Suvadin, Home

समिम अन्सारीले भने, 'कुनै हालतमा ब्याक हुन्न'

काठमाडौं, २१ फागुन – मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समिम अन्सारीले बैठकमा जवाफ दिँदै स्वेच्छिक रुपमा पछि नहट्ने बताएका छन्। संसदीय सुनुवाई विशेष समितिमा सत्तारुढ नेकपाका सांसदहरु योगेश भट्टराई र सुरेन्द्र पाण्डेले भोलि कानुनी समस्या आउने भन्दै स्वेच्छिक रुपमा पछि हट्न सुझाएका थिए।  ...
Suvadin Correspondent   286   0
Mar 05, 2019
समिम अन्सारीले भने, 'कुनै हालतमा ब्याक हुन्न'

जीप दुर्घटनाः २ को मृत्यु, ११ घाइते

दमौली, २१ फागुन – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा परी ११ जना घाइते भएका छन्।  मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–३ का ७५ वर्षीय बुद्धिबहादुर थापा र जीप चालक व्यास नगरपालिका–१४ का नर...
Suvadin Correspondent   172   0
Mar 05, 2019
जीप दुर्घटनाः २ को मृत्यु, ११ घाइते

बुधबारदेखि पोखरामा प्याराग्लाइडिङ उडान बन्द !

पोखरा, २१ फागुन – बुधबारदेखि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान बन्द हुने भएको छ। पोखरा महानगर र प्याराग्लाइडिङ उडान हुने वडा कार्यालयले करको विषयमा सम्बन्धित कम्पनीहरुलाई पत्र लेखेर कर बुझाउन आग्रह गरे पनि उनीहरुले अटेर गरेपछि महानगर र वडा कार्यालयले यो कदम चालेको हो। महानगरले यसअघि गत...
Suvadin Correspondent   207   0
Mar 05, 2019
बुधबारदेखि पोखरामा प्याराग्लाइडिङ उडान बन्द !

फेरि प्याराग्लाइडिङ दुर्घटना, पर्यटकको मृत्यु

पोखरा, २१ फागुन – पर्यटकीय नगरी पोखरामा मंगलबार पनि प्याराग्लाइडिङ दुर्घटना भएको छ। मंगलबार मध्यान्ह १२ बजेर ५ मिनेटमा सराङकोटबाट उडेका एकजना रसियन नागरिक डिमित्री स्टेपनसिनको दुर्घटनामा परेर ज्यान गएको हो। दुर्घटनामा परेका रसियन प्याराग्लाइडरलाई उपचारका लागि पोखरास्थित मेट्रो सिटी अस्पतालम...
Suvadin Correspondent   224   0
Mar 05, 2019
फेरि प्याराग्लाइडिङ दुर्घटना, पर्यटकको मृत्यु

स्कुटर दुर्घटना, २२ वर्षीय युवाकाे मृत्यु

काठमाडौं, २१ फागुन – काठमाडौं महानगरपालिका–१५ छाउनीस्थित सडकमा बा ८७ प ३५३ नं को स्कुटर आज अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। उक्त दुर्घटनामा अर्का एक जना घाइते भएका छन्।  आज बिहान भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका स्कुटरमा सवार काठमाडौंका २२ वर...
Suvadin Correspondent   288   0
Mar 05, 2019
स्कुटर दुर्घटना, २२ वर्षीय युवाकाे मृत्यु

युरोप र कतारबाट फर्केर गाउँमै कुखुरापालन

गलकोट, २१ फागुन – बागलुङ नगरपालिका–४ कुडुलेका दुई युवाले विदेशबाट फर्केर गाउँमै कुखुरापालन थालेका छन्। सोचेजस्तो पारिश्रमिक नपाएपछि उनीहरुले स्वदेश फर्केर रु ५० लाखको लागतमा लेयर्स जातको कुखुरापालन गरेका हुन्।  नौ वर्ष शिक्षण पेशा गरी सात वर्ष युरोपमा बस्नुभएका ३८ वर्षीय डिल्लीप्...
Suvadin Correspondent   341   0
Mar 05, 2019
युरोप र कतारबाट फर्केर गाउँमै कुखुरापालन

