Suvadin, Home

विषादी खाँदा बालकको मृत्यु

तनहुँ, १० मंसिर– असुरक्षित तरिकाले विषादी घरमा राख्दा लमजुङमा एक दम्पतीले अकालमा २१ महीनाको बालक गुमाउन पुगेका छन् ।  मृत्यु हुनेमा क्होलासोथार गाउँपालिका– ९ स्थित साल्मे निवासी किसान विकका छोरा पशुपति रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  आइतबार पशुपतिका बाबु पक्षाघ...
Suvadin Correspondent   246   0
Nov 26, 2018
विषादी खाँदा बालकको मृत्यु

तनहुँमा सवारी दुर्घटनाः दुई जना महिलाको मृत्यु

दमौली, ९ असोज – तनहुँमा आज बिहान भएको दुर्घटनामा दुई महिलाको मृत्यु भएको छ ।  पोखराबाट भैरहवातर्फ आउँदै गरेको लु१ख ४१९४ नम्बरको ट्रक र दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा३ख ४४४२ नम्बरको माइक्रोबस म्याग्दे गाउँपालिका–४ मनहरीमा ठोक्किँदा २ जनाको मृत्यु भएको हो। उनीहरुको नाम र ठेगा...
Suvadin Correspondent   385   0
Sep 25, 2018
तनहुँमा सवारी दुर्घटनाः दुई जना महिलाको मृत्यु

६० दिनभित्रमै निर्वाचन गर्ने सकिन्छः प्रमुख निर्वाचन आयुक्त यादव

दमौली, तनहुँ, २९ असार – प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले हरेक तहको निर्वाचनका लागि मिति घोषणा गर्ने अधिकार निर्वाचन आयोगलाई दिइनुपर्ने बताएका छन्।  जिल्ला निर्वाचन कार्यालय तनहुँको नवनिर्मित भवनको आज दमौलीमा उद्घाटन गर्दै प्रमुख निर्वाचन आयुक्त डा यादवले निर्वाचनको मिति कान...
Ukita Dahal   211   0
Jul 13, 2018
६० दिनभित्रमै निर्वाचन गर्ने सकिन्छः प्रमुख निर्वाचन आयुक्त यादव

बसको ठक्करबाट तीन जनाको मृत्यु

तनहुँ, १३ जेठ – बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ। दुर्...
Suvadin Correspondent   433   0
May 27, 2018
बसको ठक्करबाट तीन जनाको मृत्यु

प्रधानसेनापति क्षेत्रीद्वारा निरीक्षण

काठमाडौं, फागुन ७ –  प्रधानसेनापति राजेन्द्र क्षत्रीले साेमबार श्री पश्चिम पृतना हेडक्वाटरअन्तर्गत तनहुँको खैरेनीटारस्थित श्री नम्बर ३ राजदल गणको निरीक्षण भ्रमण गरेका छन। निरीक्षण भ्रमणको क्रममा उनले उक्त गणको स्थलगत वस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जा...
Jiwan Poudyal   131   0
Feb 19, 2018
प्रधानसेनापति क्षेत्रीद्वारा निरीक्षण

पराजुलीकाे नागरिकताकाे प्रतिलिपि माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिइने

तनहुँ, २० माघ – चिकित्सा क्षेत्रकाे सुधारका लागि निरन्तर संघर्ष गरिरहेका प्रा.डा. गाेविन्द केसीसहित सामाजिक अभियन्ताकाे टाेलीले प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकताको प्रतिलिपिकाे माग गर्दै अाइतबार जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दर्ता गर्ने भएकाे छ। शिक्षण अस्पतालका वरिष्ठ चिकित...
Suvadin Correspondent    776   0
Feb 03, 2018
पराजुलीकाे नागरिकताकाे प्रतिलिपि माग गर्दै जिल्ला प्रशासन कार्यालय तनहुँमा निवेदन दिइने

