Giri   460   0
Mar 06, 2019
एयरपोर्टमा मजदुरहरुको हड्ताल

काठमाडौंको वायु प्रदुषण बढ्यो

काठमाडौं,२२ फागुन- विश्वका प्रदूषित शहरहरुको सूचीमा नेपालका दुई शहर काठमाडौं र वीरेन्द्रनगर परेका छन्। गतवर्षको तुलनामा काठमाडौं प्रदूषणको मात्रा बढेको हो। विश्व सूचीमा काठमाडौं एक सय स्थानमा छ भने वीरेन्द्रनगर २ सय २१ औँ स्थानमा रहेको एयरभिजुअलले जनाएको छ। २०१७ मा काठमाडौंको वर्षभरको औसत एक्युआइ...
Dammar Giri   189   0
Mar 06, 2019
काठमाडौंको वायु प्रदुषण बढ्यो

काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

गोरखा, २२ फागुन-भूकम्पले क्षति पुर्‍याएको ऐतिहासिक गोरखा दरबारको पुनर्निर्माण फेरि रोकिएको छ। काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनर्निर्माणको काम रोकेको हो।‘गएको १०–१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्’, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट...
Dammar Giri   192   0
Mar 06, 2019
काठ अभावमा गोरखा दरबार पुनःनिर्माण रोकियो

आज देशभरको मौसम सफा रहने

काठमाडौं,२२ फागुन- देशका अधिकांश क्षेत्रको मौसम बुधबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रि–मनसुनको समय रहेकाले स्थानीय वायु तथा स्थानीय गतिविधिका कारण पहाडी क्षेत्रमा आंशिक बदलीको सम्भावना रहेको मौसमविद मीनकुमार अर्यालले बताए। पहाडी क्षेत्रमा दिउँसोतिर आं...
Dammar Giri   329   0
Mar 06, 2019
आज देशभरको मौसम सफा रहने

अब शिक्षकहरु पनि दर्तावाल हुनुपर्ने

काठमाडौं,२२ फागुन -शिक्षण पेशामा प्रवेश गरेकाहरुको रजिष्ट्रेसन गरिने भएको छ। अबदेखि शिक्षण पेशामा प्रवेश गर्न चाहने र पेशामा प्रवेश गरेका जनशक्तिहरुको रजिष्ट्रेशन गरी अभिलेख राखिने भएको छ। त्यसका लागि अधिकार सम्पन्न नेपाल टिचिङ काउन्सिल गठन हुनेछ। संघीय शिक्षा ऐन २०७५ को मस्यौदा पारित भएपछि नेपाल...
Dammar Giri   457   0
Mar 06, 2019
अब शिक्षकहरु पनि दर्तावाल हुनुपर्ने

आजको राशिफल

काठमाडौं,२२ फागुन  मेषः– हिसाव किताव गरेर काम गर्नु होला दिन सामान्य अनुकुल देखिन्छ। व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ। आफन्तबाट बोलीको मात्र होइन व्यवहारिक सहयोग पनि पाईनेछ। विरोधीहरु कमजोर बन्नेछन्। नोकरी तथा राजनीतिबाट फाइदा लिन सकिनेछ। काममा ढिला सुस्ति नगर्नु होला। वृषः–...
Dammar Giri   229   0
Mar 06, 2019
आजको राशिफल

अब ‘वाटर एटीएम’बाट पिउने पानी

काठमाडौं, २१ फागुन – बैंकको ‘एटिएम’बाट आवश्यकताअनुसार पैसा झिकेजस्तै अब मानिसको प्यास मेटाउनका लागि पनि बैंकजस्तै ‘वाटर एटिएम’बाट पानी पिउन पाइने भएको छ।  नेपालमै पहिलो पटक ललितपुर उपमहानगरपालिकाको प्राङ्गणमा पहिलो पटक वाटर एटीएम मेसिन जडान गरिएको हो। काठमाडौँ उ...
Suvadin Correspondent   371   0
Mar 05, 2019
अब ‘वाटर एटीएम’बाट पिउने पानी

पूर्वसांसद पण्डितको निधन

काठमाडौं, २१ फागुन – पूर्वसांसद गणेश पण्डितको निधन भएको छ। आज हृदयाघात भएपछि उपचारका क्रममा ७० वर्षीय पण्डितको शिक्षण अस्पताल महाराजगञ्जमा दिउँसो २ बजे निधन भएको प्रदेश सांसद केशव पाण्डेले जानकारी दिए।  विसं २०४८ को निर्वाचनमा उनी नुवाकोट–२ बाट तत्कालीन नेकपा (एमाले)बाट निर्वाचित...
Suvadin Correspondent   279   0
Mar 05, 2019
पूर्वसांसद पण्डितको निधन

सन्दिप र सीता बर्षको उत्कृष्ट क्रिकेट खेलाडी

काठमाडौं, २१ फागुन – नेपाल क्रिकेट खेलाडी संघ र एनसीसीएसले प्रदान गरेको क्रिकेट अवार्डमा बर्षको उत्कृष्ट पुरुष खेलाडी सन्दिप लामिछाने बने भने महिला तर्फ सीता रानामगर बनेकी छिन्। अवार्ड अन्तर्गत वर्ष क्रिकेटरको अवार्डमा सन्दीप र सीता उत्कृष्ट बनेका हुन् । अवार्डसँगै सन्दीपले १ लाख ३२ हजार रु...
Suvadin Correspondent   394   0
Mar 05, 2019
सन्दिप र सीता बर्षको उत्कृष्ट क्रिकेट खेलाडी