कांग्रेसभित्र विवाद, विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी

काठमाडौं,२१ फागुन-महासमिति बैठकको सहमति उल्टाएको भन्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी नेतृत्वलाई दिएका छन्। महासमिति बैठकमा जिल्ला सभापतिसग गरिएको सहमति अहिले नभएको भन्दै नेतृत्वपछि हटेको आरोप लगाउदै जिल्ला सभापतिहरुले नेतृत्वको चर्को आलोचना गरेका हुन्...
Dammar Giri   242   0
Mar 05, 2019
कांग्रेसभित्र विवाद, विशेष महाधिवेशनका लागि पहल थाल्ने चेतावनी

सुखानी हत्याकाण्डको ४६ वर्ष पुरा, अध्यक्षद्धय झापामा

काठमाडौं,२१ फागुन  ‘सुखानीको रगतले भन्छ हामीलाई,  सही बाटो हिँड्दैछौ कि भुल्यौ दाजुभाइ !’  ४६ वर्षअघि झापा र इलामको सीमामा पर्ने सुखानी जङ्गलमा पञ्चायती शासकद्वारा कारागार सार्ने निहुँमा गोली हानी हत्या गरिएका ‘झापा विद्रोह’का पाँच अगुवा क्रान्तिकारीको श...
Dammar Giri   168   0
Mar 05, 2019
सुखानी हत्याकाण्डको ४६ वर्ष पुरा, अध्यक्षद्धय झापामा

एनएमबी बैंकको ऋणपत्र फागुन ३० बाट

काठमाडौं,२१ फागुन-एनएमबी बैंकले फागुन ३० गतेदेखि ऋणपत्र जारी गर्ने भएको छ। बैंकले बार्षिक १० प्रतिशत व्याज दिने गरी १० वर्ष अवधिको ऋणपत्र जारी गर्न लागेको बैंकले कुल एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र निष्काशन गर्ने छ। कुल ३ अर्बको ऋणपत्रमध्ये सर्वसाधारणका लागि १ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ।...
Dammar Giri   207   0
Mar 05, 2019
एनएमबी बैंकको ऋणपत्र फागुन ३० बाट

पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

नवलपरासी,२१ फागुन- नेपालका प्रमुख तीन ठूला नदी कोशी, गण्डकी र कर्णालीमा पानीजहाज सञ्चालन गर्ने सम्भावनाअन्तर्गत गण्डकीको नवलपरासीमा सम्भाव्यता अध्ययन गरिएको छ। नेपाल र भारतका उच्चस्तरीय अधिकारी सम्मिलित संयुक्त टोलीले सोमबार नारायणी नदी सहित गण्डक ब्यारेज र गण्डक क्षेत्रअन्तर्गत १२ नं स्परको सम्भ...
Dammar Giri   224   0
Mar 05, 2019
पानीजहाज सञ्चालन गर्न सम्भाव्यता अध्ययन

स्पेशल ओलम्पिक टोलीको बिदाइ

काठमाडौँ, २१ फागुन-संयुक्त अरब इमिरेट्स युएईमा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ।  राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकूद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले...
Dammar Giri   359   0
Mar 05, 2019
स्पेशल ओलम्पिक टोलीको बिदाइ

ताहिरद्वारा एकदिवसीय क्रिकेटबाट सन्यासकाे घाेषणा

काठमाडौं,२१ फागुन- साउथ अफ्रिकाका लेग स्पिनर क्रिकेटर इमरान ताहिरले सन्यासको घोषणा गरेका छन्। उनले २०१९ को एक दिवसीय विश्वकपपछि सन्यास लिने घोषणा गरेका हुन्। ३९ वर्षीय ताहिरले टी–ट्वान्टी क्रिकेट भने २०२० सम्मको विश्वकपसम्म खेल्ने बताएका छन्। त्यसपछि भने टी–ट्वान्टीको क्रिकेट खेल्ने व...
Dammar Giri   285   0
Mar 05, 2019
ताहिरद्वारा एकदिवसीय क्रिकेटबाट सन्यासकाे घाेषणा

