शेरबहादुर सिंह, भीमदत्तनगर, १८ असोज – प्रायः घरायसी कामका साथै खेती किसानी गरेर दैनिकी चलाउने यहाँका थारू समुदायका महिला विस्तारै अध्ययनसँगै सरकारी सेवामा रुची राख्न थालेका छन् । समाजमा महिलामाथि अनेकन विभेद अन्य प्रदेशको तुलनामा सुदूरपश्चिम प्रदेशमा व्याप्त रहेका बेला कञ्चनपुरको भीमदत्त नगरपा...
अब किशोरीहरुले आफ्नो सुरक्षा आफैँ गर्नेछन्, शुरु भयो आत्मरक्षा प्रशिक्षण
महेन्द्रनगर, १० असोज – बलात्कारका घटना बृद्धि भइरहेका बेला कञ्चनपुरमा नयाँ अभियान प्रारम्भ भएको हो। कञ्चनपुरको महेन्द्रनगरमा किशोरीको सुरक्षाका लागि आत्मरक्षा अभियान प्रारम्भ भएको हो।
लियो क्लब अफ शुक्लाफाटा स्माइलले महेन्द्रनगरको किशोरीलाई आत्मरक्षाका लागि प्रशिक्षण दिएको छ। मंगलबार &lsquo...
मोहन पौडेल, परासी, ९ असोज – ऐतिहासिक गजधम्बा देवीको मन्दिरसमेत रहेको पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा अवस्थित प्रसिद्ध महलपोखरीले त्यहाँ पुग्ने जो कोहीको पनि मन लोभ्याउने गरेको छ ।
तराईको अत्यधिक गर्मीका बेला त्यहाँ चल्ने चिसो हावा, कुहिरोले ढाकिने पुस माघको चिसोको बेला लाग्ने पारि...
काठमाडौं, ७ असोज – पर्यटन एक्स्पो जापान (जाटा)मा नेपालको प्रवर्द्धन गरिएको छ। यही असोज ४ देखि ७ गतेसम्म टोक्यो बिगसाइटमा सफलताका साथ सम्पन्न एक्सपोमा नेपालको पर्यटकीय गन्तव्य तथा सेवाको प्रवर्द्धन गरिएको हो।
सहभागी गन्तव्यका लागि उत्कृष्ट मञ्च मानिने एक्स्पोमा सम्पन्न व्यापार बैठकमा नेपालको...
हाम्रो संस्कृति, हाम्रो सम्पदाः आज अनन्त चतुर्दशी, इन्द्रजात्रा पर्व
काठमाडौं, ८ असोज – वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आरधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अ...
ग्रामीण क्षेत्रमा इञ्जिनियरिङ विषयको पढार्इ, दक्षजनशक्ति उत्पादनको लक्ष्य
पाल्पा, ५ असोज – ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउँपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलो पटक तीन वर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ। दक्ष जनशक्ति उत्पादनको लक्ष्यसहित इञ्जिनियरिङको पढाई शुरु गरिएको हो।
गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनियरिङ विषयको अध्ययन...
अब बन्नेछ काठमाडौं–तराई–मधेश द्रुतमार्ग, डिपीआर तयार गर्न कोरियाली कम्पनी
काठमाडौं, ४ असोज – राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौं–तराई– मधेश द्रुमार्ग (फाष्ट ट्रयाक) को विस्तृत परियोजना प्रतिवेदन डिपीआर तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ।
यसअघि उक्त द्रुतमार्गको भारतीय कम्पनी आइएल एण्ड एफएस्ले डिपीआर तयार गरेकोमा प्रतिवेदनक...
ग्रामीण क्षेत्रमा पर्यटकीय सम्भावनाः नौमूलेमा पूर्वाधार विस्तार तीव्र
नरबहादुर रिजाल, दैलेख, ३ असोज – नौमूले गाउँपालिकाका अध्यक्ष भदे बुढा आफैँ अचम्ममा छन्। सशस्त्र जनयुद्धका समयमा दुई महिनासम्म विस्थापित भएर दैलेख सदरमुकाम बसेका सन्तबहादुर चन्द भन्छन् – ‘नौमूले यस्तो होला भनेर कल्पना पनि गरेको थिएनँ । दाम्लोमा बाँधिएका गाईभैँसी दाम्लोमै छोडेर सुरक्ष...
