Suvadin, Home

डा केसीको अनसन २१ औं दिनःआँखा चिम्लेर पल्टिरहन्छन् 

काठमाडौं,१५ माघ-उनी आँखा चिम्लेर पल्टिरहन्छन्। कोही भेट्न आउँदा पुलुक्क हेर्छन्। गल्दै गएपछि फेरि आँखा बन्द गर्छन। आगन्तुकहरु हेरेरै फर्किन्छन्। २१ दिनसम्म आइपुग्दा उनको शरीरमा डब्लुबीसीको संख्यामा निकै कमी आएको छ। उनी नराम्रोसंग शिथिल बनेका छन्। कुनै पनि बेला उनलाई आइसीयुमा लगेर उपचार गर्नुपर्ने...
Dammar Giri   353   0
Jan 29, 2019
डा केसीको अनसन २१ औं दिनःआँखा चिम्लेर पल्टिरहन्छन् 

डा. गोविन्द केसी: माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गर्यो 

काठमाडौं, १० मंसिर – प्राध्यापक डाक्टर गोविन्द केसीले सरकार माफियाको प्रभावमा परेको आरोप लगाएका छन्।  सोमबार शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा डा. केसीले जनतामुखी र विद्यार्थीमुखी शिक्षा ऐन ल्याउनका लागि बारम्बार सत्याग्रहसहितका आन्दोलन हुँदै आएको भएपनि ऐन जारी गर्ने बेला...
Suvadin Correspondent   454   0
Nov 26, 2018
डा. गोविन्द केसी: माफियाको प्रभावमा परेर सरकारले ढिलासुस्ती गर्यो 

त्रिविमा उपचाररत निर्मलाको बुबाको स्वास्थ्य स्थितिमा सुधार

काठमाडौं, १० मंसिर – छोरीको न्यायका निम्ति अनशनमा बसेका निर्मलाको बुबा यज्ञराज पन्तको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ। विगत केही दिनदेखि असामान्य हर्कत गरेको भन्दै पन्तलार्इ शनिबार राति उपचारका लागि काठमाडाैं ल्याइएको हो। उनको हाल त्रिविको मानसिक रोग विभागमा उपचार भइरहेको छ। उपचारमा सं...
Binita Karki   559   0
Nov 26, 2018
त्रिविमा उपचाररत निर्मलाको बुबाको स्वास्थ्य स्थितिमा सुधार

प्रधानमन्त्रीको डिस्चार्जको तयारी

काठमाडौं, १५ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा पूर्ण सुधार आइसकेको दाबी अस्पतालले गरेको छ। स्वास्थ्य अवस्थामा सुधार आएपछि प्रधानमन्त्रीको डिस्चार्जबारे परामर्श भइरहेको अस्पतालले जनाएको छ। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्रा...
Binita Karki   619   0
Nov 01, 2018
प्रधानमन्त्रीको डिस्चार्जको तयारी

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, माछाको परिकार मगाए

काठमाडौं, १४ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्माको ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। उपचारमा संलग्न चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीलाई दिइएको मुख्य एन्टिबायोटिकको डोज भोलि सकिनेछ। भोलिदेखि नशाबाट दिइने औषधिहरु रोकिनेछन् र मुखबाटै खुवाइने उपचारमा संलग्न...
Binita Karki   478   0
Oct 31, 2018
प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, माछाको परिकार मगाए

प्रधानमन्त्रीको अस्पतालबाट सन्देशः सामाजिक सञ्जालमा गरिएको आधारहीन प्रचारबाट प्रभावित नहुनुस्

काठमाडौं, १३ कात्तिक – त्रिवि शिक्षण अस्पतालमा उपचारत प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यमा ८०% भन्दा बढी सुधार भइसकेको छ। उनको मंगलबार एक वक्तव्य जारी गर्दै आफ्नो स्वास्थ्यबारे गरिएको आधारहीन प्रचारबारे आफू जानकार रहेको बताएका छन्। केही अनलाइन र सामाजिक सञ्जालमा प्रधानमन्त्रीको निधन भएका...
Binita Karki   559   0
Oct 30, 2018
प्रधानमन्त्रीको अस्पतालबाट सन्देशः सामाजिक सञ्जालमा गरिएको आधारहीन प्रचारबाट प्रभावित नहुनुस्

