Suvadin, Home

’मिस एण्ड मिस्टर हस्पिटालिटी'को उपाधी प्रिया र प्रतिकरत्नलाई 

काठमाडाै‌‌, साउन २४ - ’मिस एण्ड मिस्टर हस्पिटालिटी नेपाल - २०१९' को उपाधी प्रिया धौवजन र प्रतिकरत्न तुलाधरले हात पारेका छन् । दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबार आयोजित ग्रान्ड फिनालेमा द्वय प्रतियोगिताको विजेता घोषित भएका हुन् । यस्तैगरी प्रतियोगित...
Sb Saud   315   0
Aug 09, 2019
’मिस एण्ड मिस्टर हस्पिटालिटी'को उपाधी प्रिया र प्रतिकरत्नलाई 

प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसले हात पार्‍यो

काठमाडौं, जेठ २५ -  तेस्रो संस्करणको प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । विभागीय डर्बीमा त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्दै पुलिसले पहिलो पटक एकल रुपमा प्रतियोगिताको उपाधि उचालेको हो । १ सय २६ रनको लक्ष्य पुलिसले...
Sb Saud   121   0
Jun 08, 2019
प्रधानमन्त्री कप क्रिकेटको उपाधि पुलिसले हात पार्‍यो

रानाभाटले जिते व्यास अल्ट्रा म्याराथनको उपाधि

दमौली, १६ माघ – व्यास नगरपालिकाको आयोजनामा बुधबार सम्पन्न ‘दोस्रो व्यास अल्ट्रा म्याराथन’को उपाधि त्रिभुवन आर्मी क्लबका खगेन्द्रबहादुर रानाभाटले जितेका छन्।  व्यास–५ मानहुँदेखि ८ नं वडाको पुलिमराङसम्मको ४४ किमि दूरी २ घण्टा ५३ मिनेटमा पार गर्दै डोटी घर भएका आर्मीका रा...
Suvadin Correspondent   196   1
Jan 30, 2019
रानाभाटले जिते व्यास अल्ट्रा म्याराथनको उपाधि

बंगलादेशले दिएन अझै नेपाललार्इ २०७२ को पुरस्कार

काठमाडौँ, १९ भदाै - बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुरस्कार नेपालले अझै पाउन सकेको छैन। नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो। उक्त प्रतियोगिता...
Jiwan Poudyal   129   0
Sep 04, 2018
बंगलादेशले दिएन अझै नेपाललार्इ २०७२ को पुरस्कार

श्रृंखला खतिवडालार्इ मिस नेपाल २०१८ को ताज

काठमाडाैं, चैत २९ – मिस नेपाल २०१८ को ताज २४ प्रतिस्पर्धीलाई पछि पार्दै बुधबार हेटौंडाकी श्रृंखला खतिवडाले जितेकी छिन्। होटल अन्नपूर्णमा भएको मिस नेपालको फाइनल राउन्डबाट उनी मिस नेपाल २०१८ छनौट भएकी हुन्। अन्तिम २५ प्रतियोगीहरुलाई आयोजक हिडन एन्ड टेजर्सले एक महिना लामो प्रशिक्षण दिएको थियो।...
Ukita Dahal   323   0
Apr 12, 2018
श्रृंखला खतिवडालार्इ मिस नेपाल २०१८ को ताज

जनकपुर उपमहानगरपालिका–३ मा राष्ट्रिय जनता पार्टी विजयी

जनकपुरधाम, असोज ४ - स्थानीय तहको निर्वाचनअन्तर्गत जनकपुर उपमहानगरपालिका–३ को वडा अध्यक्षमा राष्ट्रिय जनता पार्टीका दीपेन्द्र साह विजयी भएका छन्। मुख्य निर्वाचन अधिकृत कार्यालयका अनुसार साह २२७ मत प्राप्त गरी विजयी भएका हुन्। उनको निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका अनिरूद्ध साहले १४८ मत प...
Suvadin Desk   251   0
Sep 20, 2017
जनकपुर उपमहानगरपालिका–३ मा राष्ट्रिय जनता पार्टी विजयी