पोखरीमा डुबेर बालकको मृत्यु

भक्तपुर,२१ फागुन-सूर्यविनायक नगरपालिका–८ सुडालस्थित जय महेश्वरी इँटाभट्टाका लागी पानी जमाउन बनाइएको पोखरीमा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ। काभ्रे जिल्ला बेथान चोक गाउँंपालिका–३ घर भई हाल सोही इँटाभट्टामा काम गर्ने मानसिंह तामाङको छोरा साढे दुई वर्षको छोरा अनिश तामाङ एक्कासि पोख...
Dammar Giri   199   0
Mar 05, 2019
पोखरीमा डुबेर बालकको मृत्यु

राहत शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालय बन्द

काठमाडौं,२१ फागुन -राहत शिक्षकले जागिरको ग्यारेन्टी हुनुपर्ने माग गर्दै मंगलबार देशभरका सामुदायिक विद्यालय बन्द आह्वान गरेका छन्।  राहत तथा बालविकास केन्द्रमा कार्यरत शिक्षकले आफूहरूको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको विरोधमा देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने घोषण...
Dammar Giri   633   6
Mar 05, 2019
राहत शिक्षक आन्दोलनले देशभरका सामुदायिक विद्यालय बन्द

ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

कञ्चनपुर, २१ फागुन- कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन्। ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ। आत्महत्याको कारण भने खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरक...
Dammar Giri   189   0
Mar 05, 2019
ब्यारेकभित्रै जवानद्वारा आत्महत्या

छाउनीमा स्कूटर दुर्घटना, एकको मृत्यु

काठमाडौं,२१ फागुन-काठमाडौं छाउनीमा सोमबार राति स्कुटर पल्टिँदा एकजनाको ज्यान गएको छ। अर्का एकजना घाइते भएका छन्। राति पौने १ बजेतिर बा ८७ प ३५३ नम्बरको स्कुटर सडकछेउको रुखमा ठोक्किएर दुर्घटना हुुँदा काठमाडौं डल्लु बस्ने २२ वर्षका सुजन श्रेष्ठको ज्यान गएको प्रहरीले जनाएको छ।  घाइते काभ्रे...
Dammar Giri   219   0
Mar 05, 2019
छाउनीमा स्कूटर दुर्घटना, एकको मृत्यु

मौसममा आज पनि बदली

काठमाडौं,२१ फागुन- देशभरको मौसममा मंगलबार पनि सामान्य देखि आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले जारी गरेको सूचनामा अझै केही दिन मौसममा बदली कायमै रहने उल्लेख छ। देशको पहाडी भूभागमा मंगलबार आंशिक देखि सामान्य बदली रहने र बाँकी भूभागमा आंशिक बदली रहने उक्त सूचनामा उ...
Dammar Giri   150   0
Mar 05, 2019
मौसममा आज पनि बदली

जापानमा कामदार पठाउने तयारी अन्तिम चरणमा

काठमाडौं,२१ फागुन -जापानमा नेपाली कामदार पठाउने तयारी अन्तिम चरणमा पुगेको छ । सरकारी संयन्त्रमार्फत कामदार पठाउन मार्चभित्र श्रम सम्झौता गर्ने तयारी सरकारले गरेको छ । मार्च दोस्रो सातासम्म सम्झौता हुने गरी प्रक्रिया अघि बढेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । कामदार प...
Dammar Giri   155   0
Mar 05, 2019
जापानमा कामदार पठाउने तयारी अन्तिम चरणमा

‘विप्लव’ माओवादीका नेतालाई पक्राउ गर्न आदेश आए तयारीमा छौं’

