Suvadin, Home

अमेरिकामा आँधी, १४ जनाको ज्यान गयो

अमेरिका, २० फागुन – अमेरिकाको अलाबाको ली जिल्लामा आएको टोर्नाडो आँधीका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा केही बालबालिकासमेत रहेका छन्। तिब्र गतिमा आएको हावाहुरीका कारण अन्य थुप्रै घाइते भएको र उनीहरुको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छ। सो क्षेत्रम...
Dammar Giri   284   0
Mar 04, 2019
अमेरिकामा आँधी, १४ जनाको ज्यान गयो

‘घर फेरिए, दिन फेरिएनन्’

 नरेन्द्रसिह कार्की दार्चुला,२० फागुन  – साहुबाट लिएको ऋण तिर्न या दुई छाक खानाको जोहो गर्न सकोस् भनेर हलिया बसेकाहरुलाई सरकारले २०६५ भदौ २१ गते मुक्त भएको घोषणा गर्‍याे। शोषणमा परेका र पारिएका हलियाहरुले हलो नै बोकेर सिंहदरबार पुग्दै अधिकार पुनःस्थापना गरे । तर, हलियाको मुक्त...
Dammar Giri   326   0
Mar 04, 2019
‘घर फेरिए, दिन फेरिएनन्’

नेपाली कामदार भर्ना गर्न जापान सहमत

काठमाडौं,२० फागुन-जापान सरकारले नेपाली कामदार लैजाने निर्णय गरेसँगै भाषा पढ्नेहरुको संख्या ह्वात्तै बढेको छ। कामदारको रुपमा न्यून लगानीमा जापान जान पाइनेभएपछि नेपाली युवाहरु त्यसको तयारीमा जुटेका हुन्। तर पनि आधिकारिक जानकारी नहुँदा जापानले कसरी र कहिले देखि कामदार लैजान्छ भन्ने अन्यौंल कायमै छ।...
Dammar Giri   458   0
Mar 04, 2019
नेपाली कामदार भर्ना गर्न जापान सहमत

सिरहा सुनकाण्डः वडाध्यक्षसहित ६ जना जेल चलान

काठमाडौं,२० फागुन- १ किलो ७ सय ५७ ग्राम सुनसहित पक्राउ परेका वडाध्यक्षसहित ६ जना जेल चलान भएका छन्।  सिरहाको लहान नगरपालिका वडा नं १९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका हुन्। राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा सिरहा जिल्ला अदालतको आदेशमा शुक्रबार उनीहरू पुर्पक्षका ल...
Dammar Giri   365   0
Mar 04, 2019
सिरहा सुनकाण्डः वडाध्यक्षसहित ६ जना जेल चलान

मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

पर्सा,२० फागुन- पर्साको जगरनाथपुर–६ प्रसौनी बहुवरीस्थित हुलाकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा किशोरीको मृत्यु भएको छ भने मोटरसाइकल चालक युवक गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार शुक्रबार राति ८ भएको दुर्घटनामा पर्सागढी नगरपालिकाको हरपुर जिग्नाकी १६ वर्षीया प्रतिमा कुमारी पासवानको घटन...
Dammar Giri   356   0
Mar 04, 2019
मोटरसाइकल दुर्घटनामा किशोरीको मृत्यु

१० घण्टामा पनि नियन्त्रणमा आएन कौशलटारको आगलागी

काठमाडौं,२० फागुन -भक्तपुर जिल्लामा आइतवारराती लागेको आगो १० घण्टा बितिसक्दा पनि नियन्त्रणमा आउन सकेको छैन। मध्यपुरथिमी नगरपालिका वडा नम्बर ३ कौशलटारको डाँफेटोलमा स्थानीय राजु श्रेष्ठले सञ्चालन गरेको श्रेष्ठ फर्निचर उद्योगमा आइतवार सवा ११ बजेतिर लागेको आगो घण्टौं बितिसक्दा पनि नियन्त्रणमा लिन नसक...
Dammar Giri   342   0
Mar 04, 2019
१० घण्टामा पनि नियन्त्रणमा आएन कौशलटारको आगलागी

अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

काठमाडौं,२० फागुन -अरुको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नपाइनेगरी नेपाल दूरसञ्चार प्राधिकरणले कार्यविधि तयार पारेको छ। ‘ई–केवाईसी सिस्टम’ को कार्यविधिमा प्राधिकरणले अर्काको नाममा रहेको सिमकार्ड प्रयोग गर्न नमिल्नेगरी व्यवस्थापन गर्न लागेको हो। अर्काको नाममा रहेको सिमकार्ड प्रय...
Dammar Giri   329   0
Mar 04, 2019
अरुको नामको सिमकार्ड प्रयोग गर्न नपाइने