शितगंगा– ८ मा माओवादी केन्द्र विजयी

अर्घाखाँची, असार १५– अर्घाखाँची शितगङ्गा नगरपालिका– ८ को वडाअध्यक्षमा नेकपा (माओवादी केन्द्र)ले विजयी भएको छ ।  माओवादी केन्द्रका रुकेस आलेले ४१८ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका प्रकाश जबराले ३७७ मत प्राप्त गरेका छन्।
Suvadin Desk   210   0
Jun 30, 2017
शितगंगा– ८ मा माओवादी केन्द्र विजयी

चाँगुनारायण–८ मा एमालेको प्यानलै विजयी

भक्तपुर, जेठ–१६  भक्तपुरकाे चाँगुनारायण नगरपालिकाका–८ मा एमालेकोे प्यानल नै विजयी भएको छ।  वडा अध्यक्षामा एमालेका परासर सापकोटा विजयी भए। सापकाेटाले एक हजार एक सय ९६ मत प्राप्त ल्याउदा उनका निकटतम प्रतिस्पर्धी राप्रपाका कुवेर खत्रीले नाै सय ३३ मत पाए। ...
Suvadin Desk   234   0
May 30, 2017
चाँगुनारायण–८ मा एमालेको प्यानलै विजयी

बागलुङको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा 

बागलुङ, जेठ ५–बागलुङ नगरपालिकाको मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सुरेन्द्र खड्का विजयी भएका छन्। विजयी पौडेलले ११ हजार ६ सय १४ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका वसन्तकुमार श्रेष्ठले नौ हजार ३ सय १९ मत ल्याएका छन्।  यस्तै, एमाले&ndash...
Suvadin Desk   278   1
May 19, 2017
बागलुङको प्रमुखमा एमाले, उपप्रमुखमा राप्रपा 

पत्रकार वडाध्यक्षमा विजयी

बागलुङ, जेठ ४–नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा धौलागिरि संयोजक ज्ञानेन्द्र गौतम बागलुङ नगरपालिका–११ को वडाध्यक्षमा निर्वाचित भएका छन्।  काँग्रेसका तर्फबाट उम्मेदवार बनेका गौतम ६०४ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दलबहादुर थापाले ४०१ मतमै...
Suvadin Desk   256   0
May 18, 2017
पत्रकार वडाध्यक्षमा विजयी

म्याग्दीमा कांग्रेसको बर्चस्व

म्याग्दी जेठ ४– कांग्रेसले जिल्लाका एक नगरपालिका र पाँच गाउँपालिकासहित ६ वटा स्थानीय तहमा जित हात पारेर बर्चस्व जमाएको छ। बेनी नगरपालिका प्रमुखसहित अन्नपूर्ण, मालिका र रघुगंगा गाउँपालिकामा काँग्रेस उम्मेदवार विजयी भएका हुन्। मंगला र धौलागिरि गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित भएको जिल्ल...
Suvadin Desk   243   0
May 18, 2017
म्याग्दीमा कांग्रेसको बर्चस्व

चापाकोटमा कांग्रेस र गल्याङमा एमाले विजयी

वालिङ, जेठ ४ –स्याङ्जाको चापाकोट नगरपालिकाको मेयरमा काँग्रेसका शिवकुमार गिरी विजयी भएका छन्। गिरी, पाँच हजार ९ सय ८९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका बुद्धिमान श्रेष्ठले पाँचहजार आठ मत प्राप्त गरे। यस्तै उपमेयरमा कांग्रेसकै बिमला श्रेष्ठ विजयी भएकी छन्। उनल...
Suvadin Desk   238   0
May 18, 2017
चापाकोटमा कांग्रेस र गल्याङमा एमाले विजयी

