Suvadin, Home

सिङ हेराैं, खसी किनाैं

काठमाडाैं, २४ असोज – दशैंमा खसी किन्दै हुनुहुन्छ भने सिङ अवश्यै हेर्नुहोस्। दशैंका लागि ल्याइएका अधिकांश खसीबोका अस्वस्थ पाइएकाले उनीहरूको स्वास्थ्य जाँच गर्न व्यवस्था मिलाइएको छ। खसीको जाँच परिक्षण गरेर सिङमा रंग लगाइएको छ। त्यसका लागी घटस्थापनादेखि पशुचिकित्सक परिचालन गरिदैँछ। पशुचिकित्सक...
Binita Karki   855   0
Oct 10, 2018
सिङ हेराैं, खसी किनाैं