महाशिवरात्रीः पशुपतिमा भक्तजनको भिड

काठमाडौं,२० फागुन -महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा सोमबार बिहानैदेखि भक्तजनको ठूलो भिड लागेको छ। दर्शनका लागि बिहान ३ः ३० बजेदखि नै पशुपतिका उत्तर, पश्चिम र दक्षिण ढोका खुला गरिएका छन्।दर्शन गर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।...
Dammar Giri   677   0
Mar 04, 2019
महाशिवरात्रीः पशुपतिमा भक्तजनको भिड

गल्छी-केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

काठमाडौं, २० फागुन- राजमार्ग निर्माण भएको ११ महिना बित्न लाग्दा पनि धादिङको गल्छीदेखि त्रिशूली, मैलुङ स्याफ्रुबेंसी हुँदै रसुवागढीतर्फको अन्तर्राष्ट्रिय राजमार्ग अझै सञ्चालनमा आउन सकेको छैन।  नेपाल–चीनबीच दुई देशको व्यापार व्यवसाय अभिवृद्विमा सहज पार्ने उद्देश्यले नेपाली सेनामार्फत गत...
Dammar Giri   235   0
Mar 04, 2019
गल्छी-केरूङ अन्तर्राष्ट्रिय राजमार्ग सञ्चालनमा ढिलाइ

पश्चिमी वायु सक्रियः भोलिसम्म पानी पर्ने सम्भावना 

काठमाडौं,२० फागुन- पश्चिमी वायुको प्रभावले मौसममा सामान्यदेखि पूर्ण बदली भई आगामी तीन दिनसम्म वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी सूचना निकालेर सोमबार राति देशका पूर्वी, मध्य र पश्चिमी क्षेत्रमा आंशिकदेखि सामा...
Dammar Giri   265   0
Mar 04, 2019
पश्चिमी वायु सक्रियः भोलिसम्म पानी पर्ने सम्भावना 

आज सेना दिवस, व्यवसायिक क्षमता वृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं,२० फागुन- महाशिवरात्रिका दिन सोमबार नेपाली सेनाले सेना दिवस देशरभर मनाउँदै छ।  सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा  व्यावसायिक कला प्रदर्शन गर्ने छ। सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्रि तथा सेना दिवसको...
Dammar Giri   318   0
Mar 04, 2019
आज सेना दिवस, व्यवसायिक क्षमता वृद्धि गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

देशभर पुजाआराधना गरि महाशिवरात्री पर्व मनाइँदै 

काठमाडौं,२० फागुन-फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्री पर्व आराध्यदेव भगवान् शिवको पूजा आराधना गरी आज देशभर मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्छन्। शिवजी उत्पत्ति भएको रातका नामबाट न...
Dammar Giri   333   0
Mar 04, 2019
देशभर पुजाआराधना गरि महाशिवरात्री पर्व मनाइँदै 

आजको राशिफल

काठमाडौं,२० फागुन  मेष– मानसिक चिन्ता बढ्नेछ। घरायसी समस्या बल्झिनेछ। वृष –पराक्रम वृद्धि हुनेछ। छोटो यात्राको योग देखिन्छ। मिथुन– धनको कारोबार बढ्नेछ । कुटुम्ब सहयोग पाइनेछ। कर्कट– चञ्चलता वृद्धि हुनेछ। काममा प्रशंसा पाइनेछ। सिंह –पैसाको अभाव रहनेछ। स्वास्थ...
Dammar Giri   491   0
Mar 04, 2019
आजको राशिफल

महाशिवरात्री : कहाँ कहाँ छ सवारीसाधनलाई प्रवेश निषेध ?

काठमाडौं, २० फागुन - महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्री पर्वलाई लक्ष्य गरी ट्राफिक व्यवस्थापन मिलाएको छ। महाशाखाले दर्शनार्थीलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापनलाई चुस्त र दुरुस्त बनाएको हो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तका अनुसार चाब...
Ramji Tamatta   439   0
Mar 04, 2019
महाशिवरात्री : कहाँ कहाँ छ सवारीसाधनलाई प्रवेश निषेध ?

हङकङमा मेलिसालाई स्वर्ण

काठमाडौं, १९ फागुन - नेपाली खेलाडी मेलिसा खड्गीले हङकङमा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसीपमा आज स्वर्ण जितेकी छन्।  मेलिसाले महिला एकल पुम्सेमा स्वर्ण जितेको मेलिसाका प्रशिक्षक मनोज खड्गीले जानकारी दिए। मेलिसाले क्वाटरफाइनलमा हङकङकी इम्मी, सेमिफाइनलमा इन्डोनेशियाकी लिन्डा र फाइनल...
Suvadin Correspondent   810   0
Mar 03, 2019
हङकङमा मेलिसालाई स्वर्ण

फेसबुक बन्द हुने हल्ला फिजाउनेलाई कारबाही गरिने

काठमाडौं, १९ फागुन – सरकारले फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जाल बन्द हुने हल्लाको पछि नलाग्न अनुरोध गरेको छ। केही व्यक्तिले सरकारी लोगो र छापको दुरुपयोग गरेर सरकारले फेसबुक, ट्विटर लगायतका सामाजिक सञ्जाल बन्द हुने हल्ला चलाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको पनि सञ्चार तथा सूचना प्रविधि मन्त्र...
Suvadin Correspondent   406   0
Mar 03, 2019
फेसबुक बन्द हुने हल्ला फिजाउनेलाई कारबाही गरिने

शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं, १९ फागुन – स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिको प्रदर्शनमा आज प्रहरीले हस्तक्षेप गरेको छ। सडक अवरोध गर्न खोजेपछि सामान्य लाठीचार्ज गरी पानीको फोहराले हटाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए। प्रदर्शन गर्दै आज माइतीघरबाट बानेश्वर जाने क्...
Suvadin Correspondent   407   0
Mar 03, 2019
शिक्षकको प्रदर्शनमा प्रहरी हस्तक्षेप

फेवातालमा प्याराग्लाइडिङ खसेर पाइलटको मृत्यु

पोखरा, १९ फागुन – पोखराको सराङकोटडाँडाबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा घाईते भएका विदेशी नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाईते भएका रोमानियाका ४२ वर्षीया  एडे–सिस जेडिआरको मृत्यु भएको कास्की प्रहरी प्रमुख ओम रानाले बताए। घाईते इडिइकेडिलाई तालबाट उद्धार गरेर...
Suvadin Correspondent   466   0
Mar 03, 2019
फेवातालमा प्याराग्लाइडिङ खसेर पाइलटको मृत्यु

पाँच अङ्कले घट्यो शेयर बजार

काठमाडौं, १९ फागुन – साताको पहिलो दिन आज धितोपत्र बजारमा शेयरको मूल्य करिब पाँच अङ्कले घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ४.९५ विन्दुले घटेर ११००.५८ विन्दुमा झरेको छ।  यस्तै ठूला कम्पनीको शेयर कारोवार गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.९५ विन्दुले घटेर २३३.८८...
Suvadin Correspondent   655   0
Mar 03, 2019
पाँच अङ्कले घट्यो शेयर बजार

पूर्वमन्त्री अधिकारीलाई तीन छोरीले दिए दागबत्ति

काठमाडौं, १९ फागुन – पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। नेकपाका नेता अधिकारीको पार्थिव शरीरलाई तीन छोरीले दागबत्ती दिएकी छिन्। छोरीहरु लुना, लिमा र लिजाले नेता अधिकारीलाई दागबत्ती दिएकी हुन। नेता अधिकारीको उपचारको...
Suvadin Correspondent   513   0
Mar 03, 2019
पूर्वमन्त्री अधिकारीलाई तीन छोरीले दिए दागबत्ति

आङ छिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार अन्त्येष्टी

काठमाडौं, १९ फागुन – ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका यति एयरलाईन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको आइतबार अन्त्येष्टी गरिएको छ।  गत बुधबार हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीसहित निधन भएका शेर्पाको आइतबार बौद्ध परम्परा अनुसार...
Suvadin Correspondent   465   0
Mar 03, 2019
आङ छिरिङ शेर्पाको बौद्ध परम्परा अनुसार अन्त्येष्टी

राइफलको गोली लागेर सिपाहीको मृत्यु

धनकुटा, १९ फागुन – धनकुटाको सल्लेरीस्थित बरख गणमा कार्यरत एक सिपाहीको गोली लागेर मृत्यु भएको छ। डोटी घर भई हाल बरख गण धनकुटामा कार्यरत ३२ वर्षीय चेतराज जैशीको आफैले बोकेको राइफलको गोली लागेर शनिबार राति मृत्यु भएको हो। ब्यारेक भित्र राति डिउटीमा खटिएको जैशीको छाती र ढाँडमा तीन वटा गोली एकसा...
Suvadin Correspondent   692   0
Mar 03, 2019
राइफलको गोली लागेर सिपाहीको मृत्यु

