Suvadin, Home

टिपरको ठक्करले बालकको मृत्यु

कञ्चनपुर, २४ फागुन – भीमदत्त नगरपालिका–३ नौलाखेतमा आज टिपरले ठक्कर दिँदा १० वर्षीय बालकको मृत्यु भएको छ।  म १ ख ७३७ नम्बरको टिपरले ठक्कर दिँदा सोही ठाउँका विकास ऐरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। टिपरसहित चालक बेदकोट नगरपालिका–५ का २८ वर्षीय...
Suvadin Correspondent   446   0
Mar 08, 2019
टिपरको ठक्करले बालकको मृत्यु

प्रशासनद्धारा निषेधाज्ञा हटाइयो, तत्कालका लागि टिपर चलाउन प्रतिबन्ध 

उर्लाबारी,१५ माघ- मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मा सोमबार बिहान टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछिको तनावलाई नियन्त्रणमा लिन प्रशासनले लगाएको निषेधाज्ञा हटाइएको छ।  विराटचौकबाट हरैँचातर्फ जाँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरको ठक्करबाट सोही ठाउँकी ११ वर्षीया बालिका लक्ष्मी ढक...
Dammar Giri   359   0
Jan 29, 2019
प्रशासनद्धारा निषेधाज्ञा हटाइयो, तत्कालका लागि टिपर चलाउन प्रतिबन्ध 

बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

बनियानी, १ पुस – झापामा आजदेखि बिहान र बेलुका टिपर सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।  सवारी दुर्घटनाको दरलाई न्यूनीकरण र सवारी आवागमनलाई व्यवस्थित गर्न सवारीको चाप बढी हुने समयमा आइतबारदेखि टिपर सञ्चालनमा रोक लगाइएको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिएका छन्। उनका अनुस...
Binita Karki   408   0
Dec 16, 2018
बिहान र दिउँसो टिपर चलाउन प्रतिबन्ध

नुवाकोटमा टिपरको ठक्करबाट मृत्यु

नुवाकोट, ११ भदौ – जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ। काठमाडौंबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नम्बरको टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला...
Ukita Dahal   610   0
Aug 27, 2018
नुवाकोटमा टिपरको ठक्करबाट मृत्यु

टिपरको ठक्करबाट १ जनाको ज्यान गयो, स्थानीयद्वारा टिपरमा अागजनी

बनेपा, ७ साउन – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ स्थित चारदोबाटो चोकमा सोमबार मध्याह्न टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। बनेपाबाट धुलिखेलतर्फ गइरहेको टिपरले सोही दिशातर्फ गइरहेको मोटरसाइकललाई ठक्कर दिएको र मोटरसाइकल चालक घाइते भई उपचारका क्रममा बने...
Jiwan Poudyal   457   0
Jul 23, 2018
टिपरको ठक्करबाट १ जनाको ज्यान गयो, स्थानीयद्वारा टिपरमा अागजनी

पूर्पक्षका लागि टिपर चालक जेल चलान

भक्तपुर, ५ असार – तीन जनाको ज्यान जाने गरी स्कुटरलाई ठक्कर दिने टिपर चालकलाई जिल्ला अदालत भक्तपुरले पूर्पक्षका लागि जेल चलान गरेको छ।  जिल्ला न्यायाधीश भोजराज शर्माको एकल इजलासले पलाँसे घटनाका टिपर चालक सुरेश भन्ने सञ्जीव सुचिकारलाई लापर्बाहीपूर्वक सवारी चलाएको अभियोगमा पूर्पक्षका लागि...
Ukita Dahal   492   0
Jun 19, 2018
पूर्पक्षका लागि टिपर चालक जेल चलान

टिपर दुर्घटनामा १ जनाको मृत्यु, १ गम्भीर घाइते

पाँचथर, चैत ११ –पाँचथरको डिलिहाङ गाउँपालिका वडा नं ७ स्थित सिमखर्कमा आज टिपर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन्। काठमाडौँ निवासी उमेशसिंह महासेठको मृत्यु भएको र घाइते महोत्तरी बर्दिवास बस्ने २४ वर्षीय शम्भु महराको जिल्ला अस्पतालमा उपचा...
Jiwan Poudyal   664   0
Mar 25, 2018
टिपर दुर्घटनामा १ जनाको मृत्यु, १ गम्भीर घाइते

टिपर दुर्घटनामा १ जनाकाे मृत्यु

चितवन, फागुन १८– राप्ती नगरपालिका– १ परेवाकोटमा शुक्रबार टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य पाँच जना घाइते भएका छन्। ना७ख २९८४ नम्बरको टिपर भीरबाट खस्दा मकवानपुर मनहरीका २१ वर्षीय सुनिल मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेको...
Jiwan Poudyal   400   0
Mar 02, 2018
टिपर दुर्घटनामा १ जनाकाे मृत्यु

ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गयो 

सप्तरी, चैत ६ - सप्तरीको शम्भुनाथ नगरपालिकामा आइतबार ट्रिपरको ठक्करबाट एक युवकको मृत्यु भएको छ। ना१क ५३ ६५ नम्बरको ट्रिपरकाे ठक्करबाट शम्भुनाथ ३ का २३ वर्षीय किसन सदाको मृत्यु भएको हो। आइतबार विहान साँढे ७ बजे ट्रिपरको ठक्करबाट गम्भीर घाइते भएका सदाको उपचारको क्रममा सवा ८ बजे...
Suvadin Correspondent    476   0
Mar 19, 2017
ट्रिपरको ठक्करबाट एक युवकको ज्यान गयो 

ट्रिपर पल्टिँदा एकको मृत्यु, चार घाइते

पाल्पा, फागुन २२ - पाल्पामा आइतबार टिपर पल्टिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ट्रिपरमा सवार अमवा–९ का दिलबहादुर सोमै रहेका छन्।    श्रीडाँडास्थित पानी मिलतर्फ जाँदै गरेको बा४ख ११९७ नम्बरको ट्रिपर अनियन्त्रित हुँदा सो दुर्घटना भएको प्रहरीले जनाएको छ। ट्रिपरमा सवार अन्य...
Suvadin Desk   654   0
Mar 05, 2017
ट्रिपर पल्टिँदा एकको मृत्यु, चार घाइते