Suvadin, Home

‘संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा’

लहान, चैत  ६ – नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्को द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताएका छन्।  प्रदेश नम्बर १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहेका पूर्वप्रधानमन्त्री डा भट्टराईले मङ्गलबार बिहान आय...
Ukita Dahal   403   0
Mar 20, 2018
‘संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा’

काबुलमा आत्मघाती बम आक्रमण, १ जनाको मृत्यु

काबुल, फागुन १२ – अफगानिस्तानको राजधानी काबुलमा विदेशी कार्यालयहरुसमेत रहेको इलाकालक्षित शनिबार एक आत्मघाती बम आक्रमण भएको छ। उक्त आक्रमणमा परी एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य छ घाइते भएका छन। काबुलको शास दराक क्षेत्रमा विस्फोटक पदार्थ बोकेको एक आत्मघाती आक्रमणकारी आक्रमण गरा...
Jiwan Poudyal   472   0
Feb 25, 2018
काबुलमा आत्मघाती बम आक्रमण, १ जनाको मृत्यु

हवाई कारबाहीमा ३७ तालिवान आतंककारी मारिए

काबुल, २३ माघ – अफगानिस्तानको पूर्वी र उत्तरी प्रान्तमा भएको अफगान सेनाको हवाई कारबाहीमा परी ३७ जना तालिवान आतंककारी मारिएका छन्।  तालिवान लक्षित यो कारबाही पूर्वी प्रान्त लाघमान र उत्तरी प्रान्तहरु बादख्सान र सारीपुलमा जारी रहेको सैनिक प्रवक्ताले जानकारी दिएका छन्।  उक्त कारबा...
Umesh Dahal   365   0
Feb 06, 2018
हवाई कारबाहीमा ३७ तालिवान आतंककारी मारिए

काबुलमा भएको आतङ्ककारी आक्रमणको विश्वव्यापी निन्दा

काबुल, १४ माघ – अफगानिस्तानको राजधानी काबुलमा शनिबार भएको भीषण आतङ्ककारी हमलाको संयुक्त राष्ट्रसंघलगायत विश्वव्यापी रुपमा निन्दा भएको समाचार छ। एम्बुलेन्समा बम राखेर गराइएको यस विस्फोटमा परी कम्तीमा पनि ९५ जनाको मृत्यु भएको छ। साथै यसमा परी १६३ जना घाइते भएका बताइएको छ। अफगानिस्तानका अधिकार...
Kusum Poudyal   581   0
Jan 28, 2018
काबुलमा भएको आतङ्ककारी आक्रमणको विश्वव्यापी निन्दा

अफगानिस्तानमा ५० लडाकू मारिए, १० गाँउ पुनःकब्जामा

काबुल, ९ माघ – अफगानिस्तानी सुरक्षा फौजले गरेको कारबाहीमा परी ५० भन्दा बढी लडाकूहरु मारिएका छन्। कुन्दुुज प्रान्तमा तालिवान लडाकूहरू विरुद्ध गरिएको कारबाहीमा उनीहरु मारिएको र अरु ३० जना घाइते भएको पनि अफगानी सेनाका एक जना प्रवक्ताले जानकारी दिएका छन्।  प्रवक्ता गुलाम हज्रात कारिमी...
Umesh Dahal   774   0
Jan 23, 2018
अफगानिस्तानमा ५० लडाकू मारिए, १० गाँउ पुनःकब्जामा

आइएस विरुद्धकाे कारबाहीमा १७ आतङ्ककारी मारिए

काबुल, ३० पुस – पूर्वी अफगान प्रान्त नान्गाहारमा अफगान सेनाले गरेको हवाई कारबाहीमा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका कम्तीमा पनि १७ जना लडाकू मारिएका छन्।  विशेष सुरक्षा बलले आइतबार गरेको कारबाहीका क्रममा ती आतङ्ककारी मारिएका जानकारी दिइएको छ। उक्त समाचारमा जनाइएअनुसार कारबाहीमा...
Umesh Dahal   476   0
Jan 14, 2018
आइएस विरुद्धकाे कारबाहीमा १७ आतङ्ककारी मारिए

अाइएसकाे निशानामा र्इजिप्टकाे राजधानी स्थित चर्च, ९ जनाकाे मृत्यु

कायरो, १६ पुस – इजिप्टको राजधानी कायरोको बाहिरी इलाकामा अवस्थित एक चर्चमा भएको भीषण आक्रमणको। अातंकवादी समुह इस्लामिक स्ट्टेस आइएसले जिम्मा लिएको छ। यस आक्रमणमा ९ जवाकाे मृत्यु भएको जनाइएको छ।  फ्रान्स २४ का अनुसार यस आक्रमणको जिम्मा आइएस समूहले लिएको छ। कायरोको दक्षिणी क्षेत्रमा रहेको...
Umesh Dahal   422   0
Dec 31, 2017
अाइएसकाे निशानामा र्इजिप्टकाे राजधानी स्थित चर्च, ९ जनाकाे मृत्यु

