सोलुखुम्बु ४२ आैं पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
सोलुखुम्बु, वैशाख ३ – सोलुखुम्बु ४२ औं पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ। आइतबार आैंपचारिक कार्यक्रमको आयोजना गरेर सोलुखुम्बुलाई पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा गरिएको हो।
सदरमुुकाममा भव्य र्याली र कार्यक्रम गरेर सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य हेमकुमार रा...