प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पताल पुगे प्रचण्ड

काठमाडौं, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड शिक्षण अस्पताल महाराजगञ्ज पुगेका छन्। ओलीलाई सोमबार बिहानपख अस्पताल भर्ना गरिएको थियो। प्रचण्डले ओली र उनको उपचारमा संलग्नलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। प्रचण्डका प्रेस सल्ल...
Binita Karki   471   0
Oct 29, 2018
प्रधानमन्त्री ओलीलाई भेट्न शिक्षण अस्पताल पुगे प्रचण्ड

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था गम्भिर, अस्पतालमा भर्ना

काठमाडौं, १२ कात्तिक – स्वास्थ्य अवस्था सुधार नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई अस्पताल लगिएको छ। गत शुक्रबारदेखि सरकारी निवासमै आराम गरिरहेका प्रधानमन्त्री ओलीलाई सोमबार बिहान पुनः त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल लगिएको हो। अस्पताल स्रोतका अनुसार बिहान तीन बजे प्रधानमन्त्रीलाई प...
Binita Karki   555   6
Oct 29, 2018
प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था गम्भिर, अस्पतालमा भर्ना

सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

काठमाडौं, १६ असोज – सुकेधारामा सवारी साधनको ठक्करबाट एकजना पैदलयात्रुको मृत्यु भएको छ। गत राति ११ बजेतिर सुकेधारामा नम्बर नखुलेको सवारी साधनले पैदलयात्रुलाई ठक्कर दिँदा काठमाडौं मण्डिखाटार बस्ने ६५ वर्षीय कृष्णप्रसाद मैनालीको मृत्यु भएको हो।  सवारी साधनको ठक्करबाट गम्भीर घाइते मैन...
Binita Karki   526   0
Oct 02, 2018
सवारी दुर्घटनामा पैदलयात्रुको मृत्यु

मुलुकी संहितामा लापरवाही वा बदनियत पुष्टि गर्ने निकाय वा मापदण्ड छैनः डा. केसी

काठमाडौं, ७ भदाै – प्रा. डा. गोविन्द केसीले मुलुकी संहिता संशोधन गर्न माग गरेका छन्। नयाँ कानूनले चिकित्सकलाई लापरवाहीको आरोप लाग्नासाथ मुद्दा मामिलामा फसाउने र धेरैलाई जेल पठाउने व्यवस्था गरेको डा. केसीको आरोप छ। डा. केसीले बिहीबार विज्ञप्ति जारी गर्दै मुलुकी संहितामा लापरवाही वा बदनियत पु...
Ukita Dahal   541   0
Aug 23, 2018
मुलुकी संहितामा लापरवाही वा बदनियत पुष्टि गर्ने निकाय वा मापदण्ड छैनः डा. केसी

९ बुँदे सहमति कार्यान्वयन गर्न सरकारीलाई डा. केसीको चेतावनी, छलछाम भए कडा संघर्ष

काठमाडाैं, साउन २२ – चिकित्सा शिक्षा सुधारका निम्ति संघर्षरत त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डाक्टर गोविन्द केसीले सरकारसँग भएका पछिल्लो सम्झौतामा छलछाम भए कडा संघर्ष गर्ने चेतावनी दिएका छन्। चिकित्सा शिक्षा सुधारको लागि १५ पटक अनशन बसेका डा. केसीले त्रिवि शिक्षण अस्पतालमा मंगलबार पत्रका...
Ukita Dahal   603   0
Aug 07, 2018
९ बुँदे सहमति कार्यान्वयन गर्न सरकारीलाई डा. केसीको चेतावनी, छलछाम भए कडा संघर्ष

चिकित्सकमाथि बन्दुक तेर्स्याउने प्रहरी (हेर्नुहोस् भिडियो र फोटोफिचर)