तेजन खड्का, काठमाडौं २ असोज – गीतकार तथा उपन्यासकार चारखोले शिशिर अर्थात् चक्रबहादुर लिङ्दमलाई बहुआयामीक प्रतीभाको रुपमा लिइन्छ। गीतकार र उपन्यासकारको परिचयलाई अझ फराकिलो बनाउँदै शिशिरले आफूलाई गायकका रुपमा पनि परिचित गराउँदैछन्।
‘उघ्रिँदो आकाश’ नामक उपन्यासमार्फत शिशिरले साहित्...
कालीगण्डकी नदीः राष्ट्रकै सबैभन्दा ठूलो ऊर्जा उत्पादन केन्द्र
सन्तोष गौतम, म्याग्दी, १ असोज – म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी उर्जा नदीमा रुपान्तरण हुँदैछ। प्रस्तावित जलविद्युत् आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकांश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ।
मुस्ताङदेखि पर्वतको सिमानासम्मको म्याग्दी खण्डमा कालीगण्डकी नदीबाट पाँच...
छात्रवृत्तिको व्यवस्थापछि अति सीमान्तकृत समुदायका बालबालिका विद्यालयको पहुँचमा
रामेछाप, ३१ भदौ – छात्रवृत्ति पाउनथालेपछि रामेछाप खाँडादेवी गाउँपालिकाका अति सीमान्तकृत थामी समुदायका बालबालिका विद्यालय जान थालेका छन्।
उच्च शिक्षासम्मको अध्ययन गर्न लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने भएपछि ती समुदायका बालबालिका विद्यालय जान थालेका हुन्।
गरिबी र अशि...
भरतपुर अस्पताल अब केन्द्रीय तहकोः २२ जिल्लाका ४० लाख नागरिकलाई सेवा
चितवन, ३० भदौ – सुविधासम्पन्न भएर पनि जिल्ला तहको अस्पतालको रुपमा रहेको भरतपुर अस्पताललाई केन्द्रीय तहको बनाउन पहल भइरहेको छ। नेपाल सरकारको तीन सय शैय्या र अस्पताल विकास समितिको तीन सय शैय्या गरी हाल अस्पतालमा ६ सय शैय्या सञ्चालनमा छ।
अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रबिन खड्काका अनुसार राजनीत...
केन्द्रीय प्रशासणलाइनमा यसरी जोडिँदैछन् म्याग्दी र मुस्ताङका जलविद्युत् आयोजना
म्याग्दी, २९ भदौ – कालीगण्डकी करिडोर प्रशारणलाइनको निर्माणले तीब्रता पाएको छ। करिडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रशारणलाइन र सवस्टेशन निर्माण तीब्र रुपमा भइरहेको छ।
म्याग्दी र मुस्ताङमा निर्माणाधीन उक्त जलविद्युत् आयोजनाबाट उत्पादन...
सुर्खेत–जुम्ला सीधा हवाई सेवाः बदलिँदो कर्णालीको अनुपम दृश्य
सुर्खेत, २७ भदौ – कर्णाली प्रदेशको राजधानी सुर्खेतदेखि जुम्लासम्म सीधा हवाई यातायात सेवा शुरु भएको छ। कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले समिट एयरको ९ एन एकेजेट कलसाइनको जहाज चढेर हवाई सेवाको उद्घाटन गरेका हुन्।
बुढासँगै उक्त जहाजबाट बुधबार १८ जनाले पनि सु...
कोरला–पोखरा–त्रिवेणी सडकः गण्डकी प्रदेशको विकास र समृद्धिका लागि कोशेढुङ्गा
कास्की, २५ भदौ – गण्डकी प्रदेशको समृद्धि र विकासका लागि कोरला–पोखरा–त्रिवेणी सडकलाई महत्वपूर्ण आधारका रुपमा लिइएको छ। चीन र भारतलाई जोड्ने उक्त सडक निर्माणबारे प्रदेशभित्र र बाहिर चासो बढेको हो।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ दुई ठूला छिमेकी राष्ट्रलाई जोडने यो...
