रुपेश अधिकारी, युएई, मंसिर २६ – नेपाल सरकारले युएई लगायतका खाडी मुलुकमा घरेलु काममा महिला कामदारलाई आउन रोक लगाएको छ। वि.सं. २०७३ साल चैत २९ यता कोही पनि महिला घरेलु कामदारको रूपमा विदेश जान पाएका छैनन्।
त्यस बेला व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको निर्णयबाट घर बि...
दशैंको चुल्होः के खाने, के नखाने? (हेर्नुहोस्, डा. आदर्श प्रधानका १० टिप्स्)
कुशुम पाैडेल, काठमाडाैं, असाेज १३ – दशैंको बेलामा प्रायः आफ्नो स्वास्थ्यलाई पनि त्यतिकै ध्यान दिनुपर्छ। चिल्लो, पिरोको ख्याल नगरी मन लाग्दो खाना खानु हुँदैन। चाडपर्वका बेलामा मानिसहरुले आफ्नो खानपानमा ख्याल राख्नु अत्यन्त आवश्यक छ।
चाडपर्व भन्ने बित्तिकै रक्सी, मासु, धुमपानजस्ता कुराहरुको प...
काठमाडौं, असोज ६ – ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैं मानिसलाई सफलताको शिखरमा पुग्नका लागि स–साना मेहनत नै पर्याप्त हुन्छन्। दृढ संकल्प र आत्मविश्वासले नै सफलता हात लाग्न सक्छ।
समाजलाई नवीनतम् धारबाट अघि बढाउनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नसक्ने अठोट चाहि...
काठमाडौं, असाेज ५ - अमेरिकी हास्यपत्रकार राेबर्ट काेलिनले भनेका छन्, 'अभिनय भावनात्मक बन्नु हाेइन, कुनै पनि भावलार्इ प्रस्तुतिमार्फत उतार्नु हाे।' वास्तवमै भावनालार्इ अभिनयमार्फत समाजमा प्रस्तुत गर्ने कार्य त्यति सहज छैन।
तर, दृढ इच्छाशक्ति र अात्मविश्वास भएमा असम्भव भन्ने पनि केही हुँदैन...
केदारभक्त माथेमाः जसले गिरिजाबाबुलार्इ सिधैं भने, 'त्रिवि जान्छु, तर कसैकाे झण्डा लिएर जाँदिन'
काठमाडौं असोज २ – भनिन्छ, कालो बादलको किनारामा चाँदीको घेरा हुन्छ। हो, नेपाली राजनीतिको चक्रब्यूहलाई नियाल्दा अहिले त्यस्तै बादल देखिन्छ। तर, संक्रमणकालीन राजनीति, भ्रष्टाचार र अनियमिततामा अव्यस्त राजनीतिक दलका नेता र राष्ट्रसेवक भनिएका कर्मचारीका कारण मुलुक अस्तव्यस्त छ। उनीहरुको लुटतन्त्र रो...
मधेशमा उत्साहजनक मतदान, यस्ता छन् राेचक पक्ष (हेर्नुहाेस् तस्वीरमा)
काठमाडौं, असोज २ - प्रदेश नम्बर-२ का आठ जिल्लाका १ सय ३६ वटा स्थानीय तहमा उत्साहजनक मतदान भइरहेकाे छ। स्थानीय तहको तेस्रो चरणको निर्वाचन अन्तर्गत जारी चुनावमा मतदानमा मध्याह्न अपरान्ह साढे १ बजेसम्म करिब ४० प्रतिशत मतदान भएको जानकारी प्राप्त भएको छ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन परिचा...
राजेश केसीकाे कर्मकथाः लुटकाे स्वर्गमाथि 'फलानाे'काे धावा !
काठमाडौं, असोज १ – सानैदेखि म चित्रकलामा रुची राख्थें। केही न केही चित्र नकोरी बस्दिनथें। स्कूल जाँदा कालोपाटीमा केही न केहीको चित्र कोरेकै हुन्थे। कालोपाटीको कुनामा मैले बनाएको चित्र रहिरहन्थ्यो। ती चित्र साथी र सरहरुसँग सम्बन्धित कार्टुन नै हुन्थे।
सर आउँदा अप्ठ्यारो लागेजस्ता महशुस भइरहन...
विद्युत माफिया र दलाललार्इ परास्त गरी लाेडसेडिङ हटाउने कुलमान घिसिङ
काठमाडौं, भदौं ३० – गत वर्षसम्म विद्युतभार कटौती अर्थात् लोडसेडिङको मारमा रहने गरेका नेपाली नागरिक अहिले ढुक्क छन्। मनमनै जे होस्, ‘कुलमानले गरेकै हुन्’ भन्दै खुशी हुन्छन्, आमनागरिक।
यतिसम्म कि, बिजुली बत्ती एकैछिन अवरुद्ध भयो भने पनि ‘कुलमान छुट्टीमा छन् कि के हो, बत्ती ग...
खुमबहादुर, गाेविन्दराजहरुलार्इ जेल सजाय दिएका पूर्वन्यायाधीश प्रकाश वस्ती
काठमाडौं, भदौ २८ – उमेरले ६४ वर्ष पुगिसकेका छन्। तर, जोशजाँगर युवाकाे भन्दा कम छैन। स्वस्थ पनि छन्। बिहान १० बजे अफिस हाजिर हुन्छन्। शिरमा ढाका टोपी र कोट-पाइन्टमा सजिएर अफिस पुग्छन्।
दिनभर अफिसको काममै सक्रिय रहन्छन्। नियम र नीतिभन्दा बाहिर गएर एउटै काम गर्दैनन्। उनमा इमान्दारिता र अनुशासन...
भ्रष्ट राज्य संयन्त्रसँग भिड्दै आँखा उपचारमा क्रान्ति गरेका डा. सन्दुक रुइत
काठमाडौं, भदौं २७ – शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी ११औं पटक आमरण अनशन बसिसकेका छन्। नेपालको चिकित्सा प्रणालीमा व्यापक सुधारको अभियानमा रहेका प्रा.डा. केसीले सरकारी अस्पताललाई केन्द्रमा राखेका छन्।
तर, नेपालको भ्रष्ट कर्मचारीतन्त्र र त्यसलाई संरक्षण गरिरहेको राजन...
युनिभर्सल मेडिकल कलेज सञ्चालकद्वारा विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की
काठमाडौं, भदौ २६ – भैरहवास्थित युनिभर्सल मेडिकल कलेजका सञ्चालकले सर्वोच्च अदालतमा परेको मुद्दा फिर्ता नलिए विद्यार्थीलाई ‘ज्यान लिने’ धम्की दिएका छन्। सर्वोच्च अदालतमा मंगलबारका लागि राखिएको पेशभन्दा अघि नै मुद्दा फिर्ता लिन युनिभर्सलका सञ्चालकले विद्यार्थीलाई धम्की दिएका हुन्।...
काठमाडाैं, भदाै २१ - संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुनौलो भविश्य निर्माण गर्ने अभिभारा राष्ट्रका तमाम युवाहरुको हो। त्यसैले अबको राजनीतिक, सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रको नेतृत्व युवाले नै गर्नुपर्छ।
हामी कस्तो राष्ट्र निर्माणको चिन्तन गर्दैछौं? हामी नेपाली समाजलाई कस्तो बनाउँदै...