जीवन पौडेल, काठमाडौं, १० साउन – प्रा.डा. गोविन्द केसीका माग तत्काल सम्बोधन गर्न दवाव दिने उद्देश्यले शिक्षण अस्पताल महाराजगञ्जमा बिहीबार बिहानैदेखि प्रदर्शन शुरु भयो। डाक्टर, नर्स एवं स्वास्थ्यकर्मीहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको ज्यादती लाजैमर्दो थियो। शान्तिपूर्ण आन्दोलन गरिरहे...
Jiwan Poudyal   873   0
Jul 26, 2018
चिकित्सकमाथि बन्दुक तेर्स्याउने प्रहरी (हेर्नुहोस् भिडियो र फोटोफिचर)

डा. केसी समर्थकको प्रदर्शनमा व्यापक सरकारी दमन, ३६ जना पक्राउ

काठमाडाैं, १० साउन – प्रा.डा. गोविन्द केसीले उठाएका माग सम्बोधन गर्न दबाब दिन चिकित्सक र विद्यार्थीले महाराजगञ्जस्थित शिक्षण अस्पतालमा निकाल्नको र्यालीमा प्रहरीले हस्तक्षेप गरेको छ। र्यालीमा प्रहरीले व्यापक लाठीचार्ज र धरपकड गरेको छ। साथै ३६ जना पक्राउ गरी नेपाल पुलिस क्लबमा राखिएको चिकित्स...
Suvadin Correspondent   851   0
Jul 26, 2018
डा. केसी समर्थकको प्रदर्शनमा व्यापक सरकारी दमन, ३६ जना पक्राउ

डा. गोविन्द केसीलाई अाजै साँझ काठमाडौं ल्याइयोः शिक्षण अस्पताल भर्ना

काठमाडौं, ३ साउन – विगत २० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ। नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइएको उनलाई साँझ पाैने ७ बजे टुँडिखेलमा अवतरण गराइएको थियो। त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्ष...
Ukita Dahal   667   0
Jul 19, 2018
डा. गोविन्द केसीलाई अाजै साँझ काठमाडौं ल्याइयोः शिक्षण अस्पताल भर्ना

शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप

काठमाडौं, ३ साउन – त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप भएको छ। बिरामीको उपचार सेवा बन्द गर्ने र खुलाउने विषयलाई लिएर स्वास्थ्यकर्मीहरुबीचमै विवाद भएको हो। चिकित्सकहरुको साझा संगठन नेपाल मेडिकल एशोसिएसन एनएमएले डा. केसीको समर्थन गर्दै देशभरका स्वास्थ्य संस्था बन्दको आह्वान गरेको...
Binita Karki   791   0
Jul 19, 2018
शिक्षण अस्पतालमा स्वास्थ्यकर्मीहरुबीच झडप

जाे खुशी लिएर आउँदैथिए, आँशुको सागरमा बिदा भए

जीवन पाैडेल, काठमाडाैं, फागुन २९ – युएस बंगला एयरकाे विमान दुर्घटनामा पर्याे। साेमबार दिउसाे २ बजेर २२ मिनेट जाँदा विमान दुर्घटनामा परेकाे हाे। विमानमा सवार ७१ जनामध्ये ४९ जनाकाे निधन भएकाे छ। अन्य २२ जनाकाे काठमाडाैंका विभिन्न अस्पतालमा उपचार भइरहेकाे छ।  दुर्घटनामा बंगलादेशमा अध्य...
Jiwan Poudyal   13.1k   0
Mar 13, 2018
जाे खुशी लिएर आउँदैथिए, आँशुको सागरमा बिदा भए

मृतककाे शव शिक्षण अस्पतालमा, पोस्टमार्टम हुँदै, अाफन्तहरू शाेकाकुल

काठमाडौं, फागुन २९ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा साेमबार अवतरणका क्रममा युएस बंगलाकाे विमान दुर्घटनामा परी मृत्यु भएकाको राजधानीको महाराजगन्जस्थित टिचिङ अस्पतालमा पोस्टमार्टम हुँदैछ। युएस बंगला एयरको विमानमा परी ५० जनाको मृत्यु भएको छ। शव परीक्षणका लागि कम्तीमा ५ दिन लाग्नसक्ने टिच...
Ukita Dahal   574   0
Mar 13, 2018
मृतककाे शव शिक्षण अस्पतालमा, पोस्टमार्टम हुँदै, अाफन्तहरू शाेकाकुल

