काठमाडाैं, पुस २३
हवार्इजहाज विश्वको सबैभन्दा सजिलो र छिटो यातायातको साधन हो। तर, हवार्इजहाज त्यति नै खतरापूर्ण र जोखिमयुक्त पनि हुन्छ। सानो लापरबाही वा गल्तीले हजारौंको जीवन समाप्त हुनसक्छ।
यात्राका क्रममा हामी ती एयरलाइन्सको सेवा लिन मन पराउछौँ, जुनको ट्रयाक रेकर्ड राम्रो छ। अमेरिकी...