Suvadin, Home

कटके वस्तीः जहाँका बालबालिका नयाँ मानिस देख्दा जंगल पस्छन्

प्रकाश पाक्साँवा, तेह्रथुम १९ भदौ – सुन्दा अचम्म लाग्छ, सुदूरपूर्वी पहाडी जिल्ला तेह्रथुममा एउटा यस्तो वस्ती छ, जहाँ नयाँ मान्छे देख्ने बितिक्कै बालबालिकाहरु घरभित्र लुक्ने गर्छन्, या जंगलतिर भाग्ने गर्छन्। शैक्षिक, आर्थिक तथा सामाजिक रुपमा पछि परेको जिल्लाको मेन्छ्यायेम गाउँपालिका–३ श्र...
Suvadin Correspondent   1.1k   0
Sep 04, 2018
कटके वस्तीः जहाँका बालबालिका नयाँ मानिस देख्दा जंगल पस्छन्

पर्यटन प्रवर्द्धनका लागि मुलुककै पहिलो प्रधानमन्त्री पार्क निर्माण हुँदै

प्रकाश पाक्साँवा, तेह्रथुम १ भदाै – तेह्रथुमको छथर गाउँपालिकाले देशकै पहिलो ‘प्रधानमन्त्री पार्क’ निर्माणका लागि योजना तयार गरेको छ। पार्क निर्माणका लागि गाउँपालिकाले तेश्रो गाउँसभामा रकम विनियोजन गरेको हो। छथरलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्यका साथ पार्क निर्माण...
Suvadin Correspondent   946   0
Aug 17, 2018
पर्यटन प्रवर्द्धनका लागि मुलुककै पहिलो प्रधानमन्त्री पार्क निर्माण हुँदै

पत्रकारको पौरखः व्यावसायिक मौरीपालनमा लागेका कलमकर्मी

प्रकाश पाक्साँवा, तेह्रथुम, ३० साउन – पूर्वमा नाम चलेका पत्रकार हुन् उनी। डेढ दशकदेखि व्यावसायिक पत्रकारितामा रहेका छन्। तर, उनको पहिचान अर्को पनि छ। हो, तेह्रथुमका पत्रकार चन्द्र कार्की अहिले धेरै युवाका लागि प्रेरणा बनेका छन्।  कान्तिपुरका संवाददाता कार्की पत्रकारिता पेशाको लगावसँगै...
Suvadin Correspondent   1.2k   0
Aug 15, 2018
पत्रकारको पौरखः व्यावसायिक मौरीपालनमा लागेका कलमकर्मी

तीन जिल्ला जोड्ने छथरमा खेलमैदानः प्रतिभावान खेलाडीलाई बृद्धिविकासको अवसर

प्रकाश पाक्साँवा, तेह्रथुम २० साउन – तेह्रथुमको पश्चिमी क्षेत्रको केन्द्र छथर शुक्रबारेमा वर्षेनी खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिन्छ। तर, खेलमैदान नहुँदा यस क्षेत्रका खेलाडी तथा व्यवस्थापकहरु सधैँ चिन्तामा रहँदै आएका थिए। तर, अब खेलप्रेमीहरुको यो समस्या हट्ने भएको छ। तेह्रथुम, धनकुटा र पा...
Suvadin Correspondent   787   1
Aug 05, 2018
तीन जिल्ला जोड्ने छथरमा खेलमैदानः प्रतिभावान खेलाडीलाई बृद्धिविकासको अवसर

सडकमा करोडौं खर्चः तर, पिच गरेको सडक पनि कच्चीभन्दा खराब

प्रकाश पाक्साँवा, तेह्रथुम, २३ असार – राज्यकोषबाट प्राप्त भएको करोडौं रुपैयाँ वर्षेनी सडक निर्माण मर्मत तथा विस्तारमा खर्चिने गरिएको छ। सडकलाई दीर्घकालिन सञ्चालनभन्दा पनी वस्ती–वस्तीमा पुर्याउने होड नै चल्ने गरेको छ। तत्कालिन गाविस तथा अहिलेका स्थानीय तहहरुबाट लगानी भएका सडकहरु कमै मा...
Suvadin Correspondent   1.8k   44
Jul 07, 2018
सडकमा करोडौं खर्चः तर, पिच गरेको सडक पनि कच्चीभन्दा खराब

१ सय २० घरमा मिटर र धाराः ट्रयाक्टरबाट खानेपानी ढुवानी गर्नुपर्ने समस्या हट्यो

प्रकाश पाक्साँवा, तेह्रथुम, १२ असार – खानेपानीको समस्याले पिरोलिएका थिए छथर शुक्रबारे बजारबासीहरु। बिहानैदेखि धारामा पुगेर लाइन लाग्नु परेको थियो। बढ्दो शहरीकरणसँगै तीब्र रुपमा बजार विस्तार हुँदै गएको शुक्रबारेबासीलाई खानेपानी अभावले वर्षौदेखि पिरोलिनु परेको थियो। जलवायु परिवर्तनका कारण नजि...
Suvadin Correspondent   863   2
Jun 27, 2018
१ सय २० घरमा मिटर र धाराः ट्रयाक्टरबाट खानेपानी ढुवानी गर्नुपर्ने समस्या हट्यो