जनताले अनुभूत गर्नेगरी विकास र समृद्धिका काम गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

काठमाडौं, फागुन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार जनताप्रति उत्तरदायी हुने बताएका छन्। शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा मनमोहन सेन्टर एनेक्स भवनको शिलान्यास गर्दै ओलीले सरकारको सम्पूर्ण प्रयास नेपाल देशको विकास र समृद्धिका लागि हुने बताएका हुन्। ‘सरकारका हरेक कदम सुधारक...
Suvadin Correspondent   326   0
Mar 02, 2018
जनताले अनुभूत गर्नेगरी विकास र समृद्धिका काम गर्ने प्रधानमन्त्रीकाे प्रतिवद्धता

कागजी रुपमा हैन जनताले अनुभूत गर्ने समृद्धिका काम गर्नेछौँः प्रधानमन्त्री

काठमाडाैं,  फागुन १८ – प्रधानमन्त्री केपी शर्मा ओलीले महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा ‘मनमोहन सेन्टर एनेक्स’ भवनको शुक्रबार शिलान्यास गरेका छन। कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारको सम्पूर्ण प्रयास देशको विकास र समृद्धिका लागि हुने बताए। उनले भ...
Jiwan Poudyal   360   0
Mar 02, 2018
कागजी रुपमा हैन जनताले अनुभूत गर्ने समृद्धिका काम गर्नेछौँः प्रधानमन्त्री

शिक्षण अस्पतालमा अर्काे सुधारः अाैषधिजन्य फोहाेर प्रशोधन तथा भण्डारण केन्द्र निर्माण

काठमाडौं, १८ माघ – अस्पतालजन्य फोहाेर व्यवस्थापन गर्न त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालले स्वास्थ्य संस्थाजन्य फोहाेर प्रशोधन तथा भण्डारण केन्द्रको स्थापना गरेको छ। शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गाेविन्द केसीले अस्पतालजन्य फोहाेरको वैज्ञानिक रुपमा व्यवस्थापन गर्न म...
Suvadin Correspondent    1.2k   0
Feb 01, 2018
शिक्षण अस्पतालमा अर्काे सुधारः अाैषधिजन्य फोहाेर प्रशोधन तथा भण्डारण केन्द्र निर्माण

बम विष्फाेटमा गगन थापासँगै काे–काे घाइते भए?

काठमाडाैं,मंसिर १८ -  नेपाली कांग्रेसका काठमाडाैं क्षेत्र नम्बर-४ का उम्मेदवार गगन थापाकाे त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ। थापासँगै बम विष्फाेटमा घाइते अन्य १० जनालार्इ इमर्जेन्सीमा भर्ना गरिएको शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा.डा. प्रतापनारायण प्रसादले जानकारी दिएका छन...
Binita Karki   340   0
Dec 04, 2017
बम विष्फाेटमा गगन थापासँगै काे–काे घाइते भए?

नेशनल मेडिकल कलेजको लुटमा तीर्थ खनियाँ, जगदीश अग्रवालहरुकै मिलेमतो

काठमाडौं, भदौ ३० – शैक्षिक वर्ष २०७४/२०७५ का लागि चिकित्साशास्त्रकाे महत्वपूर्ण विधा एमडी/एमएस अध्ययन गर्न त्रिभूवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानको विद्या परिषद्ले २६ लाख रुपैयाँ तोक्यो। र, कार्यकारी परिषद्मा कार्यान्वयनका लागि पठायो। शिक्षा परिषद्ले पठाएको उक्त २६ लाख रुपैया...
Ashok Adhikari   1.1k   0
Sep 15, 2017
नेशनल मेडिकल कलेजको लुटमा तीर्थ खनियाँ, जगदीश अग्रवालहरुकै मिलेमतो