उपत्यकामा खुल्यो एमालेकाे खाता, महांकालमा जीत दर्ज

काठमाडौं, जेठ २– उपत्यकामा पनि एमालेले जीतको खाता खोलेको छ। ललितपुरको महांकाल गाउँपालिकामा जित हात पार्दै एमालेले उपत्यकामा पहिलो खाता खोलेको हो। एमालेका रामचन्द्र दाहाल अध्यक्षमा विजयी भए। उनले २ हजार ८० मत ल्याए। निकटतम प्रतिद्वन्द्वी कांग्रेसका भीमसेन घिमिरेले एक हजार सात सय २२ मत प्र...
Suvadin Desk   297   0
May 16, 2017
उपत्यकामा खुल्यो एमालेकाे खाता, महांकालमा जीत दर्ज

कास्कीको मादीमा एमाले

काठमाडौं, जेठ २– कास्कीको मादी गाउँपालिकामा एमालेले बिजय हासिल गरेको छ। अध्यक्ष र उपाध्यक्ष दुबै पदमा एमालेका बेदबहादुर गुरुङ र बिष्णु पौडेल बिजयी भएका हुन्। गुरुङले ४ हजार ६ सय ३७ मत ल्याए। उनका प्रतिस्पर्धी कांग्रेसका देवीजंग गुरुङले ३ हजार ६ सय ५३ मतमै चित्त बुझाउन बाध्य भए। मुख्य निर...
Suvadin Desk   286   0
May 16, 2017
कास्कीको मादीमा एमाले

बेनीघाट रोराङ गाउँपालिका–१ मा माओवादी केन्द्र विजयी 

काठमाडाैं, जेठ १–धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १ अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को अध्यक्षमा नन्दु तामाङ विजयी भएका हुन्।उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीवन कुमार तामाङलार्इ पराजित गरेका हुन्। 
Suvadin Desk   446   0
May 15, 2017
बेनीघाट रोराङ गाउँपालिका–१ मा माओवादी केन्द्र विजयी 

 शिवालय–१ माओवादी केन्द्रको प्यानलै विजयी

जाजरकाेट, जेठ १– जाजरकोटको शिवालय गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रको पूरै प्यानल विजयी भएको छ। वडा अध्यक्षमा माओवादी केन्द्रका मानबहादुर पुन विजयी भएका छन्।वडाको सदस्यमा रामसरी राना, भद्री दमाई, कृष्ण राना र चन्द्रबहादुर पुन विजयी भएको जनाइएको छ। 
Suvadin Desk   401   0
May 15, 2017
 शिवालय–१ माओवादी केन्द्रको प्यानलै विजयी

एपिएफलाई उपाधि, नेपाल प्रहरी उपविजेता

सुनसरी, फागुन २४ - तरहरामा जारी खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल एपिएफले लगेको छ। निकै आक्रामक खेलेको प्रहरीको टिमलाई जित्न एपिएफलाई निकै हम्मे परेको थियो। फाइनल खेलमा सशस्त्र प्रहरी बल एपिएफले नेपाल प्रहरीलाई ३–१ सेटले हराएको हो। एपिएफले २३–२५, २६–२४, २५...
Dhurba Dhakal   349   0
Mar 07, 2017
एपिएफलाई उपाधि, नेपाल प्रहरी उपविजेता

संकटालाई १९ औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि

बुटवल, फागुन २१ – सिएमजी संकटा क्लबले १९औं तिलोत्तमा गोल्डकपको उपाधि हात पारेको छ। बुटवलको एन्फा एकाडेमीमा शनिबार सम्पन्न फाइनल प्रतियोगितामा  सिएमजी संकटाले विभागीय टोली नेपाल आर्मीलाई २–१ ले हराएर उपाधि चुमेको हो। तिलोत्तमासँगै संकटाले यो वर्ष मात्रै ३ वटा गोल्डकप प्रतियोगिताको...
Bikash Parajuli   286   0
Mar 04, 2017
संकटालाई १९ औं तिलोत्तमा गोल्डकप फुटबलको उपाधि