खडेरीले खेतमै सुक्न थाल्यो बाली, चिन्तामा किसान

प्रकाश पाक्साँवा, तेह्रथुम, १२ असार – जलवायु परिर्वतनका कारण कुनै ठाउँमा अत्यधिक पानी परिरहेको छ। कुनै ठाउँ खडेरीले किसानले लगाएको बाली नै सुक्न थालेको छ। किसानले लगाएको अन्नबाली सिँचाई अभावका कारण सक्ने समस्या वर्षेनी बढ्दै गएपछि तेह्रथुम जिल्लाको छथरका किसानहरु गम्भीर खाद्य समस्यामा पर्न...
Suvadin Correspondent   925   0
Jun 26, 2018
खडेरीले खेतमै सुक्न थाल्यो बाली, चिन्तामा किसान

किसानकाे पाैरखः गाउँमै वार्षिक १० लाख अाम्दानी

प्रकाश धौलाकोटी, तेह्रथुम, फागुन १२ – विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुपर्दाको अनुभव त्यहाँ भोगेर आएकालाई मात्र थाहा हुन्छ। बाबु बाजेले गरेको खेतीपातीको कामको सट्टा छिटो र मनग्य कमाउने सपना बाकेर विदेश जानेले त्यस्तै अनुभव लिएर फर्किन्छन् र अन्ततः बाबु बाजेकै कोटीमा उभिन्छन्। ...
Suvadin Correspondent   890   0
Feb 24, 2018
किसानकाे पाैरखः गाउँमै वार्षिक १० लाख अाम्दानी

पिकअपबाट खसेर एक युवाको मृत्यु

तेह्रथुम, २१ पुस – तेह्रथुमदेखि धनकुटातर्फ जाँदै गरेको पिकअपबाट खसेर एक युवाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनकुटाको छथर जोरपाटी गाउँपालिका–५ का १७ वर्षीय दासाङकुमार तामाङ रहेका छन्। बिहीबार राति ९ः३० बजे तेह्रथुम र धनकुटाको सीमावर्ती चित्रेबजार नजिकै पिकअपबाट खसेर घाइते भएका तामाङको...
Suvadin Correspondent    470   0
Jan 05, 2018
पिकअपबाट खसेर एक युवाको मृत्यु

तेह्रथुम प्रदेश ‘क’मा एमाले नेता लक्ष्मण तिवारी विजयी

तेह्रथुम, मंसिर २४ – तेह्रथुममा प्रदेश ‘क’मा नेकपा एमालेका प्रभावशाली नेता लक्ष्मण तिवारी ११ हजार ७२६ मत प्राप्त गरी विजयी भएका छन्।  तिवारीका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द ढुंगानाले १० हजार २६० मत प्राप्त गरेका हुन्। जिल्लाका म्याङ्लुङ र लालीगुराँस नगर...
Umesh Dahal   1.1k   0
Dec 10, 2017
तेह्रथुम प्रदेश ‘क’मा एमाले नेता लक्ष्मण तिवारी विजयी

सात राजनीतिक दलद्वारा उम्मेदवार सिफारिस (हेर्नुहाेस् काे-काे छन् सूचीमा)

प्रकाश धौलाकोटी (रासस) तेह्रथुम, असोज २९ – दलहरुले संघीय र प्रादेशिक निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेका छन्। अहिलेसम्म नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, संघीय समाजवादी फोरम नेपाल, नेकपा माले, राप्रपा प्रजातान्त्रिक र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बूवान...
Suvadin Correspondent    2k   0
Oct 15, 2017
सात राजनीतिक दलद्वारा उम्मेदवार सिफारिस (हेर्नुहाेस् काे-काे छन् सूचीमा)

किसानले उत्पादन गरेकाे अलैँचीकाे मूल्यमा बेचाैलियाकाे मनपरी

तेह्रथुम, असोज १५ – जिल्लामा उत्पादित अलैंचीको मूल्यमा निरन्तर गिरावट आएपछि कृषकले विन्तिभाउ र अनुरोध गरेर अलैंची बेच्न थालेका छन्।  तेह्रथुममा गत वर्षको तुलनामा ६० प्रतिशत भन्दाबढी मूल्य घटेपछि अलैंचीको कारोवार नै ठप्प भएको छ। उचित मूल्य पाउने आशमा बसेका किसान चाडवाडको खर्च गुजार्नका...
Suvadin Correspondent    485   0
Oct 01, 2017
किसानले उत्पादन गरेकाे अलैँचीकाे मूल्यमा बेचाैलियाकाे मनपरी