Suvadin, Home

उपराष्ट्रपति स्वदेश फिर्ता, चीन भ्रमणमा के–के भयो उपलब्धी?

काठमाडौं, ८ असोज – उपराष्ट्रपति नन्दबहादुर पुन चीनको छ दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्किएका छन्।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा पुनलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका छन्...
Suvadin Correspondent   1.1k   0
Sep 24, 2018
उपराष्ट्रपति स्वदेश फिर्ता, चीन भ्रमणमा के–के भयो उपलब्धी?

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनको आग्रह

काठमाडौं, ४ असोज – चीनको औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनका उपप्रधानमन्त्री हु छुन्ह्वाले बुधबार साँझ शिष्टाचार भेट गरेका छन्।  भेटमा उपराष्ट्रपति पुनले दुई देशबीचको सम्बन्ध जनस्तरसम्मै प्रगाढ रहेको उल्लेख गर्दै नेपाल–चीन सम्बन्ध सगरमाथा जत्तिकै उँचो र नङ...
Ukita Dahal   631   0
Sep 20, 2018
चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न उपराष्ट्रपति पुनको आग्रह

उपराष्ट्रपति पुनलाई छेन्दुमा भव्य स्वागत, आजै उच्चस्तरीय भेट गर्दै

सिचुवान (चीन), ३ असोज – उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी छेन्दु आइपुगेका छन्। पुन सिए ४३८ नम्बरको एयर चाइनाको विमानबाट स्थानीय समयअनुसार ३ बजेर ४० मिनेटमा छेन्दु आइपुगेका हुन्। उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीमगरका अुनसार पुनलाई छ...
Suvadin Correspondent   944   0
Sep 19, 2018
उपराष्ट्रपति पुनलाई छेन्दुमा भव्य स्वागत, आजै उच्चस्तरीय भेट गर्दै

उपराष्ट्रपति चीन भ्रमणमा

काठमाडौं, ३ असोज – उपराष्ट्रपति नन्दबहादुर पुन औपचारिक भ्रमणका लागि बुधबार चीन प्रस्थान गर्दै छन्। ६ दिने औपचारिक भ्रमणका लागि पुन बिहान सिए ४३८ नम्बरको एयर चाइनाको विमानबाट सिचुवानको राजधानी छेन्दु प्रस्थान गर्ने उपराष्ट्रपतिको निजी सचिवालयले जनाएको छ।  सिचुवान प्रान्तको राजधानी छेन्द...
Suvadin Correspondent   437   0
Sep 19, 2018
उपराष्ट्रपति चीन भ्रमणमा

महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छः उपराष्ट्रपति

काठमाडौं, १८ भदौ – उपराष्ट्रपति नन्दबहादुर पुनले महिलालाई आर्थिक रुपमा सबल बनाउन सरकारसँगै सरोकारवाला संस्थाको सहयोग आवश्यक रहेको बताएका छन्।  दक्षिण एशियाली महिला विकास मञ्चले आज यहाँ आयोजना गरेको महिला उद्यमीको अन्तर्राष्ट्रिय सम्मेलन उद्घाट्न गर्दै उपराष्ट्रपति पुनले समावेशी र दिगो...
Ukita Dahal   326   0
Sep 03, 2018
महिलालाई आर्थिक रुपमा सबल बनाउनुपर्छः उपराष्ट्रपति

प्रधानसेनापति पाकिस्तान जाँदै

काठमाडौं, ३० वैशाख – पाकिस्तानका प्रधानसेनापति जुबेर महमूदको निमन्त्रणामा प्रधानसेनापति राजेन्द्र क्षत्रीले पाकिस्तानको त्रिदिवसीय औपचारिक भ्रमण गर्ने भएब्का छन्। आगामी जेठ १ देखि ३ गतेसम्म हुने उक्त भ्रमणका लागि प्रधानसेनापति क्षत्री यही वैशाख ३१ गते त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम...
Jiwan Poudyal   415   0
May 13, 2018
प्रधानसेनापति पाकिस्तान जाँदै

उपराष्ट्रपति नन्दबहादुर पुनले लिए शपथ

काठमाडौं, चैत  ५ – नवनियुक्त उपराष्ट्रपति नन्दबहादुर पुनले साेमबार पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा उनलाई शपथ गराएकी हुन्।  समारोहमा प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, कायम...
Ukita Dahal   539   0
Mar 19, 2018
उपराष्ट्रपति नन्दबहादुर पुनले लिए शपथ

उपराष्ट्रपतिमा वाम गठबन्धनबाट पुनको उम्मेदवारी, निर्विराेध हुने निश्चित

काठमाडौं,चैत  ३ – उपराष्ट्रपति पदको निर्वाचनमा एक जनाको मात्र उम्मेदवारी परेको छ। वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको मात्र उपराष्ट्रपति पदमा उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उपराष्ट्रपति पुनले आज अपराह्न सो पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका  थि...
Jiwan Poudyal   527   0
Mar 17, 2018
उपराष्ट्रपतिमा वाम गठबन्धनबाट पुनको उम्मेदवारी, निर्विराेध हुने निश्चित

सी जिनफिङः यसरी बने अनिश्चितकालका लागि चिनियाँ राष्ट्रपति

बेइजिङ, चैत ३ – चीनको संसदमा शनिबार बिहान भएको निर्वाचनबाट चिनियाँ वर्तमान राष्ट्रपति सी चिनफिङ नै पुनः निर्वाचित भएका छन्। चीनको संसदका रुपमा रहेको राष्ट्रिय जनकांग्रेसको जारी बैठकले सीलाई नयाँ कार्यकालका लागि सर्वसम्मत निर्वाचित गरेको चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन्। के...
Jiwan Poudyal   582   0
Mar 17, 2018
सी जिनफिङः यसरी बने अनिश्चितकालका लागि चिनियाँ राष्ट्रपति

