Suvadin, Home

नेपाल यू-१९ टोली ५ विकेटले विजयी

  काठमाडौं,चैत्र १४ - भारतमा भ्रमणमा रहेको यू-१९ नेपाली टोलीले पाँचौ अभ्यास खेलमा जित निकालेको छ । बिहिबार भएको खेलमा नेपाली टोलीले भारतको आन्ध्र प्रदेशको यू(१९ टोलीलाई ५ विकेटले हराएको हो । आन्ध्र प्रदेशले दिएको २२१ रनको लक्ष्य नेपालले ४८ ओभर २ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।...
Sb Saud   385   0
Mar 28, 2019
नेपाल यू-१९ टोली ५ विकेटले विजयी