Suvadin, Home

निराश भएर घर फर्कदै यार्सा संकलक, घट्यो उत्पादन

काठमाडाैं, जेठ २६ - हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाको आय आर्जनको प्रमुख आधार हो यार्सागुम्बा । तर, यार्सा संकलनबाट सिजनमा रामै आम्दानी गर्नेहरु पनि यस पटक भने निराश भई धमाधम घर फर्कन थालेका छन् ।  यार्सागुम्बाको ‘सिजन’ सुरु भएसँगै लेकतर्फ लागेका उनीहरु यो सिजनमा चाँडै घर फ...
Sb Saud   407   0
Jun 09, 2019
निराश भएर घर फर्कदै यार्सा संकलक, घट्यो उत्पादन

शक्तिवद्र्धक यार्सागुम्बा, नेपालमा खोजी कसरी भयो ?

काठमाडाै, जेठ १९ - यो हिमाली क्षेत्रमा पाईने यार्सागुम्बा टिप्ने सिजन हो । हिमाली जिल्लाका बासिन्दा यति बेला यार्सा संकलनमा व्यस्त छन् । यतिसम्मकी यार्सा संकलन गर्न हिमाली जिल्लाका अधिकांश विद्यालय बन्द छन् । विद्याथी, शिक्षक यार्सा संकलनमा लाग्छन् । यर्सा उनीहरुको आय-आर्जनको मुख्य स्रोत पनि हो ।...
Sb Saud   1.4k   0
Jun 02, 2019
शक्तिवद्र्धक यार्सागुम्बा, नेपालमा खोजी कसरी भयो ?

विवादले यार्सा टिप्ने समय सर्‍यो

मुगु, जेठ १७ - मुगुम कार्मारोङ गाउँपालिकाका डोल्पु र मुगु गाउँको पाटन क्षेत्रमा यार्सा संकलनका लागि समय सरेको छ। गाउँपालिका र स्थानीयबीच विवाद भएपछि सर्वसाधारणका लागि यार्सा संकलनको समय दुई दिन पछि सरेको हो। गाउँपालिकाले संकलकलाई जेठ १० गतेदेखि १५ गतेसम्म पाटन प्रवेशका लागि समय तोकेको थियो।...
Sb Saud   297   0
May 31, 2019
विवादले यार्सा टिप्ने समय सर्‍यो

मनाङका २२ वटा लेकमा यार्सा संकलन

मनाङ, जेठ १० - हिमाली जिल्ला मनाङका  २२ वटा लेकमा धमाधम यार्सा संकलन भइरहेको छ। नाम्क्याखर्क, घुजुम्रो, नारलगायत २२ वटा लेकमा बहुमूल्य जडीबुटी यार्सागुम्बा टिप्न स्थानीय तथा बाहिरी जिल्लाका नागरिक पुगेका छन्। नार र फूमाबाहेक अन्य लेकमा यार्सागुम्बा टिप्न खुला गरिएको छ। अन्नपूर्ण संरक्षण...
Sb Saud   306   0
May 24, 2019
मनाङका २२ वटा लेकमा यार्सा संकलन

यार्सा चोर्न गएका २० जना ३ लाख नगदसहित पक्राउ

दुनै,डोल्पा ३ - अबैधरुपमा यार्सागुम्बा चोरी गर्न पाटन छिरेका २० जना पक्राउ परेका छन्। शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जको पुग्मो कुनासा क्षेत्रमा पर्ने दाढाचौरमा अवैधरुपमा यार्सागुम्बा चोरी गर्न गएकालाई यार्सापाटनबाट प्रहरीले पक्राउ गरिएको हो। निकुञ्जको सुम्दुहा चेकपोस्ट्बाट खटिएको निकुञ्जका क...
Sb Saud   369   0
May 17, 2019
यार्सा चोर्न गएका २० जना ३ लाख नगदसहित पक्राउ

यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि

डोल्पा, वैशाख ३ – हिमाली जिल्ला डोल्पामा यार्सागुम्बा संकलनका लागि यस वर्षदेखि यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँचसय रकम तिर्नुपर्ने भएको छ।  शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित नि...
Ukita Dahal   721   0
Apr 16, 2018
यार्सागुम्बा संकलन दस्तुरमा वृद्धि