राष्ट्रपतीय निर्वाचनमा विवेकशील साझाले मतदान गरेन

काठमाडौं, फागुन २९ – विवेकशील साझा पार्टीले राष्ट्रपति तथा उपराष्ट्रपति पदको निर्वाचनमा कुनै पनि उम्मेदवारलाई मतदान नगर्ने निर्णय गरेको छ। प्रदेशसभा संसदीय दल प्रदेश नं ३ का नेता रमेश पौड्यालले आज विज्ञप्ति जारी गरी पार्टी संसदीय दलको बैठकले यस्तो निर्णय गरेको जानकारी दिए। प्रदेश नं...
Jiwan Poudyal   226   0
Mar 13, 2018
राष्ट्रपतीय निर्वाचनमा विवेकशील साझाले मतदान गरेन

कृषिमा परनिर्भरता बढ्दै गएको छः उपराष्ट्रपति पुन

काठमाडौं, फागुन ११ – हिमाली जिल्लाका कृषि उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबार देखि भृकुटीमण्डपमा तेश्रो राष्ट्रिय हिमाली कृषि व्यवसाय प्रवद्र्धन–२०७४ शुरु भएको छ।  पशुपक्षी विकास मन्त्रालय र उच्च पहाड कृषि व्यवसाय तथा जीविकोपार्जन सुधार हिमाली आयोजनाले शुरु गरेको...
Ukita Dahal   239   0
Feb 23, 2018
कृषिमा परनिर्भरता बढ्दै गएको छः उपराष्ट्रपति पुन

राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फागुनमै हुने

काठमाडाैं, फागुन ३ – राष्ट्रपतिको निर्वाचन यही फागुन २१ गते गर्ने विषयमा दलहरुबीच सहमति भएको छ। राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा निर्वाचन आयोगले राजनीतिक दलहरुसँग बिहीबार गरेको छलफलमा राष्ट्रपतिको निर्वाचन फागुन २१ गते गर्ने आयोगको प्रस्तावमा सहमति भएको नेकपा एमालेका नेता राजेन...
Binita Karki   398   0
Feb 15, 2018
राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन फागुनमै हुने

निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिन्छः उपराष्ट्रपति पुन

काठमाडौं, माघ २७ – उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताएका छन्।  नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औं वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै पुनले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु पाँच खर्ब व्यापार घाटा रहेक...
Suvadin Correspondent    640   0
Feb 10, 2018
निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिन्छः उपराष्ट्रपति पुन

आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव छः उपराष्ट्रपति पुन

काभ्रेपलाञ्चोक, २६ माघ – उपराष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्धिबाट मात्रै देशको विकास सम्भव हुने बताएका छन्।  शुक्रबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–८ खार्पाचोकस्थित खार्पाचोक युवा क्लबले आयोजना गरेको २८५४औँ खि ल्हो सोनाम ल्होछार कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सबै...
Ukita Dahal   389   0
Feb 09, 2018
आर्थिक समृद्धिबाट मात्रै राष्ट्रको विकास सम्भव छः उपराष्ट्रपति पुन

'सत्यतथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारकाे भूमिका महत्वपुर्ण हुन्छ'

काठमाडौं, १९ माघ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीतिक परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको बताएका छन्। उपराष्ट्रपति पुनले शुक्रबार भृकुटीमण्डपमा नेपाल फोटो पत्रकार समूह एनएफपिजेद्वारा आयोजित अन्तरराष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटनका क्रममा हजार श...
Ukita Dahal   669   0
Feb 02, 2018
'सत्यतथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारकाे भूमिका महत्वपुर्ण हुन्छ'

राष्ट्रपति र उपराष्ट्रपतिद्वारा माघे सङ्क्रान्ति र माघीको शुभकामना!

काठमाडौं, १ माघ – राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। सन्देशमा राष्ट्रपत...
Suvadin Correspondent    1.1k   0
Jan 15, 2018
राष्ट्रपति र उपराष्ट्रपतिद्वारा माघे सङ्क्रान्ति र माघीको शुभकामना!

देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेशः उपराष्ट्रपति पुन

चितवन, २७ पुस – उपराष्ट्रपति नन्दबहादुर पुनले देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गरेको बताएका छन्।  चितवनको रत्ननगरस्थित प्रस्तावित क्षेत्रीय रंगशालामा आजदेखि शुरु भएको रत्ननगर महोत्सवको उद्घाटन गर्नुहुँदै उपराष्ट्रपति पुनले राजनीतिक संक्रमणकालको अन्त्य भई मुलुकमा स्थायित्व आरम्भ भ...
Ukita Dahal   769   0
Jan 11, 2018
देश आर्थिक समृद्धिको नयाँ युगमा प्रवेशः उपराष्ट्रपति पुन

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित

काठमाडौं, असोज २२ – व्यवस्थापिका संसद्ले ‘राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक, २०७४’ लाई सर्वसम्मतिले पारित गरेको छ। यही असोज २० गते गणपूरक संख्या नपुगेर पारित हुन नसकेको उक्त विधेयक आज पारित भएको हो।  प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय त...
Rupesh Adhikari   600   0
Oct 08, 2017
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी विधेयक पारित