काठमाडौं,२१ फागुन-मुलुकका विभिन्न भागमा बम पड्काएर सर्वसाधारणलाई आतंकित पारेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेतालाई पक्राउ गर्ने स्पष्ट आदेश नहुँदा सुरक्षा अधिकारीहरु गृह मन्त्रालयलाई सूचना बुझाउँदै फर्कंदै गरेका छन्। ललितपुरको बम विस्फोटपछि आलोचित सुर...
Dammar Giri   200   0
Mar 05, 2019
‘विप्लव’ माओवादीका नेतालाई पक्राउ गर्न आदेश आए तयारीमा छौं’

२७ हजार अस्थायी शिक्षकलाई अवकास दिन १० अर्ब माग

काठमाडौं,२१ फागुन-शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले करिब २७ हजार अस्थायी शिक्षकलाई अवकास दिन करिब १० अर्ब रुपैयाँ माग गरेको छ। शिक्षक सेवा आयोगको परीक्षामा एकपटक अवसर दिएका तीन तहका शिक्षकमध्ये अनुतीर्ण भएका शिक्षकलाई सुविधासहित बिदा दिने व्यवस्था गर्न उक्त रकमको माग गरिएको हो।  शिक्षा...
Dammar Giri   322   0
Mar 05, 2019
२७ हजार अस्थायी शिक्षकलाई अवकास दिन १० अर्ब माग

आजको राशिफल

काठमाडौं,२१ फागुन  मेषः–आकस्मिक आम्दानीको योग देखिन्छ। प्रयत्न गरेमा बक्यौता रकम उठ्नेछ। उद्योग,पराक्रम बढ्नेछ। व्यापार व्यवसायबाट सोचे भन्दा राम्रो आम्दानी हुनेछ। आफन्तजनबाट सहयोग सहानुभूति मिल्नेछ। समयको सदुपयोग गर्नु होला। धन लगानी नगर्नु होला। गोपनियता भङ्ग नगर्नु होला। वृषः&nda...
Dammar Giri   540   0
Mar 05, 2019
आजको राशिफल

कैलालीमा चरेशसहित २ जना पक्राउ

-लोक देउबा कैलाली(सुखड), २० फागुन - कैलालीको घोडाघोडी नगरपालिका २ साडेपानीबाट अवैध लागु औषध चरेशसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका २ साडेपानीकी १९ बर्षिय राधा कटुवाल र गौरीगंगा नगरपालिका ३ का २३ बर्षिय अर्जनु बोगटी रहेका छन्। साडेपानीमा राधा कटुवालले...
Suvadin Correspondent   216   0
Mar 04, 2019
कैलालीमा चरेशसहित २ जना पक्राउ

वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

ललितपुर, २० फागुन – नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान९नाष्ट०ले आउँदो वैशाख ४ गते भूउपग्रह प्रक्षेपण गर्ने भएको छ। जापानको क्यूटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक निर्माण गरेको नेपालीस्याट–१ नामक भूउपग्रह प्रक्षेपण गर्न लागिएको हो।  यही फागुन ३ गते विश्वविद्यालयल...
Suvadin Correspondent   453   0
Mar 04, 2019
वैशाख ४ मा भूउपग्रह प्रक्षेपण गरिने

ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

काठमाडौं, २० फागुन – सरकारले खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव गरिएको आशङ्कामा अनुगमनलाई व्यापक बनाएको छ।  उद्योगी र बिक्रेताको मिलेमतोमा बजारमा ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको हुन सक्ने भन्दै वाणिज्य, आपूर्ति तथा उभोक्ता संरक्षण विभागले अनुगमनलाई तीव्रता दिएको हो। पर्याप्त मात...
Suvadin Correspondent   310   0
Mar 04, 2019
ग्यासको कृत्रिम अभावको आशङ्कामा अनुगमन