नेपाललार्इ विश्वमा चिनाउने डान्सर तेरियाकाे चाहना

काठमाडाैं, माघ २२ नेपाली चर्चित डान्सर तेरिया फाैजामगरले नेपाललार्इ विश्वमा चिनाउने उनकाे चाहँना बताएकी छिन्। रिपाेर्टस् क्लबले काठमाडाैंमा शनिबार अायाेजना गरेकाे पत्रकार सम्मेलनमा उनले यस्ताे भनेकी हुन्।  भारतकाे टेलिभिजन च्यानल कलर्सबाट प्रसारण हुने ‘झलक दिखल...
Binita Uprety   254   0
Feb 04, 2017
नेपाललार्इ विश्वमा चिनाउने डान्सर तेरियाकाे चाहना

तेरिया फाैजामगर नेपालमा

काठमाडाैं, माघ २२ - ‘झलक दिखला जा’ सिजन ९ कि विजेता तेरिया फाैजामगर नेपाल अाएकी छन्। उनी शुक्रबार साँझ नेपाल अाइपुगेकी हुन्। रूपन्देही, नेपालकी चर्चित डान्सर तेरिया उनलार्इ अनलाइन भाेटिङ प्रणालीबाट जिताउन सहयाेग गरेका नेपालीलार्इ धन्यवाद दिन नेपाल अाएकी हुन्। तेरियाक हजुरबुव...
Binita Uprety   249   0
Feb 04, 2017
तेरिया फाैजामगर नेपालमा

हिसानकाे खेलकुदमा विभिन्न टिमलार्इ उपाधि

विराटनगर, माघ २१ - उच्च माध्यामिक विद्यालयहरूको संगठन हिसान मोरङको आयोजनामा आठौं हिसान स्पोर्टस् मिट अन्तरगत शुक्रबारको खेलमा क्रिकेटमा कान्तिपुर र मेरिल्याण्ड, फुटबलमा, सिटी र कान्तिपुर तथा भलिबलमा मोर्डन एरा र लर्डबुद्ध विजयी फाइनलमा प्रवेश गरेका छन्। वैजनाथपुरको खेल मैदानमा भएको क्रिकेटको...
Suvadin Correspondent    253   0
Feb 03, 2017
हिसानकाे खेलकुदमा विभिन्न टिमलार्इ उपाधि

बिगबाेस-१० विजेताकाे खुल्याे पाेल

काठमाडाैं, माघ १९ भारतीय रियालिटी साे ‘बिग बाेस सिजन १०’ का विजेता मानवीर गुर्जर अहिले निकै मिडियामा छाएका छन्। अविवाहित भनिएका गुर्जरकाे समाजिक सञ्जालमा बिहेकाे तस्विर सार्वजनिक भएका कारण उनी अहिले चर्चामा अाएका हुन्। उनले साेमा एकपटक घरबाट बिहे गर्न तनाव अाएका कारण घर छाेड...
Binita Uprety   347   0
Feb 01, 2017
बिगबाेस-१० विजेताकाे खुल्याे पाेल

डिअाइडी र झलकपछि तेरियाकाे नजर फिल्मतर्फ

काठमाडौं, माघ १० रुपन्देहीको रुद्रपुर गाविसस्थित सुनगाभा चोकका अनिता फौजा मगर र विजय फौजा मगरलाई सन् २०१४ सम्म आफ्नो उचाई यसरी चुलिएला भन्ने लागेको थिएन। तर, जब अनिता र विजयकी छोरी तेरिया फौजा मगर भारतीय टेलिभिजन जीको रियालिटी-शो डान्स इण्डिया डान्समा सहभागी हुन पुगिन्, यी दम्पतीको पहिचान नै बद...
Binita Uprety   489   0
Jan 23, 2017
डिअाइडी र झलकपछि तेरियाकाे नजर फिल्मतर्फ