Suvadin, Home

पूर्वपश्चिम राजमार्गलाई २० अर्ब ७० करोड ऋण

काठमाडौं, १८ असोज – एशियाली विकास बैंकले पूर्वपश्चिम राजमार्गको सुधारका लागि करीब रु २० अर्ब ७० करोड ऋण उपलब्ध गराउने भएको छ। बैंक सञ्चालक समितिको मनिलामा सम्पन्न आजको बैठकले उक्त बाटो मर्मतसम्भारका लागि सो रकम नेपाल सरकारलाई ऋण स्वरुप प्रदान गर्ने निर्णय गरेको हो।  नेपालको आन्तरि...
Binita Karki   731   0
Oct 04, 2018
पूर्वपश्चिम राजमार्गलाई २० अर्ब ७० करोड ऋण

दशैंका अवसरमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेबाट अग्रिम बुकिङ शुरू

काठमाडौं, असोज २ –  नजिकिदैँ गरेको दशैंका अवसर पारेर उपत्यकाबाट बाहिरिने यात्रुका लागी असोज ५ गतेबाट अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ। सरकार र यातायात व्यवसायीबीच सहमति भएपछि दशैंमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि बसको अग्रिम टिकट बुकिङ खुल्ने भएको हो। यातायात व्य...
Binita Karki   588   0
Sep 18, 2018
दशैंका अवसरमा उपत्यकाबाट बाहिरिने यात्रुका लागि असोज ५ गतेबाट अग्रिम बुकिङ शुरू

सवारी साधनमा सहुलियत कर्जा पाइँदैनः अर्थमन्त्री

काठमाडौं, २६ भदौ – अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले सवारी साधन खरिदका लागि भनेर सहुलियत कर्जा प्रवाह गर्न नसक्ने बताएका छन्।  नेपाल अटो मोबाइल्स डिलर्स सङ्घको आयोजनामा भृकुटीमण्डपमा आजदेखि शुरु भएको ‘नाडा अटो सो’ तथा प्रदर्शनी शुभारम्भ गर्दै उनले सर्वसाधरणले आम्दानी ग...
Ukita Dahal   505   0
Sep 11, 2018
सवारी साधनमा सहुलियत कर्जा पाइँदैनः अर्थमन्त्री

सवारी नभए पनि यातायात कम्पनी

काठमाडौं, १८ साउन – यातायात व्यवस्था विभागले सवारीबिना नै सार्वजनिक यातायात फर्म वा कम्पनी खोली करार सम्झौतामा लिएर सञ्चालन गर्न पाउने निर्णय गरेको छ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमतिमा यस्तो निर्णय गरिएको विभागका प्रवक्ता तुलसीराम अर्यालले जानकारी दिए।  कम्पनीमा पञ...
Ukita Dahal   339   0
Aug 03, 2018
सवारी नभए पनि यातायात कम्पनी

नेपाल र भारतको ‘इनल्याण्ड वाटर वे कनेक्टिभिटी’ सञ्चालन गर्न संस्थागत संरचना गठन गर्न सहमति

काठमाडौं, १ श्रावण – नेपाल–भारत जल यातायात सञ्चालनका लागि दुवै पक्षबीच द्विपक्षीय संस्थागत संरचना गठन गर्ने सहमति भएको छ।  जल यातायात सञ्चालन सम्बन्धमा नेपाली पक्ष र भारतीय पक्षबीच भएको वार्तामा अध्ययन टोलीहरुको स्थलगत अध्ययनबाट प्राप्त सिफारिसका आधारमा संस्थागत संरचना बनाउने सहम...
Suvadin Correspondent   628   0
Jul 17, 2018
नेपाल र भारतको ‘इनल्याण्ड वाटर वे कनेक्टिभिटी’ सञ्चालन गर्न संस्थागत संरचना गठन गर्न सहमति

अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

लहान, १८ असार – लगातारको अविरल वर्षाका कारण सिरहाको मिर्चैयामा पानी जमेकाले जनजीवन प्रभावित भएको छ।  गत शनिबारदेखिको वर्षाका कारण मिर्चैयाको केन्द्रबिन्दु मानिने थाना चोक, बजार एरिया र कटारी चोकलगायतका स्थानमा पानी जमेकाले आवतजावतमा समस्या भइरहेको छ। नालाको उचित व्यवस्थापनको अभावमा पान...
Ukita Dahal   344   0
Jul 02, 2018
अविरल वर्षाका कारण यातायात आवागमनमा समस्या

जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द

लमजुङ, फागुन २७ – मस्र्याङ्दी गाउँपालिका–३ खुदी खोलामा रहेको जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द गरिएको छ। बेसीशहर–चामे सडकखण्डअन्तर्गत पर्ने खुदीखोलाको बेली ब्रिज भत्किएर जोखिम बढेपछि स्थानीयवासीले सवारी आवागमन बन्द गराएका हुन्।  पुलमा गाँसेको पत्ताको नट फुत्किएको तथा पत्...
Ukita Dahal   372   0
Mar 11, 2018
जीर्ण बेली ब्रिजमा सवारी आवागमन बन्द

जाजरकाेटमा अझै चलेनन् सवारी, स्थानीयबासी अाक्राेशित

जाजरकोट, २८ माघ – पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन्।  सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले स...
Ukita Dahal   434   0
Feb 11, 2018
जाजरकाेटमा अझै चलेनन् सवारी, स्थानीयबासी अाक्राेशित

मध्यरात देखि बिहिबार बेलुकी ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक

काठामाडाैं, मंसिर २० – निर्वाचनको दिनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै आज राति १२ बजेदेखि भोलि बेलुका ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। भोलि ४५ जिल्लामा हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका दिन अत्यावश्यक सवारी साधन एम्वुलेन्स, दमकल, खानेपानी, शववा...
Jiwan Poudyal   696   0
Dec 06, 2017
मध्यरात देखि बिहिबार बेलुकी ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक

बढी भाडा असुल्ने सात गाडी चालकलाई जरिवाना

काठमाडौं, कात्तिक २०–आपूर्ति व्यवस्था विभागले सोमबार काठमाडौंमा सवारीसाधनको अनुगमन गरेको छ।  बढी भाडा असुल गरेको उपभोक्ताको गुनासोको आधारमा विभागले सोमबार काठमाडौंको कालीमाटी क्षेत्रका ४९ वटा बस, ट्याक्सी, माइक्रो, ट्याम्पोको अनुगमन गरेको हो। विभागका निर्देशक लक्ष्मण श्रेष्ठका अनुसा...
Ukita Dahal   531   0
Nov 06, 2017
बढी भाडा असुल्ने सात गाडी चालकलाई जरिवाना

भाइटीकाका दिन बढी भाडा लिने सवारी धनी कारबाहीमा

सिन्धुपाल्चोक, ५ कात्तिक — भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ।  काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुर गुडेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजन...
Santosh Raj Panday   476   0
Oct 22, 2017
भाइटीकाका दिन बढी भाडा लिने सवारी धनी कारबाहीमा

महाकाली राजमार्ग अवरुद्ध

बैतडी, साउन २०- बैतडीस्थित महाकाली राजमार्ग अवरुद्ध भएको छ।  बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा शुक्रबार बिहान पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिए।  बांगाबगरमा माथिबाटआएको पहिरोका क...
Santosh Raj Panday   738   0
Aug 04, 2017
महाकाली राजमार्ग अवरुद्ध

पहिरोले सडक अवरुद्व हुँदा रुकुममा उपभोग्य सामग्रीको अभाव 

काठमाडौं, साउन ६ –वर्षाका कारण रकुमका ग्रामीण भेगमा सञ्चालन हुने यातायातका साधन अवरुद्ध हुँदा पूर्वी क्षेत्रमा दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको छ। पूर्वी भेगका तकसेरा, काँक्री, महत, मोरावाङ्ग, हुकाम लगायतका ठाउँमा खाद्यान्न तथा अन्य दैनिक उपभोग्य सामानको अभाव हुन थालेको हो।   पह...
Dammar Giri   440   0
Jul 21, 2017
पहिरोले सडक अवरुद्व हुँदा रुकुममा उपभोग्य सामग्रीको अभाव 

काठमाडाैं उपत्यकामा बीस वर्षभन्दा पुराना गाडी निषेध

काठमाडाैं, फागुन १८ - अब काठमाडौंका सडकमा २० वर्षभन्दा पूराना सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नपाइने भएको छ। यातायात व्यवस्था विभागले बुधबारदेखि काठमाडौंका सडकमा २० वर्षभन्दा प'राना सवारीसाधान सञ्चालनमा रोक लगाएको हो। यदि कसैले जबरजस्ती पुराना गाडी सञ्चालन गरे कारबाही गर्ने विभागले...
Suvadin Desk   412   0
Mar 01, 2017
काठमाडाैं उपत्यकामा बीस वर्षभन्दा पुराना गाडी निषेध