–सुरेन्द्र कुँवर
रत्ननगर, २ फागुन – देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहामा बास बस्न आउने पर्यटकको चाप निकै कम भएको छ। बाह्य पर्यटकको आवागमन हुन नसक्दा अधिकांश होटल ‘बुकिङ’ हुन सकेनन्।
प्रणय दिवसमा समेत पर्यटकको चहलपहल उल्लेख्य बढ्न सकेको छैन। चितवनकै स्थानीय त...
काठमाडाैं, फागुन २ - भ्यालेन्टाईन डे अर्थात प्रेम दिवस सप्ताह देशभरै भरका युवायुवतीहरुले मनाईरहदा राजधानी भने रातो रंगले लतपतिएको छ। राजधानीका मुख्य पर्यटकिय क्षेत्रहरु ठमेल, दरवारमार्ग, बसन्तपुर लगायतका एरियाका पसल, होटल, सपिङ मलहरु भ्यालेन्टाइनको सिम्बोलिक रङ (रातो) ले सजिएका छन्।
बजार क्ष...
भ्यालेन्टाइनकाे अवसरमा अमेरिकामा निमा रम्बाकाे कन्सर्ट
काठमाडौं, फागुन १- अमेरिकाको निकै व्यस्त सहर सिकागो यसपटकको भ्यालेन्टाइन डेमा नेपाली संगीतमा झुम्ने भएको छ। सिकागोलाई नेपाली संगीतले सिंगार्न नेपालका चर्चित युवा पप गायक निमा रुम्बा यतिबेला अमेरिका पुगेका छन्।
सिकागोमा बस्दै आएका नेपालीहरूको आमन्त्रणमा निमा अमेरिका पुगेका हुन्। मनोरञ्जनलाई व...
काठमाडौं, माघ २८- काठमाडौं चावहिलकी रञ्जु बस्नेत वर्षमा मख्ख पर्ने महिना हो, फेब्रुअरी। गिफ्ट तथा कस्मेटिक व्यवसायी रञ्जु त्यसको कारण खोल्दै एकै शब्दमा भन्छिन्, ‘भ्यालेन्टाइन डे।’ ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रेम दिवसका कारण उनको कस्मेटिक पसल गुल्जार हुन्छ।
चावहि...