कामदारको आक्रमणबाट ठेकेदारको मृत्यु

तनहुँ, ९ पुस – तनहुँको बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिका जोड्ने बिमलनगर च्याङ्ली पुल निर्माणमा खटिएका कामदारको आक्रमणबाट घाइते ठेकेदारको शनिबार मृत्यु भएको छ।  पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा झापा जिल्ला कन्काई नगरपालिका स्थायी घर भएका ३४ वर्षीय र...
Kusum Poudyal   143   0
Dec 24, 2017
कामदारको आक्रमणबाट ठेकेदारको मृत्यु

कांग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

काठमाडौं, मंसिर २६ –  नेपाली कांग्रेस केन्द्रीय कार्यालयले तनहुँ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश (क) को मतगणना अस्वीकार गर्ने भएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज जारी गरेकाे वक्तव्यमा निर्वाचनका क्रममा मंसिर २१ गते विभिन्न...
Umesh Dahal   307   0
Dec 12, 2017
कांग्रेसद्वारा तनहुँका पाँच मतदान केन्द्रमा पुनः मतदानको माग

 बागी उम्मेदवारी खारेज भएका गोविन्दराज जोशीलाई कारवाहीको सिफारिस 

काठमाडाैं, मंसिर २६ - तनहुँ क्षेत्र नम्बर–१ मा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जाेशीले बागी उम्मेदवारी दर्ता गराएरपनि निर्वाचन आयोगले खारेज गरेकाे थियाे। जाेशीले अाफ्रनाे उम्मेदवारी खारेज भएपछि विपक्षी पार्टीलाई जिताउन भूमिका खेलेको भन्दै कारबाहीका लागि केन्द्रमा सिफार...
Binita Karki   192   0
Dec 12, 2017
 बागी उम्मेदवारी खारेज भएका गोविन्दराज जोशीलाई कारवाहीको सिफारिस 

कांग्रेस नेता पाैडेलद्वारा पुनः मतदानकाे माग

तनहुँ, मंसिर २४ – नेपाली काँग्रेसका युवा नेता एवम् तनहुँ क्षेत्र नम्बर–२ का प्रदेशसभा–१ का उम्मेदवार प्रदीप पौडेलले पुनःमतदानको माग गरेका छन्। माझिलाङ, सागे नेपालटार, जन जौकुमारी, मीन मावि र उदयमावि केन्द्रको मतगणनामा कूल दुई हजार ३२८ मत हुनुपर्नेमा बढी ४२ मत भेटिएपछि फर्जी मत ह...
Umesh Dahal   322   0
Dec 10, 2017
कांग्रेस नेता पाैडेलद्वारा पुनः मतदानकाे माग

फर्जी मत भेटिएकाे पाैडेलकाे दावी, फेरि मतदान गर्न माग

काठमाडाैं, मंसिर २४ – तनहुँँ क्षेत्र नम्बर–२ प्रदेश सभा (क) का नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पाैडेल पाँच मतकाे अन्तरले पराजित भएका छन्। उनले ४२ मत फर्जी भेटिएको भन्दै पुनः मतदानको माग गरेका छन्। पाैडेललार्इ प्रदेश सभामा वाम गठबन्धनकी उम्मेदवार आशा कोइरालाले ५ मतले पराजि...
Binita Karki   480   0
Dec 10, 2017
फर्जी मत भेटिएकाे पाैडेलकाे दावी, फेरि मतदान गर्न माग

तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडी

तनहुँ, मंसिर २३ – प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मतगणना तनहुँमा तीव्र पारिएको छ। तनहुँको क्षेत्र नम्बर १ र २ मा शुरुदेखि नै प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवारले अग्रता लिइरहेका छन्।  अहिलेसम्मको मतगणनाअनुसार तनहुँको क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा काँग्रेसका वरिष्ठ...
Ukita Dahal   274   0
Dec 09, 2017
तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडी