Suvadin, Home

पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने

काठमाडौं, ७ माघ- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा पहिलो चरणमा दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने भएको छ। पहिलो चरणमा चाबहिल र पुरातत्व विभागको अगाडि पुल निर्माणको काम गर्न लागिएको कामपा प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार कामपाको योजना चालु आवमा आठ स्थानमा प...
Dammar Giri   787   1
Jan 21, 2019
पहिलो चरणमा दुई स्थानमा आकाशे पुल निर्माण गरिने

कलंकी–खसीबजार अण्डर पासः दुई सातापछि हट्दै छ सवारी जाम

काठमाडाैं, ७ भदौ – कलंकीको जाम हटाउने समाधानका रुपमा हेरिएको कलंकी–खसीबजार ‘अण्डर पास’ को काम अन्तिम चरणमा पुगेको छ।  करिब दुई सातापछि ‘अण्डर पास’ खुला हुने कलङ्की–कोटेश्वर सडक निर्माणमा समन्वय गरिरहेको चक्रपथ सुधार योजनाले बताएको छ। आठ सय मिटर लामो ‘अण्डर पास’ मा दुई तह कालोपत्र गर्न बाँकी रहेको...
Suvadin Correspondent   1k   0
Aug 23, 2018
कलंकी–खसीबजार अण्डर पासः दुई सातापछि हट्दै छ सवारी जाम

२० वर्ष पुराना ३ सवारी नियन्त्रणमा

चितवन, चैत १ – जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले २० वर्ष पुराना सवारी साधन नियन्त्रणमा लिन शुरु गरेको छ। यातायात व्यवस्था विभागको निर्देशनानुसार पुराना सवारी नियन्त्रणमा लिन शुरु गरेको हो। बिहीबार बिहान ११ बजेसम्म तीन वटा सवारी नियन्त्रणमा लिएको कार्यालयले जनाएको छ। कार्यालय प्रमुख प्रहरी...
Jiwan Poudyal   475   0
Mar 15, 2018
२० वर्ष पुराना ३ सवारी नियन्त्रणमा

दुर्घटना बढेपछि टाइम कार्ड प्रणाली लागू

काठमाडाैं, ८ माघ – राजमार्गमा चल्ने ट्रक र टिपरले बढी दुर्घटना गराएपछि चितवन जिल्लाको भरतपुरदेखि मकवानपुरको मनहरीसम्म ‘टाइम कार्ड’ लागू गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले लोकमार्गमा अत्यधिक गतिमा चल्ने यस्ता सवारीसाधनबाट दुर्घटना बढी हुने गरेको गुनासो आउन थाले...
Jiwan Poudyal   300   0
Jan 22, 2018
दुर्घटना बढेपछि टाइम कार्ड प्रणाली लागू

साउदीका महिलाले ट्रक र मोटरसाईकल चलाउन पाउने

रियाद,पुस १– साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ। महिलाहरुले पनि पुरुषले सरह सवारी चालक बन्न पाउनु पर्ने माग गर्दै साउदी अरबमा अधिकारबादीहरुले लामो समयदेखि दवाव दिदै आएका थिए। साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल सा...
Jiwan Poudyal   478   0
Dec 17, 2017
साउदीका महिलाले ट्रक र मोटरसाईकल चलाउन पाउने

ठगी गर्ने ट्याक्सीलाई कारबाही गर्ने डीआईजी खनालको चेतावनी 

काठमाडौं, साउन २३– महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआईजी सर्वेन्द्र खनालले सार्वजनिक यातायातमा हुने ठगी र बदमासी रोक्न ट्याक्सीबाट कारबाही सुरुवात गरिएको बताएका छन्। सोमबार संसदको विकास समिति बैठकमा बोल्दै खनालले अटेर गरेर बिलिङ मिटर जडान नगर्ने ट्याक्सी चालकलाई कडा कारवाही गर्...
Dammar Giri   769   4
Aug 07, 2017
ठगी गर्ने ट्याक्सीलाई कारबाही गर्ने डीआईजी खनालको चेतावनी 