डलर आम्दानी गर्ने नेपालको अराविका कफीः वार्षिक ४६६ मेट्रिक टन उत्पादन
पोखरा, २४ भदौ – ‘नेपालको प्राङ्गारिक अराविका कफीको विश्व बजारमा अत्याधिक माग भए पनि त्यसअनुरुप उत्पादन हुन सकेको छैन’, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड क्षेत्रीय कार्यालय पोखराका निर्देशक लक्ष्मण पोखरेलले भने।
पोखरेलका अनुसार विश्व बजारमा प्राङ्गारिक अराविका कफीको वार्षिक आठ हजार मेट्रिक टन माग...
कञ्चनपुर, २२ भदौ – कञ्चनपुरको भीमदत्त नगरपालिकामा सुनौलो हजार दिन कार्यक्रम सञ्चालनमा आएपछि मातृ र शिशु मृत्युदर घटाउन मद्दत पुगेको छ।
आमा र शिशुको स्वास्थ्य सुधार गर्न सञ्चालित कार्यक्रमपछि दुवैको मृत्युदरमा निकै कमी आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दिलराम भट्टले बताएका हुन्।...
पर्यटकीय गन्तव्य बन्ने सम्भावना बोकेको नेपालकै अग्लो झोलुङ्गे पुल
नवीन लामिछाने, मनाङ, २१ भदौ – मनाङको नाशोङ गाउँपालिका–२ नाचे गाउँ र वडा नं ५ को थोंचे गाउँ जोड्न ड्रोनाखोलामा निर्माण गरिएको ताम्राङ पुल नेपालकै अग्लो भएको प्राविधिकले दाबी गरेका छन्। खोलाको पानीको सतहदेखि ४१२ मिटर उचाइमा रहेको यस पुलको लम्बाई १३५ मिटर रहेको छ।
केही दिनअघि नाशोङ...
भक्तपुर, २१ भदौ – भक्तपुर जिल्लामा पहिलोपटक ब्याचलर अफ विजनेश म्यानेजमेन्ट बिबिएमको पढाइ हुने भएको छ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजले यसका लागि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डीन कार्यालयबाट सम्बन्धन प्राप्त गरेकाले यही वर्षदेखि बिबिएमको पढाइ हुने कलेजले जानकारी दिएको...
गौतमबुद्ध बज्राचार्य, काठमाडौं, २० भदौ – तत्कालीन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको भूमिका निर्वाह गरेका पद्मरत्न तुलाधरलाई सम्मान गर्न एकमहीने कार्यक्रम नै चलेको छ।
मानवअधिकार, नेपाल भाषा, पत्रकारिता, साहित्य तथा नाटक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेका तुला...
राजु भण्डारी, दार्जीलिङ, १९ भदौ – कला र संगीतको उर्बर भूमि दार्जीलिङको मिरिकमा रहेका युवाहरुले नयाँ प्रयासको थालनी गरेका छन्। विभिन्न सञ्चारमाध्यममा कार्यरत तथा कलाकारिताको क्षेत्रमा कार्यरत युवाहरुले आगामी दिनमा अझ सशक्त रुपमा काम गर्ने उद्देश्यले इनफर्नो नामक संस्थाको शुरुवात गरेका हुन्।&nbs...
१३७ करोड रुपैयाँको लागतमा ‘नमूना विद्यालय’ बन्दै महेन्द्ररत्न मावि
झापा, १९ भदाैं – बिर्तामोडस्थित महेन्द्ररत्न माविलाई ‘नमूना विद्यालय’ बनाउन एक सय ३७ करोड रुपैयाँको लागत अनुमानित बजेटसहितको कार्ययोजना कार्यान्वयनको प्रक्रिया अघि बढ्ने भएको छ। बिर्तामोड नगर प्रमुख, राजनीतिक दलका प्रमुख, विद्यालय प्रशासन, व्यवस्थापन पक्ष, विद्यालयको जग्गा उपभ...
अब विकास र आर्थिक समृद्धिः यसरी बढ्दैछ उद्योग व्यापारमा क्रेज
नारायणी रजौरे, दाङ, १८ भदौ – बैंकले सहजै लगानी गर्ने भएपछि दाङमा व्यापार, व्यवसाय तथा साना उद्योगमा नागरिकको आकर्षण बढेको छ। कृषि तथा पशुपालनभन्दा व्यापार तथा उद्योगमा बैंकले सहजै लगानी गर्ने भएपछि यसतर्फ नागरिकको आकर्षण बढेको हो।
चालू आर्थिक वर्षको पछिल्लो डेढ महिनामा दाङमा मात्र ३ सयभन्दा...
