भ्रष्ट राज्य संयन्त्रसँग भिड्दै आँखा उपचारमा क्रान्ति गरेका डा. सन्दुक रुइत
काठमाडौं, भदौं २७ – शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक प्रा.डा. गोविन्द केसी ११औं पटक आमरण अनशन बसिसकेका छन्। नेपालको चिकित्सा प्रणालीमा व्यापक सुधारको अभियानमा रहेका प्रा.डा. केसीले सरकारी अस्पताललाई केन्द्रमा राखेका छन्।
तर, नेपालको भ्रष्ट कर्मचारीतन्त्र र त्यसलाई संरक्षण गरिरहेको राजन...