प्याराग्लाइडिङ दुर्घटनामा दुई घाइते, एकको अवस्था गम्भीर

चिप्लेढुङ्गा, २० फागुन – पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा आज दुई विदेशी प्याराग्लाइडर घाइते भएका छन्। कास्कीका छुट्टाछुट्टै ठाउँमा दुर्घटनामा परेका विदेशी प्याराग्लाइडरमध्ये एकको अवस्था गम्भीर रहेको बताइएको छ।  माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा बिजुलीको खम्बामा ठोक्किएर घाइते भएका...
Suvadin Correspondent   228   0
Mar 04, 2019
प्याराग्लाइडिङ दुर्घटनामा दुई घाइते, एकको अवस्था गम्भीर

राहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप, शिक्षक घाइते (फोटोसहित)

काठमाडौं, २० फागुन – राहत शिक्षकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ। राहत र बालविकास शिक्षकहरुले पेशागत सुरक्षा र स्थायीत्वको माग गर्दै नयाँ बानेश्वरमा आज प्रदर्शनी गरेका थिए। आन्दोलनको क्रममा उनीहरुले निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले पानीको फोहोरा र अश्रु ग्याँस प्रहार गर...
Suvadin Correspondent   295   0
Mar 04, 2019
राहत शिक्षकको आन्दोलनमा प्रहरीको हस्तक्षेप, शिक्षक घाइते (फोटोसहित)

लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

–राजकुमार पराजुली  काभ्रेपलाञ्चोक, २० फागुन – प्रहरीले गत पुस १६ गते विराटनगरबाट बिपी राजमार्गहुँदै बनेपा आउँदै गरेको गाडीमा ‘नाइट्राभेट–१०’ नामक प्रतिबन्धित लागुऔषधिसहित दुई जनालाई पक्राउ गर्यो।  तराई क्षेत्रबाट बिपी राजमार्ग हुँदै आउने क्रममा काभ्रेपलाञ्...
Suvadin Correspondent   219   0
Mar 04, 2019
लागुऔषध कारोवारमा ‘ट्रान्जिट प्वाइन्ट’ बन्दै काभ्रेपलाञ्चोक

नागेश्वरमा ५० हजार भक्तजन

काठमाडौं, २० फागुन – शिवरात्रिका अवसरमा कामपा–३२ पेप्सीकोलास्थित नागेश्वर मन्दिरमा आज देशविदेशका साधुसन्त, योगी तथा भक्तजन सहभागी भएका छन्। आज अपराह्नसम्ममा ५० हजार भक्तजनले नागेश्वरको दर्शन गरेको मन्दिर संरक्षण समितिका प्रकाशजङ्ग रायमाझीले बताए।  मन्दिरमा भारतीय राजदूतावासका प्र...
Suvadin Correspondent   218   0
Mar 04, 2019
नागेश्वरमा ५० हजार भक्तजन

पशुपतीनाथ मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने ८ जना पक्राउ

काठमाडौं, २० फागुन – महाशिवरात्रीको अवसरमा काठमाडौंको पशुपतीनाथको मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने र पाकेट मार्दै हिँड्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ। पशुपति क्षेत्रबाट ८ जनालाई पक्राउ गरेर महानगरीय प्रहरी वृत गौशालामा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख (डिआईजी) शैलेस थापा क्षे...
Suvadin Correspondent   264   0
Mar 04, 2019
पशुपतीनाथ मन्दिर क्षेत्रमा गाँजा सेवन गर्ने ८ जना पक्राउ

साना होटलको श्रेणी विभाजन

काठमाडौं, २० फागुन - खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले देशभरका झण्डै पाँच सय मझौला तथा साना होटलको श्रेणी विभाजनलाई निरन्तरता दिएको छ।  खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले होटलले ग्राहकलाई दिने सेवा र सुविधाका आधारमा गत वर्षदेखि श्रेणी विभाजन गरिरहेको छ। होटलले दिने सुविधाक...
Suvadin Correspondent   336   0
Mar 04, 2019
साना होटलको श्रेणी विभाजन