सैन्य कारबाहीमा २० आतङ्ककारी मारिए

नाइजेरिया, ५ पुस  –  नाइजेरियाको आतङ्ककारी समूह बोको हरामलक्षित सुरक्षा कारवाहीमा परी २० आतङ्ककारी मारिएका नाइजेरियाली सैनिकले जानकारी दिएको छ।  सो कारवाहीका क्रममा बोको हरामका १७ लडाकू पक्राउ परेको पनि जनाइएको छ। करिब दुई साता अगाडिदेखि सुरक्षा कारवाही शुरु भएको नाइजेरियाली...
Kusum Poudyal   1.1k   0
Dec 21, 2017
सैन्य कारबाहीमा २० आतङ्ककारी मारिए

अमेरिकी अाराेप उत्तेजना फैलाउने उद्देश्यले प्रेरितः उत्तर काेरिया

काठमाडाैं, मंसिर ११ – उत्तर कोरियाले अाफूमाथि आतंकवादी गतिविधिमा लगानी गर्ने राष्ट्र भएकाे अमेरिकी अाराेपकाे प्रतिवाद गरेकाे छ। उत्तर काेरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलार्इ यस्ताे अाराेप स्वीकार्य नहुने चेतावनी दिएकाे हाे। अमेरिकाले बिनाआधार यस्तो आरोप लगाएको उत्तर कोरियामाथि प्रत...
Ukita Dahal   594   0
Nov 27, 2017
अमेरिकी अाराेप उत्तेजना फैलाउने उद्देश्यले प्रेरितः उत्तर काेरिया

पाँच सुरक्षा अधिकारी मारिए

कायरो, असार ३०- इजिप्टेली प्रान्त गिजामा रहेको प्रहरी चौकीमा आतङ्ककारीले गरेको आक्रमणमा परी कम्तीमा पाँच सुरक्षा अधिकारी मारिएका छन्। गृह मन्त्रालय स्रोतले शुक्रबार उक्त जानकारी दिएको छ । यस आक्रमणमा परी मारिएकामा तीनजना हालैमात्र सेवामा प्रवेश गरेका थिए। दक्षिणीपश्चिमी कायरोको बर्दासिन जिल्लामा...
Suvadin Media   808   0
Jul 14, 2017
पाँच सुरक्षा अधिकारी मारिए

रूसकाे भूमिगत रेलमा विष्फोट हुँदा १४ जनाको ज्यान गयो 

रूस, चैत २२ - रूसको सेन्ट पिटर्सवर्ग सहरस्थित एउटा भूमिगत रेलसेवामा भएको विस्फोटमा चाैध जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। रुसको राष्ट्रिय आतंकवाद विरोधी कमिटीले सेनाया प्लोस्चाद र इन्स्टिच्युट अफ टेक्नोलोजी स्टेशनको बीचमा एउटा रेलमा सो विष्फोट भएको जनाएको छ। कमिटिले नजिक...
Suvadin Correspondent    361   0
Apr 04, 2017
रूसकाे भूमिगत रेलमा विष्फोट हुँदा १४ जनाको ज्यान गयो 

ट्रम्पले पुटिनलाई भने, ‘आतंकवादविरुद्ध मिलेर लड्छौं’

वासिङटन, चैत २२ - अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका समकक्षी भ्लादिमिर पुटिनलाई अमेरिकाको तर्फबाट ‘पूर्णसाथ’ दिने प्रतिज्ञा गरेका छन्। रुसको सेन्ट पिटर्सवर्ग सहरस्थित एउटा भूमिगत रेलसेवामा एघार जनाको ज्यान जानेगरी सोमबार भएको विस्फोटनको घटनापछि ट्रम्पले पूर्ण साथको प्रतिज्ञा गरे...
Suvadin Desk   407   0
Apr 04, 2017
ट्रम्पले पुटिनलाई भने, ‘आतंकवादविरुद्ध मिलेर लड्छौं’

अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी

काठमाडाैं, फागुन ८ विश्वकाे सर्वाधिक लाेकप्रिय सामाजिक सञ्जाल फेसबुकका कारण विश्वमा अातंकवादी गतिविधिले प्रश्रय पाएकाे अाराेप लागिरहेका बेला फेसबुकले अातंकवादी गतिविधि राेक्ने बताएकाे छ। फेसबुकका सिइअाे मार्क जुकरबर्गले एक पत्र सार्वजनिक गर्दै फेसबुकमा पोस्ट हुने सामग्री जाँच गर्न...
Suvadin Media   703   0
Feb 19, 2017
अातंकवादी गतिविधि राेक्ने फेसबुककाे तयारी