ट्राफिक प्रहरीद्वारा सात लाख राजश्व संकलन

जाजरकोट, ४ साउन । जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७३÷७४ मा एक हजार २५० सवारी चालकलाई कारबाही गरी रु आठ लाख १४ हजार राजश्व संकलन गरेको छ ।  चालक अनुमतिपत्रबिना सवारी साधन चलाउने र क्षमताभन्दा बढी यात्रु बोक्ने सवारी चालक बढी कारबाहीमा परेका छन् । असारमा १७२ सवारी चालकलाई...
Suvadin Media   1.1k   0
Jul 19, 2017
ट्राफिक प्रहरीद्वारा सात लाख राजश्व संकलन

गृहमन्त्रीले हटाए जेब्रा क्रसिङको जरिवाना

काठमाडौं, जेठ ३०–जथाभावी रुपमा बाटो काट्ने पैदल यात्रुबाट ट्राफिक प्रहरीले शुरु गरेको दुई सय रुपैयाँ जरिवाना लिने कार्य तत्काल बन्द गर्न गृहमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन्।  गृहमन्त्रालयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलाई संयुक्त रुपम...
Dammar Giri   639   0
Jun 13, 2017
गृहमन्त्रीले हटाए जेब्रा क्रसिङको जरिवाना

जथाभावी बाटो काट्नेलाई यस्ताे जरिवाना

काठमाडौँ, जेठ १२-  महानगरीय ट्राफिक प्रहरी महाशाखाले यही जेठ १६ गतेदेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई रु २०० जरिवाना गर्ने भएको छ।  महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङमार लामाले काठमाडौँ उपत्यकामा सडक दुर्घटनाबाट बर्सेनि ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु र...
Suvadin Media   618   0
May 26, 2017
जथाभावी बाटो काट्नेलाई यस्ताे जरिवाना

चर्काे घाममा उभियर स्कुले विद्यार्थी ट्राफिक स्वयमसेवामा

काठमाडौँ, ११ जेठ - चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन्।  काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्राफिक जनशक्ति कम हुँदा महाशाखामा आएर विभिन्न विद्यालय तथा कले...
Suvadin Media   1.2k   0
May 25, 2017
चर्काे घाममा उभियर स्कुले विद्यार्थी ट्राफिक स्वयमसेवामा

दुर्घटना न्यूनीकरणका लागि स्पीड जाँच

धनुषा, वैशाख ३- धनुषामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले स्पीड चेकजाँच र प्रेसर हर्न नियन्त्रण अभियान सुरू गरेको छ। सवारी दुर्घटना न्यूनीकरण अभियान अन्तर्गत ट्राफिक प्रहरीले स्पीड चेक जाँच र प्रेसर हर्न नियन्त्रण अभियान सञ्चालन गरेको  हो। अभियानका कारण जनकपुरसहितका धनुष...
Suvadin Desk   2k   0
Apr 16, 2017
दुर्घटना न्यूनीकरणका लागि स्पीड जाँच

अाराेहीकाे संख्या बढेपछि सगरमाथामा ट्राफिक जाम

भोजेन्द्र बस्नेत, सोलुखुम्बु, वैशाख २ – सगरमाथा आरोहणका लागि अनुमति लिने आरोहीको सङ्ख्या बढ्दै जाँदा ट्राफिक जाम हुने सम्भावना बढेको छ। सगरमाथाको आधार शिविर पुग्न थालिसकेका आरोही करिब एक महिना त्यहाँ बिताएर यही वैशाखको पाँचौ हप्ता मौसम अनुकूल हेरेर सगरमाथा चढ्छन्। मौसम राम्रो भएकै...
Suvadin Desk   2k   0
Apr 15, 2017
अाराेहीकाे संख्या बढेपछि सगरमाथामा ट्राफिक जाम

डाक्टरले भने, ‘दस मिनेट अगाडि आइपुगेको भए...’

काठमाडौं, पुस १८ मंसिर २० गते अनामनगरका ७७ वर्षीय दयाप्रसाद लिम्बू दिउँसो साढे ४ बजे श्रीमती हरिमायासँग घरमै थिए। भर्खर खाजा खाएर गफिइरहेका थिए दुबै जना। ७० वर्षीया हरिमाया कुर्चीमा बसेकी थिइन्। त्यसैबेला उनी लडिन्। दयाप्रसाद आत्तिए। ‘लौन के भयो’ भन्दै हरिमायालाई उठाए। तर...
Govinda Luitel   2.5k   0
Jan 02, 2017
डाक्टरले भने, ‘दस मिनेट अगाडि आइपुगेको भए...’