काठमाडौं, १८ भदौ – नेपाल दूरसञ्चार प्राधिकरणको मुलुकको टेलिकम क्षेत्रको नियमन र विकासका लागि नेतृत्व गर्ने सरकारी निकाय। जसको प्रमुखका लागि दौडधुप शुरु भइसकेको छ। दूरसञ्चार क्षेत्रमा उल्लेख्य सुधारको शुरुवात गरिसकेका व्यक्तिलाई ल्याउन नदिई स्वार्थ पूर्ति गराउने व्यक्ति ल्याउन विभिन्न शक्ति केन...
सहकारीबाट समृद्ध बन्दै किसानः दूध बिक्रीबाटै ५० लाख आम्दानी
म्याग्दी, १६ भदौ – बेनी नगरपालिका–४ सिंगाका किसानले दूध बिक्री गरी मनग्यै आम्दानी गरेका छन्। दूध बिक्री गरेर म्याग्दीका किसानले ५० लाख रुपैयाँभन्दा बढी रकम गाउँ भित्र्याएका छन्।
आर्थिक वर्ष २०७४/७५ मा सिंगाका किसानले सिंगास्थित जनभावना दुग्ध सहकारी संस्थामार्फत ७७ हजार ९५५ ल...
अब पालो आर्थिक समृद्धिकोः यसरी निर्माण हुँदैछ औद्योगिक ग्राम
बुटवल, १३ भदौ – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले औद्योगिक ग्राम स्थापनाका लागि तयारी शुरु गरेको छ। नगरमा साना तथा घरेलु उद्योग स्थापनानका लागि उचित वातावरण व्यवस्थापन गर्न वडा नम्बर–१० मा ‘तिलोत्तमा औद्योगिकग्राम’ स्थापनाको तयारी थालिएको नगर प्रमुख बासुदेव घिमिरेले जानकारी द...
जुम्लाको स्याउः सडक पुगेपछि निर्यातमा सहज, किसानलाई राहत
जुम्ला, ११ भदौ – नेपालमा सबैभन्दा मिठो स्याउ फल्ने जिल्ला जुम्ला। भौगोलिक विकटताका कारण आर्थिक लाभ लिनबाट बञ्चित भइरहेका बेला यो आर्थिक वर्षबाट चाहिँ जुम्लामा अार्थिक उन्नति र समृद्धिको अाधारबारे बहस शुरू भएको छ।
सडकले जोडिएपछि जुम्लाको स्याउ काठमाडौंसम्म पुग्ने निश्चित भएको छ। साथै ज...
उमा केसी, रोल्पा, १२ भदौ – वर्षे झरी सकिएको छैन। वर्षात्को पानीले अधिकांश ग्रामीण सडक पहिरोले पुरिएका छन्। पैदलयात्रा निकै कष्टपूर्ण छ। रोल्पाली युवा भने पर्यटन विकास गर्ने भन्दै प्रतिकूल मौसमको प्रवाह नगरी यसको प्रचारमा खटिरहेका छन्।
आर्थिक विकासको महत्वपूर्ण क्षेत्र पर्यटन मानिएको य...
नेपालमा उत्पादन हुने विद्युत् भारत, बङ्गलादेश, म्यान्मा हुँदै थाइल्याण्डसम्म
काठमाडौं, १२ भदौ – बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेकको चौथो शिखर सम्मेलनमा विद्युत् व्यापार तथा आदानप्रदानका लागि मार्ग प्रशस्त गर्ने गरी समझदारी गरिने भएको छ।
विद्युत् व्यापार तथा सहजीकरणका लागि ‘बिम्स्टेक ग्रीड’ निर्माण गर्ने...
तेजन खड्का, उर्लाबारी, ८ भदौ – वि.सं. २०४६ सालतिर उनी किशोर अवस्थामा थिए। पढ्ने, खेल्ने उमेर थियो। समाज बुझ्दैअघि बढ्ने त्यो उमेरमा उनीमाथि ठूलो पारिवारिक जिम्मेवारी आइपर्यो।
तर, संघर्षशील ती युवाले आफ्नो कर्मपथ भुलेनन्। निरन्तर अघि बढिरहे। र, अहिले पूर्वमा स्थापित सामाजिक अभियन्ताको रुपमा...