सरकार कार्यमुखीभन्दा प्रचारमुखी : देउवा

जनकपुरधाम, १९ फागुन – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा कुनै पनि महत्वपूर्ण कार्य गर्न नसकेको बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सभापति देउवाले सरकार कार्यमुखीभन्दा पनि प्रचारमुखी भएको आरोप लगाए।&nbsp...
Suvadin Correspondent   545   0
Mar 03, 2019
सरकार कार्यमुखीभन्दा प्रचारमुखी : देउवा

राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

काठमाडौं, १९ फागुन- राष्ट्रियसभाको आइतबारको बैठक स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले जारी गरेको सूचनामा आज दिउँसो १ बजे बस्ने पूर्वनिर्धारित बैठक २१ फागुन मंगलबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको उल्लेख छ।  सभाको आजको सम्भावित कार्यसूचीमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘वि...
Dammar Giri   257   0
Mar 03, 2019
राष्ट्रियसभा र संसदीय समितिको बैठक स्थगित

फेवातालमा प्याराग्लाइडिङ खस्यो,एकको ज्यान गयो

काठमाडौं,१९ फागुन-पोखराको फेवातालमा प्याराग्लाइडिङ खसेको छ। ल्याण्ड गर्न नसकी प्याराग्लाइडिङ फेवातालमा खसेको थियो। सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खस्दा एक जना विदेशी नागरिक घाइते भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।  प्याराग्लाइडिङ चालककको उपचारको क्रममा मृत्यु भएको छ। उ...
Dammar Giri   356   0
Mar 03, 2019
फेवातालमा प्याराग्लाइडिङ खस्यो,एकको ज्यान गयो

नेकपाका अध्यक्षद्वयद्धारा श्रद्धाञ्जली 

काठमाडौं,१९ फागुन - नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।  धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरमा अध्यक...
Dammar Giri   418   0
Mar 03, 2019
नेकपाका अध्यक्षद्वयद्धारा श्रद्धाञ्जली 

एनआरएनएद्धारा केबलकारमा ४० करोड लगानी गर्ने प्रतिबद्धता

पर्वत,१९ फागुन-पञ्चासे र आसपासको क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित केबलकारसहितको पर्यटकीय पूर्वाधार निर्माण गर्ने योजनामा गैरआवासीय नेपालीले ४० करोड रुपैयाँभन्दा बढी लगानी गर्ने प्रतिबद्धता जनाएका छन्।  संयुक्त अरब इमिरेट्स (युएइ) मा भएको पर्वत समाज अन्तर्राष्ट्रियको बृहत भेलाका क...
Dammar Giri   418   0
Mar 03, 2019
एनआरएनएद्धारा केबलकारमा ४० करोड लगानी गर्ने प्रतिबद्धता

चार हजार साधुसन्त पशुपतिमा,गाँजा बिक्री,वितरण र सेवनमा निषेध

काठमाडौं,१९ फागुन-पाश अर्थात् बन्धनमा रहेकालाई मुक्ति दिने पशुपतिनाथको दर्शन गर्न देशविदेशका साधुहरु आउने क्रम बढ्दैछ। स्वदेश र विदेश गरी भारतका विभिन्न मठमन्दिरका साधु, स्वामी तथा योगीहरु पशुपतिनाथ, डोलेश्वर, कालमोचन घाट आदिमा बस्ने गर्छन्।  यही फागुन २० गते लाग्ने शिवरात्रि मेलामा पशुपतिना...
Dammar Giri   407   0
Mar 03, 2019
चार हजार साधुसन्त पशुपतिमा,गाँजा बिक्री,वितरण र सेवनमा निषेध

बस दुर्घटना हुँदा २४ जना घाइते 

राजविराज,१९ फागुन-पूर्वपश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–५ महुली खोला पुलमा आइतबार बिहान बस दुर्घटना भएको छ। काठमाडौंबाट काँकडभिट्टातर्फ जादै गरेको ना ६ ख ३१८९ नम्बरको बस अनियन्त्रित भई दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। बस सडकबाट ९ फिट तल खसेर बताइएको छ।...
Dammar Giri   336   0
Mar 03, 2019
बस दुर्घटना हुँदा २४ जना घाइते 

नेकपाले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं,१९ फागुन- पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको निधनप्रति सत्तारुढ नेकपाले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ।  आइतवार बिहान बसेको नेकपाको सचिवालय बैठकले देशभरिका पार्टी कार्यालयमा ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो।  शनिबार निधन भएका नेकपा...
Dammar Giri   526   0
Mar 03, 2019
नेकपाले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने