Suvadin, Home

म्याराथुन धावक मानान्धरलाई भीमदत्तमा स्वागत

महेन्द्रनगर, १२ पुस – म्याराथुन धावक बैकुण्ठ मानान्धर महेन्द्रनगर पुगेका छन्। जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन मार्चमा सहभागी हुन मानान्धर बिहीबार महेन्द्रनगर आएका हुन्।  धावक मानान्धरलाई भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप–प्रमुख सुशिला चन्द सिंह र म्याराथ...
Madan Giri   707   0
Dec 27, 2018
म्याराथुन धावक मानान्धरलाई भीमदत्तमा स्वागत

नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना होः मुख्यमन्त्री भट्ट

धनगढी, १ भदौ – आजबाट लागू भएको मुलुकी देवानी तथा फौजदारीसम्बन्धी संहिताको प्रभावकारी कार्यान्वयन हुन सकेमा कानूनी राज्य स्थापना हुनेमा जोड दिइएको छ। मुलुकी देवानी फौज्दारीसम्बन्धी संहिता लागू भएको अवस्थामा प्रदेश नम्बर ७, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित अन्तरक्रियाका वक...
Ukita Dahal   434   0
Aug 17, 2018
नयाँ कानून रुपान्तरणका लागि ऐतिहासिक घटना होः मुख्यमन्त्री भट्ट

सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

कैलाली, ५ वैशाख – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकार सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध रहेको बताएका छन्।  बुधबार धनगढीको उत्तरबेहडीस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा आफ्नी छोरी पुष्पा भट्टलाई भर्ना गर्ने क्रममा मुख्यमन्त्री भट्टले विद्यालयको गु...
Ukita Dahal   571   0
Apr 18, 2018
सामुदायिक विद्यालयको गुणस्तर सुधार गर्न प्रतिबद्ध छुः मुख्यमन्त्री भट्ट

मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

धनगढी, चैत  १६ – प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टसँग बिहीबार नेपालका लागि भारतीय राजदूत मञ्जिबसिं पुरीले शिष्टाचार भेट गरेका छन्।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, धनगढीमा भएको भेटमा मुख्यमन्त्री र भारतीय राजदूतबीच गौरीफंटा र झुलाघाट नाकाको स्तरोन्नतिको विषयम...
Ukita Dahal   368   0
Mar 30, 2018
मुख्यमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट

काठमाडाैं, चैत १ – प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टले विभिन्न कानूनको निर्माण र जनताका दैनिक आउने समस्या समाधानमा प्रदेश सरकार केन्द्रित हुने बताएका छन्।  मुख्यमन्त्री भट्टले कानून बनाउने, सुशासनको अनुभूति गराउने र भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथम...
Binita Karki   615   0
Mar 15, 2018
भ्रष्टाचार शून्यमा झार्ने प्रदेश सरकारको पहिलो प्राथमिकताः मुख्यमन्त्री भट्ट

अमेरिकी राजदूत र मुख्यमन्त्रीबीच भेटवार्ता

धनगढी, फागुन  २० – नेपालका लागि अमेरिकीअलैना बी टेप्लिज र प्रदेश नम्बर–७ का मुख्यमन्त्री त्रिलोचन भट्टबीच आइतबार शिष्टाचार भेट भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा भएको भेटका क्रममा अमेरिकी राजदूत टेप्लिजले मुख्यमन्त्रीमा नियुक्त भट्टलाई बधाई र शुभकामना दिएका छन्। राजदूत टेप्...
Jiwan Poudyal   272   0
Mar 04, 2018
अमेरिकी राजदूत र मुख्यमन्त्रीबीच भेटवार्ता

आ–आफ्नो ओहदामा रहेर जिम्मेवारी पूरा गर्न मुख्यमन्त्रीको अनुरोध

कैलाली, फागुन ७ – प्रदेश नम्बर-७ का मुख्यमन्त्री त्रिलोचन भट्टले जनताको अधिकारका लागि शहीदले बलिदानी दिएको बताएका छन्। सोमबार ६८औँ प्रजातन्त्र दिवसको अवसर पारेर धनगढीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री भट्टले अधिकारका लागि गरेका विभिन्न आन्दोलन र संघर्ष जनताको अधिकार प्राप्तिका लागि रहेको...
Binita Karki   314   0
Feb 19, 2018
आ–आफ्नो ओहदामा रहेर जिम्मेवारी पूरा गर्न मुख्यमन्त्रीको अनुरोध

प्रदेश नम्बर–७ को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त

धनगढी, ३ फागुन – प्रदेश नम्बर–७ को मुख्य मन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता त्रिलोचन भट्ट बिहीबार नियुक्त भएको छन्।  प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख मोहनराज मल्लले नेपालको संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम माओवादी संसदीय दलका नेता भट्टलाई मुख्य मन...
Ukita Dahal   516   0
Feb 15, 2018
प्रदेश नम्बर–७ को मुख्य मन्त्रीमा सांसद भट्ट नियुक्त